विशेष


भरतपुर अस्पतालमा थप एक सङ्क्रमितको मृत्यु ५ भाद्र २०७७, शुक्रबार ०८:५५

भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको सूचनामा विगत ६ दिनदेखि कोभिड–१९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको बिहिबार..

पुरा पढ्नुस »

जोखिम रोक्न एक्सन: आधा मुलुक ठप्प ४ भाद्र २०७७, बिहीबार १८:५८

काठमाडौं । कोभिड–१९ सङ्क्रमण रोक्न यतिखेर जिल्ला प्रशासन कार्यालय र स्थानीय तह सक्रिय रुपमा लागेका छन् । झण्डै बन्दाबन्दीको झै प्रशासनले उपयुक्त आदेशहरु जारी गरिरहेका छन् । सरकारले समय समयमा दिएको आदेश र निर्देशन कार्यान्ययन गर्दै प्रशासन सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन..

पुरा पढ्नुस »

रौतहटमा गोली हानी पुजारीको हत्या ४ भाद्र २०७७, बिहीबार ११:५६

यहाँको एक मन्दिरका पुजारीलाई गोली हानी हत्या गरिएको छ । बुधबार राति करीब साढे ९ बजे माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहियाटोल स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको कञ्चटमा गोली हानी हत्या गरिएको हो । पुजारी साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय..

पुरा पढ्नुस »

काठमाडौं उपत्यकामा १५९ सहित थप ६८१ जनामा कोरोना संक्रमण ३ भाद्र २०७७, बुधबार १७:०१

काठमाडौं । बुधबार थप ६८१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना पुष्टि भएको हो । योसहित हालसम्म संक्रमित हुनेको संख्या २८ हजार ९३८ पुगेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा..

पुरा पढ्नुस »

अछामको कैलाश खोलाले बगाएर बेपत्ता भएका ६ जनाको शव भेटियो ३ भाद्र २०७७, बुधबार १२:०८

अछाम । अछामको रामारोशन गाउँपालिकामा कैलाश खोलाले बगाउँदा बेपत्ता भएका थप दुई जनाको शव फेला परेको छ । उनीहरूको शव मंगलसेन नगरपालिका वडा नम्बर ३ मा पर्ने लमतणा र सेरीमा भेटिएको जनाइएको छ । बाढीमा बेपत्ता भएका १५ जनाको खोजी भइरहेको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले जानकारी..

पुरा पढ्नुस »

म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने समूहका थप ३ जना पक्राउ ३ भाद्र २०७७, बुधबार १०:४६

काठमाडौं । म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने समूहका थप तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । मंगलबार नै प्रहरीले एकजनालाई पक्राउ गरेको थियो । योसँगै पक्राउ पर्नेको संख्या चार पुगेको छ । पक्राउ परेका चारै जना व्यक्तिलाई अपराध महाशाखा टेकुमा राखेर अनुसन्धान भइरहेको..

पुरा पढ्नुस »

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन २ भाद्र २०७७, मंगलवार १८:४७

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार सांझ ५ बजेर ५५ मिनेट जाँदा उहाँ निधन भएको पारिवारिक श्रोतल जनकारी दिएको छ । उनको मंगलबार काठमाडौंको गौरीघाटस्थित निवासमै निधन भएको हो। राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको उनका छोरा राजीव..

पुरा पढ्नुस »

उद्दारका लागि दुबई गएको निगमको जहाज रित्तै फर्कियो २ भाद्र २०७७, मंगलवार १८:०२

काठमाडौं । विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउनका लागि तय भएको पूर्वनिर्धारित उद्धार उडान अनिश्चितकालका लागि स्थगित भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले विदेशबाट फर्कनेका लागि होटल क्वारेन्टिन व्यवस्था नभएको भन्दै उडान स्थगित गर्न संस्कृति,..

पुरा पढ्नुस »

अभिभावकको विदेशमा मृत्युः स्वदेशमा परिवारको पीडा २ भाद्र २०७७, मंगलवार १२:४६

रोल्पा । रोल्पा नगरपालिका वडा नं २ का यमबहादुर महरा वैदेशिक रोजगारीमा गएको केही महिनामै मृत्यु भयो । बीस वर्र्षको कलिलो उमेरमा तीन र एक वर्षका दुई छोरी र श्रीमतीलाई छाडेर रोजगारीका लागि मलेसिया गएका महराको विदेशमा अचानक मृत्यु भयो । घरको आर्थिक अवस्था कमजोर भएका कारण ऋण काढेर..

पुरा पढ्नुस »

आफ्नै नागरिकता केरमेट गर्ने वडाध्यक्ष पक्राउ २ भाद्र २०७७, मंगलवार ०९:५१

काठमाडौं । आफ्नै नागरिकता केरमेट गरी उमेर बढाएको आरोपमा प्रहरीले हुम्लाको खार्पुनाथ गाउँपालिका– १ का वडाध्यक्ष मगुसिंह बुढालाई पक्राउ गरेको छ । महिला संघ जिल्ला अध्यक्ष विजया बुढाले वडाध्यक्षले किर्ते गरेको भन्दै उजुरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । खार्पुनाथ..

पुरा पढ्नुस »

उपत्यकामा सङ्क्रमित दुई हजार १ भाद्र २०७७, सोमबार १९:११

काठमाडौं । कोभिड–१९ को सङ्क्रमण बढदै गएपछि उपत्यकामा पनि सङ्क्रमित बढेका छन् । अहिलेसम्म उपत्यकामा दुई हजार १३४ जना सङ्क्रमित पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । उपत्यकामा बन्दाबन्दी खुलेपछि सङ्क्रमित बढ्न थालेका..

पुरा पढ्नुस »

चिकित्सकले कोरोना भएको थाहा पाएपछि… १ भाद्र २०७७, सोमबार १४:५५

रुपन्देही । नियमित स्वास्थ्य जाँच गर्दै आएकी गर्भवती महिलालाई कोरोना पुष्टि भएपछि चिकित्सक, स्वास्थ्यकर्मी र समुदायले समेत कस्तो दृष्टिकोणले व्यवहार गर्दाै रहेछ भन्ने यहाँ पुष्टि भएको छ । संविधानमा सुरक्षित प्रजनन् अधिकार मौलिक अधिकार भित्र रहेको छ । ती महिलाले अधिकारको उपयोग..

पुरा पढ्नुस »

अनलाइनमार्फत ४८ लाख ठगी गर्ने विदेशी नागरिक पक्राउ १ भाद्र २०७७, सोमबार ०९:१८

काठमाडौं । प्रहरीले नक्कली मुद्रा कारोवार गर्ने र अनलाइन ठगी गर्ने विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालमा एक महिलालाई आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर रहेको र नेपाल आएपछि बिहे गर्ने भनी रु ४८ लाख ५४ हजार ४२० ठगी गर्ने..

पुरा पढ्नुस »

मनसुनको दुई महिना : विपदमा परी २३१ को मृत्यु, ७७ बेपत्ता ३२ श्रावण २०७७, आईतवार १५:१६

काठमाडौं । मनसुन सक्रिय भएपछिको दुई महिना मुलुकका लागि ठूलै जोखिमपूर्ण बन्यो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को मार खेपिरहँदा यस वर्ष मनसुनजन्य विपद्बाट ठूलो जनधनको क्षति भएको छ । सबैभन्दा बढी पहिराले क्षति पुर्‍याएको छ । अनुमान नै नगरिएका स्थानमा अपत्यारिलो..

पुरा पढ्नुस »

सिमसिम पानीमा बिरामी डोकोमा ३२ श्रावण २०७७, आईतवार ०९:४५

शुक्रबार भेरी नगरपालिका–११ मा एकनासले सिमसिम पानी परिरहेको थियो । सिमसिमे पानीमा हैरानी हुँदै डोकोमा काली विकलाई बोकेर निथ्रुक्क भिज्दै चार सर्वसाधारण रुकुमपश्चिमको चौरजहारी अस्पतालमा बिरामी ल्याउँदै थिए । सात दिनदेखि टाउको दुख्ने समस्या समाधान नभएपछि डोकोको सहारामा..

पुरा पढ्नुस »

विशेष

सबै

साउदीमा नाराबाजी गर्ने नेपालीमाथि मुद्दा

काठमाडौं । साउदी अरबमा घर फिर्तीको माग गर्दै नेपाल सरकारविरुद्ध नाराबाजीमा उत्रिएका एक नेपाली श्रमिकलाई शान्ति तथा सुरक्षाको..

देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको..

विश्वभरी कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो

न्युयोर्क । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार करोड ५०..

फ्रान्समा ७ सय किलोमिटरसम्म ट्राफिक जाम

पेरिस । फ्रान्समा दोस्रो चरणको देशव्यापी लकडाउन आज शुक्रबार बेलुकीवाट लागू हुँदैछ । कोरोना भाइरसको दोस्रो..

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै..