विशेष


सिक्री बेचेर पुल हेर्न सय किमी यात्रा ११ भाद्र २०७७, बिहीबार ०९:२४

मानिसको सोच, इच्छा पनि अनेक हुन्छ । र, त्यो इच्छाशक्ति दृढ भए जर्बजस्त पनि पुरा गर्ने चाह हुन्छ । त्यही हुटहुटीमा थिए निसीखोला गाउँपालिका–३ धाराखर्कका तीन किशोरी र एक किशोर । तर, हरितालिका तिजको दिन घर छोडेका उनीहरु हराएको खबर भाइरल भयो । निसीखोलाको वडा नम्बर–७ स्थित पर्यटकीय स्थल..

पुरा पढ्नुस »

क्यानडा पठाइदिने भन्दै २१ लाख ठगीको आरोपमा तीन पक्राउ १० भाद्र २०७७, बुधबार २०:५२

प्रहरीले क्यानडा पठाइदिने भनी रु २१ लाख ठगी गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले आफु प्रभावशाली व्यक्ति भएको र क्यानडा पठाउन सक्ने भन्दै रु २१ लाख ठगी गर्ने सुर्खेतका २९ वर्षीय धु्रब थापा, २४ वर्षीय सन्ध्या थापा र सुनसरीका ४६ वर्षीय..

पुरा पढ्नुस »

उच्च अदालतका न्यायाधीशमा कोरोना सङ्क्रमण, चालक अस्पताल भर्ना १० भाद्र २०७७, बुधबार १४:२५

विराटनगर । उच्च अदालत विराटनगरका एक न्यायाधीशसहित दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ । कोसी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको रिपोर्ट मंगलबार साँझ पोजेटिभ आएको हो । न्यायाधीशसँगै उनका चालकमासमेत कोरोना पोजेटिभ देखिएको छ । सवारी चालकमा केही दिनदेखि ज्वरो र..

पुरा पढ्नुस »

मनाङमा स्वास्थ्य प्रमुखलाई नै सङ्क्रमण, जिल्ला अस्पताल सिल १० भाद्र २०७७, बुधबार ०९:४८

मनाङमा मङ्गलबार थप दुई जनामा कोरोना पुष्टि भएको छ । स्याङजा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले जानकारी दिनुभयो । स्वास्थ्य प्रमुख नै सङ्क्रमित भेटिएपछि कन्ट्याक्ट ट्रेसिङका लागि जिल्ला..

पुरा पढ्नुस »

कांग्रेस नेता गोविन्द रञ्जितको कोरोनाबाट मृत्यु ९ भाद्र २०७७, मंगलवार १७:१२

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपाली कांग्रेस नेता गोविन्द रञ्जितको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-२१ का सभापति रञ्जितको मंगलबार दिउँसो १२ बजेर १७ मिनेट जाँदा मृत्यु भएको हो। बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले..

पुरा पढ्नुस »

आजदेखि पाँचौँ चरणको उद्धार उडान ९ भाद्र २०७७, मंगलवार १०:०४

काठमाडौँ । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि मङ्गलबारदेखि पाँचौँ चरणको उद्धार उडान हुने भएको छ । यसअघि भदौ १ गतेदेखि चार्टर्ड उडान गर्ने घोषणा गरिए पनि होटेल क्वारेन्टिनको व्यवस्थापन हुन नसकेको भन्दै उडान स्थगन गरिएको थियो । कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को..

पुरा पढ्नुस »

उपत्यकाका स्थानीय तहबाट दिइने सेवा भदौ १५सम्म स्थगित ८ भाद्र २०७७, सोमबार २१:०३

काठमाडौँ उपत्यकाका १८ स्थानीय तहले यही भदौ १५ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सेवा सञ्चालन नगर्ने भएका छन् । पछिल्लो समय हरेक दिन उपत्यकामा कारोना भाइरसका बिरामी बढ्दै जाँदा खतरा बढेको जनाउँदै आज बसेको उपत्यका नगरपालिका फोरमको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले उपत्यकाका..

पुरा पढ्नुस »

सङ्क्रमित थुनुवा आइसोलेसनबाटै फरार ८ भाद्र २०७७, सोमबार १७:२७

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक कोरोना सङ्क्रमित थुनुवा आइसोलेसन केन्द्रबाटै फरार भएका छन् । कोरोना सङ्क्रमण देखिएपछि बाँकेको खजुराखुर्दस्थित कृषि तालीम केन्द्रको आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका ती थुनुवा आइतबार फरार भएको जिल्ला प्रहरी कार्यालय..

पुरा पढ्नुस »

घाट पुर्‍याएपछि कोरोना पुष्टि, ४०० जना थिए मलामी ८ भाद्र २०७७, सोमबार १४:०३

बुटवल । रुपन्देहीमा एक जनाको मृत्यु पछि दाहसंस्कारका लागि घाट पुर्याएलगत्तै कोरोना रिपोर्ट पोजेटिभ आएको छ । रुपन्देहीको रोहिणी ३ धकधईका नेपाल युवा किसान पार्टीका राष्ट्रिय अध्यक्ष सञ्जयकुमार मिश्रको मृत्यु पछि दाहसंस्कारका लागि घाट पुर्याएलगत्तै कोरोना पोजेटिभको खबर आएको हो..

पुरा पढ्नुस »

निःशुल्क हवाई सेवाले दुर्गमका गर्भवतीको ज्यान जोगिँदै ८ भाद्र २०७७, सोमबार ०९:४४

स्वास्थ्य संस्था तथा आवश्यक उपकरणको अभावमा समस्या भोगिरहेका कर्णालीका गर्भवती महिलाको हवाई मार्गबाट उद्धार हुँदा दर्जनौँको ज्यान बचेको छ । महिला तथा बालबालिका मन्त्रालयअन्र्तगत राष्ट्रपति उद्धार कोषले कर्णालीका गर्भवती महिलाको हेलिकप्टरबाट निःशुल्क उद्धार गरेपछि ज्यान..

पुरा पढ्नुस »

प्रहरी र सशस्त्र प्रहरीका बिदा रोक्का, आफ्नै बसमा कार्यालय ७ भाद्र २०७७, आईतवार १५:५७

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीका सबै विदा रोक्का गरिएका छन् । कोरोना महामारीका कारण बिदा रोक्का गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआइजी राजु अर्यालले जानकारी दिए । बिदामा छाड्दा कोरोना जोखिम झन बढ्नसक्ने भन्दै सबैलाई काममा बोलाइएको उनले बताए । उनले भने, ‘कोरोना जोखिम..

पुरा पढ्नुस »

दुबईमा अड्किएका नेपाली लिन निगमको जहाज उड्यो ७ भाद्र २०७७, आईतवार १२:४१

काठमाडौं । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४ः१५ बजे काठमाडौँ आइपुग्ने तालिका छ ।..

पुरा पढ्नुस »

५ वर्षसम्मका बालबालिकाले मास्क लगाउनु नपर्ने: डब्लुएचओ ७ भाद्र २०७७, आईतवार ०९:१४

जेनेभा । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले १२ वर्ष माथिका सबैले मास्क प्रयोग गर्नुपर्ने जनाएको छ । मास्क सम्बन्धी नयाँ निर्देशिका जारी गर्दै डब्लुएचओले संक्रमणबाट जोगिन र संक्रमण फैलिन नदिनका लागि १२ वर्ष माथिका सबैका लागि मास्क अनिवार्य गर्नुपर्ने बताएको हो..

पुरा पढ्नुस »

माधव नेपालका ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण ६ भाद्र २०७७, शनिबार १४:१२

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालका नौ अङ्गरक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो सुरक्षामा खटिएका लगायन नेपालको परिवारका सबैको गरी २४ जनाको स्वाब संकलन गरिएकोमा सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो..

पुरा पढ्नुस »

कोरोना महामारी दुई वर्षभित्र नियन्त्रणमा आउँछ : डब्लुएचओ ६ भाद्र २०७७, शनिबार ०९:१२

जेनेभा । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ ले कोरोना भाइरसको महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने अपेक्षा रहेको जनाएको छ । डब्लुएचओका महानिर्देशक डाक्टर टेडरोस अधानोम गेहब्रेयससले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा स्पेनिस फ्लू जस्तै कोरोना महामारीले पनि नियन्त्रणमा दुई वर्ष..

पुरा पढ्नुस »

विशेष

सबै

साउदीमा नाराबाजी गर्ने नेपालीमाथि मुद्दा

काठमाडौं । साउदी अरबमा घर फिर्तीको माग गर्दै नेपाल सरकारविरुद्ध नाराबाजीमा उत्रिएका एक नेपाली श्रमिकलाई शान्ति तथा सुरक्षाको..

देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको..

विश्वभरी कोरोना सङ्क्रमितको संख्या चार करोड ५० लाख नाघ्यो

न्युयोर्क । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या चार करोड ५०..

फ्रान्समा ७ सय किलोमिटरसम्म ट्राफिक जाम

पेरिस । फ्रान्समा दोस्रो चरणको देशव्यापी लकडाउन आज शुक्रबार बेलुकीवाट लागू हुँदैछ । कोरोना भाइरसको दोस्रो..

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै..