विशेष


नारायणी नदीको बहाव आज बिहान ४४ वर्षयताको सबैभन्दा उच्च ६ श्रावण २०७७, मंगलवार १३:५६

नारायण अधिकारी, चितवन, ६ साउन । नारायणी नदीको बहाव आज बिहान ४४ वर्षयताको सबैभन्दा उच्च भएको छ । बिहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो । देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ रामविकेश रायका अनुसार त्यतिबेला नदीमा पानीको बहाव १४ हजार ७७९..

पुरा पढ्नुस »

हवाइ उडान भदौ १ बाट खुल्ने ५ श्रावण २०७७, सोमबार २०:१३

काठमाडौँ, ५ साउन । सरकारले भदौ १ गतेबाट व्यवसायिक हवाइ उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक र बाह्य हवाई सेवा भदौ १ गतेबाट सञ्चालनमा ल्याउने निर्णय गरेको हो । लकडाउनका कारण व्यवसायिक हवाइ उडान बन्द थियो..

पुरा पढ्नुस »

कोरोनाका कारण विदेशमा पछिल्लो हप्ता १६ नेपालीको मृत्यु ५ श्रावण २०७७, सोमबार १२:५४

काठमाडौं, ५ साउन । कोरोना भाइरस संक्रमणका कारण कारण विदेशमा एक हप्तामा थप १६ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आइतबार बिहान सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार विभिन्न देशमा १६ जना नेपालीको ज्यान गएको हो । योसँगै विदेशमा कोरोनाबाट ज्यान गुमाउने..

पुरा पढ्नुस »

४६ जना कर्मचारीमा कोरोना देखिएपछि बाराको देवताल गाउँपालिका बन्द ५ श्रावण २०७७, सोमबार १२:२८

बारा, ५ साउन । बाराको देवताल गाउँपालिकामा जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । गाउँपालिकामा कार्यरत ७४ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । कोरोना पुष्टि हुनेमा ११ जना..

पुरा पढ्नुस »

छैठौँ पटक स्थगित भयो नेकपाको स्थायी कमिटी बैठक ४ श्रावण २०७७, आईतवार १७:५७

काठमाडौँ, ४ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक साउन ६ गते सम्मका लागि स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक साउन ६ गते विहान ११ बजे बस्ने गरी स्थगित भएको हो । पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले बैठक साउन ६ गते ११ बजे..

पुरा पढ्नुस »

सिंहदरबार भित्रका सरसफाइ कर्मचारीको कोरोना परीक्षण गरिने ४ श्रावण २०७७, आईतवार १६:५८

काठमाडौँ, ४ साउन । सिंहदरबारभित्र सरसफाइमा खटिएका कर्मचारीको कोरोना भाइरसको परीक्षण गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सिंहदरबार भित्र सरसफाइमा खटिने कर्मचारीको कोरोना भाइरसको पीसीआर परीक्षण गरिने जानकारी दिएका हुन् । उनले त्यसको..

पुरा पढ्नुस »

‘भारतले सीमा विवाद समाधान गर्न चाहेन’ ४ श्रावण २०७७, आईतवार ०८:१२

गुल्मी, ४ साउन । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपालले भारतसँग सार्वभौम समानतासहितको सम्बन्ध चाहेको बताएका छन् । दुई पटक कूटनैतिक पहल गर्दा पनि भारतले सीमा विवाद समाधान गर्न नचाहेको मन्त्री ज्ञवालीको आरोप छ । गुल्मीको तम्घासमा सञ्चालन हुन लागेको कोभिड अस्पतालको लागि..

पुरा पढ्नुस »

पन्ध्र वर्षपछि घर फर्किदा………….. ४ श्रावण २०७७, आईतवार ०४:३३

रामबहादुर थापा बागलुङ, ३ साउन । सँधैझैँ बिहानको घरधन्दा सम्हाल्दै हुनुहुन्थ्यो, रुपा पन्त । सोचे न सम्झेको छोरा नगेन्द्र टुप्लुक्क आँगनछेउ देखिनुभयो । रुपाका गह आँशुले भरिए । वाक्य फुटेन । हराएको छोरा १५ वर्षपछि घर फिर्दा उहाँलाई शुरुमा सपनाजस्तै लाग्यो । एउटी आमाका लागि आश..

पुरा पढ्नुस »

भारतमा नेपालीलाई दुर्व्यवहार गर्ने एकजना पक्राउ ३ श्रावण २०७७, शनिबार १०:०२

बनारस, ३ साउन । रामको जन्मभूमी अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर भारतमा एक जना नेपालीमाथि दुर्व्यवहार भएको छ । दुर्व्यवहार गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति सन्तोष पाण्डे रहेको भारतको वाराणसी प्रहरीले जनाएको छ । विश्व हिन्दु..

पुरा पढ्नुस »

कृषिमा बैंकले गर्नुपर्ने लगानीको सीमा बढ्यो, कृषि विकास बैंकले अगुवाई गर्ने २ श्रावण २०७७, शुक्रबार १८:१९

काठमाडौँ, २ साउन । राष्ट्र बैङ्कले बैंकहरुका लागि कृषि क्षेत्रमा अनिवार्य १५ प्रतिशत लगानी गर्नेपर्ने बाध्यकारी व्यवस्था गरेको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमार्फत कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जाको हिस्सा पनि बढाएको छ । बैंकहरुले २०८० असार मशान्तसम्म कुल कर्जाको..

पुरा पढ्नुस »

तत्काल केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने प्रचण्ड–नेपाल समूहको निश्कर्ष १ श्रावण २०७७, बिहीबार २१:३९

काठमाडौँ, १ साउन । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलबाट कुनै निश्कर्ष नआएपछि नेकपामा प्रचण्ड–माधव समूहले तत्काल केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको छ । पार्टीको विवादका विषयमा बिहीबार बालुवाटारमा प्रधानमन्त्री ओली, कार्यकारी..

पुरा पढ्नुस »

भाडाबारे देखिएका समस्या मिलेर समाधान गर्ने घरधनी र व्यवसायीको प्रतिवद्धता १ श्रावण २०७७, बिहीबार २१:१८

काठमाडौँ, १ साउन । घरभाडाबारे ठमेल क्षेत्रका घरधनी र व्यवसायीबीच देखिएको असमझदारीमा दुबै पक्षले एक भएर सुल्झाउने प्रतिवद्धता जनाएका छन् । घरधनी र व्यवसायीले संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी असमझदारीहरु मिलेर समाधान गर्ने दाबी गरेका हुन् । ९० देखि ९५ प्रतिशत असमझदारी..

पुरा पढ्नुस »

कहिले चल्छन् लामो दूरीका सवारी साधन ? ३१ असार २०७७, बुधबार १८:१३

काठमाडौँ, ३१ असार । सरकारले जिल्लाभित्र चल्ने सवारी साधन चलाउने निर्णय गरेपनि लामो दूरीका सवारीबारे भने निर्णय भएको छैन । तर लामो दूरीमा चल्ने सवारीका साधन कसरी चलाउन सकिन्छ भन्नेबारे यातायात व्यववस्था विभागका निरन्छर छलफल भने भईरहेको छ । यसै बीचमा बुधबार पनि यातायात व्यवस्था..

पुरा पढ्नुस »

अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयको यस्तो प्रष्टिकरण ३० असार २०७७, मंगलवार १९:२३

काठडमाडौँ, ३० असार । परराष्ट्र मन्त्रालयले भगवान रामचन्द्रको जन्मस्थल अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबारे स्पष्टीकरण दिएको छ । परराष्ट्रले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको दाबी गरेको छ..

पुरा पढ्नुस »

कर्णाली प्रदेशका सांसदमा कोरोना पुष्टि ३० असार २०७७, मंगलवार १६:१९

सुर्खेत, ३० असार । कर्णाली प्रदेशका एक सांसदमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सोमबार गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको हो । कोरोना संक्रमण पुष्टि भएका सांसदका सचिवालयका २ सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ । ती सांसदलाई अहिले आइसोलेसनमा राखिएको छ । सांसदलाई..

पुरा पढ्नुस »

विशेष

सबै

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन..

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय, व्यक्ति टुंगो लाग्न अझै बाँकी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय..

बलात्कारको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । जोशीपुर..