विशेष


उपप्रधानमन्त्री पोखरेलले भने, ‘सीमा समस्या विरासतकै रुपमा आएको छ’ २० मंसिर २०७६, शुक्रबार ११:४६

काठमाडौँ, २० मंसिर । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले मूलुकको सीमा समस्या विरासतकै रुपमा आएको बताएका छन् । सीमा बचाऔं अभियानका अभियानकर्मीहरूले तयार पारेको नक्सा ग्रहण गर्दै उपप्रधानमन्त्री पोखरेलले सीमा विवादमा वर्तमान सरकारलाई दोष नलगाउन आग्रह गरे । ‘सीमा विवाद..

पुरा पढ्नुस »

अमेरिकाले भन्यो, ‘हिन्द प्रशान्त रणनीतिप्रति सकारात्मक बन्दिनोस्’ १९ मंसिर २०७६, बिहीबार १४:४२

काठमाडौँ, १९ मंसिर । नेपाल भ्रमणमा रहेका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी सहायकमन्त्री र्‍याण्डम जि स्च्रिभरले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग भेट गरेका छन् । भेटमा सहायकमन्त्री र्‍याण्डमले ‘हिन्द प्रशान्त रणनीति’प्रति..

पुरा पढ्नुस »

हाइब्रिड गाडीको भन्सार छुट खारेज

निरोज कुमार थापा, काठमाडौँ, १९ मंसिर । सरकारले हाइब्रिड गाडीको आयातमा दिईदै आएको भन्सार छुट खारेज गरेको छ । अर्थ मन्त्रालयले मङ्सिर १६ गतेदेखि लागु हुने गरी हाइब्रिड गाडीको आयातमा दिईदै आएको ५० प्रतिशत भन्सार महशुल छुट र ५० प्रतिशत अन्तशुल्क छुट हटाएको हो । सरकारले पेट्रोलियम..

पुरा पढ्नुस »

प्रधानमन्त्रीको दूत बनेर भारत जान पाएनन् माधव नेपाल १८ मंसिर २०७६, बुधबार १६:३६

निरोज कुमार थापा, काठमाडौँ, १८ मंसिर । नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको भारत भ्रमण रोकिएको छ । भारतले सार्वजनिक गरेको आफ्नो देशको नयाँ नक्सामा नेपाली भूमि समेटिएको विषयमा कुरा गर्न प्रधानमन्त्रीका विशेष दूत बनेर दिल्ली जान लागेका नेपालको भ्रमण हाललाई रोकिएको हो । भारतीय पक्षले..

पुरा पढ्नुस »

गृहले फेर्‍यो ५ जिल्लाका सिडिओ, को कहाँ पुगे ? १७ मंसिर २०७६, मंगलवार १७:५०

निरोज कुमार थापा, काठमाडौँ, १७ मंसिर । गृह मन्त्रालयले ५ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरबदल गरेको छ । मंगलबार मन्त्रीस्तरीय निर्णयबाट ५ जिल्लाको सीडीओ फेरबदल भएका हुन् । पर्साका सीडीओ नारायणप्रसाद भट्टराई चितवन र चितवनका सीडीओ जितेन्द्र बस्नेत पर्सा पठाईएका छन्..

पुरा पढ्नुस »

बागलुङमा जीप दुर्घटना, १४ जनाको मृत्यु

बागलुङ, १७ मंसिर । गुल्मीबाट कुल पूजाका लागि बागलुङको देवीस्थान हिडेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । गुल्मीको दोहलीबाट बागलुङको देवीस्थान हिडेको जीप तुरतुरेताल अगाडि दुर्घटना भएको हो । नम्बर नखुलेको जीप सडकबाट करिब ३ सय मिटर तल बडीगार्ड खोलामा खस्दा १४ जनाको मृत्यु..

पुरा पढ्नुस »

उप–निर्वाचनको सबै मतपरिणाम सार्वजनिक, नतिजा समावेशी १६ मंसिर २०७६, सोमबार १५:३०

काठमाडौँ, १६ मंसिर । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिवार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ३० स्थानमा विजय हासिल गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले..

पुरा पढ्नुस »

रजनी केसीको प्रतिक्रिया, ‘जनताले धोका दिए’

पोखरा, १६ मंसिर । कास्की क्षेत्र नम्बर २ मा साझा पार्टीबाट उम्मेदवार बनेकी रजनी केसीले आफू हार्नुमा जनताको माया नै दोषी भएको प्रतिक्रियद दिएकी छिन् । जनताले आफूलाई प्रेम दिएको तर बिहे नगरेको उनको प्रतिक्रिया छ । केसीले जनताले आफूलाई स्वतन्त्र बनेर माया गरेको तर पुरानै दलको अपहरणमा..

पुरा पढ्नुस »

उपनिर्वाचनः १६ उजुरी आयोगमा दर्ता १३ मंसिर २०७६, शुक्रबार ०९:०६

काठमाडौँ, १३ मंसिर । उपनिर्वाचनको मिति आउन १ दिन मात्रै बाँकी रहँदा आचार संहिता उल्लंघनका १६ वटा उजुरी निर्वाचन आयोगमा दर्ता भएका छन् । ‘अहिलेसम्म निर्वाचन आयोगमा १६ वटा उजुरीहरु दर्ता भएका छन्,’ आयोगले भन्यो, ‘मिडियामा आएका समाचारहरुको कटिङसमेत संकलन गरेर राख्ने काम भएकाले..

पुरा पढ्नुस »

अर्घाखाँची बस दुर्घटनाः मृतकको संख्या १९ पुग्यो १२ मंसिर २०७६, बिहीबार १०:०४

अर्घाखाँची, १२ मंसिर । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकास्थित नरपानीमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरुको संख्या १९ पुगेको छ । मृतकमध्ये ११ जनाको सनाखत भएको छ । दुर्घटनामा घाइते भएका १० मध्ये ६ को अवस्था गम्भीर छ । मृत्यु हुनेमा सन्धिखर्क ७ डिहीडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई,..

पुरा पढ्नुस »

उपनिर्वाचनको प्रचार गर्ने आज अन्तिम दिन, मध्यरातीबाट मौन अवधि सुरु ११ मंसिर २०७६, बुधबार १०:२२

निरोज कुमार थापा, काठमाडौँ, ११ मंसिर । मंसिर १४ गते हुने उपनिर्वाचनको मौन अवधि आज बुधबार मध्यरातिबाट सुरु हुने भएको छ । निर्वाचन आयोगका अनुसार मौन अवधि सुरु भएपछि चुनाव प्रचार प्रसार गर्न पाइँने छैन । आजै मध्यरातीबाट मौन अवधि सुरु हुने भएकाले उम्मेदवारहरु आज अन्तिम चुनावी प्रचारमा..

पुरा पढ्नुस »

पप्पु कन्सट्रक्सनलनई कालोसूचीमा राख्न सिफारिस

काठमाडौँ, ११ मंसिर । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निलम्बित सांसद हरिनारायण रौनियारको पप्पु कन्सट्रक्सनले तीनकुनेको आर्क ब्रिज सम्झौताअनुसार निर्माण नगरेको भन्दै ठेक्का तोडेको छ । आयोजनाले पप्पुलाई कालोसूचीमा राख्न समेत सिफारिस गरेको छ । पप्पुले तिनकुनेस्थित..

पुरा पढ्नुस »

काँग्रेस सभापति देउवाले भने, ‘भारतले नेपाललाई पाकिस्तान जस्तै सोच्यो’ १० मंसिर २०७६, मंगलवार १८:१८

विराटनगर, १० मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नेपालमाथि पाकिस्तानलाई जस्तै व्यवहार देखाएको टिप्पणी गरेका छन् । कालापानी र सुस्ता क्षेत्रलाई विवादित भूमि भनेर मान्दा मान्दै नेपाली भूभाग समेटर भारतले नक्सा जारी गरेकोमा उनले आपत्ति समेत जनाए । विराटनगर..

पुरा पढ्नुस »

प्रधानमन्त्रीको शल्यक्रिया सकियो

काठमाडौँ, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया सकिएको छ । उनको त्रिवि शिक्षण अस्पतालमा एपेण्डिसाइटिसको शल्यक्रिया भएको हो । पेट दुखेपछि प्रधानमन्त्री ओली मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट..

पुरा पढ्नुस »

प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस, अपरेशनको तयारी

काठमाडौँ, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ । मंगलबार बिहान पेट दुखेर त्रिपव शिक्षण अस्पतालमा भर्ना भएका उनलाई एपेन्डिसाइटिस देखिएपछि अस्पतालले उनको अपरेसनको तयारी गरेको हो । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा. अरुण..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

८ एसपी र २१ डिएसपीको सरुवा (सूचीसहित)

काठमाडौँ, २१ मंसिर । नेपाल प्रहरीले ८ एसपी र २१ डिएसपीको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले उनीहरुको काज सरुवा गरेको हो..

उपप्रधानमन्त्री पोखरेलले भने, ‘सीमा समस्या विरासतकै रुपमा आएको छ’

काठमाडौँ, २० मंसिर । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले मूलुकको सीमा समस्या विरासतकै रुपमा आएको बताएका..

अमेरिकाले भन्यो, ‘हिन्द प्रशान्त रणनीतिप्रति सकारात्मक बन्दिनोस्’

काठमाडौँ, १९ मंसिर । नेपाल भ्रमणमा रहेका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी..

हाइब्रिड गाडीको भन्सार छुट खारेज

निरोज कुमार थापा, काठमाडौँ, १९ मंसिर । सरकारले हाइब्रिड गाडीको आयातमा दिईदै आएको भन्सार छुट खारेज गरेको छ । अर्थ..

प्रधानमन्त्रीको दूत बनेर भारत जान पाएनन् माधव नेपाल

निरोज कुमार थापा, काठमाडौँ, १८ मंसिर । नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको भारत भ्रमण रोकिएको छ । भारतले..