मोफसल


तिहारः मौलिकता हराउँदै, विकृति मौलाउदै १० कार्तिक २०७६, आईतवार ११:३९

रासस, १० कार्तिक । चारैतिर शरदऋतुको उल्लासमय वातावरण । खेतबारी र पाखापखेरामा ढकमक्कै फुलेका सयपत्री र बैजनी रङका मखमली फूलले प्रकृतिलाई दुलही झैँ सिँगारिदिएका छन् । बिजुली बत्तीको झिलीमिली उज्यालोले रातलाई पनि दिनजस्तै बनाइदिएको छ । प्रकृतिसँग मानिस रम्ने चाड तिहारको मौलिकता..

पुरा पढ्नुस »

अँध्यारी गौरा, दूर्वाष्टमी पर्व ६ भाद्र २०७६, शुक्रबार ०३:२५

पूर्णप्रसाद मिश्र, काठमाडौँ, ६ भदौ । उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज अँध्यारी गौरा एवं दूर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाउनुपर्ने भए पनि यस वर्ष त्यसअगावै अगस्त्य ऋषिको उदय हुने भएकाले कृष्ण जन्माष्टमीकै दिन..

पुरा पढ्नुस »

टेलिभिजन हेर्ने शुल्क तीन गुणासम्म बढ्ने ९ असार २०७६, सोमबार १८:५६

निरोज कुमार थापा, काठमाडौँ, ९ असार । सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको विज्ञापन ऐनको विरोधमा सोमबारदेखि टिभि सेवा बन्द भएको छ । ऐनमा क्लिन फिड सम्बन्धि ब्यबस्था रहेको भन्दै इन्टरनेट तथा टिभि सेवा प्रदायक समन्वय समितिले आकस्मिक रुपमा पत्रकार सम्मेलन गरी विदेशी च्यानल बन्दको..

पुरा पढ्नुस »

हावाहुरी पीडित भन्छन् : ‘सेना आउँदा सास फेर्न पाइयो’ ३० जेष्ठ २०७६, बिहीबार ०५:०९

शेरबहादुर सिंह, भीमदत्तनगर, २९ जेठ। एक साताअघि कञ्चनपुर र कैलालीमा आएको हावाहुरीले यहाँका बस्तीहरुमा ठूलो धनजनको क्षति पुर्यायो । हावाहुरीका कारण सयौँ घरहरु क्षतिग्रस्त भएका छन् भने कतिपय बस्तीहरुमा बिजुलीका पोलहरु भाचिँदा स्थानीयवासी अन्धकारमा दैनिकी काट्न विवश भएका छन्..

पुरा पढ्नुस »

द्वन्द्वपिडित रोल्पाली मृत सैनिकको श्रीमतीले व्यहोरेको कहालीलाग्दो दिनचर्या १० जेष्ठ २०७६, शुक्रबार ११:०५

उमा केसी, रोल्पा, १० जेठ । “विसं २०५८ मङ्सिर ८ गते शुक्रबारको त्यो बिहानी, भर्खरै उठेर, मुख धोइ डेढ वर्षको छोरीलाई दूध चुसाउँदै थिएँ, दुई वर्षको अर्को छोरासँगै बसेको थियो, त्यत्तिकैमा केही मानिस बाहिर सासूसँग कुरा गर्दै थिए, केही समयपछि उनीहरु भित्र आएर मलाई आफ्नो श्रीमान् बितेको घटना..

पुरा पढ्नुस »

‘मागे जति दाइजो नपाएपछि हत्या’ ९ जेष्ठ २०७६, बिहीबार २२:०४

काशीराम शर्मा बाँके, ९ जेठ । बाँकेमा मागे जति दाइजो नदिएको निहुँमा जानकी गाउँपालिका–३, इन्द्रपुरकी २१ वर्षीया नीरा कुर्मीको हत्या भएको बताइएको छ । गत वर्षको वैशाखमा डुडुवा गाउँपालिका–३, वनकट्टीका २२ वर्षीय राममनोहर कुर्मीसँग विवाह भएको नीराको माइती पक्षले हत्या भएको दाबी गरेको छ..

पुरा पढ्नुस »

यार्साका कारण दुई महीनासम्म विद्यालय बन्द २९ बैशाख २०७६, आईतवार २३:२०

रुकुमपूर्व, २९ वैशाख । पूर्वी रुकुमका विद्यालय दुई महीनाका लागि बन्द हुने भएका छन् । यहाँको प्रमुख आयस्रोत मानिएको बहुमूल्य यार्सागुम्बा टिप्न शिक्षक, विद्यार्थी तथा अभिभावक पाटन जाने भएपछि जिल्लाका अधिकांश विद्यालय जेठ र असार महीना बन्द हुने भएका हुन् । प्रत्येक वर्ष यार्साको..

पुरा पढ्नुस »

यार्सा सङ्कलन गर्न बझाङवासी लेकतिर २७ बैशाख २०७६, शुक्रबार ०९:४५

रमेश केसी, बझाङ, २७ वैशाख । विगत वर्षजस्तै यस वर्ष पनि यार्सा सङ्कलन गर्न लेकतिर जानेको लर्को लागेको छ । सुर्मा, काँडा, मष्टा, छविस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाका स्थानीयवासी अहिले तीन महिनाका लागि लेकतिर यार्सागुम्बा सङ्कलन गर्न जान थालेका छन् । तीन महीना यार्सा सङ्कलन..

पुरा पढ्नुस »

सन्तानले नहेरेका आमाको औँशी २१ बैशाख २०७६, शनिबार ११:१४

नारायण अधिकारी, चितवन, २१ वैशाख । आज मातातीर्थ औँशी । बिहानैदेखि जन्मदिने र कर्म दिने आमा भेट्नका लागि सडकमा सर्वसाधारणको बाक्लो उपस्थिति थियो । यही भीडलाई छिचोल्दै पवित्र तीर्थस्थल देवघाट पुग्दा त्यहाँ आश्रित आमाहरु भने सडकतिर हेरेर टोलाइरहनुभएको देखिन्थ्यो । देवघाट समाज..

पुरा पढ्नुस »

अनुदानको चामल बाटोमै बिक्री, रुकुममा खाद्यान्न अभाव १९ बैशाख २०७६, बिहीबार २२:४६

हेमन्त केसी, जाजरकोट, १९ वैशाख । नेपाल खाद्य संस्थान सर्मी डिपोका लागि पठाएको चामल बाटोमै बिक्री भएको छ । संस्थानबाट मुड्केचुला गाउँपालिका–७ सर्मीस्थित डिपोका लागि ल्याउँदै गरेको खाद्यान्न रुकुमको आठबिसकोट नगरपालिका–४ त्रिवेणीमा बिक्री भएको खुलासा भएको हो । त्रिवेणी जाजरकोट,..

पुरा पढ्नुस »

सन्दर्भ : विश्व प्रेस स्वतन्त्रता दिवस, नेपाली मिडियाका लागि प्रतिकूल वर्ष १८ बैशाख २०७६, बुधबार ११:४७

कुमारप्रसाद चौलागाईं, काठमाडौँ, १८ वैशाख । विगत एक वर्ष (सन् २०१८ मेदेखि २०१९ अप्रिलसम्म) मा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा निकै बढोत्तरी पाइएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा फ्रिडम फोरमले तयार पारेकोे वार्षिक मिडिया प्रतिवेदनअनुुसार एक वर्ष (मे २०१८ देखि..

पुरा पढ्नुस »

राउटे भन्छन् ‘सरकार हामीलाई खाद्यान्न र पाल देऊ’ १६ बैशाख २०७६, सोमबार २२:११

हिक्मतबहादुर नेपाली, दुल्लु, १६ वैशाख । सामान्यतया, चैत वैशाखमा अत्यधिक गर्मी हुन्छ । तर यो वर्ष चैत वैशाखमै बर्खा लागेजस्तै भयो । त्यही कारण खोलाको बिचमै बसेका फिरन्ते जाती राउटे खोला बढ्ने डरले अली पर सरेका छन् । सुर्खेतको गुर्माकोट नगरपालिका–१३ बेतेनी खोला बिचमै बसेका राउटे..

पुरा पढ्नुस »

अज्ञात रोगका कारण हुम्लाको ताँजाकोटमा आठको मृत्यु, दर्जनौ सिकिस्त १४ बैशाख २०७६, शनिबार ११:३२

हुम्ला, १४ वैशाख । अज्ञात रोगका कारण हुम्लाको ताँजाकोट गाउँपालिकामा आठ जनाको मृत्यु भएको छ । सो रोगले एक दर्जनभन्दा बढी बिरामी परेका छन । एक सातासम्म फैलिएको अज्ञात रोगका कारण शुक्रबारसम्म मर्नेको सङ्ख्या आठ पुगेको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताउनुभयो । बिरामीको..

पुरा पढ्नुस »

‘नेपाल भूकम्पीय जोखिमको क्षेत्र हो, दशौँ वर्षसम्म परकम्पन आउन सक्छ’ १३ बैशाख २०७६, शुक्रबार १३:३८

चितवन, १३ वैशाख । महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन् । नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधि गर्नुभएका प्रा डा हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो । उहाँका अनुसार..

पुरा पढ्नुस »

चितवन राष्ट्रिय निकुञ्जमा मृत गैँडामध्ये १९ को हाडखोर मात्रै फेला पर्यो १२ बैशाख २०७६, बिहीबार ०८:४१

नारायण अधिकारी, चितवन, १२ वैशाख । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले मरेका गैँडामध्ये आधा जति कुहिएको अवस्थामा भेटिएका छन् । चालू आर्थिक वर्षको साउन यता ४१ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् । तीमध्ये १९ वटाको कुहिएका कारण लिङ्ग पहिचान हुनसमेत सकेको छैन । निकुञ्जका..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

प्रधानमन्त्रीको प्रश्न, ‘सडकका खाल्डाको सारङ्गी कति सुन्ने ?’

काठमाडौँ, ६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकका खाल्डा पुर्न ४ महिनाको समय दिएका छन् । पुनर्गठित मन्त्रिपरिषद्को पहिलो..

मूल्यवृद्धि नियन्त्रण बाहिर, फेरि चुक्यो सरकार

निरोज कुमार थापा, काठमाडौँ, ५ मंसिर । मूल्य वृद्धि चुलिँदै गएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमास सकिँदा मुल्य..

गोकर्ण विष्ट पदमुक्त भएको खुशीयालीमा म्यानपावर व्यवसायीको पार्टी

निरोज कुमार थापा, काठमाडौँ, ५ मंसिर । श्रम तथा रोजगारमन्त्रीबाट गोकर्ण विष्ट बर्खास्त भएपछि म्यानपावर..

ओलीको कमालः महिला मन्त्रालयको जिम्मेवारी पुरुष सांसदलाई !

काठमाडौँ, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्दै दोलखाका सांसद..

सरकारमा सहभागी हुने २ मन्त्रीको नाम टुंगो लाग्यो

काठमाडौँ, ४ मंसिर । सरकारमा मन्त्रीको रुपमा प्रवेश गर्ने २ जनाको नाम टुंगो लागेको छ । तत्कालिन माओवादी केन्द्रको..