प्रविधि


माइक्रोसफ्टले नोकियाको फोन युनिट किन्यो २० भाद्र २०७०, बिहीबार २२:१२

एजेंसी । माइक्रोसफ्टले मोबाइल नोकियाको मोबाइल सेट युनिट किनेको छ। स्मार्टफोनका कारण बजारमा उपस्थिति गुमाउँदै गएको नोकियालाई माइक्रोसफ्टले ५.४४ बिलियन युरोमा किन्ने 'डिल' भएको हो । सन् २०१४ मा यो डिलले पूर्णता पाउने रोयटर्सले जनाएको छ । फोन युनिट माइक्रोसफ्टले किनेसँगै नोकियाका..

पुरा पढ्नुस »

रोबोटसँग यौनसम्बन्ध चाहनेका लागि ‘रोक्सी’ हाजिर १३ भाद्र २०७०, बिहीबार १०:५५

यौनतृप्तिका लागि मानिस, जनावरदेखि कृत्रिम साधन (खेलौना)सम्म बजारमा भेटिन्छन् । तर, जापानको एन वैज्ञानिक संस्था नेसनल इन्स्टिच्युट अफ एडभान्स इन्डष्ट्रियल साइन्स एण्ड टेक्नोलोजीले संसारको अहिलेसम्मकै उत्कृष्ट महिला रोबोटको विकास गरेको छ । ‘रोक्सी’ नाम दिइएको उक्त ‘सेक्स खेलौना’..

पुरा पढ्नुस »

स्मार्ट फोनको दुनियाँमा सोनिको तहल्का १४ असार २०७०, शुक्रबार २०:४५

एजेन्सी । स्मार्टफोन बजारमा सामसङको दबदबा अन्त्य गर्ने उद्देश्यका साथ सोनीले ६ दशमलव ४ इञ्चको वाटरफ्रुफ एन्ड्रोइड स्मार्टफोन एक्स्पेरिया जेड अल्ट्रा ल्याएको छ। एस्कपेरिया अल्ट्रा अहिले बजारमा भएकामध्ये सबैभन्दा स्लिम स्मार्टफोन भएको सोनीले दाबी गरेको छ।  सामसङले २०१३ को..

पुरा पढ्नुस »

आउने भयो उड्ने बाइक ५ असार २०७०, बुधबार ०८:२२

एजेन्सी । के तपाईंले कहिल्यै उड्ने मोटरसाइकलको कल्पना गर्नुभएको छ ? तर, सामान्यतया कल्पना नगरिएको यस्तो मोटरबाइक अब वास्तविक रूपमै देख्न पाइने भएको छ । चेक गणराज्यमा अनुसन्धानकर्ताले उड्ने बाइकको परीक्षणसमेत गरिसकेका छन् । चेकको राजधानी प्रागमा भएको उक्त परीक्षण उडानका क्रममा..

पुरा पढ्नुस »

एक लिटरले १ सय ११ किमि चल्ने किफायती कार १५ जेष्ठ २०७०, बुधबार ०८:०८

एजेन्सी । एक लिटर डिजलबाट एक सय एघार किलोमिटरको सवारी । यो सुन्दा कुनचाहिँ सवारीप्रेमीको ध्यान नखिचिएला र ? हो, भक्सवागन नामक गाडी निर्माता कम्पनीले यही गुण भएको निर्माण गरेको छ । एक साथ दुई यात्रु सवार गर्न सकिने उक्त हाइ ब्रिड कारमा २७ हर्सपावरको इलेक्ट्रिक इञ्जिनका अलावा दुई..

पुरा पढ्नुस »

महिन्द्राले ल्यायो विश्वकै सस्तो इलेक्ट्रिक कार ७ चैत्र २०६९, बुधबार ०८:०७

एजेन्सी, भारतको मोटर निर्माता कम्पनी महिन्द्राले विश्वकै सबभन्दा सस्तो मूल्यको इलेक्ट्रोनिक कार बजारमा ल्याउने तयारी गरेको छ । महिन्द्रा ई२ओ नाम दिइएको सो कार प्रतिघण्टा ८० किलोमिटर रहेको एकपटक ब्याट्री चार्ज गरेपछि सय किलोमिटर दौडाउन सकिने कम्पनीको दाबी छ । सुरुमा स्थानीय बजार..

पुरा पढ्नुस »

आइफोन र आइपडपछि अब एप्पलको आइवाच १३ फाल्गुन २०६९, आईतवार २१:५४

एजेन्सी/ आइफोन र आइपडको निर्माणबाट प्रविधिको दुनियाँमा तहल्का मच्चाएको एप्पल कम्पनीले अब आईवाच अर्थात् स्मार्ट घडी उत्पादन गर्ने भएको छ । अमेरिकी पेटेन्ट अफिसलाई उद्धृत गर्दै एजेन्सीहरुले जनाएअनुसार हालै मात्र एप्पल कम्पनीले नयाँ प्रविधिको एक पेटेन्टका लागि आवेदन गरेको छ ।..

पुरा पढ्नुस »

लामो समय टिभी हेर्दा नपुंशक बन्ने खतरा ३ फाल्गुन २०६९, बिहीबार १०:१६

एजेन्सी/ शारीरिक कसरत अत्यन्त कम गर्ने र हरदम टेलिभिजन हेरिरहने पुरुषका लागि नराम्रो खबर छ । हालै गरिएको एक अनुसन्धानले त्यस्ता पुरुषमा शुक्राणुको सङ्ख्या कम हुँदै गएर अन्ततः नपुङ्शक नै बन्न सक्ने देखाएको छ । ‘ब्रिटिस जर्नल अफ स्पोर्टस् मेडिसिन’मा प्रकाशित अध्ययनका अनुसार..

पुरा पढ्नुस »

पेनिसिलिनले पैदा गरयो सेक्स–क्रान्ति ! २४ माघ २०६९, बुधबार ०९:१३

एजेन्सी/ गर्भनिरोधक चक्कीको खोजले नै यौनक्रान्ति अर्थात् यौन सम्बन्धको खुलापनलाई समाजमा बढाइदिएको हो भन्ने धारणा अहिलेसम्म विश्वव्यापी रूपमा रहेको थियो । यौन सम्बन्धमा खुलापन सन् १९६० को दशकदेखि सुरु भएको मोटामोटी आँकलन गरिन्छ । तर, एक नयाँ शोध–प्रतिवेदनले चाखलाग्दो दाबी गरेको..

पुरा पढ्नुस »

१५ वर्षसम्म काम गर्ने मोबाइलको ब्याट्री ११ माघ २०६९, बिहीबार ०७:५३

एज्न्सी/ हामीमध्ये धेरैले व्यहोरिरहेकै कुरा हो कि कहिलेकाहीँ अत्यन्त जरुरत परेको बेला अचानक मोबाइलको ब्याट्री सकिएर तनाव पैदा गरिदिन्छ । त्यस्तो बेला मोबाइलको ब्याट्री कहिल्यै नसिद्धिने भइदिए कस्तो आनन्द हुन्थ्यो भन्ने लाग्नु अस्वाभाविक होइन । यस्तै समस्याप्रति ध्यान दिँदै एक..

पुरा पढ्नुस »

चमत्कारी घडी १० माघ २०६९, बुधबार ०८:१८

एजेन्सी/ मोबाइल प्रविधिको संसार कति तीव्र गतिमा बदलिइरहेको छ भन्ने कुराको एक ताजा उदाहरणका रूपमा हालै आविष्कार भएको एक नयाँ घडीलाई लिन सकिन्छ । घडीको काम समय जनाउने हुनाले त्यो काम त स्वाभाविक रूपमा यसले गर्ने नै भयो, सम्बन्धित वैज्ञानिकहरूका अनुसार मोबाइल घडीको संज्ञा दिन पनि..

पुरा पढ्नुस »

तीनवटा सिम लाग्ने कलर्सको मोबाइल ५ माघ २०६९, शुक्रबार १३:०७

काठमाडौं, ५ माघ । एकपछि अर्को नयाँ नयाँ मोडेलका मोबाइल फोन बजारमा भित्रिने क्रमलाई निरन्तरता दिँदै तीनवटा सिमकार्ड लाग्ने नौलो सेट नेपाली बजारमा भित्रिएको छ। दुर्इटा जिएसएम र एउटा सिडिएमए सिमकार्ड प्रयोग गर्न मिल्ने सिजी९८०० मोडलको कलर्स सेट नेपाली बजार भित्रिएको हो।  सूपथ..

पुरा पढ्नुस »

सोनीले ल्यायो पानीले धुन मिल्ने स्मार्ट फोन २५ पुष २०६९, बुधबार ०९:५०

एजेन्सी/ सोनी कम्पनीले हालै यस्तो मोबाइल स्मार्ट फोन बजारमा ल्याएको छ जसलाई पानीबाट कुनै खतरा हुँदैन । एक्सपिरीया जेड नाम दिइएको उक्त एण्ड्रोइड सिस्टमको फोनलाई पानीले धुन पनि सकिन्ने, साथमा राखेर नुहाउन पनि मिल्ने कम्पनीले जनाएको छ । जपानमा साथमा बोकेको मोबाइल पानीमा भिज्नु..

पुरा पढ्नुस »

सडक दुर्घटनाबाट बचाउने कार २३ पुष २०६९, सोमबार १२:३७

एजेन्सी/ गाडी निर्माता कम्पनी टोयोटाले एक यस्तो भिडियो क्लिप जारी गरेको छ जसमा लेक्सस कारलाई यस्तो प्रविधिबाट सुसज्जित तुल्याइएको देखाइएको छ िकि उक्त कारले सडकमा हुने जस्तोसुकै दुर्घटनालाई पनि टार्न सक्छ । कारमा प्रयोग गरिएको प्रविधिमा यस्तो भिडियो क्यामेरा संलग्न छ जसले सडकको..

पुरा पढ्नुस »

हुवावेलाई एक करोड मोबाइलको जिम्मा १० पुष २०६९, मंगलवार १२:०८

काठमाडौं, १० पुस ।नेपाल टेलिकमले एक करोड लाइन क्षमताको जिएसएम मोबाइल सेवा विस्तार परियोजना चिनियाँ कम्पनी हुवावेलाई दिने तयारी गरेको छ । प्रतिस्पर्धामार्फत हुवावेले सबै काम पाउन लागेको हो । यसअघि परियोजनाको जिम्मा पाएका दुई कम्पनीले हात झिकेपछि हुवावेले सबै काम पाउने निश्चित..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

नेपाल भारत सीमा विवादमा चीनको चासो

काठमाडौँ, २८ कार्तिक । भारतको नयाँ नक्सामा नेपाली भूमि परेको विषयमा नेपालले आपत्ति जनाएपछि उत्तरी छिमेकी देश चीनले पनि चासो..

नेपाल बन्यो एभिसी च्याम्पियन, महिला भलिबलमा ऐतिहासिक स्वर्ण पदक

ढाका, २८ कार्तिक । एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि नेपालले उचालेको छ । नेपाली..

प्रचण्डका घरवेटीको फोटो पोल पोलमा टाँसियो, लेखियो यस्ता नारा

भक्तपुर, २७ कार्तिक । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरवेटी एवम् निर्माण व्यवसायी विरुद्द..

आलम काण्डः बयान फेर्दै साक्षीहरु

रौतहट, २६ कार्तिक । राजपुर बम काण्डका दोषीका रुपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला..

सीमा विवादः वार्ता गर्न भारत तयार, एपिएफ र एसएसबी पनि छलफलमा

निरोज कुमार थापा, काठमाडौँ, २५ कार्तिक । भारतीय नक्सामा नेपाली भूभाग पनि देखाईएको भन्दै नेपालमा भारतविरोधी..