प्रविधि


परी तामाङ र फूलचोकी मिडियाका सञ्चालक पक्राउ ६ चैत्र २०७५, बुधबार ०४:५६

काठमाडौं, ५ चैत । मोडल परी तामाङ र फूलचोकी मिडियाका सञ्चालक राजकुमार कुवरलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल युट्युबमार्फत सामाजिक मर्यादामा खलल पुग्ने गरी उत्तेजक अन्तरवार्ता दिएको आरोपमा तामाङ पक्राउ परेकी हुन् । महानगरीय प्रहरी परिसर, टेकुले उनीसहित फूल्चोकी मिडिया..

पुरा पढ्नुस »

सूचना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रताविरुद्ध होइन : मन्त्री बाँस्कोटा ३ चैत्र २०७५, आईतवार १७:४३

काठमाडौँ, ३ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिसम्बन्धी विधेयक अभिव्यक्ति स्वतन्त्रताविरुद्ध नभई डिजिटल माध्यमलाई व्यवस्थित गर्न ल्याउनुपरेको बताउनुभएको छ । संसदीय मामिला पत्रकार समाज र प्रविधि पत्रकार मञ्चले आज संयुक्तरुपमा आयोजना..

पुरा पढ्नुस »

दुई वटा दुर्घटना भएसँगै बोइङ ७३७ म्याक्सको सुरक्षामाथि प्रश्नचिन्ह २७ फाल्गुन २०७५, सोमबार २२:०२

वासिङ्टन, २७ फागुन (एएफपी) – छ महिनाभित्रै दोस्रो पटक बोइङ ७३७ म्याक्स विमान उड्नासाथ दुर्घटना भएसँगै यसको सुरक्षामाथि प्रश्नचिन्ह उब्जिएको छ । दुबै दुर्घटनामा विमानमा यात्रारत सबै यात्रुको मृत्यु भएको थियो । अमेरिकी कम्पनी बोइङको नयाँ मोडेलको यस विमानको प्राविधिक सुरक्षा बारेमा..

पुरा पढ्नुस »

‘डिजिटल नेपाल’ निर्माणमा सरकारको तदारुकता २१ फाल्गुन २०७५, मंगलवार २२:४६

सुशील दर्नाल, काठमाडौँ, २१ फागुन । विद्युतीय सूचना प्रणालीको प्रयोग र विकासमा जोड दिएर मुलुकलाई पूर्णतः डिजिटल प्रविधियुुक्त बनाउन नेपाल सरकार जुटिरहेको छ । यो लक्ष्य प्राप्तिका लागि उसले मुलुकको सामाजिक, आर्थिक, राजनीतिक एवं भौगोलिक अवस्थिति समेतका आधारमा राज्यले प्रदान गर्ने..

पुरा पढ्नुस »

वैशाख ४ मा भूउपग्रह प्रक्षेपण गरिने २० फाल्गुन २०७५, सोमबार २२:५८

ललितपुर, २० फागुन । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले आउँदो वैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक निर्माण गरेको नेपालीस्याट–१ नामक भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो । यही फागुन ३ गते..

पुरा पढ्नुस »

फेसबुकले ल्याउँदैछ clear history फिचर १६ फाल्गुन २०७५, बिहीबार २१:३८

एजेन्सी: सोसल मिडिया प्लाटफर्म फेसबुकले अन्ततः प्रयोगकर्ताले व्यग्र रुपमा प्रतिक्षा गरिरहेको एउटा प्राइभेसी फिचर लञ्च गर्दैछ । Clear History नामक उक्त फिचरको सहयोगमा फेसबुक प्रयोगकर्ताले फेसबुकमा एकित्रत गरिएका डाटा डिलिट गर्न सक्नेछन् । फेसबुकका प्रमुख वित्तिय अधिकारी डेभिड..

पुरा पढ्नुस »

इभान विलियम्सद्वारा ट्वीटर सञ्चालक समितिबाट राजीनामा १३ फाल्गुन २०७५, सोमबार ०८:४४

सानफ्रान्सिस्को, १२ फागुन (एएफपी) । बहुचर्चित सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक तथा पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले ट्वीटरको सञ्चालक समितिबाट राजीनामा दिनुभएको छ । उहाँले आफु ‘अन्य काममा’ व्यस्त हुनुपरेको कारण देखाउँदै पदबाट राजिनामा दिएको बताउनुभएको छ । ‘अमेरिकी..

पुरा पढ्नुस »

सामाजिक सञ्जालको प्रयोग : परिएला कानूनको फन्दामा ९ फाल्गुन २०७५, बिहीबार २२:५८

रमेश लम्साल, काठमाडौँ, ९ फागुन । सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरेर कोही कसैलाई जिस्क्याउने वा होच्याउने गर्नुभएको छ ? वा रमाइलो त हो नि भन्दै विद्युतीय माध्यममा कोही कसैको अपमान त गर्नुभएको छैन ? यदि त्यसो गर्नुभएको छ भने अब तपाइँलाई कडा कारवाही हुन सक्छ । रमाइलोको लागि..

पुरा पढ्नुस »

‘सूचना प्रविधिसम्बन्धी विधेयक, २०७५’ प्रस्तुत, सामाजिक सञ्जाल व्यवस्थित गर्न खोजिएको हो’ ९ फाल्गुन २०७५, बिहीबार ००:३२

काठमाडौँ, ८ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा ‘सूचना प्रविधिसम्बन्धी विधेयक, २०७५’ प्रस्तुत भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त विधेयक प्रस्तुत गर्नुभएको हो । विधेयक प्रस्तुत गर्दै उहाँले सरकारले सामाजिक सञ्जाललाई थप व्यवस्थित र समायनुकूल..

पुरा पढ्नुस »

अस्ट्रेलियाली राजनीतिक दल र संसदको कम्प्युटर ह्याक गरियो ७ फाल्गुन २०७५, मंगलवार ०२:३२

सिड्नी, ६ फागुन (एएफपी) – अस्ट्रेलियाले मुलुकका प्रमुख राजनीतिक दलहरु र संसदका सूचनाहरु ह्याक भएको जनाएको छ । निकै प्रतिस्पर्धात्मक हुने ठानिएको अस्ट्रेलियाको आमनिर्वाचनको सङ्घारमै गोप्य सूचना बाहिरिएको छ । प्रधानमन्त्री स्कट मोरिसनले अनुसन्धाताहरुले दुई हप्ताअघि संसदको..

पुरा पढ्नुस »

सामाजिक सञ्जाल असामाजिक भयो भन्दै नियन्त्रण विधेयक ल्याइयो ५ फाल्गुन २०७५, आईतवार ००:१२

रमेश लम्साल, काठमाडौँ, ४ फागुन । सामाजिक सञ्जालले समाजमा सकारात्मकभन्दा नकारात्मक विषयलाई बढवा दिएको पाइएपछि सरकारले त्यसलाई विधिमा ल्याउने प्रयास थालेको छ । सङ्घीय संसद्मा दर्ता भएको ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ विधेयकमा सामाजिक सञ्जाल सञ्चालन..

पुरा पढ्नुस »

प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा, भारत र चीनमा आजैदेखि लागू हुने २२ माघ २०७५, मंगलवार २२:५०

काठमाडौँ, २२ माघ । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा उपलब्ध गराउने भएको छ । यसअघि पोष्टपेड मोबाइल सेवामा मात्रै त्यस्तो सेवा दिइँदै आएकोमा आजदेखि प्रिपेड सेवामा समेत उक्त सुविधा दिन लागिएको हो । देश बाहिर तत्कालका लागि भारत र चीनमा प्रिपेड रोमिङ सेवा उपलब्ध हुनेछ..

पुरा पढ्नुस »

नेपालले आगामी वैशाखमा आफ्नै भूउपग्रह प्रक्षेपण गर्दै १८ पुष २०७५, बुधबार ००:५१

सुभानु आचार्य, ललीतपुर, १७ पुस । नेपालले आगामी वैशाखमा आफ्नै भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुई नेपाली इञ्जिनीयरको सहयोगमा पहिलो पटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो । ‘बर्डस थ्री’ नामक..

पुरा पढ्नुस »

सिजीलाई मोबाइल सेवा सञ्चालन गर्न अनुमति दिन सर्वोच्चको अन्तरिम आदेश १३ पुष २०७५, शुक्रबार ०९:३७

काठमाडौँ, १३ पुस । सर्वोच्च अदालतले सिजी कम्युनिकेसन प्रालिलाई मोबाइल सेवा सञ्चालनका लागि अनुमति दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशीको एकल इजलासले आज सो कम्पनीलार्ई मोबाइल सेवा सञ्चालनका लागि अनुमति प्रदान गर्न नेपाल दूरसञ्चार प्राधिकरणका नाममा अन्तरिम आदेश..

पुरा पढ्नुस »

‘फेसबुकबाट प्रेम नगर्नुस् ’ ७ पुष २०७५, शनिबार ००:१६

मुम्बई, भारत, ६ पुस (एएफपी) । “फेसबुकबाट प्रेमसम्बन्ध स्थापित नगर्नुस् अन्यथा मैलेजस्तो दुःख पाउनुहोला,” पाकिस्तानी जेलमा छ बर्ष जीवन विताई यसै हप्ता स्वेदेश फिर्ता भएका एक भारतीय नागरिकले शुक्रबार एक सञ्चारमाध्यमसँगको कुराकानीमा बताउनुभयो । सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा..

पुरा पढ्नुस »

विशेष

सबै

बलात्कारको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । जोशीपुर गाउँपालिकामा कार्यरत..

ट्रम्पलाई कसले पठायो कुरियरमार्फत विषालु पदार्थ ?

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुरियरमार्फत विषालु पदार्थ पठाइएको खुलेको छ । ट्रम्पलाई..

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश..

२८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्..

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा..