प्रविधि


सिजीलाई मोबाइल सेवा सञ्चालन गर्न अनुमति दिन सर्वोच्चको अन्तरिम आदेश १३ पुष २०७५, शुक्रबार ०९:३७

काठमाडौँ, १३ पुस । सर्वोच्च अदालतले सिजी कम्युनिकेसन प्रालिलाई मोबाइल सेवा सञ्चालनका लागि अनुमति दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशीको एकल इजलासले आज सो कम्पनीलार्ई मोबाइल सेवा सञ्चालनका लागि अनुमति प्रदान गर्न नेपाल दूरसञ्चार प्राधिकरणका नाममा अन्तरिम आदेश..

पुरा पढ्नुस »

‘फेसबुकबाट प्रेम नगर्नुस् ’ ७ पुष २०७५, शनिबार ००:१६

मुम्बई, भारत, ६ पुस (एएफपी) । “फेसबुकबाट प्रेमसम्बन्ध स्थापित नगर्नुस् अन्यथा मैलेजस्तो दुःख पाउनुहोला,” पाकिस्तानी जेलमा छ बर्ष जीवन विताई यसै हप्ता स्वेदेश फिर्ता भएका एक भारतीय नागरिकले शुक्रबार एक सञ्चारमाध्यमसँगको कुराकानीमा बताउनुभयो । सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा..

पुरा पढ्नुस »

उपल्लो मुस्ताङमा ‘माइक्रोवेभ रेडियो लिङ्क’ २७ मंसिर २०७५, बिहीबार २३:३०

बागलुङ, २७ मङ्सिर । नेपाल टेलिकमले हिमालपारि उपल्लो मुस्ताङमा ‘माइक्रोवेभ रेडियो लिङ्क’ को पहुँच विस्तार गरेको छ । ‘स्याटेलाइट’ प्रविधि हटाएर ‘माइक्रोवेभ रेडियो लिङ्क’ सञ्चालनमा ल्याइएको हो । मोबाइल र इन्टरनेट सेवाको गुणस्तर बढाउन नयाँ प्रविधि भित्र्याएको टेलिकमले जनाएको छ..

पुरा पढ्नुस »

स्क्रीनमा बढी समय बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव २४ मंसिर २०७५, सोमबार २३:००

वासिङ्टन, २४ मङ्सिर (एएफपी)। अनुसन्धाताहरुले प्रारम्भिक तथ्याँकहरुको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा “भिन्न संरचना” भेटिएको बताएका छन् । आधुनिक यस्ता उपकरणबाट बाल मस्तिष्कमा पर्ने प्रभावका बारेमा..

पुरा पढ्नुस »

परमाणुको उपयोगबाट विकासको लक्ष्य हासिल गर्न सकिनेमा जोड

काठमाडौँ, २४ मङ्सिर । परमाणु विज्ञान तथा प्रविधिको शान्तिपूर्ण एवं सुरक्षित उपयोग गरी राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सकिनेमा विज्ञहरूले जोड दिनुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले आज आयोजना गरेको कार्यशालामा उहाँहरूले..

पुरा पढ्नुस »

ड्रोन खोई ? अमेजनका ग्राहकहरु अझै ड्रोनको प्रतिक्षामा १९ मंसिर २०७५, बुधबार २३:५१

सान फ्रान्सिस्को, १९ मङ्सिर (एपी)। जेफ बेजोसले पाँच वर्षअघि पूर्वानुमान गर्नुभएको थियो¬– अमेजनका सामग्रीहरु ड्रोनले आजसम्ममा मानिसका घरदैलोमा पु¥याउन थाल्नेछन् । अमेजनका ग्राहकहरु अझै पनि त्यो दिनको पर्खाइमा छन् । तर, कम्पनीका प्रमुख कार्यकारी अधिकृत बेजोसको त्यो पूर्वानुमान..

पुरा पढ्नुस »

नासाको यान मङ्गलग्रह नजिक, वैज्ञानिकहरु उत्सुक १० मंसिर २०७५, सोमबार २२:५०

लस एन्जलस, १० मङ्सिर (एएफपी) । नासाका वरिष्ट वैज्ञानिकहरु करिब एक अर्ब अमेरिकी डलरको “मार्स इन्साइट” यान सोमबार मङ्गलग्रहमा अवतरण गर्ने कुराबाट अत्यन्त उत्साहित भएका छन् । मार्स इन्साइटको मुख्य लक्ष्य नै रातो ग्रहका रुपमा परिचित मङ्गलग्रहको भित्री तहको रहस्य खोतल्नु, अर्बौं वर्ष..

पुरा पढ्नुस »

जुलियान असान्जमाथि अमेरिकामा अभियोग दर्ताः विकिलिक्स ३० कार्तिक २०७५, शुक्रबार २३:२०

वासिङ्टन, ३० कात्तिक (एएफपी) । अमेरिकी गोप्य दस्तावेजहरु सन् २०१० मा सार्वजनिक गरेका विकिलिक्सका संस्थापक जुलियान असान्जमाथि संयुक्तराज्य अमेरिकामा अभियोग दर्ता गरिएको विकिलिक्सले जनाएको छ । विकिलिक्सका अनुसार, अमेरिकी अभियोजनकर्ताहरुले अदालतमा शिलबन्दी अभियोगपत्र दर्ता..

पुरा पढ्नुस »

स्मार्टफोन मोबाइलको भविष्य, अझ स्मार्ट बनाउने होडबाजी २९ कार्तिक २०७५, बिहीबार २३:१८

रब लिभर, वासिङ्टन, २८ कात्तिक (एएफपी)। एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसकाे उत्तर सजिलाे छैन, तर प्रविधि क्षेत्रमा यसबारे चर्चा शुरू भएकाे छ । एप्पल र सामसुङजस्ता पहिलो श्रेणीका उत्पादकहरुले उपभोक्ताका..

पुरा पढ्नुस »

अश्लील सामग्रीको प्रकाशन-प्रसारण गर्ने अनलाइन वेब साइट माथि प्रतिबन्ध ५ आश्विन २०७५, शुक्रबार २१:२६

काठमाडौँ, ५ असोज । नेपाल सरकारले यौनजन्य अश्लील सामग्रीको सहज पहुँचले नेपाली समाजको मूल्यमान्यता र सामाजिक सद्भावमा खलल पुर्याएको ठहर गर्दै त्यस्ता सामग्रीको प्रकाशन तथा प्रसारण गर्ने अनलाइन वेब साइट माथि प्रतिबन्ध लगाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक प्रेस..

पुरा पढ्नुस »

नासाको लेजर उपग्रह प्रक्षेपण, हिउँ र समुद्री सतहको अध्ययन गर्ने १ आश्विन २०७५, सोमबार ०७:१३

लस एन्जलस, ३१ भदौ (एएफपी)। अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) ले पृथ्वीको सतहबाट हिउँ पग्लनेक्रम र समुद्री सतहको उचाइमा भइरहेको वृद्धिका सम्बन्धमा अध्ययन गर्न शनिबार अत्याधुनिक लेजर उपग्रह प्रक्षेपण गरेको छ । करिब १ अर्ब अमेरिकी डलरको यो उपग्रह क्यालिफोर्नियास्थित..

पुरा पढ्नुस »

फेसबुकको दुरुपयोग गरेको आरोपमा १२ जना पक्राउ २२ भाद्र २०७५, शुक्रबार २१:४४

बैङ्कक, २२ भदौ (एएफपी)। सामाजिक सञ्जाल फेसबुकमा गलत सामग्रीहरु राखेको आरोपमा थाईल्याण्डको प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । बेलायती एक जना पर्यटकलाई बलात्कार गरेको सम्वन्धी गलत सामग्री फेसबुकमा राखेको आरोपमा गत हप्ताभरीमा उनीहरुलाई पक्राउ गरिएको एक वकीलले शुक्रबार जानकारी..

पुरा पढ्नुस »

दुई महिनादेखि टेलिफोन सेवा अवरुद्ध २४ श्रावण २०७५, बिहीबार २२:३०

सल्यान, २४ साउन । सल्यानको कालीमाटी गाउँपालिकामा दुई महिनादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ ।  नेपाल टेलिकमको जिएसएम सेवामात्र सञ्चालन भएको गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएपछि गाउँपालिका सञ्चारविहीन भएको छ । कालीमाटी गाउँपालिकालाई जोड्ने सडक अवरुद्ध भएपछि गाउँपालिकाको..

पुरा पढ्नुस »

अमेरिकी मध्यावधि चुनावलाई प्रभावित तुल्याउन फेसबुकको प्रयोग १६ श्रावण २०७५, बुधबार २३:३६

न्यूयोर्क, १६ साउन (एपी)। अमेरिकी राजनीति र आगामी मध्यावधि निर्वाचनलाई प्रभावित तुल्याउने गरी सम्भावित रुसीहरुले “गम्भीर” प्रयत्न गरेको तथ्य फेला परेको फेसबुकले जनाएको छ । मध्यावधि चुनाव हुन १०० दिन पनि बाँकी नरहेको अवस्थामा कम्पनीबाट तर्फबाट सावधानीपूर्वक जारी विज्ञप्तिमा..

पुरा पढ्नुस »

५७ जिल्लामा अप्टिकल फाइबर नेटवर्क विस्तार २४ जेष्ठ २०७५, बिहीबार २३:२८

काठमाडौँ, २४ जेठ । नेपाल टेलिकमले आफ्ना सेवाको स्तरोन्नति गर्दै सेवाको गुणस्तर वृद्धि गर्न अप्टिकल फाइबर नेटवर्क विस्तारलाई तीव्रताका साथ अघि बढाइरहेको छ । कम्पनीले आगामी असार मसान्तसम्म चार सय किमी एडिएसएस अप्टिकल फाइबर जडान गर्ने लक्ष्य राखेकामा गत वैशाख मसान्तसम्ममा ३७५ किमी..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

प्रचण्डका घरवेटीको फोटो पोल पोलमा टाँसियो, लेखियो यस्ता नारा

भक्तपुर, २७ कार्तिक । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरवेटी एवम् निर्माण व्यवसायी विरुद्द भक्तपुरका नागरिकले..

आलम काण्डः बयान फेर्दै साक्षीहरु

रौतहट, २६ कार्तिक । राजपुर बम काण्डका दोषीका रुपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला..

सीमा विवादः वार्ता गर्न भारत तयार, एपिएफ र एसएसबी पनि छलफलमा

निरोज कुमार थापा, काठमाडौँ, २५ कार्तिक । भारतीय नक्सामा नेपाली भूभाग पनि देखाईएको भन्दै नेपालमा भारतविरोधी..

मुख्यमन्त्री राउतले सोधे, ‘प्रदेश २ विदेशी भूमी हो ?’

जनकपुर, २४ कार्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशलाई केन्द्र सरकारले विभेद गरेको..

भारतले सील गर्‍यो नेपालगञ्ज नाका

बाँके, २३ कार्तिक । भारतले नेपालगञ्ज नाका सील गरेको छ । भारतीय सुप्रिम कोर्टले विवादित अयोध्याको जग्गाबारे..