प्रविधि


विश्वकै पातलो फोन आउंदै ९ फाल्गुन २०७०, शुक्रबार १५:४८

बेइझिङ, ९ फागुन । चीनको मोबाइल कम्पनी जियोनीले विश्वकै सबै भन्दा पातलो स्मार्टफोन बजारमा ल्याउने अन्तिम तयारी गरेको छ । ‘ईलाइफ एस ५ दशमलव ५’ नामक मोबाईल बाजारमा ल्याउन लागिएको समाचारमा उल्लेख छ । यसको मोटाई ५ दशमलव ५ एमएम मात्रै छ । कम्पनीले स्मार्टफोनको अग्रिम बुकिङ खोलेको छ ।..

पुरा पढ्नुस »

बन्द भएको आईफोन फोरको उत्पादन सुरु ७ फाल्गुन २०७०, बुधबार १६:५८

कोलकाता, ७ फागुन । ऐप्पलले भारत, इंडोनेशिया र ब्राजीलका लागि आईफोन फोरको पुन: उत्पादन सुरु गरेको छ । कम्पनीका वरिष्ठ अधिकारीहरुले आईफोन फोरको उत्पादन सुरु गरेको पुष्टि गरेका छन् । विश्व बजारमा सस्तो खालका फोनसंग प्रतिस्प्रधा गर्न एप्पलेले उत्पादन बन्द भई सकेको आईफोन फोर ल्याउन..

पुरा पढ्नुस »

बियर चाख्ने रोबोटको विकास १८ माघ २०७०, शनिबार १७:३७

पेरिस, १८ माघ । स्पेनी अनुसन्धानकर्ताहरूले विभिन्न बियरको प्रकार र तीनमा रहेका मदिराको मात्रा मापन गर्ने इलेक्ट्रोनिक जिब्रो विकास गरेका छन् । यसका सिर्जनाकारहरूले यो कृत्रिम जिब्रोले हाल ८२ प्रतिशत सही कार्य गर्नसक्ने बताएका छन् । यसलाई स्वाद पत्ता लगाउने रोबोट सिर्जना गर्ने..

पुरा पढ्नुस »

पोखरामा सूचना तथा प्रविधि मेला १७ माघ २०७०, शुक्रबार १४:५५

पोखरा, १७ माघ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) कास्कीको आयोजनामा आगामी फागुन ४ देखि ११ गतेसम्म पोखराको प्रदर्शनी केन्द्रमा पाँचौं सूचना तथा प्रविधि मेलाको आयोजना गरिने भएको छ । मेलामा बृहत् सूचना प्रदर्शनी, आइसिटी सम्मेलन, क्षेत्रीयस्तरको टाइपिङ प्रतियोगिता, मेला अवधिभर आइटी..

पुरा पढ्नुस »

गाउँगाउँमा सूचना र प्रविधिको विकास हुन्छ १३ माघ २०७०, सोमबार १६:३०

चितवन, १३ माघ । गाउँगाउँमा सूचना र प्रविधिको विकास गर्ने उद्देश्यले नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयले परियोजना सुरु गरेको छ । ५२ जिल्लाका ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सूचना र प्रविधिको पहुाच पुर्‍याउनु कार्यक्रम सुरु गरिएको सञ्चार मन्त्रालयका सहसचिव तथा परियोजना..

पुरा पढ्नुस »

बायोमेट्रिकका लागि आवश्यक सफ्टवेयरको केही रकम मलेसियाले बेहोर्ने १२ माघ २०७०, आईतवार ०६:०६

काठमाडौं, १२ माघ । स्वास्थ्य परीक्षणमा बायोमेट्रिक प्रणालीका लागि नेपालका मेडिकल सेन्टरलाई चाहिने आवश्यक सफ्टवेयरमा लाग्ने केही रकम मलेसिया सरकारले बेहोर्ने भएको छ । मलेसियाले पत्राचारमार्फत श्रम तथा रोजगार मन्त्रालयलाई कति रकम बेहोर्ने भन्ने नखुलाई केही रकम मात्र बेहोर्ने..

पुरा पढ्नुस »

अछामका विद्यालयमा कम्प्युटरको दुरुपयोग २ माघ २०७०, बिहीबार १२:५२

अछाम, २ माघ । अछाम जिल्लाका अधिकांश कम्प्युटर कक्षा सञ्चालन हुने विद्यालयहरुमा कम्प्युटरकै दुरुपयोग हुने गरेको गुनासो बढेको छ । जिल्ला शिक्षा कार्यालय तथा अन्य विभिन्न निकायहरुको सहयोगमा विद्यालयमा कम्प्युटर उपलव्ध भएपनि विद्यार्थीका लागि भन्दा अन्य प्रयोजनमा प्रयोग हुने..

पुरा पढ्नुस »

सूचना तथा प्रविधि मेला सम्पन्न २४ पुष २०७०, बुधबार १०:२७

काठमाडौं, २४ पुस । सूचना तथा प्रविधि मेला मंगलबार सकिएको छ । सूचना तथा प्रविधिका क्षेत्रमा भएका पछिल्ला उपलब्धीबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको मेलाको ३ लाख बढप्ले अवलोकन गरेको मेला आयोजक कम्प्युटर एसोसिएसन अफ नेपाल ९क्यान० ले जनाएको छ । मेलामा अधिकांश विद्यार्थी..

पुरा पढ्नुस »

प्रकाशको गति सम्बन्धि नयाँ सिद्धान्त १६ पुष २०७०, मंगलवार १६:३९

काठमाडौं, १६ पुस । विज्ञानका विद्यार्थीले प्रकाशको परावर्तित किरणको सिफ्टिङ प्रकाशको गति भन्दा बढी हुने मोनन सिफ्ििटङ सिद्धान्तको प्रतिपादन गरेको दावी गरेका छन् । पाटन क्याम्पसबाट भर्खरै विज्ञानमा स्नातक उत्तीर्ण गरेका बुटवलका सन्तोष खनालले आज (काठमाडौं)मा पत्रकार सम्मेलन..

पुरा पढ्नुस »

तेस्रो सूचना प्रविधि मेला काभ्रेमा ८ पुष २०७०, सोमबार १७:२०

काठमाडौं, ८ पुस । काठमाडौ विश्वविद्यालय कम्यूटर क्लबले आगामी पुस १२ देखि १४ गतेसम्म तेस्रो सूचना प्रविधि मेलाको आयोजना गर्ने भएको छ । ‘प्रविधिसँग समाजको सम्बन्ध’ भन्ने नाराका साथ तेस्रो पटक आयोजना गर्न लागिएको मेलामा सूचना प्रविधि सम्बन्धि हाजिरी जवाफ प्रतियोगितापनि हुने छ..

पुरा पढ्नुस »

गुगल सर्च इन्जिनमा परिवर्तन, नयाँ प्रविधिको नाम हमिंगबर्ड १४ आश्विन २०७०, सोमबार १०:५६

न्युयोर्क । सर्च इन्जिन गुगलले आफ्नो सर्च प्रविधिमा ठूलो परिवर्तन गरेको छ। गुगलले आफ्नो नयाँ प्रविधिको नाम हमिंगबर्ड राखेको छ। पिछिल्ला तीन सर्च इन्जिन गुगलले गरेको यो सबैभन्दा ठूलो फेरबदल हो। पछिल्लो परिवर्तन बारे धेरै कुरा नबताइ एपनि गुगलका अधिकारीहरुले सर्चको नयाँ संस्करणले..

पुरा पढ्नुस »

फेसबुकले ल्यायो अटोप्ले भिडियो १ आश्विन २०७०, मंगलवार ०६:५६

एजेन्सी । फेसबुक सामाजिक सञ्जालमा पहिलो स्थानमा छ । उसले यो स्थान सँधैका लागि कायम गर्न केही न केही नयाँपन दिने प्रयास गरिरहन्छ । अहिले फेसबुकले टेलिभिजनको जस्तै अटोप्ले भिडियोको नयाँ फिचर्स ल्याउने तयारी गरेको छ । फेसबुकले मोबाइल फोनमा अटोप्ले भिडियो फिचर्सको प्रयोग शुरु..

पुरा पढ्नुस »

आइफोन सी को मूल्य ५४९ डलर २७ भाद्र २०७०, बिहीबार २१:३३

एजेन्सी, २७ भदौ । एप्पलले विश्वका मध्यम वर्गीय उपभोक्तालाई लक्ष्यित गर्दै सस्ता आइफोन ल्याएको छ। आइफोनले सस्तो स्मार्टफोन ल्याउन लागेको चर्चाले उत्साही भएका प्रयोगकर्ता उसको मूल्य सुनेपछि स्तब्ध भएका छन् । एप्लले अमेरिकी बजारका लागि यी सस्ता भनिएका आइफोन सी को मूल्य ५४९ डलर..

पुरा पढ्नुस »

माइक्रोसफ्टले नोकियाको फोन युनिट किन्यो २० भाद्र २०७०, बिहीबार २२:१२

एजेंसी । माइक्रोसफ्टले मोबाइल नोकियाको मोबाइल सेट युनिट किनेको छ। स्मार्टफोनका कारण बजारमा उपस्थिति गुमाउँदै गएको नोकियालाई माइक्रोसफ्टले ५.४४ बिलियन युरोमा किन्ने 'डिल' भएको हो । सन् २०१४ मा यो डिलले पूर्णता पाउने रोयटर्सले जनाएको छ । फोन युनिट माइक्रोसफ्टले किनेसँगै नोकियाका..

पुरा पढ्नुस »

रोबोटसँग यौनसम्बन्ध चाहनेका लागि ‘रोक्सी’ हाजिर १३ भाद्र २०७०, बिहीबार १०:५५

यौनतृप्तिका लागि मानिस, जनावरदेखि कृत्रिम साधन (खेलौना)सम्म बजारमा भेटिन्छन् । तर, जापानको एन वैज्ञानिक संस्था नेसनल इन्स्टिच्युट अफ एडभान्स इन्डष्ट्रियल साइन्स एण्ड टेक्नोलोजीले संसारको अहिलेसम्मकै उत्कृष्ट महिला रोबोटको विकास गरेको छ । ‘रोक्सी’ नाम दिइएको उक्त ‘सेक्स खेलौना’..

पुरा पढ्नुस »

विशेष

सबै

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश दिएको छ। सर्वोच्चले..

२८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्..

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..