समाज


‘दोषी पत्ता नलागे परिवारसहित धर्नामा बस्छु’

कञ्चनपुर, १८ कात्तिक । बलात्कारपश्चात् हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया किशोरी निर्मला पन्तका बुबा यज्ञराज पन्तले हत्यारा पत्ता नलगाइए परिवारसहित जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बस्ने बताएका छन् । निर्मलाको हत्या भएको १०२ दिनपछि आज आफ्नै निवासमा..

पुरा पढ्नुस »

काठमाडौँमा सवारीसाधन बढ्दो, ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण १७ कार्तिक २०७५, शनिबार २३:५८

नारायण ढुङ्गाना, काठमाडौँ, १७ कात्तिक । काठमाडौँ उपत्यकामा ११ लाख सवारीसाधन नाघेपछि ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । सबै मूल सडकका चोकमा ट्राफिक बत्ती नहुँदा र सीमित ट्राफिक प्रहरीबाट काठमाडौँ महानगरको ट्राफिक व्यवस्थापन गर्नुपर्दा चुनौतीपूर्ण भएको उच्च ट्राफिक..

पुरा पढ्नुस »

पर्यटक पर्खिरहेछ प्राचीन किचकबध १३ कार्तिक २०७५, मंगलवार ०२:२४

चन्द्रकला भण्डारी, भद्रपुर, १२ कात्तिक । झापाको किचकबध महाभारतकालीन कथासँग जोडिएको तर, प्रचारका दृष्टिले ओझेलमा परेको नेपालको महत्वपूर्ण पर्यटकीय स्थल हो । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर दक्षिण भद्रपुर नगरपालिका वडा नं २ मा १० बिघा क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा दुई हजार..

पुरा पढ्नुस »

आप्रवासीको समस्या : अदक्ष कामदारका कारण न्यून सीप भित्रिन्छ ८ कार्तिक २०७५, बिहीबार २२:०५

नारायण ढुङ्गाना, काठमाडौँ, ८ कात्तिक । नेपालबाट वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या दैनिक बढ्दो छ । कतिपय युवा सीप सीकेर विदेश जाने गरेका भए पनि अधिकांश भने अदक्षमै विदेशिने गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगले गरेको एक अध्ययनमा यस्तो स्थिति देखिएको हो । उक्त अध्ययनबारे..

पुरा पढ्नुस »

महालक्ष्मीको पूजा आराधना गरी कोजाग्रत पूर्णिमा मनाइदै ७ कार्तिक २०७५, बुधबार २३:३१

काठमाडौँ, ७ कात्तिक । सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी कोजाग्रत पूर्णिमा आज मनाइएको छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन समापन हुन्छ । कोजाग्रातको अर्थ ‘को जागेको छ’भन्ने हो । आजको दिन सायंकालमा..

पुरा पढ्नुस »

दशैँमा पनि भत्ता पाएनन् ज्येष्ठ नागरिकले ४ कार्तिक २०७५, आईतवार २२:५८

बाजुरा, ४ कात्तिक । बाजुराको बूढीनन्दा नगरपालिकाले यस आर्थिक वर्षको पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले दशैँमा पनि भत्ता पाएनन् । दशैँमा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले यस वर्षको दशैँमा खल्लो महसुश गरेका हुन्..

पुरा पढ्नुस »

पहुरा र नृत्यसहित थारु समुदायको टीका २ कार्तिक २०७५, शुक्रबार २१:१२

राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, २ कात्तिक । कञ्चनपुरको कृष्णपुर सिंहपुरका जोगराज चौधरीमा मुग्रहवा नृत्यसहित देशबन्धीया गुरुवाको घरमै नृत्य टोलीसहित पुगेर टीका थाप्दा बेग्लै खुशी देखिन्थ्यो । पच्चीस किलोमिटरको बस यात्रा तय गर्दै उहाँले शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका..

पुरा पढ्नुस »

वडादशैँको मौलिकता हराउँदै

सिद्धराज भट्ट, धनगढी, २ कात्तिक । नेपालीहरुको महान् चाड बडादशैँको खुशी र उमङ्ग सबैतिर छाइरहँदा यसको मौलिकतामा भने पछिल्लो समय ह्रास हुँदै जान थालेकोप्रति चिन्ता व्यक्त गर्न थालिएको छ । पूजा आराधना, शक्तिको उपासना र आपसी सद्भावको महत्वपूर्ण पर्व बडादशैँमा अर्काको देखासिकीमा..

पुरा पढ्नुस »

कुमारीको हातबाट टीका ग्रहण

भक्तपुर, २ कात्तिक । विजयादशमीको दिन आज जीवित देवी भक्तपुरकी एकान्त कुमारी जीविका बज्राचार्यको हातबाट टीका थाप्नेको भीड लागेको छ । विजयादशमीमा भक्तपुरको तलेजुमा जीवित देवीका रुपमा पुजिँदै आएको एकान्त कुमारीको हातबाट टीका ग्रहण गर्न स्थानीयवासीको घुइँचो लागेको हो । कुमारी..

पुरा पढ्नुस »

विस्थापीत परिवारको मुहारमा खुसियाली छैन १ कार्तिक २०७५, बिहीबार २२:२४

राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, १ कात्तिक । दशैं पर्वको अवसरमा सबै क्षेत्रमा खुशी र उमंग छाएको छ तर कञ्चनपुर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ढक्कामा शिविर बनाएर वर्षौदेखि पुनःस्थापनको आशामा बसेका निकुञ्ज विस्थापित परिवारको मुहारमा खुसियाली छाएको छैन । भारतमा मजदूरी गर्न गएका..

पुरा पढ्नुस »

बडा दशैँको मुख्य आकर्षण : लिङ्गे पिङ लोपोन्मुख अवस्थामा ३१ आश्विन २०७५, बुधबार २१:२९

भक्तपुर ३१ असोज । दशैँको बेलामा आकर्षक रुपमा खेलिने लिङ्गे पिङ काँठ क्षेत्रमा लोपोन्मुख अवस्थामा पुगेको छ । केही वर्षअघिसम्म चोक–चोक र टोल–टोलमा देखिने यस्ता पिङ यस वर्षदेखि काठमाडौँ उपत्यकामा देख्नसमेत मुस्किल परेको छ । दशैँ आयो भन्ने बित्तिकै जसको पनि मनमा पिङ खेल्ने, आकाशमा..

पुरा पढ्नुस »

मिथिलाञ्चलका देवी शक्तिपीठमा दुर्गा माताको खोइछ भर्दै ३० आश्विन २०७५, मंगलवार २१:१५

धनवीर महतो, महोत्तरी, ३० असोज । मिथिलाञ्चलका विभिन्न देवी भगवतीको शक्तिपीठमा आजदेखि खोइछ भर्ने (एक विशेष प्रकारका पूजा) काम शुरु भइरहेको छ । आज यहाँका विभिन्न देवी शक्तिपीठ एवं दुर्गाको प्रतिमा स्थापित भएको मन्दिरमा खोइछ भर्ने कार्य शुरु भएको छ । दशैँको साताँै दिन अर्थात् सप्तमी..

पुरा पढ्नुस »

श्रीपेच सर्वसाधारणका लागि खुला २९ आश्विन २०७५, सोमबार २३:५६

काठमाडौँ, २९ असोज । नेपालमा गणतन्त्र स्थापनापछि सङ्ग्रहालयका रुपमा परिणत भएको नारायणहिटी राजदरबारमा रहेको नेपालका राजाहरुले लगाउने श्रीपेच आज सर्वसाधारणका लागि अवलोकन गर्न खुला गरिएको छ । नारायणहिटी दरबारमा रहेका श्रीपेच, राजदण्ड र अन्य सामग्री प्रदर्शनीको आज यहाँ..

पुरा पढ्नुस »

लिगलिगकोटको श्रीपेच भारतीय सेनाका अनिष थापामगर शिरमा २८ आश्विन २०७५, आईतवार २३:३१

दीपक श्रेष्ठ, गोरखा, २८ असोज । नवौँ लिगलिगे दौड प्रतियोगिता ‘२०७५’ को उपाधि जित्दै भारतीय सेनाका अनिष थापामगरले श्रीपेच पहिरिनुभएको छ । पर्वत घर भएका थापा मगरले उपाधि जित्दै यस वर्षका लागि लिगलिगे राजा घोषित हुनुभएको हो । आज भएको दौड प्रतियोगितामा थापामगरले १३.८ किलोमिटरको..

पुरा पढ्नुस »

राउटे बस्तीमा दशैंको चटारो २६ आश्विन २०७५, शुक्रबार २१:३५

प्रकाश अधिकारी, सुर्खेत, २६ असोज । यतिबेला गाउँ शहर जताततै दशैँको रौनक छाइसकेको छ । दशैँ मनाउन गाउँघर फर्कनेदेखि शहर–बजारमा किनमेल गर्नेको भीडभाड पनि बाक्लो छ । हिन्दू समुदायको महान् पर्व दशैँको स्वागतका लागि गाउँ–शहरमा मात्र होइन, जङ्गलका राउटे समुदायसमेत भव्य तयारीमा जुटेका छन्..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

संसदीय समितिले माग्यो गिट्टी, ढुंगा र बालुवाको मूल्य

काठमाडौँ, ३ माघ । संसदको अर्थ समितिले नदीजन्य निर्माण सामग्रीको मूल्य खोजेको छ । समितिले सातवटै प्रदेशका २÷२ जिल्लाका जिल्ला..

ज्ञानेन्द्र शाहकी छोरीलाई घर खाली गर्न निर्देशन

काठमाडौँ, ३ माघ । नेपाल ट्रस्टको कार्यालयले पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाई ३५ दिन भित्र घर जग्गा..

ओली प्रचण्डबीच ५ दिनपछि कुराकानी

काठमाडौँ, २ माघ । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल..

पौष मसान्तः ७ अर्बको भुक्तानी, ४५ अर्ब राजश्व संकलन

काठमाडौँ, १ माघ । चालु आर्थिक वर्षको अर्धवार्षिक अवधि (पौष मसान्त)सम्ममा सरकाको पुँजीगत खर्च १३.४२ प्रतिशत मात्रै..

सस्तियो सुन, कति छ बजार भाउ ?

निरोज कुमार थापा, काठमाडौँ, २९ पौष । आज मंगलबार सुन चाँदीको भाउमा भारी गिरावट आएको छ । हिजो सोमबार तोलाको ७४ हजार ८..