समाज


सप्तरीमा हुने भनिएको मुस्लिम धार्मीकसभा रोक्न गृहको आदेश २ फाल्गुन २०७६, शुक्रबार १३:०३

सप्तरी, २ फाल्गुण । सप्तरीमा मुस्लिम समुदायले आयोजना गर्न लागेको धार्मिकसभा रोक्न गृह मन्त्रालयले आदेश दिएको छ । उक्त धार्मीक सभामा नेपाल र भारतका मात्रै मुस्लिम समुदाय सहभागी हुने भनिएपनि अन्य देशबाट समेत मुस्लिम समुदायका व्यक्तिहरुलाई ल्याईएको भन्दै गृह मन्त्रालयले सभा रोक्न..

पुरा पढ्नुस »

काष्ठमण्डप पुननिर्माण गर्न महानगरले दियो ५ करोड १० माघ २०७६, शुक्रबार ०९:००

काठमाडौँ, १० माघ । काठमाडौँ महानगरपालिकाले काष्ठमण्डप पुनःनिर्माण गर्न थप पाँच करोड दिएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । काष्ठमण्डप पुनःनिर्माण गर्न प्रदेशसभा सदस्य..

पुरा पढ्नुस »

२०७७ सालमा दशैँ कार्तिकमा, तिहार मंसिरमा ५ माघ २०७६, आईतवार १५:१५

निरोज कुमार थापा, काठमाडौँ, ५ माघ । नयाँ वर्ष २०७७ सालमा दशैँ र तिहार पछि धकेलिएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले असोजमा २५ दिन मलमास परेका कारण चाडपर्वहरु पछि धकेलिएको जनाएको छ । दशैँ कात्र्तिकमा, तिहार मंसिरमा २०७७ सालमा दशैँको घटस्थापना कार्तिक १ गते परेको छ । ७ गते फुलपाती,..

पुरा पढ्नुस »

तारुकाको गोरु जुधाइः पुड्केको जुक्ति यस्तो २ माघ २०७६, बिहीबार १४:५७

रासस, नुवाकोट, २ माघ । अघिल्लो वर्ष चन्द्रमान श्रेष्ठको रातेसँग शिव ढकाल ‘झ्टे’ले किनेको पुड्के (गोरुको नाम) प्रतिस्पर्धामा उत्रियो । उसले रातेविरुद्ध सहजै जीत हासिल गर्‍यो । ढकालले पुड्केलाई नजिकैको कुमार अधिकारीबाट खरिद गरेका थिए । लगत्तै फ्याक्सेका लाल श्रेष्ठले खरिद गरे ।..

पुरा पढ्नुस »

माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा दिन मगर संघको माग २९ पुष २०७६, मंगलवार ०९:५०

काठमाडौँ, २९ पौष । नेपाल मगर संघले माघे सङ्क्रान्तिका अवसरमा सार्वजनिक बिदा दिन माग गरेको छ । संघका अध्यक्ष नवीन रोका मगरले माघे सङ्क्रान्ति मगर समुदायलगायत नेपालीको मुख्य चाड भएको भन्दै सार्वजनिक बिदा दिन माग गरेका छन् । माघे सङ्क्रान्तिको अवसरमा चारवटा प्रदेशका सरकारले..

पुरा पढ्नुस »

प्रधानमन्त्रीको गृह जिल्लामा पृथ्वीजयन्तीमा बिदा २६ पुष २०७६, शनिबार १७:०६

रासस, २६ पौष । झापाका दुई स्थानीय तहले पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिएका छन् । हल्दीबारी गाउँपालिका र कचनकवल गाउँपालिकाले पृथ्वीजयन्तीको अवसरमा पौष २७ गते आइतबार सार्वजनिक बिदा दिएका हुन् । नेपाल एकीकरणका नेतृत्वकर्ताको सम्मानमा पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिइएको..

पुरा पढ्नुस »

माघे संक्रान्तिमा रामेछाप नगरपालिकाले दियो सार्वजनिक बिदा

रामेछाप, २६ पौष । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले माघे संक्रान्ति पर्वमा सार्वजनिक बिदा दिएको छ । पौष १० गते बसेको नगर कार्यपालिकाको बैठकले माघे संक्रान्ति पर्वको दिन माघ १ गते नगरपालिका क्षेत्र भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिले सूचना जारी गरेरै माघ १ गते..

पुरा पढ्नुस »

आजबाट स्वस्थानी व्रतकथा सुरु, यस्तो छ महिमा २५ पुष २०७६, शुक्रबार १०:११

काठमाडौँ, २५ पौष । पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी..

पुरा पढ्नुस »

अमेरिकी नागरिकलाई टोपी लगाईदिएर मनाईयो टोपी दिवस १६ पुष २०७६, बुधबार ११:२०

काठमाडौँ, १६ पौष । आज विभिन्न कार्यक्रम गरी अन्तराष्ट्रिय टोपी दिवस मनाईएको छ । जागरुक युवा अभियान नेपालले राष्ट्रिय पहिचान झल्काउने पोशाक, दौरा सुरुवाल, ढाकाटोपी, कालोटोपी लगाएर र्यालीसहित टोपी दिवस मनाएको हो । यस वर्षको दिवसमा सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई समेत..

पुरा पढ्नुस »

आज तमु ल्होछार, प्रधानमन्त्रीले दिए शुभकामना शन्देस १५ पुष २०७६, मंगलवार ११:५७

काठमाडौँ, १५ पौष । गुरूङ समुदायको नयाँ वर्ष तथा विशेष पर्व तमु ल्होछार आज मनाइँदै छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होछार’ भनिएको हो । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले..

पुरा पढ्नुस »

१२ पुष २०७६, शनिबार १२:३६

रासस, काठमाडौँ, १२ पौष । शुक्रबार राति ९ बजे महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल (डिआइजी)सहितको टोली सडक अनुगमनमा थियो । टोलीमा काठमाडौँ महानगरपालिका, मानवसेवा आश्रम, प्रहरी, पत्रकार र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु सहभागी थिए..

पुरा पढ्नुस »

प्रचण्ड पत्नी सीतालाई उपचारका लागि रामदेवको आश्रममा लगियो ४ पुष २०७६, शुक्रबार १७:००

काठमाडौँ, ४ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई उपचारका लागि बाबा रामदेवको आश्रममा लगिएको छ । लामो समयदेखि अस्वस्थ उनलाई आयुर्वेदिक पद्धतिमार्फत उपचार गर्न भारतको हरिसिद्धिस्थित बाबा रामदेवको आश्रममा लगिएको हो । सीताकी..

पुरा पढ्नुस »

विद्यार्थीलाई शिक्षा सचिवको प्रश्न, ‘गाउँपालिका अध्यक्षको नाम के हो ?’ ३० मंसिर २०७६, सोमबार १४:३९

रासस, गोरखा, ३० मंसिर । ‘ल, तिमीहरु भन त, यस गाउँपालिकाका प्रमुखको नाम के हो ?’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले कक्षा ६ मा पुगेर प्रश्न गरेपछि विद्यार्थी अल्मलिए । नेपालीमा सोधेकाले गाह्रो भएको ठानेर सचिव दाहालले अङ्ग्रेजीमा ‘हु इज दी चिफ अफ दिस भिलेज..

पुरा पढ्नुस »

लुम्बिनी न्यूज फेस्टिबलः रेडियोका श्रोता घटे, दैनिक पत्रिकालाई कुपोषण लाग्यो २ मंसिर २०७६, सोमबार १०:०६

रुपन्देही, २ मंसिर । लुम्बिनीमा नेपालकै पहिलो ‘लुम्बिनी न्यूज फेस्टिबल–२०७६’ सुरु भएको छ । ‘संघीयतामा सञ्चार, समृद्धिका लागि मोफसल नै मूलधार’ भन्ने नाराका साथ लुम्बिनी प्रेस क्लब सिद्धार्थनगरको आयोजनामा आइतबारदेखि सुरु भएको फेस्टिवलको उद्धघाटन प्रदेश नं ५ मुख्यमन्त्री शंकर..

पुरा पढ्नुस »

सत्य निरुपण तथा मेलमिलाप आयोगमा ६१ जना इच्छुक (नामसहित)

काठमाडौँ, २ मंसिर । सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीका लागि नयाँ तथा पूर्व पदाधिकारी गरी ६१ जनाको नाम सार्वजनिक भएको छ । सिफारिस समितिको आइतबार बसेको बैठकले अध्यक्ष तथा सदस्यको नाम सार्वजनिक गर्ने निर्णय गरेअनुसार आज नाम सार्वजनिक..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयको यस्तो प्रष्टिकरण

काठडमाडौँ, ३० असार । परराष्ट्र मन्त्रालयले भगवान रामचन्द्रको जन्मस्थल अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको..

कर्णाली प्रदेशका सांसदमा कोरोना पुष्टि

सुर्खेत, ३० असार । कर्णाली प्रदेशका एक सांसदमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सोमबार गरिएको पीसीआर परीक्षणमा..

भगवान राम र अयोध्याबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको भाजपाद्वारा निन्दा

काठमाडौँ, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामचन्द्रको जन्मस्थल अयोध्या नेपालमा पर्ने..

सरकारले गर्‍यो श्रष्टाहरुलाई सम्मान (नामसहित)

काठमाडौँ, २९ असार । सरकार विभिन्न विधाका स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन..

थप ३ नीजि प्रयोगशालालाई कोरोनाको पीसीआर परीक्षण गर्ने अनुमति

काठमाडौँ, २९ असार । सरकारले थप तीन निजी प्रयोगशालालाई कोरोना भाइरस (कोभिड–१९) को पिसिआर परीक्षण गर्न अनुमति दिएको..