समाज


घरजग्गा खरिद-बिक्री गर्दा अब लेखनदास नचाहिने ६ चैत्र २०७५, बुधबार ०५:१४

घरजग्गा खरिद-बिक्री गर्दा अब लेखनदास नचाहिने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत कार्यालयलाई डिजिटल बनाएसँगै सेवाग्राही आफैँले आवश्यक प्रक्रिया अगाडि बढाउन सक्ने व्यवस्था गर्न लागेको हो । मालपोत कार्यालयमा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्न..

पुरा पढ्नुस »

साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माद्वारा राजीनामा

साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले राजीनामा दिएका छन् । शर्माले ४ दिनअघि नै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललाई राजीनामा बुझाएका थिए । शर्मालाई आफ्नै छापाखाना र देशभर जग्गा भएको साझा प्रकाशन धराशायी भएको, कर्मचारीहरू आन्दोलनरत रहेको,..

पुरा पढ्नुस »

परी तामाङ र फूलचोकी मिडियाका सञ्चालक पक्राउ

काठमाडौं, ५ चैत । मोडल परी तामाङ र फूलचोकी मिडियाका सञ्चालक राजकुमार कुवरलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल युट्युबमार्फत सामाजिक मर्यादामा खलल पुग्ने गरी उत्तेजक अन्तरवार्ता दिएको आरोपमा तामाङ पक्राउ परेकी हुन् । महानगरीय प्रहरी परिसर, टेकुले उनीसहित फूल्चोकी मिडिया..

पुरा पढ्नुस »

भोली बुधबार फागु पूर्णिमा, मधेशमा भोलीपल्ट बिहिबार मनाइदै ५ चैत्र २०७५, मंगलवार २१:३३

काठमाडौँ, ६ चैत । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ भने मधेशमा भोलीपल्ट बिहिबार मनाइदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र..

पुरा पढ्नुस »

हाम्रो रेडियो वर्ष व्यक्ति बिशेष सम्मानबाट सविता उप्रेती सम्मानित ३ चैत्र २०७५, आईतवार ०८:१९

दोलखा, २ चैत्र । हाम्रो रेडियो वर्ष व्यक्ति बिशेष सम्मानबाट बिशेष स्कूल तथा पुर्नस्थापना केन्द्र (एसएसडिआरसी) की अध्यक्ष एबम् दोलखाली चेली सविता उप्रेती सम्मानित भएकी छिन् । दोलखाको वैतेश्वर गाउँपालिका वडा नवर ६ नाम्दु घर भई काठमाडौँमा अटिजम बालबालिकाको क्षेत्रमा काम गर्दै..

पुरा पढ्नुस »

हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै आन्दोलन घोषणा

चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै आन्दोलन घोषणा गरेको छ । चैत १५ गतेबाट सुरु हुने पहिलो चरणको आन्दोलन ८ वैशाखमा दुई घन्टा राजमार्ग र चोकहरुमा सत्याग्रहसँग सकिनेछ । काठमाडौंमा शनिबार बसेको राप्रपा केन्द्रीय..

पुरा पढ्नुस »

सार्वजनिक निकायमा वरिष्ठता, योग्यता र कार्यक्षमताका आधारमा नियुक्ति गर : डा. केसी

चैत्र ३, २०७५ काठमाडौँ — चिकित्सा शिक्षा र सेवाक्षेत्र सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले मुलुकका सबै सार्वजनिक तथा नियमनकारी निकायमा दलीय भागबन्डाका आधारमा नभई वरिष्ठता, योग्यता र कार्यक्षमताका आधारमा नियुक्ति गर्न माग गरेका छन् । डा. केसीले शनिबार विज्ञप्ति जारी..

पुरा पढ्नुस »

पर्यटन प्रवर्द्धनका लागि लुुम्बिनी भ्रमण वर्ष २ चैत्र २०७५, शनिबार १०:४१

निरा गौतम, रुपन्देही, २ चैत । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेश नं ५ को सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउन तयारी थालेको छ । मन्त्रिपरिषद्ले कार्यक्रम स्वीकृत गरेपछि भ्रमण वर्षको तयारी शुरु गरिएको हो । यस क्षेत्रको धार्मिक, पर्यटकीय, सांस्कृतिक, पुरातात्विक..

पुरा पढ्नुस »

फिल्मको कहानी जस्तै लाग्ने कमलाको जीवन। ३० फाल्गुन २०७५, बिहीबार २३:४४

पोखरा । कमला पाण्डे । आफुलाई एकल महिला भन्न रुचाउँछिन् । उनका जीवनका धेरै यस्ता कथाहरु छन्, जुन कथालाई उनले किताबमा उतार्न चाहे राम्रो किताब नै प्रकाशित हुन सक्थ्यो, अहिलेका पुस्ता उनको दुख तथा पीडा सुन्दा एकादेशको कथा जस्तो लाग्न सक्छ । तर यो उनको लागि कुनै एकादेशको कथा नभएर आफुले..

पुरा पढ्नुस »

मेक्सिकोमा पत्रकारको हत्या मानवता विरुद्ध अपराध –आइसीसी २९ फाल्गुन २०७५, बुधबार २१:४५

मेक्सिका सिटी, २९ फागुन (एएफपी)। अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) ले मेक्सिकोमा सन् २०१२ बाट २०१८ सम्ममा मारिएका १०२ जना पत्रकार विषयमा गरेको अनुसन्धानका क्रममा यो मानवताविरुद्धको अपराध भएको निकर्ष निकालेको ‘रिपोर्टर्स विदाउट बोडर्स’ले जनाएको छ । सोही समयावधिमा अन्य १४ जना..

पुरा पढ्नुस »

देवतालाई सन्तुष्ट बनाउने नाममा छाउप्रथा कायमै

नरबहादुर रिजाल, दैलेख, २९ फागुन । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ की तुलसी शाहीको गत असारमा महीनावारी हँुदा छाउगोठमा सर्पले डसेर ज्यान गयो । तुलसी शाहीकी आमा धिर्जा शाहीको रजस्वला भएका बेला वर्षौदेखि छाउगोठमै बसेर अंध्यारो रात बिताउनुपरेको फरक अनुभव छ । छोरीलाई सम्झदै..

पुरा पढ्नुस »

महिला स्वास्थ्य स्वयंसेविकालाई छ हजार प्रोत्साहन भत्ता २८ फाल्गुन २०७५, मंगलवार २१:३९

२६ फागुन, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाले गाउँपालिकाभरिका महिला स्वास्थ्य स्वयंसेविकालाई एकमुष्ट वार्षिक रु छ हजार प्रोत्साहन भत्ता दिएको छ । गाउँपालिकाभरिका ८७ महिला स्वास्थ्य स्वयंसेविकालाई छ हजारका दरले रु पाँच लाख २२ हजार रकम वितरण गरिएको गाउँपालिकाका कार्यालय..

पुरा पढ्नुस »

आमा ! म छाउघर जानै परन्या हो ? २७ फाल्गुन २०७५, सोमबार २१:५०

लक्ष्मी भण्डारी, वीरेन्द्रनगर, २७ फागुन । पहिलोपटक महिनाबारी भएकी रिनाले छाउगोठ बस्न मानिनन् तर जसरी पनि त्यहाँ गएर बस्नैपर्ने घरपरिवारको दबाब आएपछि उनले आमासँग रुदै भनिन् ,“आमा ! म छाउघर जानै परन्या हो’’ कतै उनीलाई आमाले छाउघर जानबाट रोक्छिन् भन्ने आशाले फेरि पनि आग्रह गरिन् ‘‘छाउ..

पुरा पढ्नुस »

सिके राउत छुट्नासाथ आजै उठ्यो स्वतन्त्र मधेसको नारा २६ फाल्गुन २०७५, आईतवार २१:२६

  स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतलाई रिया गरि सरकारसँग सम्झौता गरेको दुई दिन नबित्दै जनकपुरधाममा जनमत संग्रह र स्वतन्त्र मधेसको नारा लागेको छ। रौतहट जानका लागि जनकपुरधाम विमानस्थल पुगेका राउतलाई स्वागत गर्नका लागि पुगेका गठबन्धनका कार्यकर्ताहरूले आइतबार नाराबाजी..

पुरा पढ्नुस »

‘पहिले कौतुहल, अनि डर र पछि मजा ’ २४ फाल्गुन २०७५, शुक्रबार २२:४०

नारायण ढुङ्गाना, काठमाडौँ, २४ फागुन । ललितपुरको गोदावरीस्थित चापाखर्कको डाँडामा सञ्चालित प्याराग्लाइडिङका कारण सो क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ । काठमाडौँ उपत्यकावासीका लागि वनभोजस्थल गएर साथीसङ्गी र परिवारसँग रमाइलो गर्ने गोदावरीमा केही महीनादेखि नियमित..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

संसदीय समितिले माग्यो गिट्टी, ढुंगा र बालुवाको मूल्य

काठमाडौँ, ३ माघ । संसदको अर्थ समितिले नदीजन्य निर्माण सामग्रीको मूल्य खोजेको छ । समितिले सातवटै प्रदेशका २÷२ जिल्लाका जिल्ला..

ज्ञानेन्द्र शाहकी छोरीलाई घर खाली गर्न निर्देशन

काठमाडौँ, ३ माघ । नेपाल ट्रस्टको कार्यालयले पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाई ३५ दिन भित्र घर जग्गा..

ओली प्रचण्डबीच ५ दिनपछि कुराकानी

काठमाडौँ, २ माघ । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल..

पौष मसान्तः ७ अर्बको भुक्तानी, ४५ अर्ब राजश्व संकलन

काठमाडौँ, १ माघ । चालु आर्थिक वर्षको अर्धवार्षिक अवधि (पौष मसान्त)सम्ममा सरकाको पुँजीगत खर्च १३.४२ प्रतिशत मात्रै..

सस्तियो सुन, कति छ बजार भाउ ?

निरोज कुमार थापा, काठमाडौँ, २९ पौष । आज मंगलबार सुन चाँदीको भाउमा भारी गिरावट आएको छ । हिजो सोमबार तोलाको ७४ हजार ८..