समाज


आज सूर्यग्रहणः कुन कुन राशि भएकाले हेर्नु हुन्छ ?

काठमाडौँ, ७ असार । आज आइतबार आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आइतबार ३ घन्टा ३३ मिनेट ग्रहण लाग्ने छ । बिहान १०ः५० बजे सुरु हुने ग्रहण अपराह्न २ः२३ बजे अन्त्य हुनेछ । मध्याह्न १२ः३८ बजेसम्म ग्रहणको..

पुरा पढ्नुस »

अपाङ्गता भएका व्यक्तिसहित १२८ ज्येष्ठ नागरिकलाई सम्मान ६ असार २०७७, शनिबार १०:५१

काठमाडौँ, ६ असार: चन्द्रागिरि नगरपालिकाले नौ जना अपाङ्गता भएका व्यक्तिसहित १२८ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । चन्द्रागिरि नगरपालिका–११ले आज बिहान आफ्नो वडामा रहेका शारीरिकरुपमा अपाङ्ग भएका व्यक्ति र वृद्धवृद्धालाई विष्णुदेवी शिक्षा सदन माध्यमिक विद्यालय सतुङ्गलमा सम्मान..

पुरा पढ्नुस »

एसइईको कानूनी व्यवस्था परिवर्तन गरिँदै

काठमाडौँ, ६ असार: माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन लागेको हो ।..

पुरा पढ्नुस »

सङ्क्रमित महिलाको शव व्यवस्थापन ४ असार २०७७, बिहीबार २०:४०

राँझा: शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा ज्यान गुमाएकी कोरोना सङ्क्रमित महिलाको शव आज व्यवस्थापन गरिएको छ । मस्तिष्कमा समस्या देखिएपछि शिक्षण अस्पतालमा भर्ना हुनुभएकी कैलालीे जिल्ला, लम्कीचुहा नगरपालिका २ की ४३ वर्षीया महिलाको उपचारका क्रममा यही असार २ गते मृत्यु भएको..

पुरा पढ्नुस »

पोखरामा छुट्टै महिला क्वारेन्टिन

चिप्लेढुङ्गा, ४ असार: पोखरा महागनरपालिकाले महिलाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको छ । पोखरा महानगरपालिका–३ स्थित बुद्ध अस्पताललाई क्वारेन्टिन बनाएको हो । विदेशबाट आउने महिलालाई राख्न महानगरले पोखराका विभिन्न ठाउँमा स्थानको खोजी गरिरहेको थियो । लामो समयसम्म..

पुरा पढ्नुस »

कालापानी क्षेत्रको प्रमाण संकलन गर्न विज्ञ समूह गठन २९ जेष्ठ २०७७, बिहीबार १८:४५

काठमाडौँ, २९ जेठ । लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयमा प्रमाण संकलन गर्न सरकारले डा. विष्णुराज उप्रेतीको नेतृत्वमा विज्ञ समूह बनाएको छ । मन्त्रि परिषद् बैठकले उप्रेतीको नेतृत्वका नौ सदस्यीय विज्ञ समूह बनाएको सरकारका प्रवक्ता एवम् अर्थ तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले..

पुरा पढ्नुस »

मेची पुलमा राखियो नेपालको नयाँ नक्सा

झापा, २९ जेठ । भारतसँग सिमा जोडिएको पूर्वी सीमा नाका काँकडभिट्टाको प्रवेशद्वार मेची पुलमा नेपालको नयाँ नक्सा राखिएको छ । सरकारले भर्खरै जारी गरेको कलापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको नयाँ आज मेची पुलमा राखिएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको भातृ सङ्गठन..

पुरा पढ्नुस »

पसल र गाडी चल्न दिने सरकारको निर्णय २८ जेष्ठ २०७७, बुधबार २२:२५

काठमाडौँ, २८ जेठ । सकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले पसल खोल्न दिने निर्णय गरेको छ । बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने र निजी सवारी साधन जोर बिजोर प्रणाली लागू गरेर चल्न दिने निर्णय गरेको हो । स्रोतका अनुसार यी..

पुरा पढ्नुस »

लकडाउनमा बढ्दो आत्महत्या २७ जेष्ठ २०७७, मंगलवार २३:१०

कोरोनाको बिश्वब्यापी महामारीको चपेटामा नेपाल नहुने कुरै भएन । २०७६ चैत्र ११ बाट निरन्तर लकडाउनको अवधी थप हुदै हुदै २०७७ जेठ ३२ गतेसम्म लकडाउनको अवधी थप गरिएको छ।लकडाउन लम्बिँदै जाँदाको अवस्थामा आत्महत्याका घटनाहरु पनि उल्लेख्य रुपमा बढ्दै गएको देखिन्छ । प्रहरी प्रधान..

पुरा पढ्नुस »

सरकारी स्कुलको बकपत्र (निबन्ध) २३ जेष्ठ २०७७, शुक्रबार १४:५३

पेशल आचार्य, रामेछाप । म सरकारी स्कुल । वर्तमान धूमिल भए पनि गौरवपूर्ण छ –मेरो इतिहास । मेरा कक्षाकोठा, परिसरमा खेलेका, कुदेका, रमाएका, झ्यामिएका र पढेका लाखौंलाख मेधावी, मध्यम र निम्न स्तर भएका विद्यार्थीहरू देश र विदेश हाँक्ने चालक, सहचालक र निर्देशक भएका छन् भन्ने सुन्दा मेरो प्राण..

पुरा पढ्नुस »

नयाँ नक्सामा सुस्ता क्षेत्रको भूभाग स्पष्ट तोक्न माग २१ जेष्ठ २०७७, बुधबार ०८:२४

रासस, २१ जेठ । नेपाल सरकारले हालै सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा सुस्ता क्षेत्रको भू–भागसमेत स्पष्ट तोक्न सुस्तावासीले माग गरेका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा कुरा उठाउँदा सुस्ताको विषय पनि सरकारले उठाउनुपर्ने उनीहरुको माग छ । नवलपरासी (बर्दघाट–सुस्ता..

पुरा पढ्नुस »

लकडाउन जेठ ३२ सम्म कायम राख्ने निर्णय १७ जेष्ठ २०७७, शनिबार २१:१७

काठमाडौँ, १७ जेठ । सरकारले १२ दिन लकडाउन थप गर्ने निर्णय गरेको छ । शनिवारको मन्त्रिपरिषद् बैठकले जेठ ३२ सम्म लकडाउन कायम राख्ने निर्णय गरेको हो । यस अघि सरकारले तय गरेको लकडाउन अवधि जेठ २० गतेसम्म सकिँदैछ । बैठकले असार १३ गतेसम्म अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल बन्द गर्ने..

पुरा पढ्नुस »

रुकम घटनाको बिषयमा मननिय पक्षहरु १६ जेष्ठ २०७७, शुक्रबार १९:५५

निशब्द भएर नबोलेर बसेका मनहरु रुकुम घटनाले आक्रोसित बनाईदिएको छ।उदाउन नपाउदै अस्ताएको त्यो डाँडामाथिको घामलाई हेर्नेहरुको मनमा लाग्दो हो माया प्रेमका नाममा कति आमाका काख रित्तिए, कति युवाहरुको जिवन बर्बाद भएका छन्,यो जातिय बिभेद छुवाछुत तल्लो जात र माथिल्लो जात अनि ति जात जात..

पुरा पढ्नुस »

गणतन्त्रको शल्यक्रिया १५ जेष्ठ २०७७, बिहीबार १९:५८

रामकृष्ण आचार्य, रामेछाप, १५ जेठ । हाम्रो देशको अतीतलाई कोट्याउने हो भने यहा धेरै राजनैतिक परिवर्तनहरु भएका छन् । कहिले सहज रुपमा त कहिले हजारौ नेपालीले देह त्याग गरेपछि मात्र परिबर्तन सम्भब भएका छन् । हामीले पनि देख्न पाएको एउटा परिबर्तन हो गणतन्त्रात्मक नेपाल । यो परिबर्तनमा..

पुरा पढ्नुस »

आज इतिहासको महत्वपूर्ण, अविस्मरणीय र महान् उत्सवको दिनः प्रधानमन्त्री

काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ गणतन्त्र दिवसका अवसरमा आज सन्देश दिँदै अधिकार र कर्तव्यको न्यायोचित सन्तुलनले नै गणतन्त्रलाई सफल र सार्थक तुल्याउने बताएका छन् । सरकारको प्रयास गणतन्त्रलाई हरेक हिसाबले परिपूर्ण बनाउने कुरामा केन्द्रित रहेको उल्लेख गर्दै..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

भारतीय गुप्तचर प्रमुखहरु काठमाडौँमा, कहाँ बस्दैछन् ?

काठमाडौँ, २५ असार । भारतले आफ्ना सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरुलाई काठमाडौं पठाएको पाईएको छ । नेपालको सत्तारुढ दल नेपाल..

सिन्धुपाल्चोकमा बाढीः २ जनाको मृत्यु, १८ जना बेपत्ता

रासस, सिन्धुपाल्चोक, २५ असार । अविरल वर्षासँगै गएको पहिरोले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई..

पुरुष उत्पीडन:हिंसाको चपेटामा पुरुषपनि(दोश्रो श्रृङ्खला)

पितृसत्तात्मक पुरुष प्रधान समाजमा पुरुष हिंसा पनि हुन सक्छ भन्ने कुरा सोच्नु नै अनौठो लाग्न सक्छ। नेपाल जस्तो..

मन्त्री भट्टराईको प्रश्न, ‘विग्रह ल्याउन खोज्ने भारत ठीक कि मिलाउन खोज्ने चीन ?’

काठमाडौँ, २४ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानमा चिनियाँ राजदूत..

उपत्यकाका ३ जिल्लामा २६७ जना कोरोना संक्रमित

काठमाडौँ, २३ असार । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका..