समाज


कतै खाना नपाएर, कतैै उपचार नपाएर मृत्यु ८ श्रावण २०७७, बिहीबार १४:४१

जाजरकोट, ८ साउन: जिल्लामा एक हप्तामा उपचार नपाएर दुई सुत्केरीको मृत्यु भएको छ । एक जनाको खानाका अभावमा तथा एक जनाको लडेर मृत्यु भएको छ । बारेकोट गाउँपालिका–४ सार्कीटोलमा गत असार २५ गते आएको पहिराले घर बगाउँदा विस्थापित दलवीर सार्कीको खाना नपाएर मृत्यु भएको वडा सचिव डम्बर पुनले..

पुरा पढ्नुस »

गोसाइँकुण्ड पदमार्गका होटल सञ्चालनमा ८ श्रावण २०७७, बिहीबार १४:३८

त्रिशूली, ८ साउन : नजिकिँदो जनैपूर्णिमा पर्वलाई लक्षित गर्दै लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रका होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आएको छ । सरकारले कोभिड–१९ रोगको सङ्क्रमण फैलनबाट रोक्न लगाएको बन्दाबन्दी खुला भएसगैँ गोसाइँकुण्ड पदमार्गको नुवाकोटतर्फका होटल सञ्चालन गरिएको..

पुरा पढ्नुस »

दिवङ्गत गाउँपालिका अध्यक्षका स्मृतिमा पुरस्कार स्थापना ८ श्रावण २०७७, बिहीबार १४:३५

पाँचथर, ८ साउन: पाँचथरको फाल्गुनन्द गाउँपालिकाले गाउँपालिकाकाका पूर्वअध्यक्ष अमरकुमार नेम्वाङको स्मृतिमा उक्त रु एक लाख राशिको साहित्यिक पुरस्कार स्थापना गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाउँपालिकाका पूर्वअध्यक्ष नेम्वाङको स्मृतिमा साहित्यिक..

पुरा पढ्नुस »

धौलीगङ्गा बाँध पुनः खोलिँदै, महाकाली तटीय क्षेत्रमा जोखिम ८ श्रावण २०७७, बिहीबार १४:३२

बैतडी, ८ साउन : भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लाको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेसनले दिएको जानकारी अनुसार परियोजनाको बाँध साउन १५ गते राति १२ बजेदेखि १६ गते बेलुकी ६ः४५ बजेसम्म खोलिने भएको हो ।..

पुरा पढ्नुस »

स्रोत नखुलेको रु २० लाख नगदसहित एक पक्राउ ८ श्रावण २०७७, बिहीबार १२:०३

लहान, ८ साउन: सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको रु २० लाख नगदसहित सिरहाका नगरपालिका १९ सोहरूवाबाट एक जनालाई पक्राउ गरेको छ । सीमा सुरक्षा बल लगदीगदियानीबाट खटिएको टोलीले सो रकमसहित जिल्लाकोे अर्नमा गाउँपालिका–४ लक्ष्मीपुर निवासी ३७ वर्षीय सुकदेव ठाकुरलाई पक्राउ गरेको..

पुरा पढ्नुस »

ट्राफिक नियम पालनामा कडाइ, मापसे जाँच शुरु ७ श्रावण २०७७, बुधबार २०:११

काठमाडौँ, ७ साउन: झण्डै चार महिनाको बन्दाबन्दीपछि उपत्यकाको सडकमा निजी तथा भाडाका सवारी साधनको चाप बढेसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले नागरिकलाई भौतिक दूरी कायम गराउने र ट्राफिक नियम पालना गराउने कार्यलाई तिव्रता दिएको छ । बन्दाबन्दी अन्त्य भए पनि कोभिड–१९ को जोखिम कायमै..

पुरा पढ्नुस »

पूर्वसांसद बुढाको पशुपति आर्यघाटमा अन्त्येष्टि ७ श्रावण २०७७, बुधबार २०:०८

काठमाडौँ, ७ साउन: कम्युनिष्ट नेता एवं पूर्वसांसद बर्मन बुढाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गर्नुअघि उहाँको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अपर्ण गर्नुभयो । लामो..

पुरा पढ्नुस »

सुदूरपश्चिम प्रदेशमा १२७ वन सामुदायिक वैज्ञानिक वनमा समाहित ६ श्रावण २०७७, मंगलवार १७:२१

गोदावरी, ६ साउन : सुदूरपश्चिम प्रदेशमा १२७ वटा सामुदायिक वन वैज्ञानिक वनमा समाहित भएका छन् । प्रदेशमा गत आर्थिक वर्ष २०७६/७७ सम्म सबैभन्दा बढी कैलालीमा ९२, कञ्चनपुरमा १२, डडेल्धुरामा पाँच, डोटीमा १०, बैतडी तीन, बाजुरा एक तथा अछाममा तीन गरी १२७ वटा सामुदायिक वन वैज्ञानिक वनमा समाहित..

पुरा पढ्नुस »

आँपका रूख सुक्दै जाने रोग ६ श्रावण २०७७, मंगलवार १७:१८

जनकपुधाम, ६ साउन : धनुषा र महोत्तरी जिल्लामा आँपका रूख सुक्दै गएको रोग देखिएको छ । आँपका रूखमा माकुराजस्तो जालो देखिएपछि रूख सुक्दै जाने क्रम बढ्दै गएको देखिएको छ । किसानका अनुसार शुरुमा माकुराको जालो देखिएपछि क्रमशः रूख नै सुक्ने रोगका कारण धनुषा र महोत्तरी जिल्लाको दक्षिण भेगका..

पुरा पढ्नुस »

भुइँका जहाजले आकाश छँुदैछन् … ६ श्रावण २०७७, मंगलवार १७:१४

सिबी अधिकारी काठमाडौँ, ६ साउन : कोभिड–१९ महामारी नियन्त्रणका लागि बाध्यात्मक रुपमा सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) को झण्डै पाँच महिना अर्थात् १४८ दिनपछि भुईंका जहाज आकाशमा उड्दैछन् । बन्दाबन्दी केही खुकुलो गरिएको सन्दर्भमा सरकारले मुलुकका आन्तरिक तथा अन्तर्राष्ट्रिय..

पुरा पढ्नुस »

पिसिआर मेशिन जडान शुरु ६ श्रावण २०७७, मंगलवार १७:१०

झापा, ६ साउन : झापामा समुदायबाट सङ्कलित रकमबाट कोभिड–१९ को स्वाब परीक्षण गर्ने पिसिआर मेशिन खरीद गरिएको छ । प्रयोगशालाका उपकरण आज आइपुगेपछि जडान शुरु गरिएको छ । कोभिड–१९ को महामारीका अवस्थामा झापाका युवा समाजसेवीले शुरु गरेको ‘एकका लागि एक अभियान’बाट चन्दा सङ्कलन गरेर यन्त्र खरीद..

पुरा पढ्नुस »

बागलुङको नेवार समुदायले जोखिम छल्दै, परम्परा धान्दै घण्टाकर्ण पर्व मनाए ६ श्रावण २०७७, मंगलवार १४:०२

रामबहादुर थापा, बागलुङ, ६ साउन । यहाँका नेवार समुदायले आइतबार घण्टाकर्ण पर्व मनाए । कोरोनाको जोखिम छल्दै आफ्नो पुस्तैनी परम्परा धाने । घण्टाकर्णलाई गठेमङ्गल पनि भनिन्छ । नेवारी संस्कृतिमा घण्टाकर्णसँगै जात्रा, पर्वहरु शुरु भएको मानिन्छ । कोरोनाको जोखिम हुन नदिन सुरक्षा..

पुरा पढ्नुस »

रुकुम पश्चिम घटनाः फरार ५ अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश ३१ असार २०७७, बुधबार २२:४४

रुकुम, ३१ असार । जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ को सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा अदालतले फरार रहेका पाँच जनालाई पुर्पक्षको लागि थुनुवामा राख्ने आदेश दिएको छ । जिल्ला अदालत रुकुम पश्चिममा मङ्गलबार भएको अभियुक्तको बयान र वादी प्रतिवादीका वकिलहरुको थुनछेक..

पुरा पढ्नुस »

डिआइजी शाही र कार्की एआइजीका लागि बढुवामा सिफारिस ३१ असार २०७७, बुधबार २१:१८

काठमाडौँ, ३१ असार । नेपाल प्रहरीका डिआइजीद्वय एआइजी बढुवामा सिफारिस भएका छन् । गृह मन्त्रालयले रिक्त २ एआइजीमा बढुवाका लागि डिआइजी निरज बहादुर शाही र प्रद्युम्न कुमार कार्कीको नाम सिफारिस गरेको हो । प्रहरी प्रवक्तासमेत रहेका शाही र विशेष ब्युरोको नेतृत्वमा रहेका कार्कीको नाम..

पुरा पढ्नुस »

सवारी चालक अनुमति पत्रको वितरण स्थगित ३० असार २०७७, मंगलवार १९:१०

काठमाडौँ, ३० असार । सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणको काम रोकेको छ । लाइसेन्स वितरण गर्ने यातायात व्यवस्था कार्यालयले मंगलबारबाट वितरण स्थगित गरेको हो । कार्यालयले विज्ञप्तिमार्फत लाइसेन्स वितरण स्थगित गरिएको जानकारी दिएको छ । कार्यालयले कोरोना भाइरसको संक्रमण..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..

मेलम्चीमा पहिरोः ८ जना बेपत्ता

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएराति खसेको पहिरोले पुरिएर ८ जना बेपत्ता भएका छन् । बजारको..

जनै पूर्णिमा (ऋषि तर्पणी) आज देशभर रक्षाबन्धन धारण गरेर मनाइँदै

काठमाडौँ, १९ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व..