समाज


गाउँ बनाउदै कपिलवस्तुका महिलाहरु १ बैशाख २०६९, शुक्रबार ०९:२०

कपिलबस्तु, १ बैशाख । कपिलवस्तु पश्चिमको पत्थरदेईया गाविस–९ ईमिलिखर्कका महिलाहरु गाउँलाई नमुना गउँ बनाउने अभियानमा जुटेका छन् । गाउँ बनाउन अरु नभई पहिले आफै कस्सिनु पर्ने भन्दै  महिलाहरु विकासका काममा लागेका हुन् । ५ वर्ष अघि गाउँका महिलाहरुले गठन गरेको चेतना महिला समूहमा आवद्ध..

पुरा पढ्नुस »

चितवनमा विद्युत चोरी गर्ने २७ जना पक्राउ ३० चैत्र २०६८, बिहीबार ११:४४

चितवन, ३० चैत । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत चोरी गर्ने २७ जनालाई आज बिहान प्रक्राउ गरेको छ । पश्चिम चितवनको पटिहानीबाट २६ जना र गीतानगरबाट १ जनासहित २७ जनालाई प्रक्राउ गरिएको हो । विहानैदेखि खटिएको १५ जना कर्मचारी, ७ जना जनपथ प्रहरी र २० जना शशस्त्र..

पुरा पढ्नुस »

झापामा एक शरणार्थी युवकको हत्या ३० चैत्र २०६८, बिहीबार ११:४४

झापा, ३० चैत । झापाको भुटानी शरणार्थी शिविरमा एक युवको हत्या भएको छ ।  बेलडाँगीमा बस्दै आएका ३१ वर्षीया  भीमबहादुर राईको गएराति हत्या भएको हो । शिविर सेक्टर एफ एकका छाप्रा नम्बर एक सय ६७ का राईको अज्ञात समूहले छरा प्रहार गरी हत्या गरेको हो । घटनाका सम्वन्धमा अनुसन्धान भइरहेको ईलाका..

पुरा पढ्नुस »

शिक्षा विभागद्वारा विभिन्न शीर्षकमा छात्रवृत्ति वितरण २९ चैत्र २०६८, बुधबार १८:०८

काठमाडौ, २९ चैत । शिक्षा विभागले आर्थिक २०६८÷०६९ का लागि मुलुकभरका विद्यालयमा अध्ययनरत विभिन्न समूहका विद्यार्थीलाई विभिन्न शीर्षकमा छात्रवृत्ति प्रदान गरेको छ । विभागले कक्षा एकदेखि आठसम्म अध्ययन गर्ने १३ लाख ६ हजार ८८ जना दलित विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो ।..

पुरा पढ्नुस »

ईन्डोनेसीयामा आएको भुकम्पको धक्का नेपालमा पनि २९ चैत्र २०६८, बुधबार १८:०७

काठमाडौ, २९ चैत । इन्डोनेसियामा आज गएको भूकम्पको नेपालमा पनि धक्का महसुस गरिएको छ । अमेरिकन जियोलोजिकल सर्भेका अनुसार इन्डोनेसिया केन्द्रविन्दू भएर ८ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो । त्यसको धक्का दिउँसो साढे २ बजेतिर काठमाण्डूलगायतका ठाउँहरुमा पनि गरिएको राष्ट्रिय भूकम्प..

पुरा पढ्नुस »

एमालेले मात्र देशलाई निकास दिन सक्ने एमाले नेता ओलीको दावी २८ चैत्र २०६८, मंगलवार १५:०७

सुर्खेत, २८ चैत । नेकपा एमालेका नेता केपी शर्मा ओलीले अहिलेको राजनीतिक अस्थिरतालाई निकास दिन एमालेको काँधमा जिम्मेवारी थपिएको बताउनुभएको छ । सुर्खेतका स्वर्गिय नेता क्रृषि शर्माको स्मृतिमा भएको साताव्यापी कार्यक्रमको आज समापन गर्दै ओलीले अरु सबै पार्टीले सोझा जनतालाई झुक्याएको..

पुरा पढ्नुस »

हावाहुरी तथा असिनापानीबाट रौतहटमा दुई जनाको मृत्यु २८ चैत्र २०६८, मंगलवार १५:०५

रौतहट, २८ चैत । आज विहान आएको हावाहुरी तथा असिनापानीबाट रौतहटमा दुई जनाको ज्यान गएको छ । विहान करिव ३ बजेतिर आएको हावाहुरी तथा असिनापानीबाट रौतहटको औरैया गाविस वडा नं. ६ निवासी ४२ बर्षिया रम्भादेवी साह कानु र सोही गाविस वडा नं. ८ निवासी ६२ बर्षिया सुन्दरदेवी राउतको मृत्यु भएको..

पुरा पढ्नुस »

शान्ति सुरक्षा नै हिन्दू धर्मसंस्कृतिको संरक्षण – सुशिल नाहाटा २७ चैत्र २०६८, सोमबार १८:५१

काठमाडौं, २७ चैत्र । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुशिल नाहाटाले हिन्दूधर्म कला संस्कृतिको संरक्षण र विकासका लागि सरकारले सुरक्षा र फोहोर व्यवस्थापनमा सहयोग गर्नुपर्ने बताएका छन् । नाहाटाले भने– अहिले हिन्दूधर्म संस्कृतिमाथि चारैतिरबाट आक्रमण भएको छ, हिन्दूधर्मका मठ..

पुरा पढ्नुस »

कांग्रेस सभासद् लक्ष्मी परियार माथि आक्रमण २६ चैत्र २०६८, आईतवार २०:०५

उदयपुर, चैत २६ । कांग्रेस सभासद् लक्ष्मी परियारलाई युवाहरुको एक समूहले कुटपिट गरेका छन् । सो समुहले सभासद् लक्ष्मी परियारलाई उदयपुरको त्रियुगा नगरपालिका ८ बगहास्थित सालधारी चौकमा आइतबार बिहान आक्रमण गरेका हुन् । ना ३ ख ५०७२ नम्बरको परेली यातायतमा काठमाडौंबाट गाइघाट आउँदै गरेकी..

पुरा पढ्नुस »

चटयाङले एकै परिवारका तीन घाइते २४ चैत्र २०६८, शुक्रबार १८:२४

इलाम, २४ चैत । इलाम जिल्लामा परेको चट्याङ लागेर तीन जना घाईते भएका छन् । इलाम नगरपालिका–७, स्थित धोविधारामा गएराति परेको चट्याङले वालिका सहित एकै परिवारका तीनजना घाइते भएका हुन् । घाइते हुनेमा चार वर्षीया बालिका रुबिना राई, उनका बाबु २३ बर्षीय बिजय राई र आमा २२ बर्षीया रोष्ना राई..

पुरा पढ्नुस »

पदाधिकारी नियुक्तिका लागि शिक्षण अस्पतालका चिकित्सकद्वारा दबाब २२ चैत्र २०६८, बुधबार १४:३७

काठमाडौ, २२ चैत । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान तथा शिक्षण अस्पतालका पदाधिकारीको तत्काल नियुक्तिका लागि दबाब दिन शिक्षण अस्पताल महाराजगन्जका चिकित्सकले आजदेखि सङ्घर्षका कार्यक्रम सुरु गरेका छन् । लामो समयदेखि रिक्त रहेको डीनलगायतका अन्य महत्वपूर्ण पदहरुमा वरिष्ठता,..

पुरा पढ्नुस »

बाघको आक्रमणमा परी दुई गम्भिर २१ चैत्र २०६८, मंगलवार १३:५४

नुवाकोट, २१ चैत । नुवाकोट जिल्लाको चारघरे गाविस–४ भट्टगाउँमा आज विहान बाघको आक्रमणमा परी दुई जना गम्भिर घाइते भएका छन् । विहान साढे सात बजे जङ्गल जान हिडेका भट्टगाउँका पृतकुमार भट्ट र ज्ञानीकुमार भट्टलाई बाघले आक्रणम गरेको स्थानीय बद्रीप्रसाद भट्टले जानकारी दिनुभएको छ ।..

पुरा पढ्नुस »

बिद्युत चोरी गर्ने १८ जना पक्राउ, आवश्यक कारवाही गरिने २१ चैत्र २०६८, मंगलवार ११:५०

नवलपरासी, २१ चैत । नेपाल बिद्युत प्राधिकरण भरतपुर बितरण केन्द्रले बिद्युत चोरी गर्ने १८ जनालाई आज बिहानै नियन्त्रणमा लिएको छ । बिद्युत चुहावट नियन्त्रण अभियान अन्तर्गत खटिएको सशस्त्र प्रहरी, नेपाल प्रहरी र प्राधिकरणको संयुक्त टोलीले ्उनीहरुलाई नियन्त्रणमा लिएको हो । बिहान ४ बजे..

पुरा पढ्नुस »

डिएसपी तिम्सिनाले पक्राउ परेकालाई छाड्न १० लाख घुस मागेको आरोप २० चैत्र २०६८, सोमबार १६:००

काठमाडौं २० चैत्र । गत १७ गते सुक्रबार हातहतियार ओसार–पसार र लागूपदार्थको कारोबारको आरोपमा पक्राउ परेका सुमन भूजेल र धनबहादुर माझीकी श्रीमातीहरुले आपूmहरुको श्रीमानलाई छोड्नका लागि १० लाख घुस मागेको आरोप लगाएका छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सुमन भूजेलकी श्रीमती..

पुरा पढ्नुस »

४ दिनदेखि बेहोस बाँकेकी एक गभृवतीको होस खुल्यो १९ चैत्र २०६८, आईतवार ०९:४७

नेपालगञ्ज, १९ चैत । ४ दिनदेखि बेहोस बाँकेकी एक गर्भवती महिलाको हिजो मात्रै होस खुलेको छ । ६ महिनाकी गर्भवती बर्दियाको गुलेरीया १२ की हसना बेहनालाई उहाँकै श्रीमानले हत्या गर्ने प्रयासमा मट्टीतेल खनाएर जलाएका हुन् । बेहनाको नेपालगञ्ज स्थित भेरी अञ्चल अस्पतालमा उपचार भईरहेको छ  ।..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..

मेलम्चीमा पहिरोः ८ जना बेपत्ता

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएराति खसेको पहिरोले पुरिएर ८ जना बेपत्ता भएका छन् । बजारको..

जनै पूर्णिमा (ऋषि तर्पणी) आज देशभर रक्षाबन्धन धारण गरेर मनाइँदै

काठमाडौँ, १९ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व..