समाज


बाघको आक्रमणमा परी दुई गम्भिर २१ चैत्र २०६८, मंगलवार १३:५४

नुवाकोट, २१ चैत । नुवाकोट जिल्लाको चारघरे गाविस–४ भट्टगाउँमा आज विहान बाघको आक्रमणमा परी दुई जना गम्भिर घाइते भएका छन् । विहान साढे सात बजे जङ्गल जान हिडेका भट्टगाउँका पृतकुमार भट्ट र ज्ञानीकुमार भट्टलाई बाघले आक्रणम गरेको स्थानीय बद्रीप्रसाद भट्टले जानकारी दिनुभएको छ ।..

पुरा पढ्नुस »

बिद्युत चोरी गर्ने १८ जना पक्राउ, आवश्यक कारवाही गरिने

नवलपरासी, २१ चैत । नेपाल बिद्युत प्राधिकरण भरतपुर बितरण केन्द्रले बिद्युत चोरी गर्ने १८ जनालाई आज बिहानै नियन्त्रणमा लिएको छ । बिद्युत चुहावट नियन्त्रण अभियान अन्तर्गत खटिएको सशस्त्र प्रहरी, नेपाल प्रहरी र प्राधिकरणको संयुक्त टोलीले ्उनीहरुलाई नियन्त्रणमा लिएको हो । बिहान ४ बजे..

पुरा पढ्नुस »

डिएसपी तिम्सिनाले पक्राउ परेकालाई छाड्न १० लाख घुस मागेको आरोप २० चैत्र २०६८, सोमबार १६:००

काठमाडौं २० चैत्र । गत १७ गते सुक्रबार हातहतियार ओसार–पसार र लागूपदार्थको कारोबारको आरोपमा पक्राउ परेका सुमन भूजेल र धनबहादुर माझीकी श्रीमातीहरुले आपूmहरुको श्रीमानलाई छोड्नका लागि १० लाख घुस मागेको आरोप लगाएका छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सुमन भूजेलकी श्रीमती..

पुरा पढ्नुस »

४ दिनदेखि बेहोस बाँकेकी एक गभृवतीको होस खुल्यो १९ चैत्र २०६८, आईतवार ०९:४७

नेपालगञ्ज, १९ चैत । ४ दिनदेखि बेहोस बाँकेकी एक गर्भवती महिलाको हिजो मात्रै होस खुलेको छ । ६ महिनाकी गर्भवती बर्दियाको गुलेरीया १२ की हसना बेहनालाई उहाँकै श्रीमानले हत्या गर्ने प्रयासमा मट्टीतेल खनाएर जलाएका हुन् । बेहनाको नेपालगञ्ज स्थित भेरी अञ्चल अस्पतालमा उपचार भईरहेको छ  ।..

पुरा पढ्नुस »

अज्ञात रोगले दुईको मृत्यु, दर्जनौ बिरामी १८ चैत्र २०६८, शनिबार १८:१४

सिरहा, १८ चैत । अज्ञात रोगका कारण ओखलढुंगाको दुर्गम गाविस भुसिंगा–९, धुपीसुर्केमा आज अचानक दुईजनाको मृत्यु भएको छ । झाडापखाला लाग्ने, वान्ता आउने जस्ता लक्षण देखिएर १२ घण्टा नबित्दै स्थानीय २६ वर्षीया काण्डी शेर्पा र ५ वर्षीया बालक पासाङनुरी शेर्पाको मृत्यु भएको हो । गाउँमा एक..

पुरा पढ्नुस »

सल्यानमा जीप दुर्घटना सातको ज्यान गयो, मृतक सबैको सनाखत

सल्यान, १७ चैत । सल्यानको खैरावाङ मन्दिरमा जाँदै गरेको जीप दुर्घटना हुँदा  सातजनाको ज्यान गएको छ । ज्यान जानेमा गाडी चालक स्यानीखाल रेसमज्युलाका तोरण कवर,सल्यान सितलपाटीकी सम्झना महर, स्याङजा घर भइ सरकारी वकिलको कार्यालय घोराहीमा कार्यरत मातृका भण्डारी, खलंगा १ की राधिका सेजवाल,..

पुरा पढ्नुस »

बेपत्ता र सत्यनिरुपण आयोग गठनका लागि सहमति

काठमाडौ, १७ चैत । प्रमुख तीन दलको आजको बैठकमा बेपत्ता छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोग तत्काल गठन गर्न दलहरु सहमतिमा पुगेका छन् । सिंहदरवारस्थित शान्ति मन्त्रालयमा बसेको बैठकले आयोग निर्माणको कार्यविधि र अवधारणा बनाउनका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा..

पुरा पढ्नुस »

चौंथो खैरेनीटार महत्सव-२०६४ १६ चैत्र २०६८, बिहीबार ०१:२८

करिम बख्श मियाँ, तनहुँ, १५ चैत । चौंथो खैरेनीटार महत्सव-२०६४ को छैंठौ दिनसम्म १ करोड ५० लाख भन्दा बढीको कारोबार भएको भएको छ । मूल-आयोजक समितिले दिएको जानकारी अनुसार दैनिक सरदर २५ हजार दर्शकले अवलोकन तथा मनोरन्जन लिई रहेको उक्त महोत्सवको मुख्य आकर्षण भनेको कला-संस्कृति सम्वन्धी..

पुरा पढ्नुस »

पश्चिम दैलेखमा छाउपडी प्रथा कायमै १५ चैत्र २०६८, बुधबार १५:३८

दैलेख, १५ चैत । दैलेखको पश्चिममा पर्ने आधा दर्जन गाविसमा छाउपडी प्रथा अझै कायमै रहेको छ । सिगौडी सात्तला लगायतका गाविसमा महिलाहरु महिनावारी भएको बेला घरबाट टाढा गोठ अथवा सानो टहरोमा बसाल्ने गरिन्छ । पछिल्लो समयमा केही गैरसरकारी संस्था र शिक्षित मानिसहरुको पहलमा केही कमी आएपनि धेरै..

पुरा पढ्नुस »

बाँकेमा एकै दिन ७ नक्कली परीक्षार्थी पक्राउ

नेपालगन्ज, १५ चैत । एसएलसी परीक्षा सकिन एक दिन मात्र बाँकी रहदा बाँकेको एक परीक्षा केन्द्रमा एकै दिनमा ७ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । कोहलपुर स्थित रझेनामा रहेको सगरमाथा ज्ञानपुञ्ज माविबाट आज मात्रै ७ जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन । एसएलसी परीक्षाको पहिलो..

पुरा पढ्नुस »

खैरेनीटार महोत्सव-२०६८; चौंथो दिन १४ चैत्र २०६८, मंगलवार १९:३२

करीमबक्स मियाँ, तनहुँ, १४ चैत । आथिर्क,सामाजिक,खेलकुदको बिकास,पर्यटन प्रवर्द्वनको लागि खैरेनीटार महोत्सव,एवं कला,सीप र संस्कृतिको संरक्षण हेतु आयोजित एघार दिने महोत्सवको आज चौंथो दिन मुख्य आकर्षण पोखरेली (माग्ने बुढा) राजेन्द्र नेपाली र (धुर्मुस) युवराज भण्डारीको हास्य प्रस्तूति..

पुरा पढ्नुस »

आफुलाई तपस्वी बमजन समर्थकले बन्धक नबनाएको मारिचीको भनाइ

बारा, १४ चैत । स्लोभाकियाकी नागरिक मारिचीले आफुलाई बन्धक नबनाएको बताउनु भएको छ । बाराको रतनपुरी गाविसको हल्खोरिया जंगलमा आफु पुजा मात्रै गर्न गएको उहाँको भनाइ छ ।  तपस्वी राम बहादुर बम्जनको पुजा दर्शन गर्न त्यहाँ पुगेको र आफुलाई कसैले अपहरण नगरेको मारिचीले हिजो प्रहरीलाई दिएको..

पुरा पढ्नुस »

बाँकेको कोहलपुरमा नक्कली परीक्षार्थी पक्राऊ

बाँके, १४ चैत । बाँकेको रझेना स्थित सगरमाथा ज्ञानपुण्ज  परीक्षा केन्द्रमा आज अर्को नक्कली परीक्षार्थी पक्राऊ परेका छन्  । आज जनसंख्या  विषयको  परीक्षा संचालन भैरहेको बेला  चेकजाँचका  क्रममा कञ्चन पौडेलको नामबाट नौवस्ता ८ बानियाभारका २२  वर्षिया  युवराज धिताललाई पक्राउ गरिएको..

पुरा पढ्नुस »

कपिलवस्तुका वुद्धस्थलहरु संरक्षण हुन सकेनन् १२ चैत्र २०६८, आईतवार १५:१६

कपिलवस्तु, १२ चैत । सरकारले सन् २०१२ लाई लुिम्बनी भ्रमण वर्ष घोषणा गरिसके पनि कपिलवस्तुको बुद्धसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण मानिएको पुरातात्विक महत्वका ठाउँहरु सिसहनियाकोटको अस्तित्व संकटमा परेको छ । सरकारले आगामी वर्ष २०१२ लाई लुम्बिनी भ्रमण वर्ष घोषणा गर्दै लुम्बिनीका..

पुरा पढ्नुस »

नक्कली परिक्षार्थीलाई कारवाही नगरी उन्मुक्ति दिइ्र्रने प्रयास

आछाम, १२ चैत । अछाम जिल्लाको जाल्पादेवि उच्च मावी ढाँकु परिक्षा केन्द्रमा गणित परिक्षा दिईरहेको बेला भेटिएका नक्कली चार जना नककली परिक्षार्थीलाई कारवाही नगरी उन्मुक्ती दिईने प्रयास गरिएको छ । पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र विष्टको नेतृत्वमा बसेको..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..