समाज


पाकिस्तानमा भएको विमान दुर्घटनाप्रति राष्ट्रपतिद्वारा समवेदना व्यक्त

काठमाडौ, १० बैशाख । राष्ट्रपति डा रामवरण यादवले पाकिस्तानका राष्ट्रपति असिफ अली जर्दारीलाई एक सन्देश पठाई १२७ जना यात्रुको ज्यान जाने गरी शुक्रबार इस्लामावाद नजिक विमान दुर्घटना भएकोप्रति गहिरो दुःख प्रकट गर्नुभएको छ । सन्देशमा उहाँले यस दुःखद घडीमा नेपाली जनता र आफ्नो व्यक्तिगत..

पुरा पढ्नुस »

ताप्लेजुङबाट सुरु भएको आप्पा शेर्पा टोलीको पदयात्रा आज दार्चुलामा सकियो ८ बैशाख २०६९, शुक्रबार १५:२५

काठमाडौ, ८ बैशाख । पूर्वको ताप्लेजुङदेखि पदयात्रा सुरु गरेका आप्पा शेर्पाको टोलीले आज सुदर पश्चिमको दार्चुला पुगेर पदयात्रा सकेका छन् । विश्वकै सबैभन्दा लामो पदयात्रा मार्ग दावी गरिएको ग्रेट हिमालयन ट्रेकको १ हजार ७ सय किलोमिटर लामो दूरी ९७ दिनमा यात्रा पुरा गरेको आयोजकले जनाएको..

पुरा पढ्नुस »

सिरहामा ट्रकसहित ८ सय ४५ थान खयरको गोलिया पक्राउ

लाहान, ८ बैशाख । लहानमा ईलाका प्रहरी कार्यलय गोलबजारको गस्ती टोलीले गएराति  ट्रकसहित ८ सय ४५ थान खयरको गोलिया पक्राउ गरेको छ । ना ४ ख २०८१ नंबरको ट्रकमा राति सिरहाको मुकसारबाट गोलबजार तर्फ लयाउदै गरेको निपानेबाट काठ पक्राउ गरिएको हो । काठ गोलबजारको दुर्गा समिलका संचालक राम नारायण..

पुरा पढ्नुस »

सिरहामा बोक्सीको आरोपमा ३ वटा मुद्दा दायर ७ बैशाख २०६९, बिहीबार १८:५८

सिराहा, ७ बैशाख । सिरहामा बितेको तिन महिनामा तिन वटा बोक्सी समबन्धि मुुद्दा दायर भएको छ । महिला मानवअधिकार रक्षक संजालले यो जानकारी दिएको हो । संजालले बोक्सीको  आरोप लगाइ महिला माथि गरिने हिसाको  ६० दिने अभियान अन्तर्गत आज सिरहाको लहानमा पत्रकार सम्मेलन गरि  यस्तो जानकारी दिएको छ ..

पुरा पढ्नुस »

पत्रकार भैरव रिसाल दम्पत्तीद्वारा हुम्लामा कम्प्यूटर वितरण

हुम्ला, ७ बैशाख । वरिष्ठ पत्रकार भैरब रिसाल उहाँका श्रीमती सुशिला रिसालले आफ्नो व्यक्तिगत कमाईबाट हुम्लामा कम्प्युटर वितरण गर्नुभउको छ । रिसाल दम्पत्तीले हुम्लाका ७ वटा विद्यालयमा १२ वटा कम्प्युटर प्रदान गर्नुभएको हो । आज हुम्लामा एक कार्यक्रम गरी उहाँहरुले कम्प्युटर प्रदान..

पुरा पढ्नुस »

नुवाकोट र मकवानपुरमा सवारी दुर्घटना, तीनजनाको मृत्यु ६ बैशाख २०६९, बुधबार १६:११

काठमाडौ, ६ बैशाख । नुवाकोटको मदानपुरमा आज बिहान भएको माइक्रोबस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पासाङ ल्हामु मार्ग खण्डको मदानपुर ९ को पोखरीमा बा १ ज ९७२३ नम्बरको माइक्रोबस सडक खस्त दुर्घटना भएको हो । त्रिशुलीबाट काठमाडौं आउँदै गरेको माइक्रोबस सडकबाट ३० मिटर तल खसेको थियो ।..

पुरा पढ्नुस »

सुदूरपश्चिममा पनि मापसे चेतक ब्रेथलाईजर मेसिनबाट

कैलाली, ६ बैशाख । सुदूरपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले आजबाट सुदूरपश्चिमका विभिन्न स्थानमा ब्रेथलाइजर मेसिन प्रयोगमा ल्याउने भएको छ । काठमाण्डूमा ब्रेथलाईजर मेसिनको प्रभावकारिता बढेपछि सुदूरपश्चिममा पनि मापसे गर्न लागिएको क्षेत्रीय ट्राफिक प्रहरी..

पुरा पढ्नुस »

स्याङ्जामा ४.१ प्रतिशत बालबालिका विद्यालय बाहिर

स्याङजा, ६ बैशाख । स्याङ्जामा ४.१ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ । जिल्लामा करिब तीन हजार बालबालिका विद्यालय बाहिर रहेको शिक्षा कार्यालयको  तथ्याङ्क छ । जिल्ला शिक्षा कार्यालय स्याङ्जाका उपचसचिव हेमनारायण चापागा“इका अनुसार विद्यार्थीहरुलाई विद्यालयमा आकर्षण..

पुरा पढ्नुस »

श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ, बाबु कुट्ने छोरा प्रहरीको नियन्त्रणमा ५ बैशाख २०६९, मंगलवार ११:०४

बाग्लुङ, ५ बैशाख । आफ्नै श्रीमतीको हत्या गरी झुण्ड्याएको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङमा मृतकका माइतीले हिजो किटानी जाहेरी दिएका छन् । बागलुङ रायडाँडा गाविस वडा नं ७ बस्ने श्याम सापकोटाविरुद्ध मृतकका माइतीपक्ष अमलाचौर १ का विष्णुदक्त पन्तले किटानी जाहेरी दर्ता..

पुरा पढ्नुस »

दोस्रो जनआन्दोलनमा घाइते भएका श्याम मालीको निधन

काठमाडौ, ५ बैशाख । दोस्रो जनआन्दोलनका घाइते ललितपुर धापाखेलका श्याम मालीको आज विहान निधन भएको छ । ४१ वर्षका मालीलाई गएराति हृदयाघात भएपछि ललितपुरस्थित पाटन अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा आज विहान मालीको निधन भएको अस्पतालले जनाएको छ । ऐतिहासिक दोस्रो जनआन्दोलनको..

पुरा पढ्नुस »

अमेरिकी प्रतिनिधिमण्डल काठमाण्डूमा ४ बैशाख २०६९, सोमबार १५:५२

काठमाडौ, ४ बैशाख । मिलेनियम च्यालेन्ज करपोरेसन (एमसिसी) को प्रतिनिधिमण्डल नेपालस्थित अमेरिकी राजदूतावास, सरकारी अधिकारी, नागरिक समाज र अगुवाहरुसँग छलफल गर्न काठमाडौँ आइपुगेको छ । प्रतिनिधिमण्डलको नेतृत्व नेपालमा सन् १९८२ देखि १९८४ सम्म पिस कोर स्वयम्सेवी भई काम गरेका जेम्स..

पुरा पढ्नुस »

माओवादी नेता शर्मा एयर एम्बुलेन्सबाट भारत तर्फ

काठमाडौ, ४ बैशाख । एकीकृत नेकपा माओवादीका नेता जर्नादन शर्मालाई थप उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली लगिएको छ । शर्मालाई एयर एम्बुलेन्सबाट आज दिउँसो त्यसतर्फ लगिएको हो । शर्मा ३ दिनदेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको सघन उपचार कक्षमा उपचार गराइ रहनु भएको थियो ।..

पुरा पढ्नुस »

राष्ट्रपति चुरे संरक्षित क्षेत्रमा वन फडानी

कपिलबस्तु, ४ बैशाख । राष्ट्रपति चुरे संरक्षित क्षेत्रमा सामुदायिक वनको मिलोमतोमा करोडौं रुपैयाँ बराबरको वन फडानी भएको पाइएको छ । कपिलवस्तु र अर्घाखाची सिमानामा पर्ने अर्घाखाँचीको सिमलपानी वडा न. ८ र ९ मा पर्ने कल्लेरी पौवा महिला सामुदायिक वन क्षेत्रमा सामुदायिक वन, वन कर्मचारी र..

पुरा पढ्नुस »

असनाको काठसहित दुई ट्याक्टर पक्राउ ३ बैशाख २०६९, आईतवार ११:४६

कोहलपुर, ३ बैशाख । ईलाका वन कार्यलय कोहलपुरले असनाको काठ सहित २ ओटा ट्याक्टर पक्राउ गरेको छ ।  बानियाभारमा रहेको नवप्रतिभा सामुदायिक वनबाट ल्याईएको काठ भनिए पनि उक्त काठ अबैध भएको ईलाका वन कार्यलय कोहलपुरका फोरेष्टर दिप बहादुर शाहिले बताउनुभयो । २ ओटा ट्याक्टरमा २ ओटा गोलिया सहित..

पुरा पढ्नुस »

प्रहरीमाथि दुब्र्यवहार गर्ने विदेशी खेलाडी र बन्दको प्रचार गर्दै हिडने पक्राउ २ बैशाख २०६९, शनिबार १८:१४

काठमाडौं, २ बैशाख । रंगशालामा भइरहेको ब्रिटिस गोर्खा कप फुटवल प्रतियोगतामा संकटा क्लवका अफ्रिकन मुलका खेलाडी २८ वर्षीय लिमिडामी र १८ वर्षीय पाभिसले मादक पदार्थ सेवन गरी प्रहरीमाथि दुव्र्यवहार गरेकोले आज १५ः२० बजे प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी बैशाख ३, ४ र ५ गतेको बन्द सफल..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..