समाज


प्रजातन्त्रको आधार स्तम्भ स्वतन्त्र प्रेस: कोइराला

काठमाडौं, २१ वैशाख । कांग्रेस सभापति सुशील कोइरालाले नेपाली सञ्चारजगतले प्रजातान्त्रिक आन्दोलनप्रति पुर्यायको योदानको कदर हुनेपर्ने बताएका छन् । बिश्व प्रेस स्वतन्त्रता दिवसका अबसरमा बिहिबार एक विज्ञप्ती जारी गरि कोइरालाले बिश्वभरका प्रजातान्त्रिक आन्दोलनमा सञ्चार..

पुरा पढ्नुस »

पत्रकार महासंघको टोली र सञ्चार मन्त्री भेट; श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न आग्रह २० बैशाख २०६९, बुधबार १९:०८

काठमाडौं, २० वैशाख । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन यथासिघ्र कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल पत्रकार महासंघको टोलीले बुधबार सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवलाई भेटेर श्रमजीवी पत्रकारका समस्या समाधान र श्रमजीवी पत्रकार ऐन यथासिघ्र..

पुरा पढ्नुस »

बहु प्रदेश द्वन्दको कारण बन्न सक्छ: उपाध्यक्ष भण्डारी १९ बैशाख २०६९, मंगलवार १८:४७

चितवन, १९ वैशाख । एमाले उपाध्यक्ष विद्या भण्डारीले राज्य पुनर्संरचनामा जाँदा धेरै प्रदेश बनाए देश थप द्वन्द्वमा फस्ने बताउनुभएको छ । पुराना बामपन्थी नेता लेखनाथ भट्टराईलाई आज भरतपुरमा अभिनन्दन गर्दै भण्डारीले सातभन्दा बढी प्रदेश राख्न नहुने बताउनुभयो । उपाध्यक्ष भण्डारीले..

पुरा पढ्नुस »

अपराधी चरित्रका एमालेका गुण्डा पर्शुराम बस्नेत तारेखमा रिहा १८ बैशाख २०६९, सोमबार १८:४८

काठमाडौं, १८ वैशाख । पत्रकार खिलानाथ ढकाललाइ आक्रमणका गर्ने गुण्डा समूहका नाइके एबम एमाले युवा संघ मोरङका उपाध्यक्ष पर्शुराम बस्नेतलाई सोमबार जिल्ला अदालतले सादा तारेखमा छाड्ने निर्णय गरेको छ । ढकालमाथि आक्रमण गरेर फरार रहेका अपराधिक चरित्रका बस्नेतले सोमबार बिहान ११ बजे..

पुरा पढ्नुस »

जापानले २५ करोड ९० लाख सहयोग गर्यो, नेपालद्वारा रेलसेवा सञ्चालनका लागि सहयोगको माग १७ बैशाख २०६९, आईतवार १८:३५

काठमाडौं, १७ वैशख । जापान सरकारले नेपाललाई २५ करोड ९० लाख रुपैयाँ बराबरको खाद्यान्य सहायता उपलब्ध गराउने भएको छ । नेपाल भ्रमणमा रहेका जापानका विदेशमन्त्री कोइचिरो गेम्बाले आइतबार उक्त अनुदान सहायता सम्झौतामा हस्ताक्षर गर्नु भएको हो । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र उनका..

पुरा पढ्नुस »

स्वार्थको राजनीति गर्नेले ब्यापार गरे हुन्छ – मन्त्री भट्ट १६ बैशाख २०६९, शनिबार १९:३०

काठमाडौं १६ बैशाख । आपूर्ति मन्त्रीले लेखराज भट्टले सुदूरपश्चिमलाई खण्डिकृत गरेर राजनीतिको नाममा स्वार्थको राजनीति गर्नेलाई ब्यापार गर्ने सल्लाह दिएका छन् । काठमाडौमा बसेका दुई–चार जना नेताहरुले दिएको दान सुदूरपश्चिमेली जनता लिने पक्षमा छैनन्, सेती–महाकालीलाई विभाजन गरी..

पुरा पढ्नुस »

वैद्य समुह पार्टी मास्ने तयारीमा छ

विराटनगर, १६ वैशाख । एकीकृत माओवादीका पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले बरिष्ठ उपाध्यक्ष मोहन वैद्य पक्षले आफनै पार्टीलाई अन्तर्घात गरेर सरकार ढाल्ने तैयारीमा लागेको आरोप लगाउनु भएको छ । विराटनगरमा आज आयोजित कार्यक्रममा उहाँले वैध समुहले राजावादीसँग मिलेर नयाँ सरकार वनाउन..

पुरा पढ्नुस »

प्रबन्ध सम्पादक कोइरालालाई पितृशोक १४ बैशाख २०६९, बिहीबार १९:५८

काठमाडौं, १४ वैशाख । यस www.nepal24hours.com अनलाइन समाचार सेवाका प्रबन्ध सम्पादक शशी कोइरालालाई पितृशोक परेको छ । कोइरालाका पिता सनत कोइरालाको बिहीबार उहाँकै निवास इनरुवा–५ मा ६५ वर्षको उमेरमा निधन भएको हो । कोइराल लामो समयदेखि प्रेसर, सुगर र मृर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँका पत्नी,..

पुरा पढ्नुस »

अपहरण गरेर हत्या गरेको अरोपमा महोत्तरीको एक पुर्व गाविस सचिव पक्राउ १३ बैशाख २०६९, बुधबार १७:४९

महोत्तरी, १३ बैशाख । महोत्तरीको सुन्दरपुर –२ का २७ वर्षिय किसान संजय साहलाई अपहरण गरी हत्या गरेको अरोपमा गौशाला प्रहरीले एक जना पुर्व गाविस सचिवलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरपुर –१ का ५८ वर्षीया नवल किशोर साह भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक जयनारायण..

पुरा पढ्नुस »

ऐतिहासिकस्थल कपिलवस्तुलाई राजधानी बनाउने पहल सुरु

कपिलवस्तु, १३ बैशाख । एतिहासिक स्थल कपिलवस्तुलाई राजधानी बनाउने पहल सुरु भएको छ । कपिलवस्तुको तौलिहवामा आयोजित एक कार्यक्रममा विश्वलाई चिनाउन गौतमबुद्धको जन्मस्थल कपिलवस्तुलाई अघि सार्नु पर्नेमा जोड दिएका छन् । मधेस मानव अधिकार गृहको सहयोगमा रिपोर्टस क्लब कपिलवस्तुले आयोजनामा..

पुरा पढ्नुस »

जातीय विभेदका घटनालाई न्यूनीकरण गर्न कानुनको कार्यानवयन हुनुपर्ने १२ बैशाख २०६९, मंगलवार १७:५१

काठमाडौ, १२ बैशाख । मुलुकका विभिन्न स्थानमा भइरहेका जातीय विभेदका घटनालाई न्यूनीकरण गर्न सरकारले बनाएका नीति नियम र कानुनलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । व्यवस्थापिका–संसद् महिला, बालबालिका तथा समाजकल्याण समितिअन्तर्गतको जातीय..

पुरा पढ्नुस »

श्रीमतीको हत्या गर्ने श्रीमानको पनि मृत्यु

बैतडी, १२ बैशाख । आफ्नै श्रीमतीको हत्या गरी आफ्नो समेत घाटी रेटेका बैतडीको शर्माली गाविस वडा नं ४ का भीम बहादुर साउदको आज बिहान १० बजे मृत्यु भएको छ । मानसिक सन्तुलन ठीक नभएका साउदले हिजो आफ्नी श्रीमति कुन्तादेवी साउदको हसिया प्रहार गरेर हत्या गरेका थिए । त्यसै लगत्तै आफ्नो घाटी..

पुरा पढ्नुस »

निःशुल्क वितरणको झुल बिक्रिका लागि बजारमा ११ बैशाख २०६९, सोमबार १८:०२

रौतहट, ११ बैशाख । गर्भवती तथा सुत्केरी महिलाहरुलाई जिल्ला जनस्वास्थ्य कार्यालयले निशुल्क वितरण गर्नु पर्ने औषधियुक्त मेडिकेटेड सुपानेट झुल बजारमा फेला परेको छ । बिक्री गर्न नपाउने सुपानेट झुल जनस्वास्थ्यका कर्मचारीले बिक्री गरेको किन्ने व्यापारीहरुले बताएका छन । कालाजार फैलिन..

पुरा पढ्नुस »

एक सचिवलाई धेरै गाविसको जिम्मेवारी दिदा सेवाग्राही मार्कामा

म्याग्दी, ११ बैशाख । जिल्लाका ४१ ओटै गाउ विकास समितिहरुमा सचिवहरुको दरबन्दी भएपनि सबै गाविसमा सचिव नहँुदा अन्य गाविसका सचिवहरुले जिम्मेवारी सम्हाल्नुपर्ने बाध्यताले गर्दा सचिवहरुबाट सर्वसाधारणले सहज तरीकाले सेवा लिन नपाएको गुनासो गरेका छन् । द्वन्द्वकालमा सुरक्षाको कारण..

पुरा पढ्नुस »

चैत महिनामा १३० वटा महिला हिंसाका घटना भएको तथ्यांक १० बैशाख २०६९, आईतवार १८:४७

काठमाडौ, १० बैशाख । ओरेक नेपालले अभिलेखिकरण गरेका तथा विभिन्न राष्ट्रिय पत्रपत्रीकाहरुबाट प्राप्त तथ्यांकका आधारमा चैत्र महिनामा १३० जना महिलाहरुमाथि हिंसा भएको छ । ओरेक नेपालले आज विज्ञप्तिमाफर्त सार्वजनिक गरेको यो महिनाको तथ्यांकअनुसार सबैभन्दा बढी महिलाहरुमाथि घरेलु हिंसा..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..