समाज


सिरहाको आगलागीमा परेर नाबालकको मृत्यु, आगो नियन्त्रणमा आउन केही दिन लाग्ने ३ जेष्ठ २०६९, बुधबार १२:१२

सिराहा, ३ जेठ । सिरहाको औरही गाविसमा हिजो दिउँसो भएकोे भिषण आगलागीमा परी एक नाबालकको मृत्यु भएको छ । आज बिहान औरही ४ का दिनेश शाहका २ महिने बालक भरत शाहको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीमा परेर घाइते पाँच जनाको जिल्ला अस्पताल सिरहामा उपचार गरिएको छ । हिजो भएको आगलागीमा परेर २..

पुरा पढ्नुस »

धनकुटालाई प्रादेशिक राजधानी वनाउँन माग गर्दै धनकुटा बन्द

धनकुटा, ३ जेठ । धनकुटालाई प्रादेशिक राजधानी बनाउँन माग गर्नेहरुले आज धनकुटा बन्द गरेका छन् ।  धनकुटालाई प्रादेशिक राज्य नबनाएसम्म दवावमुलक आन्दोलन जारी स्थानिय विजय सन्तोषी राईले बताउनुभयो । बन्दका कारण कोशी राजमार्गमा आज बिहानैबाट यातायातका साधनहरु ठप्प भएको जिल्ला ट्राफिक..

पुरा पढ्नुस »

संसदको ११ औ अधिवेशन आब्हान २ जेष्ठ २०६९, मंगलवार २०:१०

काठमाडौ, २ जेठ । प्रधानमन्त्री बाबुराम भट्टराईको सिफरिसमा राष्ट्रपति डा. रामवरण यादवले संसदको ११ औ अघिवेशन आब्हान गरेका छन ।  आगामी बिहीबार ४ बजे बस्ने गरी राष्ट्रपतिले आज संसदको ११ औं अधिवेशन आब्हान गरेका हुन । प्रधानमन्त्री डा. भट्टराईले राष्ट्रपति निवास शितल निवास पुगेरे..

पुरा पढ्नुस »

मधेस बन्दको क्रममा वीरगन्जमा झडप, केही घाईते

पर्सा, २ जेठ । बृहत मधेसी मोर्चाले आह्वान गरेको एकदिने तराई बन्दको क्रममा आज बिहान पर्सामा झडप भएको छ । पर्साको डाइपोर्टमा रहेको ना३ख ४३४८ नम्बरको ट्रकलाई बन्द आह्वानकर्ताले तोडफोड गर्न थालेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । सो क्रममा आफ्ना केही कार्यकर्ता घाइते भएका फोरम..

पुरा पढ्नुस »

लु चलेपछि सिरहामा झाडा पखालाका बिरामी बढे

सिराहा, २ जेठ । सिरहामा केही दिन अगाडीदेखि बढेको गर्मी संगै सिरहामा झाडा पखालाका बिरामीको संख्या दोब्बर बढेको छ । अत्याधिक गर्मीसंगै तराईमा लु चल्न थालेपछि झाडा पखालाका बिरामीको संख्या बढेको हो । जिल्ला अस्पताल सिरहा, लहान अस्पताल र अन्य गाउँघरका स्वास्थ्य चौकीमा दैनिक झाडा..

पुरा पढ्नुस »

अखण्ड सुदुरपश्चिम आन्दोलन तत्काल फिर्ता नभए प्रतिकारमा उत्रने चेतावनी १ जेष्ठ २०६९, सोमबार १७:४४

काठमाडौ, १ जेठ । एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी सेती–महाकाली राज्य समितिका सदस्य र सभासदहरुले अखण्ड सुदूरपश्चिम आन्दोलन जातीयतावादी, क्षेत्रीयतावादी अहङ्कारवादीको पक्षमा भएको भन्दै जारी आन्दोलन तत्काल फिर्ता नलिए प्रतिकारमा उत्रने चेतावनी दिएका छन् । उनीहरुले अखण्ड..

पुरा पढ्नुस »

जेष्ठ १ गते देखि १४ गतेसम्म नवलपरासी र रुपन्देहीका विद्यालयहरु बन्द हुने

नवलपरासी, १ जेठ । आज जेष्ठ १ गतेदेखि १४ गते सम्म नवलपरासी जिल्लाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु विदा गरिने भएको छ । बिभिन्न राजनीतिक गतिरोध र जातीय तथा क्षेत्रीय बन्दले गर्दा  विद्यालयको पठनपाठनमा प्रत्यक्ष प्रभाव पारेका कारण आजदेखि १४ गतेसम्म विद्यालय बन्द गरिने..

पुरा पढ्नुस »

सिरहामा भएको बम विस्फोटको जिम्मा अखिल तराई मुतिm मोर्चाले लियो

लाहान, १ जेठ । सिरहामा गएराति बम विस्फोट, विस्फोटको जिम्मा अखिल तराई मुतिm मोर्चाले लिएको छ । पुर्वपश्चिम लोकमार्ग अन्तरगत सिरहाको पडरिया गाविसको  पशुपती सेयर मिलमा गएराति  बम विस्फोट भएको हो ।  मोर्चाका जिल्ला सेक्रेटरी निकासले आज विहान सञ्चारकर्मीलाई टेलिफोन गरी सेलर मिलमा आफ्नो..

पुरा पढ्नुस »

भगाए प्रधानमन्त्रीले अपराधी ३१ बैशाख २०६९, आईतवार १५:५२

आफ्नै पार्टीका नेता तथा सभासद्माथि हत्या प्रयासको अभियोग लागेका एक जना मजदुर नेतालाई प्रधानमन्त्री डा।बाबुराम भट्टराईले अमेरिका पठाएका छन्। अखिल नेपाल मजदुर संघका अध्यक्ष तथा सभासद शालिकराम जमरकट्टेलको हत्या प्रयासका योजनाकार मानिएका सोही संगठनका तत्कालीन सचिव रमेश पन्तलाई..

पुरा पढ्नुस »

सुदुपश्चिमेली आन्दोलनकारीको सरकारी बार्ता टोलीसँग वार्ता नगर्ने घोषणा

काठमाडौ, ३१ बैशाख । विगत १७ दिनदेखि अखण्ड सुदुरपश्चिमकोलागी आन्दोलन गरिरहेको अखण्ड सुदुरपश्चिम आन्दोलन समितिले अब सरकारले गठन गरेको तीन सदस्यीय वार्ता टोलीसँग वार्ता नगर्ने घोषणा गरेको छ । समितिले आईतवार पत्रकार सम्मेलनको आयोजना गरेर आफूहरुको आन्दोलन नुन तेल लिने आन्दोलन..

पुरा पढ्नुस »

दुई बालबालिका र एक महिलालाई बेच्न लैजाँदै गर्दा सप्तरीमा एक पक्राउ ३० बैशाख २०६९, शनिबार ११:४६

सिराहा, ३० बैशाख । एक महिला र दुई जना बालबालिकालाई बेचविखन गर्न भारततर्फ लग्दै गरेको एक जनालाई गएराति सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी जिल्लाका कुशहा गाविस ७ निवासी मोजबुल मियाँ भएको प्रहरीले जनाएको छ । सिरहाको ठाडी नाका हुदै तीनै जनालाई ट्रयाक्टरमा राती १२ बजे..

पुरा पढ्नुस »

कैदी–कैदीबीच झडप, एक चिनियाँ सहित तीन घाईते

काठमाडौ, ३० बैशाख । जिल्ला कारागार सिन्धुपाल्चोकका कैदीकैदीबीच झडप हुँदा थुनामा रहेका एक चिनियाँसहित तीनजना घाइते भएका छन् । कारागारका नाइके तथा भाइनाइकेले अनावश्यक रूपमा दमन गरी बेलाबेलामा कुटपिटसमेत गर्ने गरेको भन्दै गएराति आन्दोलित कैदीबीच कुटाकुट भएको जिल्ला प्रहरी..

पुरा पढ्नुस »

अखण्ड सुदुरपश्चिम र थारुवान समर्थकबीच कैलालीमा दिनभर झडप २९ बैशाख २०६९, शुक्रबार १८:२८

कैलाली, २९ वैशाख । अखण्ड सुदुरपश्चिमको मागलाई लिएर बितेको दुइ साता आन्दोलनरत समूह र त्यसको प्रतिकारमा निस्किएको जुल्सुह बीच कैलालीका बिभिन्न स्थानमा भएको झडपमा केही प्रदर्शनकारी घाईते भएका छन् । अखण्ड सुदुरपश्चिम र सुदूरपश्चिमबाट कैलाली र कञ्चनपुर जिल्लालाई टुक्राएर थारुवान..

पुरा पढ्नुस »

जेठ १४ मा संविधान जारी नभए कांग्रेस सरकारमा बस्दैन: गगन थापा २८ बैशाख २०६९, बिहीबार १८:४१

काठमाडौं, २८ वैशाख । कांग्रेस युवा नेता गगन थापाले जेठ १४ मा संविधान जारी नभए कांग्रेस सरकारमा नबस्ने बताएका छन् । बिहिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै नेता थापाले भने, ‘कांग्रेस सरकारमा आइहाल्यो । अब संकटकाल लगाएर संविधानसभाको म्याद ६ महिना थपेर..

पुरा पढ्नुस »

संविधान बन्छः अध्यक्ष महतो २२ बैशाख २०६९, शुक्रबार १९:३४

जनकपुर, २२ वैशाख । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अबको २४ दिनभित्रै देशमा संविधान जारी हुने बताएका छन् । उनले संविधान निर्माणका लागि बा“की रहेको २४ दिनभित्रै नेपाली जनताले संविधान पाउने ठोकुवा गरे ।  जनकपुरमा आजदेखि सुरु भएको पार्टीको पाँचौ महाधिवेशनको उद्घाट्न गर्दै..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..