समाज


आठ दिनमा तीनपटक सगरमाथा आरोहण १५ जेष्ठ २०६९, सोमबार १७:५५

काठमाडौ, १५ जेठ । सोलुखुम्बुको केरुङ–४ का ५१ वर्षीय कामी शेर्पाले आठ दिनमा तीनपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । पाँच दिनमा दुई पटक सगरमाथा आरोहण गरेपछि आठाँै दिनमा तेस्रोपटक सफल आरोहण गरेको उहाँले सगरमाथाको आधार शिविरबाट जानकारी दिनुभयो । आरोही शेर्पाले..

पुरा पढ्नुस »

प्रधानमन्त्रीको निर्वाचन घोषणाको बैद्यानिकताको विषयमा कानून ब्यवसायीहरु विभाजित

काठमाडौ, १५ जेठ । संविधानसभा विघठन भए पछि प्रधानमन्त्री डा बाबुराम भट्टराईले मन्त्री परिषदको बैठकबाट आगामि मंसिर ७ गतेकोलागी गरेको संविधान सभाको निर्वाचन घोषणाको बैद्यानिकताको विषयमा कानूनब्यवसायीहरु विभाजित देखिएका छन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा अन्तरिम..

पुरा पढ्नुस »

संविधानसभा विघठन हुने भयो भन्दै रोए माओवादी उपाध्यक्ष १३ जेष्ठ २०६९, शनिबार १८:२९

काठमाडौ, १३ जेठ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकासले भक्कानिदै अब मुलुकमा संविधान पनि जारी नभई संविधानसभा विघठन हुन लागेको बताएका छन् । उनले काग्रेस र एमालेले संविधानका विवादित विषय सहमति गर्न लचक पनि नहुने र विवादित विषयलाई संविधानसभामा पनि लैजान..

पुरा पढ्नुस »

संविधान जारी गर्ने समय नजिकिँदै गर्दा राजधानीको सुरक्षा व्यवस्था कडा

काठमाडौ, १३ जेठ । संविधान जारी गर्ने समय अब केही घण्टामात्रै बाँकी रहँदा राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ । विभिन्न जातीय राज्य कायम हुनुपर्ने माग गर्दै आन्दोलनरत् पक्ष र विपक्षमा रहेका समूहबीच हुनसक्ने झडप तथा आन्दोलनरत् पक्षबाट हुनसक्ने उच्छृङ्खल गतिविधि नियन्त्रणका..

पुरा पढ्नुस »

हिन्दु राष्ट्रको माग गर्र्दै सर्लाहीमा ४ साधु आमरण अनशनमा जारी १२ जेष्ठ २०६९, शुक्रबार १२:०१

सर्लाही, १२ जेठ । सर्लाहीको लालबन्दीमा ३ दिन अघि आमरण अनशन सुरु गरेका ४ जना साधुले आज पनि अनशन जारी राखेका छन् । नेपाललाई वैदिक सनातन हिन्दुराष्ट्र घोषण गरिनुपर्नेे माग गर्दै उनीहरुले ३ दिन अघिदेखि आमरण अनशन सुरु गरेका हुन । अनशनमा सक्रौलका राम दिनेश दास, वत्रौलका राम मनोहर दास, कमल..

पुरा पढ्नुस »

लुम्बिनी अञ्चलमा एम्बुलेन्स सेवा बन्द, सेवाग्राहीलाई सास्ती

बुटवल, १२ जेठ । असुरक्षाको कारण देखाउदै लुम्बिनी अञ्चलमा एम्बुलेन्स सेवा बन्द गरिएको  छ । विभिन्न समूहरुले गरेको बन्दमा अनावश्यकरुपमा धरपकट, कुटपिट र तोडफोड हुन थालेपछि सुरक्षाको माग गर्दै प्रशासनमै एम्बुलेन्स थन्काएर चालकहरुले सेवा बन्द गरेका  हुन् । लुम्बिनी अञ्चलका ६ वटै..

पुरा पढ्नुस »

हिमपहिरोमा परेका पर्यटक १७ दिनदेखि बेखबर ११ जेष्ठ २०६९, बिहीबार १७:४५

म्याग्दी, ११ जेठ । म्याग्दीको नारच्याङ १ मा पर्ने अन्नपूर्ण प्रथम आरोहणका क्रममा १७ दिनअघि बेपत्ता भएका पर्यटकको अझै पत्तो लाग्न सकेको छैन । गत बैशाख २४ गते हिमाल आरोहण गरि फर्कने क्रममा हिमपहिरोमा परि वेपत्ता भएका हंगेरीका ३४ वर्षिय हार्वर टिवोरको उद्धार हुन नसकेको हो । आठ जनाको..

पुरा पढ्नुस »

मधेसी मुद्दामा सम्झौता नगर्ने सञ्चारमन्त्री यादवको भनाइ १० जेष्ठ २०६९, बुधबार १७:४६

काठमाडौ, १० जेठ । सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले मधेशका मुद्दामा एक इन्च पनि हटेर सम्झौता नगर्ने बताउनुभएको छ ।    मधेसी जनअधिकार फोरम नेपाल (गणतान्त्रिक) को प्रथम स्थापना दिवसको अवसरमा आज शङ्खमुलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले मधेसका..

पुरा पढ्नुस »

संविधानसभा र व्यवस्थापिकाको बैठक फेरि स्थगन

काठमाडौ, १० जेठ । आजका लागि तय भएका व्यवस्थापिका संसद् र संविधानसभाका बैठक सूचना टाँस गरी स्थगित भएको छ । संविधानसभा÷व्यवस्थापिका संसद् सचिवालयले आज अलगअलग सूचना टाँस गरी विशेष कारणबस ती बैठकहरू स्थगित भएको जनाएको छ । व्यवस्थापिका संसद्को अर्को बैठक यही जेठ १३ गते शनिबार साँझ ५..

पुरा पढ्नुस »

हिम पहिरोमा परेर पर्यटकको मृत्यु

म्याग्दी, १० जेठ । अन्नपूर्ण हिमाल (प्रथम) आरोहण गरि फर्कने क्रममा हिमपहिरोमा पुरिएर हङगेरियन नागरिकको ज्यान गएको छ । हिमाल आरोहणका लागि वैशाख २४ गते म्याग्दीको नारच्याङ हुदै त्यसतर्फ लागेका ३४ वर्षीय हरबाद टिवोरको पहिरोमा परि मृत्यु भएको पर्यटनव्यवसायी तेज गुरुङले जानकारी..

पुरा पढ्नुस »

आज राजधानीमा अलग अलग सद्भाव र्याली हुँदै

काठमाडौ, १० जेठ । शान्ति र सामाजिक सद्भावका लागि भन्दै राजधानीमा ¥यालीको आयोजना हुँदै छ । काङ्ग्रेस रएमाले निकटका युवा विद्यार्थीहरूले दिउँसो १२ बजे सामाजिक सद्भाव ¥याली निकाल्ने तयारी गरेका छन् । नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घ, युवा सङ्घ नेपाल र अनेरास्ववियुको पहलमा हुन..

पुरा पढ्नुस »

मोर्चाको बन्दले सिरहाको जनजिवन प्रभावित, बन्दलाई ज्वालाको सर्मथन ६ जेष्ठ २०६९, शनिबार ११:५३

काठमाडौ, ६ चैत । बृहत मधेसी मोर्चाको आह्वानमा भएको अनिश्चितकालीन बन्दका कारण सिरहासहित तराईका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । मोर्चाका बन्दकर्ताहरुले आज  बिहानैदेखि बजार, पसल, उधोगधन्दा, कलकारखाना र शैक्षिक संस्था बन्द गराएका छन् । मोर्चाका कार्यकर्ताले बन्द गर्दै..

पुरा पढ्नुस »

खोटाङको चार वटा सामुदायिक वनमा फैलिएको डढेलो अझै नियान्त्रण बाहिर

खोटाङ, ६ चैत । खोटाङको चार वटा सामुदायिक वनमा फैलिएको डढेलो अझै नियान्त्रणमा आउन सकेको छैन । विजयखर्कको साँघुरी पुर्वी र साँँघुरी पश्चिम तथा राजापानीको छिताकुण्ड र असोजे सामुदायिक वनमा छ दिन अघिदेखि लागेको डढेलो अझै नियान्त्रण बाहिर छ । डढेलोले चार वटा सामुदायिक वनको एक हजार..

पुरा पढ्नुस »

मेहताको अभिव्यक्तिबारे स्पष्ट पार्न अध्यक्ष प्रचण्डको आग्रह ५ जेष्ठ २०६९, शुक्रबार १७:४१

काठमाडौ, ५ जेठ । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका कर्मचारी एस डी मेहताले दिएको अभिव्यक्ति बारे स्पष्ट पार्न नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादलाई आग्रह गर्नुभएको छ । अध्यक्ष प्रचण्डले आज राजदूत जयन्त..

पुरा पढ्नुस »

रानाथारु समुदायको अनिश्चितकालिन आमहड्ताल स्थगित, थरुहटको आन्दोलन जारी

काठमाडौ, ५ जेठ । रानाथारु समुदायले आह्वान गरेको  अनिश्चितकालिन आमहड्ताल स्थगित भएको छ ।  सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरलाई ‘रानाथारु स्वायत्त प्रदेश’घोषणा गर्नुपर्ने माग गर्दै समुदायले जेठ २ गतेबाट आन्दोलनका कार्यक्रम गर्दै आएको थियो ।  वैसाख १५ गतेदेखि लगातार रुपमा..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..