समाज


महासेठको हार

सञ्चालक समितिले झुठा आरोप लगाएको भन्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका पूर्वमहाप्रबन्धक परमेश्वर महासेठले आपैmले दायर गरेको मुद्दामा उनको पराजय भएको छ । उक्त मुद्दाको फैसला गर्दै गत १६ गते सर्वोच्च अदालतले महासेठ पुनर्वहालीका लागि अयोग्य ठहर गरेको हो । प्रमुख..

पुरा पढ्नुस »

खोलामा डुबेर दाजुभाईको मृत्यु २१ जेष्ठ २०६९, आईतवार ०९:००

उदयपुर, २१ जेठ । उदयपुरको सुन्दरपुर गाविस वडान— ९ स्थित सिवाई खोलमा डुवेर गएराति दुई बालको ज्यान गएको छ ।    पौडी खेल्न गाएका बेला खोलामा डुबेर स्थानीय गोपाल घलेमगरका ८ वर्षीया छोरा अरुण र ६ वर्षीया करुणको मृत्यु भएको  प्रहरीले जनाएको छ ।  आमासँगै गाईवस्तु चराउन गएका दाजुभाई घर..

पुरा पढ्नुस »

स्वामीको भेषमा डलर तस्करी २० जेष्ठ २०६९, शनिबार २२:२९

  ज्योतिषि तथा आध्यात्मिक गुरुको भेषमा नेपालहुँदै चीनतर्फ डलर तस्करी गर्न लागेका कथित स्वामी समीक्षानन्दजी महाराजलाई बाह्रविसे प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको महाराष्ट्र नसिक निवासी ४५ वर्षिय समीक्षानन्दका साथ महेन्द्रपाल चौधरी र मिनाक्षी चौधरी नामक युवती पनि पक्राउ..

पुरा पढ्नुस »

स्वामीको भेषमा डलर तस्करी

  ज्योतिषि तथा आध्यात्मिक गुरुको भेषमा नेपालहुँदै चीनतर्फ डलर तस्करी गर्न लागेका कथित स्वामी समीक्षानन्दजी महाराजलाई बाह्रविसे प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको महाराष्ट्र नसिक निवासी ४५ वर्षिय समीक्षानन्दका साथ महेन्द्रपाल चौधरी र मिनाक्षी चौधरी नामक युवती पनि पक्राउ..

पुरा पढ्नुस »

माओवादी भित्रको विवादमा सहमति गरी पार्टी एकताको पहल गर्ने जिम्मा श्रेष्ठ र महरालाई

काठमाडौ, २० जेठ । पार्टी एकताका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनौपचारीक पहल सुरु गर्नु भएको छ । संस्थापन पक्ष र उपाध्यक्ष मोहन वैद्य पक्षबीच चर्किदै गएको विवादलाई हल गर्न पार्टी अध्यक्ष प्रचण्डले आज केही वरिष्ठ नेताहरूसँग छलफल गर्नुभएको छ । अध्यक्ष प्रचण्डको..

पुरा पढ्नुस »

एमालेले जनजाती र मधेसी नेताले उठाएका माग सम्वोधन गर्ने

काठमाडौ, २० जेठ । पार्टीभित्रको असन्तुष्टि कम गरेर भावी रणनीति बनाउन बसेको नेकपा एमाले पोलिटब्यूरो बैठकमा नेताहरुले मधेसी र जाजातीले उठाएका माग सम्वोधन गर्ने प्रतिवद्धता जनाएका छन ।  पार्टीले हिजो सम्म लिएका नीतिमा आधारित रहेर माग सम्वोधन गर्नुपर्ने अधिकांस सदस्यको राय रहेको एक..

पुरा पढ्नुस »

धादिङमा चट्याङबाट दुईजनाको मृत्यु

काठमाडौ? २० जेठ । चट्याङ लागी आज बिहान धादिङमा दुईजनाको मृत्यु भएको छ । महादेवस्थान ५ मा परेको चट्याङ लागी धादिङका सन्तोष लामिछाने र नुवाकोट विदुर घर भएका सोम लामाको मृत्युभ एको हो । चट्याङबाट अरू दुई जना घाइते भएका छन्..

पुरा पढ्नुस »

मलाई डर लाग्दै छ : राष्ट्रपति यादव १९ जेष्ठ २०६९, शुक्रबार १९:१२

 बी.पी.साह,     काठमाडौं १९ जेठ । राष्ट्रपति डाक्टर रामबरण यादवले आफुलाई डरको महसुस भईरहेको बताउनु भएको छ । संविधानसभाको विघटन पछिको परिस्थितिले मुलुकमा अन्योलको अवस्था र्सिजना गरेको र मुलुकमा जातीय र धर्मका नाममा जनता बाँडिन थालेकोले आफुलाई डर लाग्न थालेको राष्ट्रपति यादवले..

पुरा पढ्नुस »

आज राष्ट्रिय दूध दिवस

काठमाडौ, १९ जेठ । आज दोस्रो राष्ट्रिय दूध दिवस, दूधसँग सम्वन्धित विभिन्न  निकायले आज चेतनामुलक कार्यक्रमको आयोजना गरी दिवस मनाउन थालेका छन् । “स्वस्च्छ स्वस्थ्य एवम् गुणस्तरीय दूध तथा दुग्ध पदार्थको उपलब्धता, पोषण सुरक्षामा सुनिश्चितता” भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।..

पुरा पढ्नुस »

चट्याङ लागेर खोटाङमा तीन जनाको मृत्यू १८ जेष्ठ २०६९, बिहीबार १८:२६

खोटाङ, १८ जेठ । छुट्टाछुट्टै ठाउँमा परेको चट्याङ लागेर खोटाङमा तीन जनाको ज्यान गएको छ । पाँच जना घाईते भएका छन् । भारी वर्षासँगै गए राती परेको चट्याङ लागेर लामीडाँडा–४ का २२ बालकुमार श्रेष्ठ, खार्पा–२ का ५६ वर्षीया रामबहादुर राई र नुनथला–४ का लक्ष्मी राईको ज्यान गएको जिल्ला प्रहरी..

पुरा पढ्नुस »

सुनकोशीमा बस खस्यो, चारको शब भेटियो काठमाडौ, १८ जेठ ।  काठमाडौंबाट तातोपानी जाँदै गरेको बा २ ख ३३४७ नम्बरको बस सुनकोशी नदीमा खसेको छ । घटनास्थलमा दुई बच्चा र दुई महिलाको शव प्राप्त भएको छ भने २६ भन्दा बढीको जिवितै उद्दार गरी खाडीचौरस्थित अस्पताल लगिएको छ । केही यात्रु बसभित्रै रहेको..

पुरा पढ्नुस »

एमालेले संविधान निर्माण गर्न नसकेकोमा स्वेत पत्र जारी गरेर माफी माग्ने १७ जेष्ठ २०६९, बुधबार १८:१२

काठमाडौ, १७ जेठ । नेकपा एमालेले संविधान जारी गर्न नसकि संविधानसभा विघठन भएको विषयमा यथार्थ विवरण सहित स्वेत पत्र जारी गर्दै जनतासँग माफी माग्ने भएको छ । एमालेको संसदीय बोर्डको आज बसेको बैठकले पार्टीले संविधानसभामा के गर्यो, के गर्न सकेन, संविधानसभा किन विघठन भयो जस्ता विषयमा यथार्थ..

पुरा पढ्नुस »

सरकारले राजीनामा दिनुपर्ने यादवको भनाइ

काठमाडौ, १७ जेठ । मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री डा बाबुराम भट्टराईको सरकारले राजीनामा दिएर देशलाई निकास दिन बाटो खुल्ला गर्नुपर्ने बताउनुभएको छ । आज भक्तपुरमा आयोजना भएको अन्तक्र्रिया कार्यक्रमा अध्यक्ष यादवले डा भट्टराईको सरकारले संविधानसभा भंग..

पुरा पढ्नुस »

आदीबासी जनजाती महासंघद्धारा संघीयता विराधीको भण्डाफोर अभियान घोषणा १६ जेष्ठ २०६९, मंगलवार १८:२१

काठमाडौं, १६ जेठ । आदिवासी जनजाति संयुक्त संघर्ष समितिले संविधानसभा विघटन पार्ने र संघीयता विरुद्धमा लाग्ने व्यक्ति तथा प्रमुख राजनितिक दलहरुको भण्डाफोर अभियान चलाउने  जनाएको छ । हिजो र आज बसेको बैठकले सो कुराको निर्णय गरेको  नेपाल आदिबासी जनजाति महासंघका महासचिव आङकाजी..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..