समाज


भाइरलले इलाममा एकको मृत्यु

ईलाम, ३१ जेठ । भाइरल प्रकोप फैलिएको इलाम जिल्लाको जोगमाईमा हिजो एकजनाको मृत्यु भएको छ । भाईरल प्रभावित क्षेत्रमा निमोनियाका कारण जोगमाई–७ घर भई वडा–२ मा बस्दै आएका ७० वर्षका मनबहादुर राईको मृत्यु भएको हो । जोगमाईमा एकसातादेखि भाईरल फैलिएको छ । भाइरल लागेका राईको उपचार हुन नसक्दा..

पुरा पढ्नुस »

सडक निर्माणमा खटेको सेनाको जिप दुर्घटना एक को मृत्यु ५ गम्भिर ३० जेष्ठ २०६९, मंगलवार ११:४१

रुकुम ३० जेठ । मंगलवार विहान नेपाली सेनाको जीप दूर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ५ जना  घाइते भएका छन् । घाइते मध्ये सेनाका जमदार कुमार भण्डारी सहीत ३ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । दि फेमस महिन्दादल गणको  साँख गाविसको घोरखानीमा रहेको नेपाली..

पुरा पढ्नुस »

बालश्रमविरुद्वको अन्तराष्ट्रिय दिवस

काठमाडौ, ३० जेठ । आज  जुन १२, अर्थात बालश्रमविरुद्वको अन्तरराष्ट्रिय दिवस, नेपाल लगायत विश्वभर बिभिन्न कार्यक्रम गरेर मनाइदैछ । महिला तथा बालबालिकाको क्षत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संघसंस्थाले बालश्रमविरुद्वको दिवसको अवसर पारेर बिभिन्न चेतनामुलक कार्यक्रम गर्दैछन् ।..

पुरा पढ्नुस »

ठूलो परिमाणको लागुऔषधसहित पाँच जना पक्राउ २८ जेष्ठ २०६९, आईतवार १७:५६

काठमाडौ, २८ जेठ ।  लागू औषध नियन्त्रण कानून कार्यान्वयन इकाई नयाँबानेश्वरबाट खटिएको अप्रेशन समूहले लागू औषध चरेश (चिप्पड) २ हजार ६ सय ४० किलोग्राम सहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर जिल्ला सरिखेत पलासे–२ घर बताउने २९ बर्षीय हस्त बहादुर रुम्बा, २१ बर्षीय चन्द्र..

पुरा पढ्नुस »

च्छोरोल्पा हिमताल फुट्न सक्ने भन्दै साइरन जडान कार्य फेरि शुरु

रामेछाप, २८ जेठ । दोलखाको गौरीशंकर हिमालनजिकै रहेको च्छोरोल्पा हिमताल फुटेमा त्यसले पु¥याउने असर र जनधनको बचाउको लागि सरकारले फेरि साईरन जडान कार्य शुरु गर्ने भएको छ । युएनडिपीको सहयोगमा दोलखाको च्छोरोल्पा हिमतालदेखि रामेछापको रजगाउँसम्म साविकमा राखिएका सबै १९ ओटा साईरन अहिले..

पुरा पढ्नुस »

०४७ को संविधान स्वतः पुनस्र्थापित

  वीरगञ्ज । राजसंस्था पुनस्र्थापना संघर्ष समिति बारा–पर्साका अध्यक्ष राजकिशोर चौबेले निर्धारित समयभित्र संविधानसभाबाट नयां संविधान जारी हुन नसकेको र संविधानसभा समेत बिघटन गरेको हुंदा ०४७ को संविधान स्वतः पुनस्र्थापित भएको दाबी गरेका छन् । वर्तमान अवस्थामा संवैधानिक..

पुरा पढ्नुस »

वैदेशिक रोजगार विभागमा कर्मचारीको ज्यादति – नयां श्रमस्वीकृतिमा प्रतिव्यक्ति दश हजार घुस

काठमाडौं, २८ जेठ । वैदेशिक रोजगार विभागको व्यक्तिगत (नयां) शाखामा प्रतिव्यक्ति दस हजारका दरले घुस लिने क्रमले तिब्रता पाएको छ । सामान्य गल्तीलाई कोट्याई–कोट्याई ठूलोजस्तो दर्शाएर शाखामा कार्यरत कर्मचारीहरुले सर्वसाधारणलाई दुःख दिँदै आएको विभाग स्रोतले जनाएको छ । नेपाली दूतावास..

पुरा पढ्नुस »

संविधान काग्रेस, एमालेले भाडे ः रायमाझी २५ जेष्ठ २०६९, बिहीबार १९:२९

अर्घाखाची– शान्ति तथा पुर्ननिर्माण मन्त्री टोप बहादुर रायमाझीले संविधानसभा फेरी ब्युतिने संभावना नरहेको बताएका छन । काग्रेस एमालेले संविधानलाई भा“डेर सडकमा गएर रुने कराउने गर्नु, सहमतीको विकल्प छाडेर सडकमा जानु देशलाई अराजकता र मुठभेडमा धकेल्न खोजेको आरोप लगाए । उनले दलहरुबीच..

पुरा पढ्नुस »

धुलिखेल घोषणा पत्र जारी गर्दै राष्ट्रिय मिडिया सम्मेलनको सम्पन्न

काभ्रे, २५ जेठ । धुलिखेल घोषण पत्र जारी गर्दै राष्ट्रिय मिडिया सम्मेलनको समापन काभ्रेको सदरमुकाम धुलिखेलमा आज सकिएको छ । सम्मेलनमा प्रेस स्वतन्त्रता, राष्ट्रिय विज्ञापन नीति जारी गर्ने, श्रमजीवीपत्रकार ऐन कार्यान्वयन गरिनु पर्ने, स्वयत्त प्रेस रजिष्टार नियुक्ती लगायतका विषयमा..

पुरा पढ्नुस »

ब्यापारी र प्रहरीवीच चितवनमा झडप, एक दर्जनभन्दा बढी अश्रुग्यास प्रहार २४ जेष्ठ २०६९, बुधबार १५:३५

नारायणगढ, २४ जेठ । चितवनको नारायणगढमा आज प्रहरी र स्थानिय व्यापारीबिच झडप भएको छ । आन्तरिक राजश्व कार्यालय काठमाडौ र प्रहरीको टोलीले नारायणगढका पसलहरुमा छापा मार्ने क्रममा शहिदचोकलगायतका स्थानमा दोहोरो झडप भएको हो । झडपका क्रममा प्रहरीले भिड नियन्त्रणका लागि एक दर्जन बढि अश्रु..

पुरा पढ्नुस »

इतिहासमै रोमाञ्चक घटना आज शुक्र सूर्यगमन

  काठमाडौं, २४ जेठ । आज शुक्र सूर्यगमन देखिएको छ । विज्ञहरुले यसलाई खगोलीय इतिहासमै रोमाञ्चक घटना भएको बताएका छन् । नेपालमा बिहान ५ बजेर ८ मिनेटमा सुरु भएको शुक्र सूर्य गमन ५ घन्टा २८ मिनेटसम्म देखिने छ । गमन सूर्य र पृथ्वीको बीचमा शुक्र ग्रह परेपछि देखिने दृष्य हो ।  यसअघि ८ वर्ष..

पुरा पढ्नुस »

आजदेखि १३ औं राष्ट्रिय सरसफाइ सप्ताह सुरु २३ जेष्ठ २०६९, मंगलवार ०८:५५

काठमाडौ, २३ जेठ । सरकारले आजदेखि यही जेठ २९ गतेसम्म मुलुकभर विभिन्न कार्यक्रम गरी ‘१३ औं राष्ट्रिय सरसफाइ सप्ताह’ मनाउदैछ । राष्ट्रिय सरसफाइ समन्वय समितिका लागि खानेपानी तथा ढल निकास विभागका अनुसार सरसफाइसम्बन्धी फोटो प्रदर्शनी, सप्ताहभरि काठमाडौँमा उपलब्ध घुम्ती शौचालयमार्फत्..

पुरा पढ्नुस »

आज जुन ५ तारिख अर्थात विश्व वातावरण दिवस

काठमाडौ, २३ जेठ । आज जुन ५ तारिख अर्थात विश्व वातावरण दिवस, नेपाल लगायत विश्वभरमा विभिन्न र्कायक्रम गरेर यो दिवस मनाइदै छ । संयुक्त राष्ट्रसंघको आवह्वानमा वातावरणको संरक्षण, सम्बद्र्वनमा जोडदिदै हरेक वर्षको जुन ५ मा विश्वभर वातावरण दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा सरकारी तथा..

पुरा पढ्नुस »

शरदसिहद्धारा विजय गच्छदार विरुद्ध मानहानीको मुद्दा दायर २२ जेष्ठ २०६९, सोमबार १८:३०

काठमाडौ, २२ जेठ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका बरिष्ठ नेता शरदसिह भण्डारीले आफ्नै पार्टी अध्यक्ष विजय गच्छदार विरुद्ध अदालतमा मानहानीको मुद्दा दायर गरेका छन् । भण्डारीले पार्टीले आफूलाई लिखित स्पष्टिकरण सोध्नु पर्नेमा सार्वजनिक सन्चारमाध्यम गोरखापत्रमा स्पष्टिकरण..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..