समाज


सरुवा बदर नभए आयुक्तको राजीनामा

काठमाडौं, १३ असार । निर्वाचन आचारसंहिता लागू भइसकेपछि गृह मन्त्रालयले प्रहरीका उच्चाधिकारीहरूको मनोमानी किसिमबाट सरुवा गरेको घटनालाई निर्वाचन आयोगले गम्भीरतापूर्वक लिएको छ । यस सम्बन्धमा पत्र लेखी आयोगले सरुवा बदर गर्न सरकारलाई निर्देश गरेको छ, तर आयोगको निर्देशलाई..

पुरा पढ्नुस »

बेलायती विकास सम्बन्धी राज्यमन्त्री काठमाडौमा १२ असार २०६९, मंगलवार १७:५६

काठमाडौ, १२ असार । संयूक्त अधिराज्य बेलायतका अन्तर्राष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री एलन डङकन तीन दिने भ्रमणको क्रममा आज काठमाडौ आईपुगेका छन् । बितेका  दुई वर्षमा राज्यमन्त्री डङकनको यो तेस्रो भ्रमण हो । उनलार्ई नेपालका लागि  बेलायती राजदूत जोन टकनट, यहाँस्थित बेलायती..

पुरा पढ्नुस »

सहमतिको सरकार गठन र सहमतिमै नयाँ निर्वाचनको मिति घोषणा गर्न महासंघको माग ९ असार २०६९, शनिबार १७:०२

काठमाडौ, ९ असार । नेपाल पत्रकार महासंघले संविधानसभाको विघठन भन्दा अघि दलहरुवीच भएको सहमतिको आधारमा सहमतिको सरकार गठन गरी सहमतिमै नयाँ निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ । महासंघको चरिकोटमा बसेको केन्द्रीय समितिको बैठकले नसंघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण..

पुरा पढ्नुस »

पूर्वसभासद्हरूको रातो पासपोर्ट मोह ८ असार २०६९, शुक्रबार १२:१३

काठमाडौं, ८ असार । संविधानसभाको म्याद सकिएको एक महिना हुन लाग्दा पनि पूर्वसभासद्हरूले सुविधाका लागि लिएका रातो पासपोर्ट फिर्ता नगरेपछि उक्त पासपोर्ट फिर्ता गराउन सरकारले सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको छ । परराष्ट्रबाट जारी गरिने रातो पासपोर्टको पूर्वसभासद्हरूले समयमै..

पुरा पढ्नुस »

‘अखण्ड सुदूरपश्चिम’को पीडा – बबिता बस्नेत ७ असार २०६९, बिहीबार १२:०२

मुलुकको अविकसित क्षेत्रका रूपमा चित्रण गरिंदै आएको सुदूरपश्चिमको परिचय अहिले फेरिएको छ । सङ्घीयताका सवालमा सुदूरपश्चिमले देखाएको एकता अभूतपूर्व मात्र नभएर ऐतिहासिक रह्यो । विभिन्न जात र क्षेत्रका नाममा मुलुकको भागबण्डाको कुरा उठिरहेको बेला सुदूरपश्चिमेलीले अनेक दुःखकष्ट..

पुरा पढ्नुस »

अछाममा झाडापखालाबाट एक बालिकाको ज्यान गयो ६ असार २०६९, बुधबार ०९:२८

अछाम, ६ असार । अछाममा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको तोली गाविस वडा नम्बर ८ की नरबहादुर रावलकी १० वर्षिया छोरी धनसरी रावलको ज्यान गएको हो ।  समयमै उपचार गर्न नपाउदा रावलको  घरमै ज्यान गएको स्थानीय चन्द्र कडायतले बताउनुभयो । दुषित पानी र खानाको कारण पखाला फैलिएको..

पुरा पढ्नुस »

आमाले नै पुरेकी बच्चाको जीवितै उद्धार ५ असार २०६९, मंगलवार ११:४८

ताप्लेजुङ, ५ असार । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा भर्खरै जन्मिएको एउटा बच्चा  पुरिएको अवस्थामा  जिवितै फेला परेको छ ।  फुङ्लिङ १ देउलिङ्गेको मकैवारीमा बच्चा पुरिएको अवस्थामा गाउँलेहरुले फेला पारेको ताप्लेजुङ सदरमुकाम आउदै गर्नु भएका त्रिभुवन मावि थुकिमाका शिक्षक मातृका शर्पाले..

पुरा पढ्नुस »

नवलपरासीमा भएको दुर्घटनामा २ जनाको मृत्यु

नवलपरासी, ५ जेठ । नवलपरासीका दुई छुट्टाछुट्टै स्थानमा भएको सडक दुर्घटनामा गएराति दुई जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कावासोतीले दिएको जानकारी अनुसार नवलपरासीको रामनगर १ रानीपाकडमा परासीबाट भूमहीतर्फ जादै गरेका वनटेष्ट ट्याक्टरले विपरित दिशाबाट आउदै गरेको लु..

पुरा पढ्नुस »

अमेरिकी राजदूतद्धारा राष्ट्रपतिसँग बिदाइ भेट ४ असार २०६९, सोमबार १५:४८

काठमाडौ, ४ असार । राष्ट्रपति डा रामवरण यादवसँग आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्कन लाग्नुभएका नेपालका लागि संयुक्तराज्य अमेरिकाका राजदूत स्कट एच डेलिसीले आज राष्ट्रपति भवन, शीतलनिवासमा बिदाइ भेट गर्नुभयो । भेटका अवसरमा अमेरिकी राजदूत डेलिसीलाई दुई मुलुकबीच आपसी हित र..

पुरा पढ्नुस »

पर्साको निर्मलवस्तीमा प्रहरी र स्थानीयवासिबीच झडप, ११ राउण्ड गोली चल्यो

विरगञ्ज, ४ असार । पर्साको निर्मलवस्ती गाविसमा गएराति  प्रहरी र स्थानीयवासिबीच झडप हुँदा गोली चलेको छ । निर्मलवस्ती गविसकी अमृता नेपालीलाई सिमा प्रहरी चौकी ओडारका प्रहरी जवान सन्तोष नेपालीको नेतृत्वमा रहेका यूवाहरुको समूहले नियन्त्रणमा लिएको बिषयम बिवाद हुँदा गोली चलेको एकजना..

पुरा पढ्नुस »

हतियारधारी डाँकाहरुको प्रतिकारमा एक जनाको मृत्यु ३ असार २०६९, आईतवार १२:२२

सिराहा, ३ असार । गएराति सिरहाको रामपुर  बिरता वडा नंबर १ बस्ने गोकुल सिंहको घरमा अज्ञात हतियारधारी डाँकाहरुले ५ लाख मुल्य बराबरको धनमाल लुटपाट गरेका छन् भने डाँकाहरुको प्रतिकारमा एक जनाको मृत्यु भएको छ । हतियारधारीहरुले सिंहको घरबाट ५ तोला सुन, गरगहना , ३० तोला चाँदी र नगद २ लाख..

पुरा पढ्नुस »

मनसुन भोलि नेपालमा भित्रिने २ असार २०६९, शनिबार ०९:०६

काठमाडौ, २ असार । नेपालमा भोलि मनसनु भित्रिने अनुमान गरिएको छ । मौसम विज्ञान तथा पूर्वानुमान महाशाखाले नेपालको पूर्वी भागमा मनसुनी गतिविधि देखा परीसकेकाले भोलि सम्म पुरै नेपालमा देखिने पूर्वाअनुमान गरेको छ । वरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठले भोलि देखि भारत हुँदै पूर्वि..

पुरा पढ्नुस »

पहिरोमा पुरिएर सिन्धुपाल्चोकमा ३ जना बालबालिकाको मृत्यु १ असार २०६९, शुक्रबार १८:१९

सिन्धुपाल्चोक, १ असार । पहिरोमा पुरिएर सिन्धुपाल्चोक जिल्लाको भोटेचौर गाविस वडा नम्बर–२ मा आज ३ जना स्कुले बालबालिकाको मृत्युभएको छ । मृत्यु हुनेमा चेतिका देवी माध्यामिक विद्यालयको कक्षा ७ मा अध्ययन गर्ने १३ बर्षिया सम्झना खत्री र १४ बर्षिया रविकिरण कार्की रहेका छन् । त्यस्तै..

पुरा पढ्नुस »

काठमाण्डूको कपनमा ३ बालिकालाई जबरजस्ती गर्ने पक्राउ

काठमाडौ, १ असार । ३ जना बालिकालाई जबरजस्ती अनुचित कार्य गरेको अभियोगमा काठमाडौं कपनबेग बस्ने ४५ वर्षीय रहरवहादुर तामाङलाई स्थानीयबासिन्दाले पक्राउ गरी प्रहरीलाई बुझाएका छन् । तामाङले सोही ठाउँ बस्ने लामा थरकी ९ वर्षीया तथा भण्डारी थरका १०÷१० वर्षीया बालिका गरी ३ जना बालिकालाई..

पुरा पढ्नुस »

एसएलसीमा छात्रातर्फ अनुपमा पहिलो

काठमाडौं , १ असार । यस वर्षको एसएलसी परिक्षामा छात्रा तर्फ काठमाडौकी अनुपमा थापा प्रथम भएकी छन् । कुल ८ सय पूर्णाङ्कको परीक्षामा भिएस निकेतनकी थापाले ७ सय ४३ अंक प्राप्त गरेकी छन् । गुल्मीको जुभुङ स्थाइ घर भएका थापा हाल कोटेश्वर बस्दै आएकी छन् । सञ्चारमाध्यममा समीक्षा पाण्डे..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..