समाज


आइपिएलमा क्रिकेटमा दुई करोड ४० लाखको सट्टेबाजी गर्ने पक्राउ १० असार २०७५, आईतवार २१:५८

काठमाडौँ, १० असार । महानगरीय अपराध महाशाखाले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सट्टेबाजी गर्ने एक जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले आइपिएल क्रिकेटमा सट्टेबाजीको नाममा रु दुई करोड ४० लाख ठगी गर्ने धनुषाका ४८ वर्षीय अमृत भन्ने नथमल अग्रवाललाई शनिबार काठमाडौँ..

पुरा पढ्नुस »

मनसुन विस्तारै सक्रिय बन्दै ९ असार २०७५, शनिबार २१:५३

काठमाडौँ, ९ असार । मनसुन क्रमिकरुपमा सक्रिय बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन शुरु भएको १५ दिन बितिसक्दा पनि कमजोर मनसुनका कारण पर्याप्त वर्षा हुन सकेको छैन । सामान्यत नेपालमा (१० जुन) बाट मनसुन प्रवेश गर्ने गरेको छ । यो वर्ष ८ जुन (जेठ २५) देखि पूर्वी भेगबाट..

पुरा पढ्नुस »

कीर्तिमानी आरोहीको गुनासो : हाम्रो नाम किन आएन

रमेश लम्साल, सिबी अधिकारी, काठमाडौँ, ९ असार । ‘म रेकर्ड राख्न भनेर सगरमाथाको चुचुरो गएको हैन, मेरो काम नै पर्वतारोहण पथप्रदर्शन हो, मलाई सगरमाथा जाँदा आफ्नै घर गाउँ अनि परिवारलाई भेटन गए जस्तो लाग्छ,’ यो भनाइ हो, विश्वको सर्वोच्च शिखर सगरमाथाको २२ पटक आरोहण गर्नुभएका कीर्तिमानी आरोही..

पुरा पढ्नुस »

बाजेको सेकुवामा छापा ३० जेष्ठ २०७५, बुधबार २१:१७

काठमाडौँ, ३० जेठ । सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको विशेष अनुसन्धान समितिले काठमाडौँका विभिन्न ठाउँमा सञ्चालित बाजेको सेकुवा रेष्टुराँ छापा मारेको छ । समितिले सुन तस्करीमा संलग्न रहेका चेतन भण्डारीले सञ्चालन गरेको अनामनगर, स्रोहखुट्टे, सामाखुसी, बत्तीसपुतली, कमलपोखरी र..

पुरा पढ्नुस »

पुनःनिर्माणका लागि चिनियाँ राजदूतबाट साततले दरबार अवलोकन २९ जेष्ठ २०७५, मंगलवार २१:५३

नुवाकोट, २९ जेठ । तीन वर्षअघि गएको भूकम्पले क्षति पुगेको नुवाकोटको साततले दरबारसहित आसपासका पुरातात्विक एवम् धार्मिक सम्पदाको पुनःनिर्माणको जिम्मेवारी लिएको चीन सरकारले काम शुरु गर्न चासो देखाएको छ । विदुर नगरपालिका–२ मा रहेको साततले दरबारसहितको आधा दर्जन सम्पदा निर्माण गर्न..

पुरा पढ्नुस »

सञ्चार प्रविधिको दुरुपयोगले बालविवाह र महिला हिंसा बढ्दै २६ जेष्ठ २०७५, शनिबार २१:२३

विनोद सिंह विष्ट, बैतडी, २६ जेठ । सञ्चार र प्रविधिको विकास तथा पहुँच पुगेसँगै यसको दुरुपयोग पनि हुने गरेका छन् । पछिल्लो समयमा सञ्चार प्रविधिको दुरुपयोगले बालविवाह र महिला हिंसाका घटना बढ्दै गएका छन् । मोबाइल, इन्टरनेट लगायतका प्रविधिको दुरुपयोगले बैतडीमा पनि बालविवाह चुनौतीपूर्ण..

पुरा पढ्नुस »

आयोगद्वारा गंगामायाको स्वास्थ्य रक्षाका लागि सरकारलाई पत्राचार २५ जेष्ठ २०७५, शुक्रबार २०:४९

काठमाडौँ, २५ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले छोरा कृष्णप्रसाद अधिकारीको हत्याको छानबिन र दोषीउपर कानूनी सजायको माग गर्दै अनशनरत गंगामाया अधिकारीको जीवन रक्षाका लागि संवेदनशील भई तत्काल कार्य प्रक्रिया अगाडि बढाउन सरकारलाई पत्राचार गरेको छ । आयोगका निमित्त सचिव यज्ञप्रसाद..

पुरा पढ्नुस »

आफन्त भेट्ने बहानामा भारतमा बेचिन्छन् महिला २१ जेष्ठ २०७५, सोमबार २२:३२

शेरबहादुर सिंह, भीमदत्तनगर, २१ जेठ । वैदेशिक रोजगारीका नाममा धेरै महिला मानव बेचबिखनको शिकार बनिरहेका बेला कञ्चनपुर बिचौलिया (दलाल)को लागि सहज नाका बनेको छ । बर्षेनि सयौँ महिलालाई गड्डाचौकीलगायत यहाँका नाकाबाट उद्धार गरिरहेको माइती नेपाल कञ्चनपुरका अनुसार पछिल्लो समय भारत हुँदै..

पुरा पढ्नुस »

राजधानी काठमाडौँ सडक बालबालिकामुक्त बन्दै १९ जेष्ठ २०७५, शनिबार २३:२३

सुशील दर्नाल, काठमाडौँ, १९ जेठ । सरकारले सडक बालबालिका उद्धार अभियान शुरु गरेसँगै आजकाल राजधानीका सडकमा सडक बालबालिका त्यति भेटिँदैन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, केन्द्रीय बालकल्याण समितिले २०७३ वैशाख २७ गतेदेखि काठमाडौँसहित विभिन्न जिल्लाका सडकलाई सडक..

पुरा पढ्नुस »

सडकको माग गर्दै ७८ वर्षीय वृद्ध अनशनमा १७ जेष्ठ २०७५, बिहीबार २३:०५

विनोदसिंह बिष्ट, बैतडी, १७ जेठ । गाउँमा सडकको माग गर्दै बैतडीका एक वृद्ध चार दिनदेखि अनशनमा बस्नुभएको छ । दशरथचन्द नगरपालिका–१ खालका ७८ वर्षीय वृद्ध हरिजित सिंह टेर यहि जेठ १४ गतेदेखि गुरुखोलामा अनशनमा बस्नुभएको हो । गाउँमा गाडी पुगेको हेर्ने धोको भएकाले आफू सडकको माग गर्दै अनशन..

पुरा पढ्नुस »

सगरमाथा आरोहणका कीर्तिमानै कीर्तिमान १४ जेष्ठ २०७५, सोमबार २३:०९

सिवी अधिकारी, काठमाडौँ, १४ जेठ। प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८ समूहका चार पत्रकारलाई सर्वोच्च शिखरको चुचुरोमा सफल आरोहण गराउनुभएका कीर्तिमानी आरोही फुर्वा तेञ्जिङ शेर्पाले थप नयाँ किर्तिमान राख्नुभएको छ । वसन्त ऋतुको यो याममा महिला पत्रकारलाई सगरमाथाको चुचुरोमा..

पुरा पढ्नुस »

सुन तस्करीको मुख्य आरोपी ‘गोरे’को बयान शुरु १० जेष्ठ २०७५, बिहीबार ००:११

विराटनगर, ९ जेठ । त्तेतीस किलो सुन तस्करीको प्रकरण र सनम शाक्यको हत्याको मुख्य आरोपी मानिएका चुडामणि उप्रेती ‘गोरे’को जिल्ला अदालत मोरङमा आज प्रारम्भिक बयान शुरु भएको छ । सुन तस्करी र शाक्यको हत्याको सम्बन्धमा घटेका सबै घटनाको सम्बन्धमा क्रमिक रुपमा बयान लिने कार्य भइरहेकाले केही..

पुरा पढ्नुस »

कीर्तिमानी आरोही कामीरिताको अझै सगरमाथा आरोहणको चाहना ७ जेष्ठ २०७५, सोमबार ००:१९

काठमाडौँ, ६ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको २२ पटक सफल आरोहण गरेर कीर्तिमान कायम गर्नुभएका कामीरिता शेर्पाले स्वास्थ्यले साथ दिए अर्को पटक पनि सगरमाथा आरोहण गर्ने बताउनुभयो । आरोहण सकेर आज घर फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै..

पुरा पढ्नुस »

पर्यटक तान्दै अन्तर्राष्ट्रिय लाङ्टाङ म्याराथन ५ जेष्ठ २०७५, शनिबार २३:५४

रसुवा, ५ जेठ । अन्तर्राष्ट्रिय लाङ्टाङ म्याराथनको तेस्रो संस्करणको उपाधि पुरुषतर्फ नेपाली सेनाका खगेन्द्र भाटले हात पारेका छन् । शिवलाल गणका पिउठ भाटले तीन घण्टा ४९ मिनेट २७ सेकेण्डमा ४२ किलोमिटर दूरी पार गर्दै प्रथम हुनुभएको हो । नारायण दल गणका अमल्दार भरत खत्री द्वितीय र सोही..

पुरा पढ्नुस »

दुईसय एकचालीस आरोही सगरमाथाको चुचुरोमा ४ जेष्ठ २०७५, शुक्रबार २१:१५

काठमाडौँ, ४ जेठ। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको छैटौँ दिनसम्म २४१ जना आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत तीलकराम पाण्डेका अनुसार आजमात्रै ६५ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । यसमा ३४ नेपाली र ३१ विदेशी रहेका..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

मालेका महासचिव मैनालीको दुर्घटनबारे छानबिन गर्न कार्यदल

काठमाडौँ, १६ फाल्गुण । नेकपा (माले)ले पार्टी महासचिव सिपी मैनाली सवार कार दुर्घटनाबारे छानविन गर्न कार्यदल बनाएको छ । शुक्रबार..

अडियो बाहिर ल्याउने मिश्रविरुद्द बाँस्कोटाले हाले मुद्दा

काठमाडौँ, १६ फाल्गुण । निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफूले कमिसन माग गरेको अडियो..

प्रचण्ड भन्छन्, ‘राष्ट्रिय सभामा वामदेव, अर्थमन्त्रीमा खतिवडाकै निरन्तरता’

चितवन, १६ फाल्गुण । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले..

पूर्वराज्यमन्त्री साहलाई ४ वर्ष कैद सजाय

धनुषा, १६ फाल्गुण । पूर्वराज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध विशेष अदालतले अन्तिम फैसला सुनाएको छ । अदालतले साह..

मालेका महासचिव मैनाली सवार कार दुर्घटना

बर्दिबास, १५ फाल्गुण । नेकपा (माले)का महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटनामा परेको छ । बिहीबार दिउँसो झापाबाट..