समाज


यस वर्ष जिब्रो छेड्दै बालक, जात्राको विधि शुरु २७ श्रावण २०७५, आईतवार ००:०९

रमेश गिरी, भक्तपुर, २६ साउन । विसं २०६३ देखि रोकिएर गत वर्षदेखि शुरु भएकोे थिमिको जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिन यस वर्ष मध्यपुरथिमी–५, चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेड्ने हुनुभएको छ । आज चोडेमा चेंया पुन्हिया मेय प्वा ः खनेगु जात्रा व्यवस्थापन समितिले आयोजना..

पुरा पढ्नुस »

पढ्ने धोको पूरा भएकामा दंग छन् आमाहरु २५ श्रावण २०७५, शुक्रबार २१:५९

कमल खत्री, बेनी, २५ साउन । बेनी नगरपालिका–८ क्याम्पसचोक निवासी दिलमाया पुन ५३ वर्ष भइन् । घरायसी काममै दैनिकी बिताउने गरेकी पुन गएको वैशाखदेखि विद्यालय जान थालेकी छिन् । त्यसकारण उनको दैनिकी हिजोआज फेरिएको छ । कक्षा १ मा भर्ना भएर उनी अहिले औपचारिक अध्ययनमा लागेकी छिन् । सानो छँदा..

पुरा पढ्नुस »

गच्छेदारका गुन्डा नाइके गणेश लामालाई सम्पति जफत र कैद फैसला २४ श्रावण २०७५, बिहीबार २२:२४

काठमाडौँ, २४ साउन । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा गणेश लामालाई दोषी ठहर गरी एक वर्ष कैद र रु एक करोड बिगो बराबरको सम्पति जफत गर्ने फैसला सुनाएको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशहरु द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलाशले आज लामालाई..

पुरा पढ्नुस »

पर्यटकीय क्षेत्र ठमेल: पानी पर्दा हिलो, घाम लाग्दा धूलो २० श्रावण २०७५, आईतवार २२:४८

रमेश लम्साल, अच्युत रेग्मी, काठमाडौँ, २० साउन । सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ मनाउने घोषणा गरिरहेको बेला मुलुककै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको ठमेल भने पानी पर्दा हिलो तथा घाम लाग्दा धूलोका कारण समस्यामा छ । ठमेलका प्रमुख चोक तथा गल्लीमा ढल र मेलम्ची खानेपानी..

पुरा पढ्नुस »

दिल्ली होटेलबाट ३९ नेपाली महिलाको उद्धार १६ श्रावण २०७५, बुधबार २३:३८

नयाँ दिल्ली, भारत, १६ साउन (एएनआई)। दिल्ली महिला आयोग (डिसीडब्लु) ले ३९ जना नेपाली महिलालाई एक होटलबाट मङ्गलबार राति उद्धार गरेको छ । नेपालबाट त्यहाँ पुर्याइएका ती महिलालाई दिल्लीको पहाडगञ्ज क्षेत्रमा रहेको एक होटेलमा राखिएको थियो । डिसीडब्लूका प्रमुख स्वाती मालीवालका अनुसार ती..

पुरा पढ्नुस »

काँग्रेसका पुराना नेता विष्णु आचार्यको निधन १३ श्रावण २०७५, आईतवार २३:१८

नुवाकोट, १३ साउन । नेपाली काँग्रेसका पुराना नेता विष्णुबहादुर आचार्यको गए राति ६३ वर्षका उमेरमा पाचक ग्रन्थीको अर्बुदरोगबाट निधन भएको छ । काठमाडौँको वीर अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो । शनिबार साँझ बान्ता हुने र शरीरमा असजिलो भएपछि उपचारका लागि उहाँलाई अस्पताल..

पुरा पढ्नुस »

महँगो भएपछि जनताले किन्न छाडे खाद्य संस्थानको चामल १० श्रावण २०७५, बिहीबार ००:१४

दुनै, डोल्पा, ९ साउन । हिमाली जिल्ला डोल्पामा सरकारले दिने अनुदानको चामल महँगो भएपछि जनताले किन्न छोडेका छन् । दुर्गम तथा हिमाली जिल्लामा सरकारले अनुदानमा नेपाल खाद्यान्नको चामल वितरण गर्ने गरे पनि महँगो हुने भएपछि जनताले किन्न छोडेका छन् । जापान सरकारले अनुदानमा दिने गरेको जापानी..

पुरा पढ्नुस »

नेपालमा विशेषज्ञता हासिल गरेका चिकित्सकलाई मान्यता दिनुपर्ने ७ श्रावण २०७५, सोमबार ००:२१

कल्पना पौडेल, काठमाडौँ, ६ साउन । नेपालमा चिकित्सा शिक्षामा विशेषज्ञता हासिल गरेका चिकित्साका विद्यार्थीलाई भारतको मेडिकल काउन्सिलले मान्यता दिनुपर्ने माग गरिएको छ । नेपालमा अहिले ४७ विषयमा स्नातकोत्तरको विशेषज्ञ शिक्षा अध्ययनअध्यापन हुन्छ तर भारतीय मेडिकल काउन्सिलले नेपालमा..

पुरा पढ्नुस »

आइतबारबाट डा केसी समर्थकले सामूहिक सत्याग्रह गर्ने ६ श्रावण २०७५, आईतवार ००:५१

काठमाडौँ, ५ साउन । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डा गोविन्द केसीका समर्थकले आइतबारदेखि बसन्तपुरमा सामूहिक अनशन बस्ने जनाएका छन् । आज डा केसी समर्थकले गरेको दबाबमूलक प्रर्दशनीमा केसीको जीवनरक्षाका निम्ति आइतबार बिहान १० बजेदेखि ५ बजेसम्म सामूहिक अनशन बस्ने..

पुरा पढ्नुस »

सगरमाथाको उचाइ मापनमा दुई टोली सक्रिय, ७५ प्रतिशत ‘लेभलिङ’को काम सम्पन्न ५ श्रावण २०७५, शनिबार ००:२०

कुमार चौलागाई, कल्पना पौडेल, काठमाडौँ, ४ साउन । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरिरहेको नापी टोलीले सिरहाको मदारदेखि सोलुखुम्बुको पतालेसम्म ‘लेभलिङ’को ७५ प्रतिशत काम सम्पन्न गरेको छ । नापी विभागका सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलकाअनुसार २२५ मध्ये १७०..

पुरा पढ्नुस »

गायिका आनी छोइङ डोल्माद्वारा तुइन विस्थापनका लागि प्रधानमन्त्रीलाई एक करोड सहयोग २ श्रावण २०७५, बुधबार २३:४०

काठमाडौँ, २ साउन (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा लागि गायिका आनी छोइङ डोल्माले रु एक करोड सहयोग हस्तान्तरण गर्नुभएको छ । नेपाल टेलिभिजनको “जनतासँग प्रधानमन्त्री” कार्यक्रमको आज राति प्रसारित पहिलो शृखंलामा गायिका शेर्पाले सो रकम..

पुरा पढ्नुस »

जलवायु परिवर्तनले चियाको स्वाद फेरियो ३० असार २०७५, शनिबार ००:२९

विष्णु नेपाल, काठमाडौँ, २९ असार । विपन्नदेखि उच्च धनी समुदायले उपभोग गर्ने चिया खेतीमा पछिल्लो समय कृषक एवं व्यवसायीको आकर्षण ह्वात्तै बढेको छ । विशेषगरी इलाम, झापा, पाँचथर, धनकुटा, तेहथुम जिल्लामा हुने चिया खेती विस्तार भई दोलखा, नुवाकोट, रामेछाप,भोजपुर, ललितपुर लगायतका जिल्लामा..

पुरा पढ्नुस »

डा केसीको जीवनरक्षा गर्न आयोगको आग्रह २१ असार २०७५, बिहीबार २२:५५

काठमाडौँ, २१ असार । राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य क्षेत्रलगायतका विभिन्न माग राखी अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आज जारी गरेको प्रेस विज्ञिप्तमा स्वास्थ्योपचार जस्तो आधारभूत..

पुरा पढ्नुस »

फेवातालको सिरपामे फाँटमा १५ औँ असारे रोपाइँ महोत्सव १५ असार २०७५, शुक्रबार २३:०९

पोखरा, १५ असार। पोखरा पर्यटन परिषद्ले प्रत्येक वर्षको असार १५ गते गर्दै आएको असारे रोपाइँ महोत्सव यस वर्ष फेवातालको सिर पामेफाँटमा आयोजना गरियो । पोखरा लेखनाथ महानगरपालिका–२४ पामेस्थित अशोक पालिखे र कृष्णमोहन पराजुलीको पाँच रोपनी खेतमा यस वर्षको १५ औँ असारे रोपाइँ महोत्सवको..

पुरा पढ्नुस »

‘लिङ्गका आधारमा ज्याला, काम र व्यवहारमा विभेद’ १४ असार २०७५, बिहीबार २२:१८

काठमाडौँ, १४ असार । श्रम विभागका महानिर्देशक रामप्रसाद भट्टराईले नयाँ श्रम ऐनले श्रमिकमाथि हुने विभेदकारी व्यवहार अन्त्य गरेको बताउनुभएको छ । टे«ड युनियनको विश्व छाता संस्था पब्लिक सर्भिस इन्टरनेशनल (पिएसआई) एशिया प्यासेफिक रिजनल एक्जुकेटिभ कमिटीको कार्यक्रममा उहाँले नयाँ श्रम..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..