समाज


हरितालिका ‘तीज’: गणेश चौथीः बिघ्नहर्ताको पूजा २८ भाद्र २०७५, बिहीबार ०२:२५

काठमाडौँ, २८ भदौ । भाद्र शुक्ल चतुर्थीका दिन आज बिघ्नहर्ता गणेशको जन्मोत्सव मनाइँदैछ । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकारप्राप्त छ । हरितालिका (तीज)को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका..

पुरा पढ्नुस »

‘डेढ महिनाभित्र सामाजिक सुरक्षा कार्यक्रम लागू’ २६ भाद्र २०७५, मंगलवार २२:०५

काठमाडौँ, २६ भदौ । सरकारले डेढ महिनाभित्र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने तयारी गरेको छ । सङ्घीय संसद्, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको आजको बैठकमा ‘रोजगारीको हकसम्बन्धी ऐन, २०७५’ को दफावार छलफलका क्रममा औपचारिक तथा अनौपचारिक..

पुरा पढ्नुस »

मनाइयो पितृ सम्मान दिवस, गोकर्णमा तीन लाख भक्तजन २५ भाद्र २०७५, सोमबार ००:५९

काठमाडौँ, २४ भदौ । भाद्र कृष्ण औँशीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज पिताप्रति आदरभाव प्रकट गरी मीठा खानेकुरा खान र राम्रा कपडा लगाउन दिएर मनाइयो । पर्वमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेरेका छन् ।..

पुरा पढ्नुस »

आज कुशे औँशी, पितृ सम्मान दिवस २४ भाद्र २०७५, आईतवार ०९:१७

काठमाडौँ, २३ भदौ । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले..

पुरा पढ्नुस »

अपहरणको आरोपमा आठ जना पक्राउ २१ भाद्र २०७५, बिहीबार २१:३५

बनेपा, २१ भदौ । अपरणमा संलग्न रहेको आरोपमा धुलिखेल नगरपालिका–५ चौकोटबाट प्रहरीले आज आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१ का २३ वर्षीय दीपक भुजेल, नमोबुद्ध नगरपालिका–१० का ४० वर्षीय राजन घोरासैनी, जिल्ला सर्लाही घर भई बनेपा बस्ने २६..

पुरा पढ्नुस »

लाप्राक पुनः निर्माण छिटो सम्पन्न गर्न एनआरएनएलाई प्राधिकरणको आग्रह १९ भाद्र २०७५, मंगलवार २२:३०

काठमाडौँ, १९ भदौ । गोरखाको लाप्राकमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बनाइरहेको एकीकृत नमूना बस्ती छिटो पुनः निर्माण हुनुपर्नेमा जोड दिइएको छ । लाप्राक बस्ती पुनः निर्माणको पछिल्लो अवस्था तथा त्यहाँ सञ्चालन गर्न सम्भव हुने आयआर्जन कार्यक्रमबारे राष्ट्रिय पुनः निर्माण..

पुरा पढ्नुस »

मौलिकता झल्किने गौरा पर्व

शेरबहादुर सिंह, भीमदत्तनगर, १८ भदौ । हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिनदेखि शुभारम्भ हुने गौरा पर्वले यतिबेला प्रदेश नं ७ सुदूरपश्चिमलाई छपक्कै ढाकेको छ । सुदूरपश्चिमकै प्रमुख पर्वमा देश–विदेशमा छरिएर रहेका सुदूरपश्चिमेली यतिबेला गौरामा रमाउँदै देउडामा पाइला मिलाउन व्यस्त छन्..

पुरा पढ्नुस »

तीन बर्षपछि कृष्णमन्दिरमा दर्शन गर्न खुला १८ भाद्र २०७५, सोमबार ००:१४

सञ्चिता घिमिरे, ललितपुर, १७ भदौ । पाटनको प्रसिद्ध कृष्ण मन्दिरमा आज बिहानैबाट भक्तजनको घुइँचो लागेको छ । श्रीकृष्ण जन्माष्ठमीका अवसरमा काठमाडौँ उपत्यकाका अधिकांश स्थान र उपत्यका नजिकका जिल्लाबाट दर्शनार्थी यहाँ आउन थालेका छन् । विसं २०७२ को भूकम्पपछि यो वर्ष मात्रै दर्शनार्थीले..

पुरा पढ्नुस »

आज ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्माष्टमी मनाइँदै १६ भाद्र २०७५, शनिबार २३:१८

काठमाडौँ, १७ भदौ । भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ आज देशभरी भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैका मध्यरातमा भएकाले..

पुरा पढ्नुस »

स्व रिमालको अन्त्येष्टि १५ भाद्र २०७५, शुक्रबार २१:२५

काठमाडौँ, १५ भदौ । वरिष्ठ कलाकार स्व हरिप्रसाद रिमालको आज अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । कलाकार रिमालको पार्थिव शरीरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नेपालको झण्डा ओढाउनुभएको थियो । स्व रिमाललाई उहाँका ज्येष्ठ सुपुत्र..

पुरा पढ्नुस »

बलात्कारको आरोपमा सप्तरी प्रहरीद्वारा पाँच युवक पक्राउ १२ भाद्र २०७५, मंगलवार २१:४८

लहान, १२ भदौ । एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले पाँच जना युवा पक्राउ गरेको छ । रक्षाबन्धनको अवसरमा सप्तरीको शम्भुनाथ नगरपालिकास्थित अर्नाहामा लागेको मेला भरेर फर्किंदै गरेकी सप्तरीको खडक नगरपालिका–५ की २० बर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा..

पुरा पढ्नुस »

नेवार समुदायले क्वाँटी खाने पर्व गुँपुन्ही मनाउँदै १० भाद्र २०७५, आईतवार ०९:५५

लक्ष्मी गारु, भक्तपुर, १० भदौ । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज हर्षोल्लासका साथ नेवार समुदायले गुँपुन्ही पर्व धुमधामका साथ मनाउँदैछ । नेपाल सम्बतमा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात नवौँ महिना हो । गुँलामा पर्ने भएकाले यसको नेवारीमा नाम गुँपुन्ही रहन..

पुरा पढ्नुस »

प्रहरी उपरीक्षक विष्ट निलम्बनमा

काठमाडौँ, ९ भदौ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी उपरीक्षक डिल्लीराज विष्ट निलम्बनमा परेका छन् । गृह मन्त्रालयमा आज गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई र तीनवटै सुरक्षा निकायका प्रमुखसहित बसेको बैठकले निर्मला पन्त हत्याकाण्डपछि प्रहरी प्रधान..

पुरा पढ्नुस »

लालपूर्जा नभएपछि चेपाङले घर बनाउन पाएनन् ६ भाद्र २०७५, बुधबार २३:१२

धादिङ, ६ भदौ । गाउँबासी सबैको आवास पुनःनिर्माण लाभग्राही सूचीमा नाम भएर पनि घर बनाउन नपाएपछि बेनिघाट रोराङ गाउँपालिका–२ पार्लाक, भैँसे र बाङकूर्तिका चेपाङ समुदाय आक्रोशित भएका छन् । भूकम्पले ध्वस्त भएको बस्तीमा पुनःनिर्माण प्राधिकरणबाट आएका प्राविधिक टोलीले घरको सर्वेक्षण गरेर..

पुरा पढ्नुस »

कोशी कहरको दश वर्ष, जग्गा पुरानो अवस्थामा फर्कदै १ भाद्र २०७५, शुक्रबार २२:०९

अजितकुमार झा, इनरुवा, १ भदौ । नेपालको सबैभन्दा ठूलो नदीका रुपमा रहेको सप्तकोशी नदीको पूर्वी तटबन्ध फुटेको (भदौ २) शनिबार १० वर्ष पूरा हुँदैछ । विनाशकारी बाढी आएको र करोडौँको धनजन क्षति भएको घटना अझै पनि पीडितले सम्झिरहेका छन् । विसं २०६५ भदौ २ गते १३ बजेर २६ मिनेट जाँदाको समयमा आजैका..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

मालेका महासचिव मैनालीको दुर्घटनबारे छानबिन गर्न कार्यदल

काठमाडौँ, १६ फाल्गुण । नेकपा (माले)ले पार्टी महासचिव सिपी मैनाली सवार कार दुर्घटनाबारे छानविन गर्न कार्यदल बनाएको छ । शुक्रबार..

अडियो बाहिर ल्याउने मिश्रविरुद्द बाँस्कोटाले हाले मुद्दा

काठमाडौँ, १६ फाल्गुण । निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफूले कमिसन माग गरेको अडियो..

प्रचण्ड भन्छन्, ‘राष्ट्रिय सभामा वामदेव, अर्थमन्त्रीमा खतिवडाकै निरन्तरता’

चितवन, १६ फाल्गुण । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले..

पूर्वराज्यमन्त्री साहलाई ४ वर्ष कैद सजाय

धनुषा, १६ फाल्गुण । पूर्वराज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध विशेष अदालतले अन्तिम फैसला सुनाएको छ । अदालतले साह..

मालेका महासचिव मैनाली सवार कार दुर्घटना

बर्दिबास, १५ फाल्गुण । नेकपा (माले)का महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटनामा परेको छ । बिहीबार दिउँसो झापाबाट..