समाज


मिथिलाञ्चलका देवी शक्तिपीठमा दुर्गा माताको खोइछ भर्दै ३० आश्विन २०७५, मंगलवार २१:१५

धनवीर महतो, महोत्तरी, ३० असोज । मिथिलाञ्चलका विभिन्न देवी भगवतीको शक्तिपीठमा आजदेखि खोइछ भर्ने (एक विशेष प्रकारका पूजा) काम शुरु भइरहेको छ । आज यहाँका विभिन्न देवी शक्तिपीठ एवं दुर्गाको प्रतिमा स्थापित भएको मन्दिरमा खोइछ भर्ने कार्य शुरु भएको छ । दशैँको साताँै दिन अर्थात् सप्तमी..

पुरा पढ्नुस »

श्रीपेच सर्वसाधारणका लागि खुला २९ आश्विन २०७५, सोमबार २३:५६

काठमाडौँ, २९ असोज । नेपालमा गणतन्त्र स्थापनापछि सङ्ग्रहालयका रुपमा परिणत भएको नारायणहिटी राजदरबारमा रहेको नेपालका राजाहरुले लगाउने श्रीपेच आज सर्वसाधारणका लागि अवलोकन गर्न खुला गरिएको छ । नारायणहिटी दरबारमा रहेका श्रीपेच, राजदण्ड र अन्य सामग्री प्रदर्शनीको आज यहाँ..

पुरा पढ्नुस »

लिगलिगकोटको श्रीपेच भारतीय सेनाका अनिष थापामगर शिरमा २८ आश्विन २०७५, आईतवार २३:३१

दीपक श्रेष्ठ, गोरखा, २८ असोज । नवौँ लिगलिगे दौड प्रतियोगिता ‘२०७५’ को उपाधि जित्दै भारतीय सेनाका अनिष थापामगरले श्रीपेच पहिरिनुभएको छ । पर्वत घर भएका थापा मगरले उपाधि जित्दै यस वर्षका लागि लिगलिगे राजा घोषित हुनुभएको हो । आज भएको दौड प्रतियोगितामा थापामगरले १३.८ किलोमिटरको..

पुरा पढ्नुस »

राउटे बस्तीमा दशैंको चटारो २६ आश्विन २०७५, शुक्रबार २१:३५

प्रकाश अधिकारी, सुर्खेत, २६ असोज । यतिबेला गाउँ शहर जताततै दशैँको रौनक छाइसकेको छ । दशैँ मनाउन गाउँघर फर्कनेदेखि शहर–बजारमा किनमेल गर्नेको भीडभाड पनि बाक्लो छ । हिन्दू समुदायको महान् पर्व दशैँको स्वागतका लागि गाउँ–शहरमा मात्र होइन, जङ्गलका राउटे समुदायसमेत भव्य तयारीमा जुटेका छन्..

पुरा पढ्नुस »

जहाँ महिलालाई मन्दिर प्रवेशमा रोक लगाइन्छ २५ आश्विन २०७५, बिहीबार २१:४२

अजयकुमार शाह, धनुषा, २५ असोज । जनकपुरमा नौरथाको प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भीड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध छ । सो अवधिमा महिलाका लागि मन्दिरको एक झ्याल खुला गरिएको हुन्छ । त्यही झ्यालबाट..

पुरा पढ्नुस »

हनुमान ढोकासहित देशभर घटस्थापना २४ आश्विन २०७५, बुधबार २१:४८

काठमाडौँ, २४ असोज । हनुमानढोकास्थित दशैँ घरमा बिहान ७ः१५ को शुभ साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको छ । हनुमानढोकामा पुरातत्व विभागअन्तर्गतको दरबार हेरचाह अड्डाले दशैँ घरमा दियो, कलश र गणेश स्थापना गरी विधिपूर्वक घटस्थापना गरेको हो । घटस्थापनासँगै आज यहाँ राखिएको जमरा..

पुरा पढ्नुस »

नेपालीको महान् पर्व बडादशैँ बुधबारदेखि सुरु, भोली घटस्थापना २३ आश्विन २०७५, मंगलवार २१:२३

पूर्णप्रसाद मिश्र, काठमाडौँ, २३ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना..

पुरा पढ्नुस »

हिमाल नाघेर भित्रिन थाले चरा १८ आश्विन २०७५, बिहीबार २३:१५

नारायण ढुङ्गाना, काठमाडौँ, १८ असोज । जाडो छल्न हिमाल छिचोलेर विभिन्न प्रजातिका चरा नेपाल भित्रिन थालेका छन् । हिउँदे आगन्तुक चरा जाडो छल्न बसाइ सरेर आउने क्रम शुरु भएको हो । उत्तरी गोलाद्र्धमा चिसोले हिउँ जम्ने हुँदा जाडो छल्न चरा नेपाल भित्रिन थालेको जुलोजिकल सोसाइटी अफ लण्डन..

पुरा पढ्नुस »

गुण्डाका नाइके बस्नेतलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौँ, १७ असोज । सर्वोच्च अदालतले गुण्डाका नाइके समीरमान बस्नेतलाई तीनदिनभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशीको एकल इजलासले आज बस्नेतलाई सूचना पाएको तीनदिनभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश जारी गरेको हो । ललितपुरस्थित नख्खु..

पुरा पढ्नुस »

इन्द्रजात्रा : नाचैनाच र जात्रैजात्रा १२ आश्विन २०७५, शुक्रबार २२:१६

गौतमबुद्ध बज्राचार्य, काठमाडौँ, १२ असोज । हनुमानढोकास्थित आकाश भैरव अगाडि यःसिं (लिङ्गो) ठड्याई इन्द्रध्वजोत्थान गरिएदेखि शुरु भएको यँया डै पुन्ही अर्थात् इन्द्रजात्रा आज नानीचा याः गर्दै सम्पन्न हुँदैछ । इन्द्रजात्राभित्र अरु धेरै जात्रा तथा पूजापाठ हुन्छ । यिनै जात्रा तथा..

पुरा पढ्नुस »

मेलम्चीको पानी दुई महीनापछि ११ आश्विन २०७५, बिहीबार २१:४७

कालिका खड्का, काठमाडौँ, ११ असोज । काठमाडौँ उपत्यकावासीले दुई महीनाको प्रतिक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको खानेपानी उपत्यकावासीले लामो प्रतिक्षापछि दुई महीनाभित्र खान पाउने भएका हुन् । मेलम्ची खानेपानी आयोजनाका..

पुरा पढ्नुस »

सोहश्राद्ध (पितृ पक्ष) शुरु ९ आश्विन २०७५, मंगलवार २०:१२

पूर्णप्रसाद मिश्र र जमुना धमला, काठमाडौँ, ९ असोज । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरियो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा..

पुरा पढ्नुस »

‘अब त आश मरिसक्यो’ : बेपत्ता परिवार ६ आश्विन २०७५, शनिबार २२:३८

काशीराम शर्मा, बाँके, ६ असोज । खिनुमाया पाठक १९ वर्षदेखि राज्यद्वारा बेपत्ता पारिएका पतिको सत्यतथ्य थाहा पाउन भौतारिरहनुभएको छ । तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका क्रममा जिल्लाको राप्तीपारि बैजापुरमा शिक्षण पेशामा कार्यरत उहाँका पति ढाकाराम पाठकलाई सुरक्षाकर्मीले २०५६ मा..

पुरा पढ्नुस »

इपिएसमार्फत कामदार लैजाने सम्झौता नवीकरण ५ आश्विन २०७५, शुक्रबार २१:२९

काठमाडौँ, ५ असोज । नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कामदार लैजानेसम्बन्धी सम्झौताको नवीकरण भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले उहाँको दक्षिण कोरियाली समकक्षी ली जेइ क्यापले पठाउनुभएको सम्झौता नवीकरण गर्नेसम्बन्धी..

पुरा पढ्नुस »

बिस जना पक्राउ ३ आश्विन २०७५, बुधबार २१:२७

परासी, ३ असोज । संविधान दिवसको विरोध गर्ने तयारीमा रहेका स्वतन्त्र मधेश गठबन्धन (सिके राउत) का २० जना समर्थकलाई प्रहरीले पक्राउ गरेको छ । गठबन्धनका जिल्ला संयोजक श्रीकृष्ण यादव, जिल्ला सदस्य प्रकाश पासवानसहित २० जना कार्यकर्ता पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

राष्ट्रिय सदस्य प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको तयारी

काठमाडौँ, ११ फाल्गुण । सत्तारूढ दल नेकपाले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको गृहकार्य गर्न कमिटी..

काँग्रेसको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बस्यो, के के भए निर्णय ?

काठमाडौँ, ११ फाल्गुण । नेपाली काँग्रेसले बनाएको छाँया मन्त्रिपरिषदको पहिलो बैठक बसेको छ । बैठकले सबै..

बालुवाटार जग्गा प्रकरणः ३४ जना प्रतिवादीका नाममा उपस्थित हुन म्याद जारी

काठमाडौँ, ११ फाल्गुण । विशेष अदालतले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा १७५ प्रतिवादीमध्ये ३४ जनालाई..

प्रचण्डले भने, ‘गल्ती गर्नेलाई पार्टीले छुट दिँदैन’

चितवन, १० फाल्गुण । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्नेले..

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड..