स्वास्थ्य


डा.केसीको अनसन तोडिएपछि देशभरका अस्पताल खुले २० चैत्र २०७१, शुक्रबार ११:०६

काठमाण्डौ चैत्र २० । देशरभरका सरकारी तथा निजी अस्पतालका ओपिडी सेवा आजदेखि खुलेका छन् । अनशनरत डाक्टर गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै केहि दिन यता ओपिडी सेवा बन्द गराउदै आएका डाक्टरहरुले आज देखि ओपिडी सेवा खोलेका हुन् । हिजो दिउसो डाक्टर केसीको अनसन तोडिएसँगै ओपिडी सेवा..

पुरा पढ्नुस »

देशभरका चिकित्सक आन्दोलनमा उत्रिदाँ, विरामीलाई सास्ती १८ चैत्र २०७१, बुधबार ०९:५३

 काठमाण्डौ चैत्र १८ । अनसनरत डा.गोविन्द केसीको माग प्रति ऐक्यबद्धता जनाउदै चिकित्सकहरुले आजदेखि देशभरका अस्पतालको सेवा बन्द गर्ने भएका छन् । डा. केसीको माग प्रति सरकार गम्भीर नभएको भन्दै चिकित्सकहरुले देशैभरिका स्वास्थ सस्थामा ओपीडी सेवा बन्द गर्न लागेका हुन् । अस्पतालमा भर्ना..

पुरा पढ्नुस »

मिसन टु सेभ हर्ट अभियानमा ग्राण्डी अस्पताल १५ चैत्र २०७१, आईतवार १३:३१

काठमाण्डौ चैत्र १५ । राजधानीको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले मिसन टु सेभ हार्ट नामक अभियान शुरु गरेको छ । आफ्नो नियमित सि एम ई कार्यक्रमलाई केही औपचारीक र बृहत बनाउदै ग्राडी अस्पतालले सो अभियान शुरु भएको घोषणा गरेको हो । अभियानको पहिलो चरणमा आज उपत्यकाका..

पुरा पढ्नुस »

आवासीय चिकित्सकको आन्दोलनका कारण ओपिडि सेवा प्रभावित १३ चैत्र २०७१, शुक्रबार १२:५०

काठमाण्डौ चैत्र १३ । विभिन्न माग राख्दै अनसनरत डा. गोविन्द केसीको समर्थनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकहरुहरु आन्दोलनमा उत्रिएपछि ओपीडि सेवा प्रभावित भएको छ । स्वास्थ्य क्षेत्र सम्बन्धि १० सुत्रीय माग राख्दै डा. केसी ६ दिनदेखि अनसनरत..

पुरा पढ्नुस »

अनसनरत डा.केसीको अवस्था गम्भीर १२ चैत्र २०७१, बिहीबार १०:०३

काठमाण्डौ चैत्र १२ । पाँचदेखि अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । अघिल्ला समयमा चार पटक सम्म अनसन बस्दा भन्दा यसपटक उहाको अबस्था छिट्टै गम्भीर बन्दै गएको हो । अघिल्ला पटक एक हप्ता पछि मात्र उहाको अवस्था गम्भीर बन्दै थियो । तर यस पटक उहाँको ..

पुरा पढ्नुस »

चिकित्सकहरु विरोधमा उत्रिए ११ चैत्र २०७१, बुधबार ११:१७

काठमाण्डौ चैत्र ११ । शिक्षण अस्पताल महाराजगञ्जका डाक्टर गोविन्द केसीको माग सरकारले माग पूरा गर्न चासो नदेखाएको भन्दै चिकित्साशास्त्र अध्ययन संस्थान आई ओ एमका विद्यार्थी तथा रेसिडेन्ट चिकित्सक बिरोधमा उत्रिएका छन् । डा केसी अनशन बस्नुभएको तिन दिन वित्दापनि सरकारले माग पूरा गर्न..

पुरा पढ्नुस »

डा. के.सी. फेरि अनसनमा ८ चैत्र २०७१, आईतवार १०:०१

काठमाण्डौ चैत्र ८ । त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जका डाक्टर गोविन्द केसी फेरि अनसनमा बस्दै हुनुहुन्छ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै उहाँ आज देखि पुन अनशनमा बस्न लाग्नुभएको हो । यसअघि चार पटकसम्म अनशन बस्दा सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि..

पुरा पढ्नुस »

लौ हेर्नोस त !! :: बाबुलाल भण्डारी ४ चैत्र २०७१, बुधबार १०:४८

हामी कयौ पटक विरामी पछौँ र अक्सर आफै निको पनि हुन्छौँ । शरीरमा रोग वा संक्रमण ल्याउने किटाणु, विषाणु, जिवाणु वा ढुसी (प्याथोजेन वा एण्टिजेन)को उपस्थिती हुंदैदेखि शरिरको प्रतिरक्षा प्रणालीले तिनीहरुलाई वाह्यवस्तुको रुपमा पहिचान गरी नष्ट गर्न जुटीहाल्छ । यसको अर्थ हाम्रो शरीरमा रोग..

पुरा पढ्नुस »

तीन दिनदेखि फोहर उठ्न नसक्दा, काठमाण्डौ दुर्गिन्धित १ चैत्र २०७१, आईतवार १२:०४

काठमाण्डौ चैत्र १ । तीन दिनदेखि फोहोर उठ्न नसक्दा काठमाडौंका सडक दुर्गन्धित भएका छन् । फोहोर कहिलेदेखि उठ्छ भन्ने अझै अनिश्चित छ । काठमाडौं महानगरपालिकासग आवद्ध ११ वटा कर्मचारी संघसंगठनले फोहोरमैला व्यवस्थापनमा कर्मचारीको सुरक्षाको प्रत्याभूति नभएसम्म काममा नफर्कने भन्दै..

पुरा पढ्नुस »

डा.केसी पुनः अनसन बस्ने २९ फाल्गुन २०७१, शुक्रबार १०:३६

काठमाण्डौ फागुन २९ । डाक्टर गोविन्द केसीले मेडिकल कलेजको सम्बन्धन लगायतका विगतमा भएका सम्झौता पूरा गर्न सरकारलई १० दिने अल्टिमेटम दिँदै आगामी चैत ८ गते देखी पुनः आमरण अनसन बस्ने घोषणा गर्नुभएको छ । मुलुकमा चिकित्सा शिक्षा र सेवाको गुणस्तर बृद्धिलगायत सबैको पहुँच सुनिश्चित गर्न..

पुरा पढ्नुस »

सबैका लगि मृगौला स्वास्थ्य-प्रा.डा.दिव्या सिंह शाह/ प्रमुख नेफ्रोलजी तथा प्रत्यारोपण बिभाग ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल २८ फाल्गुन २०७१, बिहीबार १३:५८

१० औं विश्व मृगौला दिवस—१ गिलास पानी दिई मनाऔं । आज फागुन २८ गते संसार भर १० औं विश्व मृगौला दिवस मनाइदैछ । यस वर्षको नारा “सबैका लागि मृगौला स्वास्थ” रहेको छ । मृगौला रोगको सम्भावना र यसको उपचारको पहुँच सबैलाई समान नरहेको सो नराले स्पष्ट पारेको छ । संसारका करिब १० प्रतिशत मानिसमा..

पुरा पढ्नुस »

काठमाण्डौमा स्वाइन फ्लूको सन्त्रास – ३ जनाको मृत्यु

काठमाण्डौ फागुन २८ । स्वाइन फ्लूका कारण एक महिला र २ पुरुषको ज्यान गएको हो । स्वाइन फ्लू लगेका उनीहरुले केएमसी, किस्ट र ओम अस्पताल्मा उपचार गराएका थिए । तर ढिला गरी स्वास्थ्य जाँच गराउन गएकाले उपचार सम्भव नभएको डाक्टरहरुले बताएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल टेकुकी प्रमुख..

पुरा पढ्नुस »

दुई पटक पढ्ने हो कि ? :: बाबुलाल भण्डारी १९ फाल्गुन २०७१, मंगलवार १०:५७

गर्भको पूर्वावस्थामा धेरै मेवा वा भुइँकटहर खान नहुने चेतावनी हाम्रा कतिपय दिदीबहिनीहरुले अघिल्लो पुस्ताका पाका महिलाबाट सुनेको हुनु पदर्छ । एउटा ‘टवु’ मात्र नभएर यसको पछाडी चिकित्सा विज्ञानमा एक शताब्दी अघि देखि प्रमाणित र पुष्टि हुदै आएको सर्वमान्य सिध्दान्तले भन्छ कि मेवा र..

पुरा पढ्नुस »

यो अनौठो प्रयोग :: वावुलाल भण्डारी २८ माघ २०७१, बुधबार २१:५०

धेरै मान्छेहरु पानीको मात्रा बढांउदा मृगौलाको कार्यवोझ बढ्छ भन्ने भ्रममा देखिन्छन् जवकि मृगौलाको खास कठिनाई पानी छनौट नभएर शरीरको विकार र विषादीको निष्काशन हो र यो काम घोल पातलिंदा झनै सजिलो हुन जान्छ । शरीरका प्रणालीहरुलाई विकारमुक्त गरी सुध्दिकरण गर्न पानी विना ठिक त्यसैगरी..

पुरा पढ्नुस »

। लौ हिसाब गरौं । :: बाबुलाल भण्डारी २४ माघ २०७१, शनिबार ००:१६

पृथ्वीव्यां त्रीणि रत्नानि जलमन्नं सुभाषितम् । मुढै पाषण खण्डेषु रत्नसंज्ञा प्रदियते ।। यस धरतीमा जल, अन्न र मधुर वचन मात्रै ३ वटा रत्न छन्: पाषाण (ढुंगा): का बेकार टुक्रालाई हामीले मुढतावशः रत्न मान्दै आएका छौं । मिदास भन्ने राजालाई “ गोल्डेन टच” को बरदानमा मिलेको सुनैसुनले छिनभर..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

मूल्य वृद्धि रोक्ने राष्ट्र बैंकको लक्ष्य ‘फेल’

निरोज कुमार थापा, काठमाडौँ, ६ माघ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक तथा वित्तीय अवस्थाको..

२०७७ सालमा दशैँ कार्तिकमा, तिहार मंसिरमा

निरोज कुमार थापा, काठमाडौँ, ५ माघ । नयाँ वर्ष २०७७ सालमा दशैँ र तिहार पछि धकेलिएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक..

ऋण तिर्न नसकेपछि सन्तानसहित त्रिशुलीमा हाम फाल्यो विनयको परिवार

काठमाडौँ, ५ माघ । साहुको दबाब र चक्रवृत्ति ब्याज तिर्न नसकेपछि एक दम्पति सन्तानसहित त्रिशुलीमा हाम फालेका छन् ।..

संसदीय समितिले माग्यो गिट्टी, ढुंगा र बालुवाको मूल्य

काठमाडौँ, ३ माघ । संसदको अर्थ समितिले नदीजन्य निर्माण सामग्रीको मूल्य खोजेको छ । समितिले सातवटै प्रदेशका २÷२..

ज्ञानेन्द्र शाहकी छोरीलाई घर खाली गर्न निर्देशन

काठमाडौँ, ३ माघ । नेपाल ट्रस्टको कार्यालयले पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाई ३५ दिन भित्र घर जग्गा..