स्वास्थ्य


कोरोनाका ५९३ संक्रमित थपिए

काठमाडौँ, १२ असार । शुक्रबार कोरोना भाइरसका ५९३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा थपिएका ५९३ जना संक्रमितमध्ये १०७ महिला र ४८६ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ । मन्त्रालयका..

पुरा पढ्नुस »

अमेरिकामा दुई करोड सङ्क्रमित भएको अनुमान, अझ सतर्कताका लागि आह्वान

१२ असार:अमेरिकामा कोरोनाभाइरसबाट झण्डै दुई करोड मानिस सङ्क्रमित भएको हुनसक्ने अनुमान गरिएको छ । देशमा सङ्क्रमित भित्रिएदेखि अहिलेसम्म कुल सङ्क्रमितको संख्या दुई करोड पुगेको हुनसक्ने सरकारी स्वास्थ्य अधिकारीहरुले अनुमान गरेका हुन् । स्वास्थ्य अधिकारीहरूले अमेरिकामा कम्तीमा..

पुरा पढ्नुस »

कोरोना भाइरसबाट विश्वमा ४ लाख ९१ हजार भन्दा बढीको मृत्यु

१२ असार : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ९१ हजार ९०१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ९७ लाख १७ हजार ५३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली समयानुसार शुक्रबार..

पुरा पढ्नुस »

स्वास्थ्यकर्मीलाई सङ्क्रमण देखिएपछि अस्पतालद्वारा आकस्मिकबाहेकका सेवा बन्द

सुर्खेत, १२ असार : प्रदेश अस्पताल सुर्खेतमा कार्यरत चिकित्सकसहित नौ स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि अस्पतालले आकस्मिकबाहेकका सेवा बन्द गरेको छ । अस्पतालले बिहीबार साँझ विज्ञप्तिमार्फत सेवाग्राहीको सुरक्षालाई मध्यनजर गर्दै आकस्मिकबाहेकका सेवा बन्द गरेको..

पुरा पढ्नुस »

जनप्रतिनिधिले पाउने सुविधाको ४० लाख कोराना कोषमा

चरिकोट, १२ असार: दोलखाको शैलुङ गाउँपालिकाका जनप्रतिनिधिले आफूहरुले पाउने सेवा सुविधाबापतको रु ४० लाख रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । शैलुङ गाउँपालिकाका जनप्रतिनिधिले पाउने सेवा सुविधा भत्ताबापतको आठ महिनाको रु ४० लाख बराबरको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय..

पुरा पढ्नुस »

कोरोना अपडेटः विश्वभर ४ लाख ८५ हजारको मृत्यु

जेनेभा, ११ असार (एएफपी)। महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर ४ लाख ८५ हजारभन्दा बढी मानिसको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनका अनुसार कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या ९५ लाख ४३ हजार पुगिसकेको छ जसमध्ये करिब ५२ लाख मानिस निको भएर..

पुरा पढ्नुस »

कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो ११ असार २०७७, बिहीबार १६:५९

काठमाडौँ, ११ असार । बिहिबार ४३४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा थपपिएका ४३४ जनामध्ये ३८६ पुरुष र ४८ महिला रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । हालसम्म २ हजार ६५० जना..

पुरा पढ्नुस »

बुधबार थपिए ६२९ कोरोना संक्रमित १० असार २०७७, बुधबार १६:२९

काठमाडौँ, १० असार । बुधबार ६२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा ११० महिला र ५१९ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म २..

पुरा पढ्नुस »

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो ९ असार २०७७, मंगलवार २१:२१

काठमाडौँ, ९ असार । मंगलबार कोरोना भाइरसका ५ सय ३८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले मंगलबार ५ सय ३८ जनामा संक्रमण पुष्टि भएको र यी मध्ये ९० महिला र ४४८ पुरुष रहेको जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । हालसम्म २ हजार २ सय २४..

पुरा पढ्नुस »

कोरोना भाइरसबाट विश्वमा ४ लाख ७० हजार भन्दा बढीको मृत्यु र ९० लाख ५१ हजार भन्दा बढी संक्रमित ८ असार २०७७, सोमबार १७:५६

जेनेभा स्वीट्जरल्याण्ड: कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ७० हजार ८२२ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ९० लाख ५१ हजार ९४९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । नेपाली..

पुरा पढ्नुस »

कोरोनाका ५३५ बिरामी थपिए, संक्रमितको संख्या साढे ९ हजार नाघ्यो

काठमाडौँ, ८ असार । सोमबार एकै दिन ५ सय बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका ५३५ जना संक्रमित थपिएका हुन् । आज संक्रमण पुष्टि भएकामध्ये ७४ महिला र ४६१ पुरुष छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९..

पुरा पढ्नुस »

कोभिड–१९ को जोखिम मूल्याङ्कन गर्ने विधि (कोभिरा) सार्वजनिक

काठमाडौँ, ८ असार :  कोभिड–१९ को व्यक्तिगत तथा स्थानीय जोखिम मूल्याङ्कन गर्न सकिने विधि (कोभिरा) सार्वजनिक गरिएको छ । विभिन्न विषय विज्ञको सहभागितामा साइन्स हब नेपालले निर्माण गरेको यो विधि नेपाल इन्जिनियर्स एशोसिएशनले आइतबार एक कार्यक्रममार्फत सार्वजनिक गरेको हो । सो विधि प्रयोग..

पुरा पढ्नुस »

कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ पुग्यो ७ असार २०७७, आईतवार १६:४४

काठमाडौँ, ७ आसर । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार असार ५ गते गुल्मीको चत्रकोट गाउँपालिका ५ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो । पारालाइसिसको उपचारका लागि भारत गएको र जेठ २५ गते..

पुरा पढ्नुस »

कोरोनाका ४२१ बिरामी थपिए, संक्रमितको संख्या ९ हजार नाघ्यो

काठमाडौँ, ७ असार । आइतबार एकै दिन ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा थप ४२१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म १ हजार ७७२..

पुरा पढ्नुस »

कोरोनाका ३३१ बिरामी थपिए, संक्रमितको संख्या ८६ सय नाघ्यो ६ असार २०७७, शनिबार १६:३०

काठमाडौँ, ६ असार । शनिबार एकैदिन ३३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा थप ३३१ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म १ हजार ५ सय ७८ जना..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयको यस्तो प्रष्टिकरण

काठडमाडौँ, ३० असार । परराष्ट्र मन्त्रालयले भगवान रामचन्द्रको जन्मस्थल अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको..

कर्णाली प्रदेशका सांसदमा कोरोना पुष्टि

सुर्खेत, ३० असार । कर्णाली प्रदेशका एक सांसदमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सोमबार गरिएको पीसीआर परीक्षणमा..

भगवान राम र अयोध्याबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको भाजपाद्वारा निन्दा

काठमाडौँ, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामचन्द्रको जन्मस्थल अयोध्या नेपालमा पर्ने..

सरकारले गर्‍यो श्रष्टाहरुलाई सम्मान (नामसहित)

काठमाडौँ, २९ असार । सरकार विभिन्न विधाका स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन..

थप ३ नीजि प्रयोगशालालाई कोरोनाको पीसीआर परीक्षण गर्ने अनुमति

काठमाडौँ, २९ असार । सरकारले थप तीन निजी प्रयोगशालालाई कोरोना भाइरस (कोभिड–१९) को पिसिआर परीक्षण गर्न अनुमति दिएको..