स्वास्थ्य


बर्डफ्लुबाट काभ्रेका युवकको मृत्यु १९ बैशाख २०७६, बिहीबार २२:४३

काठमाडौँ, १९ वैशाख । काभ्रेपलाञ्चोक जिल्लाका २१ वर्षीय एक युवकको बर्डफ्लुबाट मृत्यु भएको छ । गत चैत १० गते ज्वरो र खोकीको लक्षणसहित शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पताल, टेकुमा भर्ना भएका उनको चैत १५ गते मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मृतकलाई..

पुरा पढ्नुस »

अज्ञात रोगका कारण हुम्लाको ताँजाकोटमा आठको मृत्यु, दर्जनौ सिकिस्त १४ बैशाख २०७६, शनिबार ११:३२

हुम्ला, १४ वैशाख । अज्ञात रोगका कारण हुम्लाको ताँजाकोट गाउँपालिकामा आठ जनाको मृत्यु भएको छ । सो रोगले एक दर्जनभन्दा बढी बिरामी परेका छन । एक सातासम्म फैलिएको अज्ञात रोगका कारण शुक्रबारसम्म मर्नेको सङ्ख्या आठ पुगेको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताउनुभयो । बिरामीको..

पुरा पढ्नुस »

दादुराको सङ्क्रमण बढ्दो : युनिसेफ १२ बैशाख २०७६, बिहीबार २३:१६

काठमाडौँ, १२ वैशाख । संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ)ले सन् २०१० देखि २०१७ सम्म विश्वका करीब १७ करोड बालबालिकाले दादुरा खोपको पहिलो मात्रा छुटाएको जनाएको छ । खोप नलगाएका बालबालिकाको सङ्ख्या बढ्दै जाँदा अहिले विश्वका केही देशमा दादुराको महामारी फैलिएको युनिसेफद्वारा आज..

पुरा पढ्नुस »

मिर्गौला रोग विशेषज्ञ दीव्यासिंह शाह काउन्सिल सदस्यमा निर्वाचित १० बैशाख २०७६, मंगलवार २१:२७

काठमाडौँ, १० वैशाख । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा डा दीव्यासिंह शाह इन्टरनेशनल सोसाइटी अफ नेफ्रोलोजीको काउन्सिल सदस्य पदमा निर्वाचित हुनुभएको छ । चिकित्सा अध्ययन सस्थानमा कार्यरत प्रा डा शाह दक्षिण एशियाली क्षेत्रबाट सो काउन्सिलको उपाध्यक्ष पदमा निर्वाचित हुँदै..

पुरा पढ्नुस »

कर्मचारी समायोजनले स्वास्थ्य क्षेत्र ध्वस्तः मन्त्री यादव

सुर्खेत, १० बैशाख । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले कर्मचारी समायोजनको नाममा स्वास्थ्य क्षेत्र ध्वस्त भएको बताएका छन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा सीटी स्क्यान सेवा शुरु गर्दै मन्त्री यादवले समायोजनले कर्मचारी तितरवितर हुँदा नागरिकलाई सास्ती..

पुरा पढ्नुस »

स्याउजत्रो आकारको बालक, अस्पतालबाट डिस्चार्ज गर्ने तयारी ६ बैशाख २०७६, शुक्रबार २३:३६

टोकियो, ६ बैशाख (एएफपी) – जापानको एक अस्पतालमा गत अक्टोबरमा जन्मिएको विश्वकै सबैभन्दा कम तौलको बालकलाई अस्पतालबाट डिस्चार्ज गर्न लागिएको जापानी चिकित्सकहरुले बताएका छन् । ती बालक जन्मदा २२ सेन्टिमिटर अग्ला थिए अर्थात् स्याउको आकारका थिए । रिउसुके सेकिया नाम राखिएका ती बालककी आमा..

पुरा पढ्नुस »

भिटामिन ए र जुकाको औषधि खुवाउँदै

काठमाडौँ, ६ वैशाख । सरकारले आज र भोलि जन्मेको ६ महीनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए, जन्मेको एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउँदैछ भने ती उमेर समूहका बालबालिकाको पाखुराको नापसमेत लिदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्च प्राथमिकता..

पुरा पढ्नुस »

हिमोफिलियाको पीडा ४ बैशाख २०७६, बुधबार २२:१४

विष्णु नेपाल, काठमाडौँ, ४ वैशाख । नेपालमा कति हिमोफिलियाका बिरामी छन् ? हालसम्म यसका बारेमा कुनै अध्ययन अनुसन्धान भएको छैन । रगत जमाउन आवश्यक तत्वको कमीका कारण लामो समयसम्म रक्तश्राव भइरहने अवस्थालाई हिमोफिलिया भनिन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रति दश हजारमा एक जना..

पुरा पढ्नुस »

विश्वभर दादुराका बिरामीको संख्या ३०० प्रतिशत वृद्धि ३ बैशाख २०७६, मंगलवार २२:४४

जेनेभा, ३ बैशाख (एएफपी) – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अघिल्लो वर्षको तुलनामा सन् २०१९ को तीन महिनामा विश्वभर दादुराका बिरामीको संख्या ३०० प्रतिशतले वृद्धि भएको जनाएको छ । दादुराको दुई वटा खोप लगाउँदा यस रोगलाई पूर्ण रुपमा नियन्त्रण गर्न सकिन्छ । तर खोपको दरमा कमी भएपछि..

पुरा पढ्नुस »

यौन तथा प्रजनन अधिकारको सुनिश्चितताका लागि धेरै काम गर्न बाँकी : युएनएफपीए २ बैशाख २०७६, सोमबार २२:५७

काठमाडौँ, २ वैशाख । नेपाललगायतका विभिन्न देशका लाखौँ महिलाले आफ्नो शरीर र भविष्यबारे स्वयं निर्णय लिनसक्ने अवस्था भए पनि यौन तथा प्रजनन अधिकारको प्रवद्र्धनका लागि अझै धेरै काम गर्न बाँकी रहेको संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) को पछिल्लो प्रतिवेदनले देखाएको छ..

पुरा पढ्नुस »

सरकारी अस्पतालमा कार्यरत चिकित्सकको आन्दोलन स्थगन १ बैशाख २०७६, आईतवार २२:४९

काठमाडौँ, १ वैशाख । विभिन्न माग राखेर आन्दोलन गर्दै आएको सरकारी चिकित्सक सङ्घ (गोदान)ले आन्दोलन स्थगन गरेको छ । सकारबाट समस्याको समाधान निकाल्ने आश्वासन आएको र जनताको स्वास्थ्य उपचार र चिकित्सकीय कर्तव्यसमेतलाई मध्यनजर गर्दै १५ दिनका लागि आन्दोलन स्थगन गरिएको गोदानका अध्यक्ष डा..

पुरा पढ्नुस »

महोत्तरीमा २६८ एचआइभी सङ्क्रमित २८ चैत्र २०७५, बिहीबार १०:५८

गोपालप्रसाद बराल, बर्दिवास, २८ चैत । महोत्तरी जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या २६८ पुगेको छ । एचआइभी जाँचका लागि स्वेच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएका जलेश्वर अस्पताल र नेपाल परिवार नियोजन सङ्घ महोत्तरी परियोजना बर्दिवासले यस्तो तथ्याङ्क देखाएका हुन् । सन् २००७ देखि..

पुरा पढ्नुस »

डोटीमा ९८० लाई एचआइभी सङ्क्रमण २६ चैत्र २०७५, मंगलवार २२:०६

विमलबहादुर विष्ट, डोटी, २६ चैत । जिल्लामा पछिल्लो समय एचआइभी सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै जान थालेको पाइएको छ । जिल्ला अस्पताल डोटीमा रहेको तथ्याङ्कअनुसार पूरै जिल्लाभरिमा खुलेका मात्रै (पहिचान भएका) ९८० जनामा एचआइभीको सङ्क्रमण रहेको पाइएको हो । सङ्क्रमितमध्ये महिलाको..

पुरा पढ्नुस »

सिरहामा एड्सबाट २४ को मृत्यु २० चैत्र २०७५, बुधबार २२:३९

लहान, २० चैत । एचआइभी एड्सका कारण सिरहामा २४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । आज यहाँ आयोजित पत्रकार र स्वास्थ्यकमीसँगको अन्तक्र्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत सरोज कर्णले जिल्लामा एचआइभी एड्सका कारण २४ को मृत्यु भइसकेको..

पुरा पढ्नुस »

कति समयको भ्रुणको गर्भपतन ठीक ? १६ चैत्र २०७५, शनिबार २३:५८

मियामी, १६ चैत (एएफपी) – अमेरिकी राज्य जर्जियाका गभर्नरले भ्रुणको “मुटुको चाल” थाहा भएपछि गर्भपतन गराउन निषेध गर्नेसम्बन्धी एउटा नयाँ कानुनमा हस्ताक्षर गर्ने तयारी गर्नुभएको छ । स्थानीय सयमअनुसार शुक्रबार भएको संसद तल्लो सदनमा भएको मतदानमा सांसदहरुले नयाँ कानुन पारित गरेका थिए..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

संसदीय समितिले माग्यो गिट्टी, ढुंगा र बालुवाको मूल्य

काठमाडौँ, ३ माघ । संसदको अर्थ समितिले नदीजन्य निर्माण सामग्रीको मूल्य खोजेको छ । समितिले सातवटै प्रदेशका २÷२ जिल्लाका जिल्ला..

ज्ञानेन्द्र शाहकी छोरीलाई घर खाली गर्न निर्देशन

काठमाडौँ, ३ माघ । नेपाल ट्रस्टको कार्यालयले पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणालाई ३५ दिन भित्र घर जग्गा..

ओली प्रचण्डबीच ५ दिनपछि कुराकानी

काठमाडौँ, २ माघ । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल..

पौष मसान्तः ७ अर्बको भुक्तानी, ४५ अर्ब राजश्व संकलन

काठमाडौँ, १ माघ । चालु आर्थिक वर्षको अर्धवार्षिक अवधि (पौष मसान्त)सम्ममा सरकाको पुँजीगत खर्च १३.४२ प्रतिशत मात्रै..

सस्तियो सुन, कति छ बजार भाउ ?

निरोज कुमार थापा, काठमाडौँ, २९ पौष । आज मंगलबार सुन चाँदीको भाउमा भारी गिरावट आएको छ । हिजो सोमबार तोलाको ७४ हजार ८..