
स्वास्थ्य


चितवनमा डेङ्गु सङ्क्रमण नियन्त्रणतर्फ ११ आश्विन २०७६, शनिबार ०७:१८
चितवन, १० असोज । जिल्लामा प्रकोपका रुपमा देखिएको डेङ्गु नियन्त्रण हुन लागेको छ । चितवन र देशका विभिन्न जिल्लाबाट डेङ्गुका बिरामी यहाँ उपचारका लागि आउने गरेका छन् । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार भदौ तेस्रो र अन्तिम साता अत्यधिक बढेको डेङ्गुको सङ्क्रमण घट्दै..
पुरा पढ्नुस »
डेङ्गुबाट इलाममा एकको मृत्यु
फिक्कल, १० असोज । डेङ्गुका कारण आज इलाममा एक जनाको मृत्यु भएको छ । इलाम नगरपालिका–६ खरेलडाँडाका गणेश ताम्लिङ्ग सुब्बाको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ज्वरो आएर इलाम अस्पतालमा भर्ना हुनु भएका उहाँ कलेजो र मिर्गौलामा समस्या भएको भन्दै यही असोज ४ गते..
पुरा पढ्नुस »
प्रदेश नं. ३ मा डेङ्गु तथा भाइरल ज्वरोका बिरामीको चाप बढ्दो २० भाद्र २०७६, शुक्रबार ०५:२५
काठमाडौँ, १९ भदौ । प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले हेटौँडा अस्पतालको आज स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ । सो अवसरमा उहाँले अस्पतालले प्रदान गरेको स्वास्थ्य सेवाको अवस्था र भोग्नुपरेको समस्याका वारेमा बिरामीसँग जानकारी लिनुभएको थियो । मन्त्री दुलालले..
पुरा पढ्नुस »
भाइरल ज्वरोका कारण भोजपुरको अरुण माध्यमिक विद्यालय बन्द १२ भाद्र २०७६, बिहीबार ०२:५०
भोजपुर, ११ भदौ । भाइरल ज्वरोले विद्यालयका २०२ जना विद्यार्थी एकैपटक बिरामी परेपछि विद्यालय नै बन्द गरिएको छ । भोजपुरको उत्तरी क्षेत्रमा रहेको षडानन्द नगरपालिकाको दिङ्लामा रहेको अरुण माध्यमिक विद्यालयमा कक्षा १ देखि १२ सम्मका कक्षा मङ्गलबारदेखि ४ दिनका लागि बन्द गरिएको..
पुरा पढ्नुस »
पर्शुराममा हैजा भएको पुष्टि : ८१ बिरामी ५ भाद्र २०७६, बिहीबार ०५:१०
काठमाडौँ, ४ भदौ । डडेल्धुराको भित्री मधेशमा पर्ने पर्शुराम नगरपालिका–८ जमरानीमा गम्भीर खालको झाडापखाला ‘हैजा’को प्रकोप देखिएको छ । नगरपालिकाअन्तर्गत सानखोला र धाँदलीफाटाबाट फैलिएको प्रकोप नजिकै रहेकोे गुप्टेगाडा भन्ने गाउँमा पनि देखिएको चिकित्सकले जनाएका छन् । बिरामीको..
पुरा पढ्नुस »
हेटौँडामा डेङ्गुको महामारी, एउटै वडामा ६० प्रभावित २९ श्रावण २०७६, बुधबार १२:३९
हेटौँडा, २९ साउन । हेटौँडामा डेङ्गुले महामारीको रूप लिन थालेपछि नियन्त्रण अभियानमा आजबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सहभागी भएका छन् । हेटौँडाको पशुपति मन्दिर परिसरबाट ठूलो सङ्ख्यामा सर्वसाधरण, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, प्रदेशसभा..
पुरा पढ्नुस »
बङ्गलादेशमा डेङ्गुका कारण ४० जनाको मृत्यु : स्वास्थ्य मन्त्रालय
ढाका, २८ साउन (एएफपी)। बङ्गलादेशमा डेङ्गुका कारण सन् २०१९ मा ४० जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन् । स्वास्थ्य मन्त्रालयका अधिकारी आयेशा अख्तरका अनुसार बङ्गलादेशमा डेङ्गुको आशङ्कामा हजारौँको सङ्ख्यामा विरामीहरू भर्ना भएपछि अस्पतालहरूले..
पुरा पढ्नुस »
भक्तपुर नगरपालिको बधशालामा झिँगा र कीरा २८ श्रावण २०७६, मंगलवार ०५:४५
भक्तपुर, २७ साउन । भक्तपुर नगरपालिकाले आज नगरभित्र विभिन्न क्षेत्रमा सञ्चालनमा रहेका बधशालाको अनुगमन गरेको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा गएको टोलीले गरेको अधिकांश बधस्थल फोहर, अव्यवस्थित र उपभोक्ताको स्वास्थ्यमा जोखिम पर्ने अवस्थामा रहेका..
पुरा पढ्नुस »
सिरहाको आधा दर्जन निजी स्वास्थ्य संस्थामा शिलबन्दी
लहान, २७ साउन । लामो समयदेखि नविकरण नगराई अवैध रुपमा सञ्चालित यहाँस्थित आधा दर्जन निजी स्वास्थ्य संस्थामा आज जिल्ला स्वास्थ्य कार्यालय सिरहाले शिलबन्दी गरेको छ । नविकरणका लागि पटक–पटक ताकेता गर्दा पनि बलमिचाई गरेर सञ्चालन गरिरहेको भन्दै यहाँस्थित लिलामदन पोलिक्लिनिक, त्रिशक्ति..
पुरा पढ्नुस »
श्रीलङ्कामा डेङ्गुका कारण ३५ को मृत्यु, २३ हजार प्रभावित १७ असार २०७६, मंगलवार ०२:०१
कोलम्बो, १६ असार । श्रीलङ्कमा डेङ्गुका कारण पछिल्लो छ महिनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । सरूवा रोग नियन्त्रण इकाईले सोमबार दिएको जानकारी अनुसार यस अवधिमा अरु २३ हजार जना डेङ्गुबाट प्रभावित भएका छन् । जुलाईको अन्त्यसम्ममा कुल प्रभावितको संख्या २३ हजार ८४२ रहेको अधिकारीहरुले..
पुरा पढ्नुस »
मुजफ्फरपुरमा इन्सेफ्लाईटिसका कारण मृत्यु हुनेको संख्या १०३ पुग्यो ३ असार २०७६, मंगलवार ०१:५८
विहार, २ असार (एएनआई)। भारतको विहार प्रदेशअन्तर्गत पर्ने मुजफ्फरपुरमा इन्सेफ्लाईटिसका कारण मृत्यु हुनेको सङ्ख्या सोमबारसम्म १०३ पुगेको छ । “श्रीकृष्ण मेडिकल कलेज (अस्पताल) मा मात्रै मृत्यु हुनेको संख्या ८५ पुगेको छ,” अस्पतालका प्रमुख डा. सुनिल कुमार सिंहले एएनआईसँग भन्नुभयो..
पुरा पढ्नुस »
काङ्ग्रेस सांसदको माग, ‘गम्भीर रोग लागेका बिरामीलाई भत्ता दिईयोस्’ २३ जेष्ठ २०७६, बिहीबार १३:०१
काठमाडौँ, २३ जेठ । नेपाली कांग्रेसले ६५ वर्ष उमेर पूरा भएकाहरुलाई वृद्धभत्ता दिन माग गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस कोषाध्यक्ष सितादेवी यादव र प्रमुख सचेतक बालकृष्ण खाँडले वृद्धभत्ता दिने उमेर ६५ वर्ष कायम गर्न माग गरेका हुन् । शून्य समयमा बोल्दै यादवले भनिन्,..
पुरा पढ्नुस »
यौन शोषण र असुरक्षित गर्भपतनका कारण १३ वर्षीया बालिका मृत्युको मुखमा १ जेष्ठ २०७६, बुधबार २२:२४
बाँके, १ जेठ । नेपालगञ्ज उपमहानगरपालिका–१० का १३ वर्षीया एक बालिका यौन शोषणमा परेकी छिन् । यौन शोषणबाट गर्भ रहन गएपछि असुरक्षित गर्भपतन गराउन खोज्दा ती बालिका अहिले मृत्युको मुखमा पुगेकी छिन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, कक्षा ८ मा अध्ययनरत एलिना (नाम परिर्वतन) ले पेटमा..
पुरा पढ्नुस »
अलबामा राज्यमा गर्भपतनसम्बन्धी कडा कानुन पारित
मियामी, १ जेठ (एएफपी) – अमेरिकाको अलबामा राज्यको सिनेटले मङ्गलबार गर्भपतन रोक्नेसम्बन्धी संयुक्तराज्य अमेरिकामै सबैभन्दा कडा कानुन पारित गरेको छ । सिनेटले पारित गरेको कानुनमा गर्भपतनमा पूर्ण रुपमा प्रतिबन्ध लगाउनुका साथै गर्भपतनमा सहयोग गर्ने चिकित्सकलाई आजीवन कैदको सजाय..
पुरा पढ्नुस »
भिरमौरीको मह खाँदा धादिङको रुविभ्यालीमा दश जना बिरामी २२ बैशाख २०७६, आईतवार २३:५५
धादिङ, २२ वैशाख । विकट उत्तरी धादिङको रुविभ्याली गाउँपालिका वडा नं ४ बोराङमा भिर मौरीको मह खाँदा आज १० जना बिरामी परेका छन् । बिरामीपर्नेमा ५२ वर्षीय नोप्चा लामा, ६२ वर्षीय च्याजोम तामाङ, २० वर्षीय हिमाल विक, २४ वर्षीय लालु विक, १५ वर्षीया सुष्मा तामाङ, १६ वर्षीय मे लामा तामाङ, ४२..
पुरा पढ्नुस »