कुराकानी


टाउकै फोरे पनि बाबुरामजीले छोड्दैनन् :: डा. शेखर कोइराला १६ माघ २०६९, मंगलवार २०:०५

० राजनीतिक निकासको खोजी जति–जति गरिँदैछ त्यति–त्यति सम्भावना टाढिएको देखियो, वर्तमान समस्याको निकास के ? – ट्वाक्क भन्नुपर्दा त निकास चुनाव नै हो । राष्ट्रियसहमतिको सरकार बनाएर संविधानसभाको निर्वाचन गर्ने नै हो । तर जुन सरकारले चुनावको मिति तोकेर पनि गराउन सकेन यसले अब चुनाव नै..

पुरा पढ्नुस »

बाबुराम सरकारले फागुनको पहिलो साता काट्न पाउँदैन :: कृष्णगोपाल श्रेष्ठ (एमाले नेता) १५ माघ २०६९, सोमबार ०९:२८

० तपाईंहरु आन्दोलनको आँधीबेहरी ल्याउने कुरा गरिरहनुएको छ, कसरी तयारी गरिएको छ आन्दोलनको ? – लोकतन्त्रवादी पार्टीले गर्ने कार्यक्रम शान्तिपूर्ण तवरको हुन्छ । हामी अरुलाई दुःख नपुग्ने गरी प्रभावकारी आन्दोलन प्रदर्शन गर्न चाहन्छौँ । शान्तिपूर्ण, अनुशासित, मर्यादित र सशक्त ढंगले..

पुरा पढ्नुस »

ममाथि धोका भन्दापनि प्रचण्डको वास्तविक रुप उदाङ्गियो :: सुशील कोइराला ११ माघ २०६९, बिहीबार ०७:२९

० प्रचण्डले त आफैँ प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गर्नुभयो नि ? – प्रचण्डजीको असली नियत बल्ल खुल्यो । यसको छनक मैले पहिला नै पाएको थिएँ । यसको अर्थ एमाओवादी निर्वाचन चाहँदैन भन्ने प्रस्ट भएको छ । कहिले विघटित संविधानसभा पुनस्र्थापनाको नाममा त कहिले सत्ता गठबन्धनभित्रैबाट त..

पुरा पढ्नुस »

सिंहदरबार छिरेपछि बाबुरामको विवेकमा सतीको श्राप परेछ :: डा. सुन्दरमणि दीक्षित (नागरिक समाजका अगुवा) ६ माघ २०६९, शनिबार १२:२६

० राजनीतिक सहमतिको अभावमा राजनीतिक अवस्था गञ्जागोल भएको बेला नागरिक समाज पनि सडकमा उत्रिएको अवस्था छ, तपाईंहरु किन यसरी सडकमा आउनु परयो ? – हामी त सधैं सडकमै त छौँ । मैले त आजकल यो भन्ने गरेको छु कि जो जंगलमा थिए ती आज महलमा पुगे, जो महलमा थिए अहिले जंगलमा पस्नुपर्ने अवस्थामा छन् । हामी..

पुरा पढ्नुस »

बाँदरलाई खेताला लगाएर कहाँ मकैको कुन्यु लाग्छ र ? :: केपी ओली ४ माघ २०६९, बिहीबार ०८:१५

० तपाईंहरूजस्ता अनुभवी नेताहरूले पनि राजनीतिक समस्याको भासबाट मुलुकलाई उतार्न सक्नुभएन नि, किन होला ? – हो, यो कुरालाई आरोप मात्र ठानेर पन्छिन मिल्दैन हामीले । तर, निकास दिनै नसक्ने भइसकेका हौँ भन्ने पनि होइन, सकिन्छ । कुनैबेला राणाशासनविरुद्ध उत्रिनेहरूलाई ‘यस्तो..

पुरा पढ्नुस »

एमालेले कोइरालाको विकल्प खोजेको छैन :: शंकर पोखरेल (सचिव, नेकपा एमाले) २७ पुष २०६९, शुक्रबार ०९:१५

० एमालेको केन्द्रिय समिति बैठकमा वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्रीको उम्मेदवारमा सुशील कोइरालाको विकल्प खोजिनुपर्छ भनेर प्रस्ताव गरेको बुझियो, हो ? – सुशील कोइरालाका नाममा सहमति हुन नसक्ने अवस्थामा के गर्ने भन्ने कुरा छलफलका क्रममा उठाइएको मात्रै हो । यतिबेला लोकतान्त्रिक..

पुरा पढ्नुस »

नेपालका सोझा तिब्बतीलाई चिनियाँ कम्युनिस्ट पार्टीले उक्सायो :: सिद्धार्थ गौतम (प्रेसिडेन्ट, नेपाल रिपब्लिक पार्टी) २३ पुष २०६९, सोमबार १९:४२

० नेपालमा राजनीतिक दलहरू प्रशस्तै छन्, यस्तो अवस्थामा तपाईंले नयाँ दल किन जन्माएको ? – हो, नेपाल दलहरूको धनी देश हो । विभिन्न कालखण्डमा विभिन्न पार्टीहरू यहाँ जन्मेका छन्, क्रियाशील पनि छन् । पटक–पटक शासन–सत्तामा पुगेका पनि छन् र आफ्नो बुता–बर्कतले भ्याएसम्म देश र जनताको सेवा पनि..

पुरा पढ्नुस »

नेपालमा सहमतिकै सरकार बन्नुपर्छ :: सलमान खुर्सीद (भारतीय विदेशमन्त्री) १८ पुष २०६९, बुधबार ०८:४९

० तपाईंको दृष्टिकोणमा राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमण कस्तो रह्यो ? – महामहिम राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमण एकदमै सफल, फलदायी भएको हाम्रो निष्कर्ष छ । यो भ्रमणबाट दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको छ । दुई पक्षबीच नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका साथै..

पुरा पढ्नुस »

कांग्रेस-एमालेलाई हरियो घाँस देखाएर एमाओवादी सत्ता कब्जा गर्दैछ :: उपेन्द्र यादव १६ पुष २०६९, सोमबार २१:२०

० राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना झन् टाढियो, दलहरुबीच दूरी झन् बढ्यो, अब के होला ? – दलहरुबीच सहमति हुन सकेन र मुलुकले निकास पाउन सकेन भने मधेसी आन्दोलन लगायत विगतका आन्दोलनहरुबाट प्राप्त उपलब्धि समाप्त हुने छन् । संघीय गणतन्त्र नेपालले प्राप्त गरेका उपलब्धिहरु गुम्ने खतरा..

पुरा पढ्नुस »

अब बैशाख–जेठमा कुनै हालतमा चुनाव हुँदैन :: शेखर कोइराला १० पुष २०६९, मंगलवार २२:३०

० प्रधानमन्त्रीले यही सरकारमा काङ्ग्रेस आए सहमति गर्न सजिलो हुन्छ भन्नुभएको छ नि, के भन्नुहुन्छ ? – उहाँले यो प्रस्ताव आज मात्रै ल्याएको होइन र नयाँ पनि होइन, यो प्रस्ताव उहाँले एमाओवादीभित्र र गठबन्धनभित्र पहिला नै राखिसक्नुभएको हो । यसमा नयाँ केही पनि छैन । ० प्रधानमन्त्रीले नयाँ..

पुरा पढ्नुस »

एमाओवादी लुटतन्त्रमा लागेको छ :: माधव नेपाल ८ पुष २०६९, आईतवार १९:३५

० तपाईंको विचारमा नेपालको भावी प्रधानमन्त्री को हो र ? – यो प्रश्न मसँग नगर्नुस्, अहिले यो प्रश्न एकीकृत नेकपा माओवादीसँग सोध्नुस् । संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुसँग यो प्रश्न सोध्नुस् । एमालेसँग यो प्रश्न सोध्ने होइन । एमालेले त संस्थागत रुपमै निर्णय गरिसकेको छ ।..

पुरा पढ्नुस »

एमाओवादी लुटतन्त्रमा लागेको छ :: माधव नेपाल ६ पुष २०६९, शुक्रबार १३:४३

० तपाईंको विचारमा नेपालको भावी प्रधानमन्त्री को हो ? – यो प्रश्न मसँग नगर्नुस्, अहिले यो प्रश्न एकीकृत नेकपा माओवादीसँग सोध्नुस् । संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुसँग यो प्रश्न सोध्नुस् । एमालेसँग यो प्रश्न सोध्ने होइन । एमालेले त संस्थागत रुपमै निर्णय गरिसकेको छ ।..

पुरा पढ्नुस »

छोड्ने बेला गाह्रै हुन्छ :: डा. रामशरण महत ३ पुष २०६९, मंगलवार ०९:१३

० राष्ट्रपतिले दिएको चौथोपटकको म्याद समाप्त हुँदै गर्दा प्रमुख दलहरुबीच सहमति हुने चर्चा निकै चलेको थियो, तर त्यो हल्ला पनि निरर्थक भयो, के फेरि पनि सहमति भाँडिएको हो ? – सहमति भाँडियो नै त म भन्न सक्दिन, तर यसमा केही व्यवधान भने निस्केका छन् । मलाई जानकारी प्राप्त भएअनुसार..

पुरा पढ्नुस »

लोभी–पापीहरु बीचको साँठगाँठलाई सहमति मान्न सकिन्न :: नेत्रविक्रम चन्द ‘विप्लव’ (सचिव, नेकपा–माओवादी) २ पुष २०६९, सोमबार २०:२५

० मुलुक सहमतितिर गयो नि, तपाईंलाई कस्तो लागिरहेको छ ? – कुनै सहमति भयो जस्तो मलाई त लाग्दैन । खै कहाँ के सहमति भयो ? दुईचार जना तिनै–तिनै मानिसहरु कहिले कहाँ भेला हुन्छन्, कहिले झगडाको नाटक गर्छन्, कहिले फेरि मिलेझैँ गर्छन्, कथित केही बुद्धिजीवि तथा सञ्चारकर्मीहरु उनीहरुकै पछि लागेका..

पुरा पढ्नुस »

अहिले म नबन्ने, मैले त अरुलाई नै बनाउने हो : प्रचण्ड २७ मंसिर २०६९, बुधबार ००:०६

० अध्यक्षज्यु, सहमतिका कुरा धेरै भए, कहिले र कसरी हुन्छ सहमति ? – दलहरूबीचमा सहमतिको विकल्प छैन । मलाई पूर्ण विश्वास छ– सहमति हुन्छ र निकास पनि निस्किन्छ । ० दलहरू अडानमा टसका मस छैनन्, सहमति कसरी हुन्छ त ? – सहमति सम्झौता गरेर, समझदारी बनाएर हुन्छ । हामीसँग समय धेरै छैन, यो महिनाको..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

प्रचण्डका घरवेटीको फोटो पोल पोलमा टाँसियो, लेखियो यस्ता नारा

भक्तपुर, २७ कार्तिक । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरवेटी एवम् निर्माण व्यवसायी विरुद्द भक्तपुरका नागरिकले..

आलम काण्डः बयान फेर्दै साक्षीहरु

रौतहट, २६ कार्तिक । राजपुर बम काण्डका दोषीका रुपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला..

सीमा विवादः वार्ता गर्न भारत तयार, एपिएफ र एसएसबी पनि छलफलमा

निरोज कुमार थापा, काठमाडौँ, २५ कार्तिक । भारतीय नक्सामा नेपाली भूभाग पनि देखाईएको भन्दै नेपालमा भारतविरोधी..

मुख्यमन्त्री राउतले सोधे, ‘प्रदेश २ विदेशी भूमी हो ?’

जनकपुर, २४ कार्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशलाई केन्द्र सरकारले विभेद गरेको..

भारतले सील गर्‍यो नेपालगञ्ज नाका

बाँके, २३ कार्तिक । भारतले नेपालगञ्ज नाका सील गरेको छ । भारतीय सुप्रिम कोर्टले विवादित अयोध्याको जग्गाबारे..