कुराकानी


असारको पहिलो साताभित्र निर्वाचन सम्भव छैन :: नीलकण्ठ उप्रेती (प्रमुख निर्वाचन आयुक्त) २१ चैत्र २०६९, बुधबार १५:१५

० सबैले भनिसक्दा पनि निर्वाचन आयोगले असारमा निर्वाचन हुन सक्दैन भनेर किन भन्न नसकेको ? – निर्वाचन आयोगले असारमा निर्वाचन हुँदैन भनेर भन्ने बेला भएको छैन । सबै दलहरूको चाहना छिटोभन्दा छिटो गर्नुपर्छ भन्ने छ । निर्वाचनमा जाने र लोकतान्त्रिक प्रक्रियालाई जीवन्त राख्ने उनीहरूको..

पुरा पढ्नुस »

प्रजातन्त्र सिध्याउने चुनावी नाटक मञ्चन हुन दिँदैनौँ :: देव गुरुङ (नेकपा–माओवादीका सचिव) १५ चैत्र २०६९, बिहीबार ०७:१६

० प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएकोमा तपाईंहरु सडक आन्दोलनमै उत्रिनुभयो नि, यतिबेला यसो गर्नु उचित कुरा हो र ? – वर्तमान अन्तरिम संविधानले न्यायपालिकाका प्रमुखलाई कार्यपालिकाको प्रमुख बनाउने कुराको परिकल्पना गरेको छैन । बाधा अड्काउ फुकाउको नाममा यसरी संविधान र..

पुरा पढ्नुस »

किरणजीहरुलाई भोट नहाल्ने अधिकार पनि छ :: डा. बाबुराम भट्टराई (पूर्वप्रधानमन्त्री) १४ चैत्र २०६९, बुधबार ०७:४०

निवर्तमान प्रधानमन्त्री एवम् एनेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष डा. बाबुराम भट्टराईले कुनै दलले भागले नलिए पनि निर्वाचन भइछाड्ने विचार व्यक्त गरेका छन् । भट्टराईको भनाइ छ, ‘सय–डेढ सय दल नेपालमा छन्, तीमध्ये एक–दुई दलले निर्वाचनमा भाग लिएनन् भनेर निर्वाचन नै नहुने भन्ने हुँदैन ।..

पुरा पढ्नुस »

चारदलीय सिण्डिकेटले रेग्मी सरकारलाई गोटी बनाउँदै छ :: कमल थापा १२ चैत्र २०६९, सोमबार ०९:३६

० तपाईं र तपाईंको पार्टीले उहिल्यैदेखि माग गरेअनुरुप प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन भएको छ, मुलुक अब चुनावतिर गयो पनि भनिएको छ, के यो सरकारले असारसम्ममा चुनाव गराउन सक्ला ? – अहिलेको सरकारलाई स्वतन्त्र ढङ्गबाट काम गर्न दिने हो भने निर्धारित समयमै चुनाव हुन सक्छ भन्ने मलाई..

पुरा पढ्नुस »

रेग्मीको बाटो कठिन छ तर चुनाव हुन्छ :: बिहंगमराज तिमिल्सिना (ज्योतिषि) ७ चैत्र २०६९, बुधबार ०९:५७

० गत पुसमा तपाईंले नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री बन्नुहुन्न, बरु नयाँ मान्छे सरकारको नेतृत्वमा आउँछन् भन्नुभएको थियो, साँच्चै कसैले कल्पना नगरेका प्रधानन्यायाधीशले सत्ताको जिम्मेवारी सम्हाल्नुपर्यो । अब खिलराज रेग्मी नेतृत्वको सरकार सफल हुन..

पुरा पढ्नुस »

राजनीतिक मूलधारबाट हटाउन मलाई जेल पठाइयो :: जेपी आनन्द गुप्ता ६ चैत्र २०६९, मंगलवार १३:२५

० तपाईं १३ महिनाको जेल बसाईपछि रिहा हुनुभएको छ, जेलबाट नेपालको राजनीतिलाई कसरी हेर्नुभयो तपाईंले ? – एक वाक्यमा भन्नुपर्दा नेपालको राजनीति सबैले अपेक्षा गरेजस्तो अगाडि बढ्न सकेन । राज्यको रुपान्तरण या राज्यको विद्यमान ढाँचालाई परिवर्तन गर्नेगरी जेजस्ता आन्दोलनहरु भए,..

पुरा पढ्नुस »

जंगल गए जाउन्, मनपरी गर्न छुट दिइन्न :: माधवकुमार नेपाल २८ फाल्गुन २०६९, सोमबार ०८:५३

० तपाईं लगातार प्रधानन्यायाधीश प्रधानमन्त्री बनाइनु हुँदैन भनिरहनुभएको छ, किन यस्तो आपत्ति ? – एमाओवादीले सातौँ महाधिवेशनमा प्रस्तुत गरेको दस्तावेज, उक्त पार्टीका नेताका अभिव्यक्तिहरु, प्रेसमा आएका कुराहरु, यी सबैका आधारमा मैले एमाओवादी लोकतन्त्रप्रति इमानदार छैन, लोकतन्त्रका..

पुरा पढ्नुस »

एमाओवादीलाई आफ्नै प्रस्ताव घाँडो भएको छ :: केपी शर्मा ओली २३ फाल्गुन २०६९, बुधबार ०९:३८

० प्रधानन्यायाधीश प्रधानमन्त्री बन्ने सहमति भएर पनि किन विलम्ब भइरहेको छ, के साँच्चै खिलराज रेग्मी प्रधानमन्त्री बन्नुहोला ? – यदि एमाओवादी र उसको नेतृत्वको सत्ताधारी गठबन्धनले कुनै जालझेल र धोकाको बाटो नसमाउने या निहुँ नखोज्ने वा यसलाई असफल बनाउन नखोज्ने हो भने नयाँ..

पुरा पढ्नुस »

बाधा अडकाउ फुकाएर प्रधानन्यायाधीशलाई चुनावी परिषद्को अध्यक्षको रूपमा शपथ गराउनुपर्छ :: विश्वकान्त मैनाली (वरिष्ठ अधिवक्ता)

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवम् वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली पछिल्लो समयमा दलहरूले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न गरेको सहमतिको पक्षपाती हुनुहुन्छ । उहाँ संलग्न संस्था नेपाल बार एसोसिएसनले त्यसको विरोध गरे पनि मैनाली मुलुक सङ्कटमा परेको बेला..

पुरा पढ्नुस »

बाबुराम सरकारका निर्णय खारेज गर्नैपर्छ : डा. रामशरण महत १६ फाल्गुन २०६९, बुधबार ०८:०२

० प्रधानन्यायाधीशलाई चुनावी नेतृत्व दिने विषय सहमतिमा शीर्ष नेताहरू पार्टी निर्णयविपरीत गएका हुन् ? – शीर्ष नेताहरू पार्टीको निर्णयविपरीत जानुभएको होइन । दलीय सहमतिको आधारमा निर्णय गर्दै अघि बढ्ने जिम्मा केन्द्रीय कार्यसमितिको बैठकले पार्टीका तीन शीर्ष नेतालाई दिएको थियो ।..

पुरा पढ्नुस »

एउटा ढोकाबाट बाघ निकालेर अर्कोबाट ब्वाँसो छिराउने निर्णय अमान्य छ :: पम्फा भुसाल (प्रवक्ता, नेकपा–माओवादी) १२ फाल्गुन २०६९, शनिबार ०८:२१

० प्रधानन्यायाधीशको नेतृत्वमा नयाँ सरकार बनाउने प्रस्तावको तपाईंको पार्टीले किन बिरोध गरेको ? – नेपालको संविधानको मर्मविपरित भएकोले विरोध गरेका हौँ । नेपालको अन्तरिम संविधानमा न्यायाधीशको काम, कर्तव्य र अधिकारमा न्यायालय या न्यायसम्बन्धी मात्रै काम गर्ने भन्ने उल्लेख भएको छ ।..

पुरा पढ्नुस »

एउटा तानाशाह हटाएर अर्को तानाशाह भित्र्याउने निर्णय हामी मान्दैनौँ : : डा. शेखर कोइराला ९ फाल्गुन २०६९, बुधबार ०६:३६

० काङ्ग्रेसभित्र प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने विषय सर्वसम्मत भएको हो ? – त्यस्तो कुनै पनि निर्णय भएको छैन । नेपाली काङ्ग्रेसका सबै केन्द्रीय सदस्यले बहालवाला प्रधानन्यायाधीश र बहालवाला प्रधानमन्त्री हुनुहुँदैन भनेर स्पष्ट धारणा राखेका छन् । यो अवस्थामा पार्टीका..

पुरा पढ्नुस »

संविधान संसोधन नगरी प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बन्दैन :: अनुपराज शर्मा (पूर्वप्रधानन्यायाधीश) ३ फाल्गुन २०६९, बिहीबार १०:०६

० बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको चर्चा–परिचर्चा चलेको छ, यो सम्भव छ कि छैन, तपाईंलाई के लाग्छ ? – बहालवाला प्रधानन्यायाधीश कार्यपालिकाको पनि प्रमुख रहन सक्ने कल्पना वर्तमान संविधानले गरेको छैन, तसर्थ यो सम्भव देखिँदैन । ० मुलुक सङ्क्रमणकालमा..

पुरा पढ्नुस »

एमाओवादी मच्चिन्छ–मच्चिन्छ र थच्चिन्छ :: झलनाथ खनाल २७ माघ २०६९, शनिबार ०९:२४

० महाधिवेशनपछि मुलुकमा सहमति र सहकार्यको वातावरण निर्माण हुने दाबी एमाओवादी नेतृत्वले गरेको छ, तपाईंलाई के लाग्छ ? – एमाओवादीको महाधिवेशन हुनु राम्रो कुरा हो । तर महाधिवेशनपछि पनि एमाओवादीले राम्रो नीति, विचार र कार्यक्रम लिएर आउने छाँट देखिएन । अग्रगति, प्रगति, सहमति र सहकार्यको..

पुरा पढ्नुस »

प्रचण्ड–बाबुराम कांग्रेस–एमालेको कान्छो भाइ बनिसके :: मोहन वैद्य २४ माघ २०६९, बुधबार ०७:११

० एमाओवादीको महाधिवेशनलाई कसरी हेर्नुभएको छ ?  – यो एउटा क्रान्तिकारी राजनीतिक दिशा छोडेर आएको सरकारी पार्टीले गरेको प्रदर्शनको रूपमा लिएको छु । ० महाधिवेशनबाट प्रचण्डजीले सहमतिका लागि नयाँ सूत्रको कुरा गर्नुभएको छ तपाईंलाई विश्वास छ ? – सूत्रको कुरा गर्नुहोला, ल्याउनुहोला तर..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

भ्रमण वर्ष मनाउन यी कुराहरु सुधार्नु पर्छ

निरोज कुमार थापा, काठमाडौँ, १ मंसिर । ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष खुम सुवेदीले २० लाख पर्यटक भित्र्याउन..

आलमलाई किन नख्खु जेलमा ल्याईयो ?

ललितपुर, १ मंसिर । रौतहट जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि नेपाली काँग्रेसका निलम्बित..

सीमा सुरक्षाबारे सर्वोच्चले माग्यो लिखित जवाफ

रासस, २९ कार्तिक । सर्वोच्च अदालतले सीमा सुरक्षाका विषयमा भइरहेको प्रयासका बारेमा कारण देखाउ आदेश जारी गरेको छ ।..

पार्टीको जिम्मा प्रचण्डलाई, सरकारको जिम्मा पोखरेललाई

काठमाडौँ, २९ कार्तिक । दुई अध्यक्ष सहित चल्दै आएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका विभिन्न बैठक र निर्णयको..

नेपाल भारत सीमा विवादमा चीनको चासो

काठमाडौँ, २८ कार्तिक । भारतको नयाँ नक्सामा नेपाली भूमि परेको विषयमा नेपालले आपत्ति जनाएपछि उत्तरी छिमेकी देश..