कुराकानी


मंसिर ४ पछि यो देशमा एमाओवादी कहाँ थियो भनी खोज्नुपर्ने हुन्छ :: झलनाथ खनाल १२ असार २०७०, बुधबार ०६:३३

० संविधानसभाको निर्वाचन शङ्काको घेरामा छ नि ?  – निर्वाचन शङ्काको घेरामा छैन । मङ्सिर ४ गते नेपालमा संविधानसभाको निर्वाचन हुन्छ । नेकपा एमाले मङ्सिर ४ पछि अर्कै शक्तिको रूपमा उदाउँछ ।  ० एमाले कमजोर भएकोले निर्वाचनमा जान चाहँदैन भन्नेहरू पनि छन् नि ? – नेकपा एमाले ६० वर्षभन्दा लामो..

पुरा पढ्नुस »

प्रचण्ड र खिलराज मिलेर देशलाई उल्टो दिशातिर लैजाँदैछन् : उपेन्द्र यादव (अध्यक्ष, मजफो नेपाल) ५ असार २०७०, बुधबार ०७:०५

० मङ्सिर ४ गतेको घोषित मितिमा संविधानसभाको निर्वाचन होला ? – यदि चैत १ गतेको राष्ट्रपतिबाट जारी २५बुँदे आदेश सच्याएर राजनीतिक सहमतिको वातावरण बनाउने, संविधानसभा निर्वाचनका आधारहरू तय गर्ने र संविधान निर्माणको सुनिश्चितता गर्ने हो भने चुनाव निश्चित रूपमा हुन्छ । ० तपाईंहरू यो..

पुरा पढ्नुस »

सरकार युद्ध चाहन्छ : विप्लव २९ जेष्ठ २०७०, बुधबार ०८:४९

चार दलको सहमतिमा हुन लागेको संविधानसभाको दोस्रो निर्वाचनको विरोधमा आन्दोलन गरिरहेको नेकपा–माओवादीका नेता नेत्रविक्रम चन्द ‘निर्वाचनमा भाग लिने कि नलिने ?’ भनी सोधिएको सवालको जवाफमा भन्छन्– ‘हामीले प्रजातान्त्रिक र सहमतिको जुन मान्यता र सर्तहरू अघि सारेका छौँ, त्यो पूरा नभएसम्म..

पुरा पढ्नुस »

हाम्रा नेताहरुको पनि कमजोरी देखिएकै हो :: अमिक शेरचन (नेता, एमाओवादी) २८ जेष्ठ २०७०, मंगलवार ०७:३३

० एकीकृत नेकपा माओवादी अहिलेको अवस्थामा चुनाव चाहँदैन भनेर धेरैले भनिरहेका छन्, यो कुरा के हो ? – कसैले पश्चिमबाट घाम उदाउँछ भनेर भन्यो भने त्यो पत्याउने कि नपत्याउने ? एमाओवादीले चुनाव चाहेको छैन भन्नु र घाम त पश्चिमबाट उदाउन थालेछ भनी पत्याउनु उस्तै कुरा हो । ० तपाईंको पार्टीका..

पुरा पढ्नुस »

नेपाल सग्लो राख्ने हो भने समयसापेक्ष राजसंस्था आवश्यक छ :: मोहन चापागाईं २४ जेष्ठ २०७०, शुक्रबार ०७:५५

० तपाईं कम्युनिस्ट आन्दोलनमा लामो समय बिताएको व्यक्ति, त्यत्तिकै लामो अवधि प्रजातान्त्रिक आन्दोलनमा पनि गुजार्दै हुनुहुन्छ, तर बाहिरबाट नियाल्नेले त नामोनिसान फेलापारेका छैनन्, के गर्दै हुनुहुन्छ ? – मान्छेको जीवनमा नामोनिसान भन्ने कुरा आत्मसन्तुष्टिको विषय हो । वर्तमान..

पुरा पढ्नुस »

सभापतिलाई ‘सहयोगी’हरूले नै गुमराहमा पारे :: गोपालमान श्रेष्ठ (कांग्रेस नेता) १७ जेष्ठ २०७०, शुक्रबार ०६:२२

० नेपाली काङ्ग्रेस पनि मङ्सिरमा संविधानसभाको चुनाव चाहँदैन भनेर मानिसहरू भन्न थाले नि,  किन होला ? – नेपाली काङ्ग्रेसलाई कसैले त्यस्तो आरोप लगाएकोजस्तो मलाई लाग्दैन । यदि कोही त्यस्तो भन्छ भने या त त्यो व्यक्ति, समूह या पार्टी वस्तुनिष्ठ भएर मुलुकको राजनीतिक अवस्थाको विश्लेषण गर्न..

पुरा पढ्नुस »

‘थ्रेस होल्ड’को त कुरै उठेको थिएन :: अग्नि सापकोटा (प्रवक्ता, एमाओवादी) १४ जेष्ठ २०७०, मंगलवार ०८:४८

० अहिलेको अवस्थामा एमाओवादी संविधानसभाको निर्वाचन नै चाहँदैन भनी मानिसहरुले भन्न थाले नि, किन होला ? – कसले त्यसो भन्न सक्छ ? अहिलेको राजनीतिक प्रक्रिया या परिपाटी र एमाओवादी पार्टीले लिएको पहलकदमी जस्ता तथ्यप्रति पूरै अनभिज्ञ व्यक्तिले मात्रै यस्तो आक्षेप लगाउन सक्छ । कि चाहिँ..

पुरा पढ्नुस »

सुगौली सन्धिदेखि यता हामी पराधीन भएकै हौँ :: डा. बाबुराम भट्टराई ४ जेष्ठ २०७०, शनिबार ०८:५५

० असारमा नहुने भएपछि अब मङ्सिरमा पनि संविधानसभाको निर्वाचन हुँदैन भन्न थालिएको छ, चुनाव हुनेमा तपाईं कत्तिको विश्वस्त हुनुहुन्छ ? – बेकारको आशङ्का गर्नुको कुनै तुक छैन, चुनाव गर्नैपर्छ, यसको विकल्पै छैन । चुनाव गराउनकै लागि त मैले सर्वोच्च अदालतका सम्माननीय प्रधानन्यायाधीश खिलराज..

पुरा पढ्नुस »

‘हजुरकै पालामा निर्वाचन हुन्छ’ भनेपछि रेग्मी तयार हुनुभयो : डा. अमरेशकुमार सिंह १ जेष्ठ २०७०, बुधबार २१:०५

० अमरेशजी केही समय मौन बस्नुभयो, तर पर्दापछाडिबाट तहल्का मच्चाउन फेरि सुरु गर्नुभयो भन्ने चर्चा छ नि ? – म मौन त कहिल्यै बसेको छैन, तर मिडियामा आउन नखोजेकोचाहिँ हो । म काममा विश्वास गर्छु न कि ज्यादा प्रचारबाजीमा । त्यसैले यस्तो लागेको हुनसक्छ । ० यसबीच के–के काम गर्नुभयो त ? – यसबीच त म..

पुरा पढ्नुस »

‘रेग्मी सरकार’ प्रचण्डको नभई हाम्रै सोचको उपज हो : रामचन्द्र पौडेल (उपसभापति, नेपाली काङ्ग्रेस) ३१ बैशाख २०७०, मंगलवार २२:५६

० सर्वदलीय बैठकहरु निश्कर्षविहीन हुन थाले नि, किन होला ? – यस्ता सर्वदलीय बैठक, गोलमेच सम्मेलनका गोलचक्करहरु जहिले पनि निश्कर्षविहीन नै हुन्छन् । यिनले निश्कर्ष दिन सक्दैनन् । निश्कर्ष दिन नसक्ने भएकै कारणले सिमीत पक्षहरु बसेर ठोस निर्णय लिनुपर्ने वाध्यता नेपालमा आइपरेको छ ।..

पुरा पढ्नुस »

अन्ततः वैद्यहरु पनि चुनावमा सरिक हुनेछन् :: सूर्यबहादुर थापा (अध्यक्ष, राजपा नेपाल) २७ बैशाख २०७०, शुक्रबार ०७:४४

० तपाईंको पार्टी राजपा र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता हुने भएको हो ? – एकता गर्नकै लागि अधिवेशन गर्न लागेका छौँ । अधिवेशनको मूल एजेण्डा नै पार्टी एकीकरण गर्ने भन्ने छ । ० अबको नेतृत्वचाहिँ कसले लिन्छ नि ? – त्यो त अधिवेशनले नै टुङ्गो लगाउने हो । अधिवेशनको अधिकारलाई अहिले मैले..

पुरा पढ्नुस »

दिनमा दशपटक झुठ बोल्ने प्रचण्डलाई किन पत्याउँछन् नेपाली ? :: त्रैलोक्यप्रताप सेन १८ बैशाख २०७०, बुधबार ०७:२८

सानैदेखि टाठो र समूहमा निर्धक्क बोल्ने स्वभावका त्रैलोक्यप्रताप सेनलाई उनका बुबाले डाक्टर बनाउने धोको बोकेर अस्कल क्याम्पस (अमृत साइन्स कलेज) भर्ना गरिदिए । त्यो यस्तो कालखण्ड थियो जतिबेला प्रजातन्त्रको कुरा खुलेर गर्न पाइन्नथ्यो, नेपाली काङ्ग्रेस पार्टी प्रतिबन्धित थियो ।..

पुरा पढ्नुस »

चुनाव हुन दिन्नौँ, जंगल पनि जाँदैनौँ, मुठभेड गर्छौं :: मातृका यादव (संयोजक, नेकपा माओवादी) ११ बैशाख २०७०, बुधबार ०७:३१

० देशमा दोहोर्याएर संविधानसभाको निर्वाचन हुँदैछ, तपाईंहरु पनि चुनावमा भाग लिनुहुन्छ होला नि ? – चुनावमा भाग लिनुअघि चुनाव केका लागि र कस्तो चुनाव हुन लागेको छ भनी विचार गर्नु आवश्यक हुन्छ । त्यो कोणबाट हेर्दा वर्तमान परिवेशमा हामी चुनावमा सरिक हुने अवस्था नै छैन । पहिले पनि दुई..

पुरा पढ्नुस »

बेइजिङबाट प्रचण्डले केही पाउनेवाला छैनन् :: झलनाथ खनाल ४ बैशाख २०७०, बुधबार ००:३२

० बितेको एक वर्ष तपाईंहरूले बाबुराम भट्टराईको राजीनामा माग्दै गुजार्नुभयो, नयाँ सालमा देशका लागि अब के–के गर्ने योजना छ ? – राजनीतिक रूपले घटनापूर्ण वर्ष २०६९ हामीले पार गरेका छौँ र नयाँ सम्भावना र नयाँ चुनौती बोकेको २०७० मा प्रवेश गरेका छौँ । मलाई लाग्छ– २०७० साल हाम्रो देशको..

पुरा पढ्नुस »

सरकारले मिति नतोकेका कारण असारमा असम्भव भएको हो :: अयोधिप्रसाद यादव (निर्वाचन आयोगका आयुक्त) १ बैशाख २०७०, आईतवार १२:४१

० दलीय सहमतिका बेला तोकिएको समय अर्थात् असार पहिलो सातामा त संविधानसभा निर्वाचन नहुने पक्का भयो होइन ? – सबै यही भन्छन् भने हामीले मात्रै असारमा हुन्छ कसरी भन्ने ? सरकारले समयमै निर्वाचनको मिति घोषणा गरिदिएको भए अहिलेसम्म सबै कुराको व्यवस्था गर्न सकिन्थ्यो र गर्न बाँकी रहेका कामका..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

सीमा विवादः वार्ता गर्न भारत तयार, एपिएफ र एसएसबी पनि छलफलमा

निरोज कुमार थापा, काठमाडौँ, २५ कार्तिक । भारतीय नक्सामा नेपाली भूभाग पनि देखाईएको भन्दै नेपालमा भारतविरोधी गतिविधि बढेपछि भारत..

मुख्यमन्त्री राउतले सोधे, ‘प्रदेश २ विदेशी भूमी हो ?’

जनकपुर, २४ कार्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशलाई केन्द्र सरकारले विभेद गरेको..

भारतले सील गर्‍यो नेपालगञ्ज नाका

बाँके, २३ कार्तिक । भारतले नेपालगञ्ज नाका सील गरेको छ । भारतीय सुप्रिम कोर्टले विवादित अयोध्याको जग्गाबारे..

आलमले जलाएका भनिएका व्यक्ति विदेशमा रहेको भन्दै निवेदन

रौतहट, २२ कार्तिक । नेपाली कांग्रेका सांसद मोहम्मद अफताब आलमले इटा भट्टामा जलाएर मारेका भनिएका व्यक्ति बैदेशीक..

नक्साबारे बोल्यो भारत, ‘नेपाली भूमी चलाएका छैनौँ’

दिल्ली, २१ कार्तिक । भारतले आफ्नो नक्सामा नेपाली भूमी परेको नेपालको दाबी अस्वीकार गरेको छ । भारतले जारी भएको नयाँ..