कुराकानी


सेना कसरी उत्रन्छ, हामी पनि हेर्छौं: सीपी गजुरेल ३ आश्विन २०७०, बिहीबार ०३:४३

० तपाईंहरू आखिर चुनावबाट पछि हटिछोड्नुभयो, होइन ? – हामी पछि हटेका होइनौँ, सहमति तोडेर हामीलाई निर्वाचनमा सहभागी नगराउने र देशलाई फेरि द्वन्द्वतिर लैजाने यो चारदलीय सिन्डिकेटको रणनीतिअनुरूपको परिणति हो । वार्ता उनहरूले तोडेका हुन्, हामीले होइन । ० खिलराज रेग्मीले राजीनामा..

पुरा पढ्नुस »

‘सेना आए हात मिलाइन्छ’– नेत्रविक्रम चन्द (सचिव, नेकपा–माओवादी) २६ भाद्र २०७०, बुधबार २१:१०

नेपाल कम्युनिस्ट पार्टी नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द हार्डलाइनर नेताको रूपमा परिचित छन् । पार्टीको रणनीतिकारमध्ये एक मानिने चन्द प्रस्ट वक्ता छन्, बौद्धिक बहस गर्न रुचाउँछन् । पछिल्लो समयमा चीनले विश्वास गरेको व्यक्तित्वको रूपमा पनि उनलाई लिइन्छ । चीन भ्रमणपछि घटना र..

पुरा पढ्नुस »

‘अर्बपति’ प्रचण्डको कुरै नगरौँ :: लक्ष्मणलाल कर्ण (सहअध्यक्ष, सद्भावना पार्टी) २० भाद्र २०७०, बिहीबार २२:४५

० मधेसमा चुनावको चहलपहल कत्तिको छ? – एकदम चहलपहल बढेको छ। मधेस सुगम ठाउँ भएकाले पनि मधेसवादी दलका अलावा अन्य दलका नेताहरू पुग्ने गरेका छन्। यसले चुनावी चहलपहल र चुनावी चर्चा–विचर्चा अलिक बढी नै छ मधेसमा। ० यस्तो अवस्थामा पनि मधेसी दल तथा नेताहरूबीच त कटुता, झगडा र विभाजनको मानसिकता..

पुरा पढ्नुस »

गोलमेच बैठक गर्न तयार भएकाहरु कसको इसारामा पछि हटे ? :: मोहन वैद्य (अध्यक्ष, नेकपा–माओवादी) १२ भाद्र २०७०, बुधबार ०८:५६

० राजनीतिक दलहरूसँग तपाईंहरूको वार्ता किन सफल हुन सकेन ? – खै ! हामी पनि आश्चर्यमा परेका छौँ । गोलमेच बैठकका निम्ति तयार भएका दलका नेताहरूको मनस्थिति दुई दिनमै अकस्मात् किन परिवर्तन भयो भन्ने कुरा रहस्यपूर्ण नै छ । गोलमेच बैठक गर्ने, अन्तरक्रिया र गृहकार्य गर्ने, त्यसैबाट सहमति..

पुरा पढ्नुस »

जित्न सक्ने छानेर मात्र टिकट दिइनेछ :: डा.रामशरण महत (नेता, नेपाली काङ्ग्रेस) ५ भाद्र २०७०, बुधबार ०७:०३

० नेपाली काङ्ग्रेसलाई चुनाव लाग्न समय लाग्यो नि, किन होला ? – नेपाली काङ्ग्रेसलाई चुनाव लागिसकेको छ, चुनावका सवालमा काङ्ग्रेस धेरै अगाडि बढिसक्यो । आगामी दिनमा चुनावी रौनक झन् चढ्दै–बढ्दै जाने निश्चित छ । ० काङ्ग्रेसले उम्मेदवार चयन प्रक्रिया सुरु गर्न लागेछ, उम्मेदवार छनोटको..

पुरा पढ्नुस »

मिति सारेर पनि वैद्य समूहलाई निर्वाचनमा सहभागी गराउनु पर्छ :: अशोक मेहता, (नेपालविद्, भारतीय सेनाका पूर्वजनरल) २ भाद्र २०७०, आईतवार ०७:३८

० नेपालमा संविधानसभाका लागि दोस्रो निर्वाचन हुने या नहुने संशय बाँकी नै छ, तपाईं नेपालको राजनीतिक मामलाबारे विशेष चासो राख्ने र विश्लेषणसमेत गर्ने व्यक्ति हुनुहुन्छ, तपाईंको नजरमा आगामी मङ्सिर ४ मा संविधानसभाको निर्वाचन होला कि नहोला ? – जहाँसम्म मैले बुझेको छु नेपालमा दोस्रो..

पुरा पढ्नुस »

वैद्य आउन्नन् भने पर्खिएर बसिन्न : : सुशील कोइराला ३० श्रावण २०७०, बुधबार १३:०६

० मङ्सिर ४ गते नेपालमा कसरी निर्वाचन हुँदै छ ? – मुलुकका प्रमुख दलहरू निर्वाचनमा जुटेका छन् । अरू असन्तुष्ट दलहरूलाई पनि निर्वाचनमा ल्याउन प्रयास गरिरहेका छन् । त्यस्तै, चुनावी कार्यक्रम पनि सार्वजनिक भइसक्यो । निर्वाचनको विषयमा आन्तरिक मात्रै होइन अन्तर्राष्ट्रिय चासो पनि छ ।..

पुरा पढ्नुस »

आफूलाई मुलुकको भाग्यविधाता ठान्नेहरु पराया रिमोटबाट सञ्चालित छन् :: केशव मैनाली (पूर्वसभासद् एवम् चुरेभावर राष्ट्रिय पार्टीका अध्यक्ष) २५ श्रावण २०७०, शुक्रबार ०६:४९

० तपाईं अत्यन्त अप्ठ्यारो परिस्थितिमा शिरमा कफन बाँधेर भावर आन्दोलनको कमान्ड गर्दै राजनीतिमा सक्रिय बनेको व्यक्ति यतिबेला कहाँ हराउनुभयो ? – जुन जोस–जाँगरका साथ राष्ट्र र राष्ट्रिय अखण्डताका लागि मैले काम गरेँ, सभासद् पनि भएँ । तर, आफूलाई मुलुकको भाग्यविधाता भन्न रुचाउने..

पुरा पढ्नुस »

लातको भुत बातले मान्दैन :: जितेन्द्र देव (फोरम लोकतान्त्रिकका नेता) १७ श्रावण २०७०, बिहीबार ०७:५१

० उच्चस्तरीय राजनीतिक समितिले नेकपा–माओवादीलाई अन्तिमपटक वार्ताको मौका दिएको छ, माओवादी अब पनि वार्तामा नआए तपाईंहरू के गर्नुहुन्छ ? – हामीले केही गर्ने–नगर्नेभन्दा पनि देशमा चुनाव गर्ने कुरा हो, माओवादी वार्तामा नआए पनि हामी चुनावमा जान्छौँ, मुलुक चुनावमा जान्छ । ० त्यत्रो..

पुरा पढ्नुस »

देशले चुनाव चाहेकै छैन : शम्भु थापा १६ श्रावण २०७०, बुधबार ११:१८

० मङ्सिर ४ गतेका लागि घोषित संविधानसभाको निर्वाचन होला ? – यसका पण्डितहरू पाँचजना हुन्, उनीहरूलाई नै सोध्नुपर्छ । ० को–को हुन् त यसका पण्डित ? – एकजना खिलराज रेग्मीजी, त्यसपछि पुष्पकमल दाहाल, सुशील कोइराला, झलनाथ खनाल र विजयकुमार गच्छदार हुन् । लोकतन्त्र र प्रजातन्त्रको कर्मकाण्ड..

पुरा पढ्नुस »

संविधानसभाबाट मात्र संविधान बनाउन सकिन्छ भन्ने होइन :: दिवाकर पन्त, राजनीतिक विश्लेषक १५ श्रावण २०७०, मंगलवार १६:३९

० नेपालको राजनीतिक घटनाक्रमलाई कसरी नियालिरहनुभएको छ ? – विदेशमा रहँदा पनि पत्रपत्रिका र अनलाइन मिडियामार्फत नेपालको राजनीतिबारे बुझिरहेकै हुन्थेँ । अहिले स्वदेशमै रहँदा राजनीति झन् नजिकबाट बुझ्ने अवसर मिलेको छ । पछिल्लो राजनीति हेर्दा आशा जगाउनेभन्दा घटनाक्रमहरू कता–कता..

पुरा पढ्नुस »

‘मंसिर ४’ मा नभए नेपालमा चुनाव नै हुँदैन :: झलनाथ खनाल ९ श्रावण २०७०, बुधबार २३:०१

० मंसिर ४ गते संविधानसभाको निर्वाचन होला ? – मंसिर ४ मा संविधानसभाको निर्वाचन हुन्छ । त्यसका लागि हामीले ब्यापक तयारी गरिरहेका छौँ । राष्ट्रिय अन्तर्राष्ट्रिय सबै तिरबाट निर्वाचनलाई समर्थन प्राप्त छ । नेपालका मेजर पार्टीहरु निर्वाचनको पक्षमा छन् । अरु अधिकांश पार्टीहरु पनि..

पुरा पढ्नुस »

फिर्ता पनि लिन्न, ‘वरिष्ठ’ पनि बन्दिनँ : डा. बाबुराम भट्टराई ३ श्रावण २०७०, बिहीबार ०९:२२

० तपाईंले उपाध्यक्ष पद त्यागेको सन्दर्भ तपाईंको पार्टीका लागि टाउको दुखाईको सन्दर्भ बनेको छ , पद किन त्याग्नुभएको ? – म निष्ठाको राजनीति लिएर आएको मान्छे हुँ । मूल्य, मान्यता, आदर्श लिएर समाज बदल्नका लागि आएको हुँ । यत्तिका समयसम्म मैले काम गरेँ, पार्टीले मलाई जिम्मेवारी दियो ।..

पुरा पढ्नुस »

मङ्सिर ४ मा निर्वाचन हुँदैहुँदैन :: सीपी गजुरेल (उपाध्यक्ष, नेकपा–माओवादी) २ श्रावण २०७०, बुधबार ०७:३७

० संविधानसभाको निर्वाचनमा भाग लिने कि नलिने भनी सोध्न तपाईंहरू चीन जानुभयो भन्छन् नि, साँच्चै तपाईंहरूको चीन भ्रमण त्यही उद्देश्यले भएको हो त ? – वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे विविध विषयमाथि चीनको कम्युनिस्ट पार्टी र त्यहाँको सरकारसँग छलफल गर्नका लागि हामी..

पुरा पढ्नुस »

नेपालमा राजनेता नै छैनन् :: तारिणीदत्त चटौत (नेता, नेपाली कांग्रेस) २६ असार २०७०, बुधबार ०८:२७

० सरकारले निर्वाचनको मिति त घोषणा गरेको छ, जनस्तरमा चुनावी माहोलले कति असर गरेको देख्नुहुन्छ ? – । निर्वाचनको मिति घोषणा त भएको छ, तर चुनाव हुने हो कि होइन भन्ने आशङ्का कायम नै छ । पहिले चार वर्ष समय र अर्बौं रकम खर्च गरेर पनि संविधान निर्माण हुन नसकेकोमा जनतामा निराशा छ । देशमा नेता नै..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

आलम काण्डः बयान फेर्दै साक्षीहरु

रौतहट, २६ कार्तिक । राजपुर बम काण्डका दोषीका रुपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला अदालत रौतहटमा थुनछेक..

सीमा विवादः वार्ता गर्न भारत तयार, एपिएफ र एसएसबी पनि छलफलमा

निरोज कुमार थापा, काठमाडौँ, २५ कार्तिक । भारतीय नक्सामा नेपाली भूभाग पनि देखाईएको भन्दै नेपालमा भारतविरोधी..

मुख्यमन्त्री राउतले सोधे, ‘प्रदेश २ विदेशी भूमी हो ?’

जनकपुर, २४ कार्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशलाई केन्द्र सरकारले विभेद गरेको..

भारतले सील गर्‍यो नेपालगञ्ज नाका

बाँके, २३ कार्तिक । भारतले नेपालगञ्ज नाका सील गरेको छ । भारतीय सुप्रिम कोर्टले विवादित अयोध्याको जग्गाबारे..

आलमले जलाएका भनिएका व्यक्ति विदेशमा रहेको भन्दै निवेदन

रौतहट, २२ कार्तिक । नेपाली कांग्रेका सांसद मोहम्मद अफताब आलमले इटा भट्टामा जलाएर मारेका भनिएका व्यक्ति बैदेशीक..