कुराकानी


बीपीको बाटो छोडेर काङ्ग्रेसले गल्ती गरेकै हो :: मदन अमात्य (सभासद् एवम् सभापति, ललितपुर काङ्ग्रेस) १३ आश्विन २०७१, सोमबार २२:३१

मदन अमात्य ललितपुर काङ्ग्रेसको सभापति बन्नु र ललितपुरको इतिहासमा काङ्ग्रेसले तीनवटै निर्वाचन क्षेत्रमा विजय हासिल गर्नु एउटा संयोग मात्र नभई मदनको मिहिनेत र उनको सक्रियता पनि हो। बाल्यकालदेखि नै साहसी, आत्मविश्वासी र निडर मानिएका मदन पहिले कम्युनिस्ट थिए। सुशीलचन्द्र अमात्यले..

पुरा पढ्नुस »

गिभ एन्ड टेकका लागि तयार छौं :: पम्फा भुसाल प्रवक्ता, नेकपा–माओवादी २ आश्विन २०७१, बिहीबार ०५:२२

० पछिल्लो राजनीतिक विकासक्रमलाई कसरी हेर्नुभएको छ? – विकासक्रम जटिलतातिर पनि छ। तर, समाधानतर्फ जाने संकेत पनि देखिएको छ। ० त्यस्तो कुनै संकेत पाउनुभएको छ समाधानतर्फ जाने? – सबैभन्दा महत्वपूर्ण कुरा त तीन दल र सरकारबाट हाम्रो प्रस्तावलाई स्वीकार्ने काम भएको छ। राष्ट्रको संविधान..

पुरा पढ्नुस »

संविधान बन्दै बन्दैन, बने पनि च्यातिन्छ :: डा. सुन्दरमणि दीक्षित २६ भाद्र २०७१, बिहीबार ०६:३६

० दशैँको अवसर पारेर गैरआवासीय नेपालीहरू सम्मेलन आयोजना गर्दैछन्। तपाईं एनआरएनलाई कुन दृष्टिले हेर्नुहुन्छ? – बिदेसिने नेपालीलाई मैले मूलतः तीन कोटिमा विभक्त गर्ने गरेको छु। पहिलो, जो नेपाली विदेशीले नेपालको लागि भनेर दिएको स्कलरसिप खाएर अन्ततः उतै पलायन हुने या फर्केरै नआउने..

पुरा पढ्नुस »

आध्यात्मिक सोच भएको व्यक्ति शासक हुनुपर्छ :: पासाङ तेम्बा लामा १८ भाद्र २०७१, बुधबार २२:१३

चर्चित आध्यात्मिक बौद्ध धर्मगुरु पासाङ तेम्बा लामा लामो समयदेखि समाजसेवा एवम् राजनीतिमा समेत संलग्न हुनुहुन्छ। उहाँको पहलमा विभिन्न विद्यालयको स्थापना हुनुका साथै अनेक सामाजिक कार्यहरूसमेत सञ्चालित छन्। राजनीति गर्ने व्यक्तिमा आध्यात्मिक सोच भए उनीहरू स्वतः इमानदार हुने र..

पुरा पढ्नुस »

पेल्ने, ठेल्ने भनियो भने पार्टी धुलोपिठो हुन्छ :: योगेश भट्टराई, सचिव, नेकपा एमाले १७ भाद्र २०७१, मंगलवार ०७:३१

० नेकपा एमालेको नवौं महाधिवेशन भर्खरै सम्पन्न भएको छ। महाधिवेशनपछिको अवस्थालाई तपाइँले कसरी मूल्याङ्कन गर्नुभएको छ? – नवौं महाधिवेशन ऐतिहासिकरुपले सम्पन्न भयो। हामीले पार्टीको नवौं महाधिवेशनपछि पार्टीको तर्फबाट एउटा नयाँ विचार ल्याएका छौं। नेपाली समाज बदलिएको छ। त्यो बदलिएको..

पुरा पढ्नुस »

अदालतमा गएपछि पार्टी मिल्ने संभावना सकियो :: पशुपति शमशेर जबरा (अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पाटी) १७ भाद्र २०७१, मंगलवार ०५:४९

० माघ ८ गते संविधान ल्याउने भनेर दलहरुले भनिरहेका छन्, साँचै संविधान आउला त? – संविधान माघ ८ मा आउने नआउने २ कुरामा निर्भर छ। भर्खर एउटा प्रस्ताव प्रचण्डजीबाट आएको छ। शासकीय स्वरुपमा कम्प्रोमाइज गर्न तयार छु यदि प्रान्तको विषयमा अरु लचिलो हुन तयार छन् भने भनेर उहााले भन्नुभएको छ।..

पुरा पढ्नुस »

हामीलाई केही कब्जा गर्नु छैन :: भारतीय विदेशमन्त्री सुष्मा स्वराज १४ श्रावण २०७१, बुधबार ०८:५४

भारतीय विदेशमन्त्री सुष्मा स्वराज तीनदिवसीय नेपाल भ्रमण सकेर नयाँ दिल्ली फर्किसक्नुभएको छ । २३ वर्षसम्म हुन नसकेको मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन काठमाडौं आउनुभएकी विदेशमन्त्री स्वराजले राष्ट्रपति, प्रधानमन्त्रीलगायत सबै पार्टीका शीर्ष नेताहरूसंग भेटवार्ता..

पुरा पढ्नुस »

कानुनी बाटो छोडी जथाभावी हिँड्न सक्दिनँ :: सुवास निरौला (कार्यकारी प्रमुख, नेपाल पर्यटन बोर्ड) ९ श्रावण २०७१, शुक्रबार ०४:२८

० लगभग दुई महिना लामो समयपछि नेपाल पर्यटन बोर्डले नियमित काम सुरु गरेको छ, दुईमहिने रिक्तता पूरा गर्न के गर्दै हुनुहुन्छ ? – हो, लामो ग्यापपछि काम सुरु गरेकाले गर्न बाँकी काम धेरै नै छन् । तर, यी सबलाई सामान्य तवरले नियमित प्रक्रियामा लैजान म प्रतिबद्धताका साथ लागिपरेको छु । सेवाको..

पुरा पढ्नुस »

म किन खेदिएँ, सुन्नुहुन्छ? :: भरत सुवेदी (भ्रष्टाचारको आरोपी सहसचिब) १ श्रावण २०७१, बिहीबार ०२:४८

० तपाईंमाथि विदेशी पिआर लिएर सरकारी सेवामा रहेको आरोप छ, यसबारे तपाईंको भनाई के छ? – यसबारे भन्नुपर्ने, बुझ्नुपर्ने र बुझाउनुपर्ने कुरा त धेरै छन्। तर एक लाइनमा भन्नुपर्दा जुन रूपमा ‘पिआर’को मुद्दा एक्कासी चर्काइएको छ, यो कुनै राष्ट्रप्रेम वा देशहितबाट प्रेरित नभई व्यक्तिविशेषलाई..

पुरा पढ्नुस »

निर्वाचन आयोगले न्याय नगरे अदालत जान्छौँ :: प्रकाशचन्द्र लोहनी (नेता, राप्रपा) २६ असार २०७१, बिहीबार ०५:१३

० दलहरूमा मेलमिलाप, सहमति र एकताको आवश्यकता बढेको बेला राप्रपामा त अनौठो विवाद देखियो, कतै पार्टी फुट्न लागेको त होइन? – राष्ट्रिय जनशक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको वर्ष दिनअघि एकता सम्मेलन भयो। दुवै दल राष्ट्रियता, प्रजातन्त्र र उदारवादमा आधारित रहेकाले पार्टी एक..

पुरा पढ्नुस »

ओलीको नेतृत्व देशकै लागि आवश्यक :: विद्या भण्डारी (एमाले उपाध्यक्ष) १९ असार २०७१, बिहीबार ०१:५७

० एमालेको नवौँ महाधिवेशनको मुखमा पार्टीभित्रका दुई पक्षबीच सैद्धान्तिक वा वैचारिकभन्दा पनि व्यक्तिगत तवरका टीका–टिप्पणी र अस्वस्थकर तानातानी देखियो, यसबारे तपाईंको धारणा के छ? – आफूसँग स्पष्ट सोच या विचार नभएपछि या विचारले टाट पल्टिएपछि प्रस्ट विचार र एजेण्डा लिएर उभिएको..

पुरा पढ्नुस »

आगामी दुई वर्षमा पशुपतिनाथ क्षेत्र हेर्नलायक हुनेछ :: गोविन्द टण्डन (सदस्यसचिव, पशुपति क्षेत्र विकास कोष) १२ असार २०७१, बिहीबार ०१:५१

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टन्डन दोस्रोपटक ०७० असार २५ गते यस पदमा नियुक्त भएका हुन्। यसअघि पनि ०४९ वैशाख १ देखि ०५० भदौ ४ सम्म उनी उक्त पदमा थिए। पशुपति क्षेत्रका समस्या, चुनौती, सुधारका कार्य एवम् भावी योजनाबारे गोविन्द टन्डनसँग घटना र विचारका लागि बुद्धिप्रसाद..

पुरा पढ्नुस »

अब पनि नसच्चिए बर्बाद हुन्छ :: नारायणकाजी श्रेष्ठ (नेता, एनेकपा माओवादी) ४ असार २०७१, बुधबार २३:२७

० तपाई: झन्डै ६ महिनासम्म खासगरी मिडियासँग एउटा दूरी बनाएर बस्नुभयो, कुनै सार्वजनिक अभिव्यक्ति दिनुभएन, किन होला ? – नेपाल एउटा यस्तो मुलुक हो जो अत्यन्त सुन्दर हुनुका साथै विकास र समृद्धिका लागि आवश्यक साधन–स्रोतका हिसाबले निकै सम्भावना बोकेको देश हो । यस्ता सम्भावना बोकेकामध्ये..

पुरा पढ्नुस »

म पनि रुकमान्तरको विरोधी हुँ :: रामशरण महत , अर्थमन्त्री २८ जेष्ठ २०७१, बुधबार २१:४१

० तपाईंले अर्थमन्त्रीको शपथ लिएकै बेला जेठ मसान्तभित्रै जसरी पनि बजेट ल्याउने वाचा गर्नुभएको थियो, त्यो त नसक्ने हुनुभयो नि ? – जसरी पनि ल्याउँछु भनेर त मैले भनेको थिइनँ, बरु जेठ मसान्तसम्ममा बजेट प्रस्तुत गर्ने हाम्रो योजना छ चाहिँ भनेकै हुँ । तर, त्यो योजना अब पूरा हुन सक्ने अवस्था..

पुरा पढ्नुस »

कुनै पनि मुद्दाबाट पछि हटेको छैनौँ :: गिरिराजमणि पोखरेल (एमाओवादी नेता) २२ जेष्ठ २०७१, बिहीबार ००:३६

० सरकारको सय दिन पुग्नेबित्तिकै संसद् अवरुद्ध गर्न थाल्नुभयो नि, प्रतिपक्षी धर्म निर्वाह गर्न थालेको कि कसो हो? – प्रतिपक्षीको जिम्मेवारी निर्वाह गर्न सय दिन कुर्नुपर्ने भन्ने हुँदैन। रचनात्मक प्रतिपक्षीको भूमिका हामीले निर्वाह गरिआएकै छौँ र गरिरहने नै छौँ। तर, अहिलेको विशिष्ट..

पुरा पढ्नुस »

विशेष

सबै

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश दिएको छ। सर्वोच्चले..

२८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्..

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..