कुराकानी


बाबुराम जंगबहादुर बन्न खोज्छन् भने अर्को जनआन्दोलनको आधारभूमि तयार हुन्छ ः डा. प्रकाशचन्द्र लोहनी २१ असार २०६९, बिहीबार ११:०८

विपक्षी राजनीतिक दलका नेताहरु बुधबार सामुहिक रुपमा राष्ट्रपति भेट्न पुगे, त्यसमा तपाईं पनि हुनुहुन्थ्यो, के उद्देश्य थियो यो भेटको ? – बजेट ल्याउने जुन संवैधानिक व्यवस्था छ त्यसअनुसार राष्ट्रपति अघि बढ्नु प¥यो, कामचलाउ सरकारले दिएको अनावश्यक दबावमा पर्नु हुंदैन भन्ने दलहरुको..

पुरा पढ्नुस »

बाबुरामजीले आफैंलाई राज्य ठान्न थाले – शेखर कोइराला (नेता, नेपाली कांग्रेस) १४ असार २०६९, बिहीबार १३:१७

कांग्रेसका पूर्वसभासदहरु त संविधानसभा ब्युंताउन अघिसरे नि, कांग्रेस संविधानसभा ब्युंताउनै लागेको हो त ? – होइन, कांग्रेसको केन्द्रिय समितिमा यस्ता एजेण्डा उठेका पनि छैनन् र यस विषयमा कुनै छलफल पनि भएको छैन । हाम्रा ६१–६२ जना पूर्वसभासदहरुले संविधानसभा ब्युंताउनु प¥यो भनेर आवाज..

पुरा पढ्नुस »

अब नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ – सुशील कोइराला, नेका सभापति १३ असार २०६९, बुधबार ०७:५८

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचितबाहेक अरू कसैलाई पद नछाड्ने भन्नुभएको छ, अब कसरी नयां सरकार बन्ला ? कसले कहां के बोले म जान्दिन“ । त्यस्ता भनाइस“ग मेरो कुनै चासो पनि छैन । प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामा मुलुकलाई निकास दिन अहिलेको अनिवार्य सर्त हो ।..

पुरा पढ्नुस »

अब बाबुरामलाई गलहत्याइनेछ – माधवकुमार नेपाल (वरिष्ठ नेता, एमाले) ६ असार २०६९, बुधबार ०७:४०

० तपाईंहरू लगातार सहमतिको प्रयास भइरहेको दाबी गर्नुहुन्छ, सहमति या विमति कतातिर जाने भयो मुलुकको राजनीति ? – सहमतिको विकल्प नरहेको हामी सबैले स्वीकार गरेको कुरा हो, तर सहमति कसरी गर्ने, सहमतिको बाधक के हो भन्ने सवालहरू हाम्रासामु ठडिएका छन् । हाम्रा प्रयास यही गांठो सुल्झाउनका लागि..

पुरा पढ्नुस »

कालो झण्डाले प्रधानमन्त्रीलाई केही फरक पार्दैन ४ असार २०६९, सोमबार १६:५४

टोपबहादुर रायमाझी, शान्ति मन्त्री ० सहमति लत्याउँदै प्रधानमन्त्री विदेश जानुभयो नि ? – विदेश जाने यो नियमित प्रकृयाअन्तर्गत हो । ० देशमा संकट छ, प्रधानमन्त्री विदेशमा ? – संकट टार्न पनि प्रधानमन्त्री विदेश जानु प¥र्यो नि । ० आप्mनो समस्या समाधान गर्न प्रमले नसकेपछि विदेशी गुहाउर्न..

पुरा पढ्नुस »

संविधानको संरक्षण गर्नु राष्ट्रपतिको कर्तव्य हो

उपेन्द्र यादव, अध्यक्ष मधेशी जनअधिकार फोरम ० राजनीतिक दलहरुलाई मिल भनेर राष्ट्रपतिले केलाई संकेत गर्नुभएको हो ? – मुलुकको अहिलेको अन्योल, अनिश्चिता अन्त्य गरी निकास दिनका लागि र मुलुकमा राजनीतिक संकट छ, त्यसलाई अन्त्य गर्नलाई मिलेर सहमति गरेर संविधान त बनाउन सकेनौं, त्यसपछि जुन..

पुरा पढ्नुस »

माओवादीले एक झापड हाने अब जनताले दुई झापड हान्नेछन् – उदयशमशेर राणा (अध्यक्ष, नेपाल तरुण दल) ३२ जेष्ठ २०६९, बिहीबार १७:१७

काङ्ग्रेसमा पुराना नेताले केही गर्न नसकेकाले युवा नेताको जरुरत परेको ठानिन्थ्यो, तर अवसर पाएका युवाले पनि क्षमता देखाउन सकेनन् भन्ने गुनासो बढेको छ, यसको उदाहरणका रूपमा तपाईंलाई पनि लिन सकिएला ? – अहिले नै त्यतिसम्म भन्नु अलिक बढ्ता नै होला । तपाईंले भनेजस्तै पुराना नेताहरूले..

पुरा पढ्नुस »

कांगे्रसमा वैचारिक विवाद छैन २९ जेष्ठ २०६९, सोमबार १२:२९

डा. शेखर कोइराला, नेता नेपाली कांगे्रस ० अब के हुन्छ मुलुकमा ? – मुलुक बडो अप्ठ्यारो परिस्थितिमा छ । सहमति नगरी अगाडि बढ्न सक्ने अवस्था छैन । ० सहमति गर्न कसले के गर्नुपर्छ ? – सहमति भन्नेवित्तिकै प्रधानमन्त्रीको राजीनामा आउन जरुरी छ । दोस्रो कुरा के कुरामा सहमति गर्ने ? एउटा..

पुरा पढ्नुस »

हिन्दुराष्ट्रसहित राजसंस्था स्थापना हुन्छ–हुन्छ राजाराम श्रेष्ठ, राप्रपा नेपालका सहमहामन्त्री एवम् प्रचारप्रसार विभाग प्रमुख २७ जेष्ठ २०६९, शनिबार १८:०२

पछिल्ला दिनमा राप्रपा नेपाल पनि विभिन्न विरोध, ¥याली र आमसभामा उत्रिएको छ, केका लागि तपाईंहरु सडकमा आउनुभएको हो ? – नेपाली जनताकोत राजसंस्था खारेजीको घोषणा गर्दै संघीय गणतन्त्रमा प्रवेश गरेको दाबी गर्ने राजनीतिक दलहरुले मुलुकलाई झन्–झन् अवनति र विखण्डनकै संघारमा पु¥याए । यो..

पुरा पढ्नुस »

कांग्रेस संविधानसभा पुनस्र्थापनाको पक्षमा छैन रामचन्द्र पौडेल (उपसभापति, नेपाली कांग्रेस) २५ जेष्ठ २०६९, बिहीबार १४:१९

काङ्ग्रेस, एमाले लगायतका दलहरु यतिबेला जनप्रदर्शनमा किन ओर्लिएको उपसभापतिज्यू ? – देशलाई निरङ्कुशतातिर बढाउन खोजिएको छ । संविधानसभा तथा व्यवस्थापिका संसद सून्य गराएर मुलकमा सत्ता कब्जाको रणनीतिमा माओवादी पार्टी अगाडि बढ्दैछ । त्यसलाई ध्यानमा राखेर मुलुकको लोकतन्त्रलाई रक्षा..

पुरा पढ्नुस »

प्रचण्डको बाटोबाट शान्ति र संविधान आउंदैन नेत्रविक्रम चन्द ‘विप्लव’ (क्रान्तिकारी विचार समूहका नेता, एकीकृत नेकपा माओवादी) २४ जेष्ठ २०६९, बुधबार २२:५१

कम्युनिस्ट पार्टीमा फुटको रोग अत्यन्त सामान्य देखिन्छ, माओवादी पनि फुट्ने भयो होइन अब ? – कम्युनिस्ट पार्टी एकताबद्ध पनि भएको छ, रूपान्तरित पनि भएको छ, पुनर्संगठित पनि भएको छ र यसले राष्ट्रलाई ठूला–ठूला उपलब्धि वा परिवर्तन पनि दिएको छ । त्यसैले फुटको मात्र कुरा नगरौ“ । एकीकृत..

पुरा पढ्नुस »

राष्ट्रपतिले सक्दैनन् भने जनताले देखाइदिन्छन् २२ जेष्ठ २०६९, सोमबार १३:४६

उपेन्द्र यादव (अध्यक्ष, मधेसी जनअधिकार फोरम नेपाल) ० संविधानसभाको अवसान गरेर एकलौटी रुपमा चुनाव घोषणा गर्ने प्रधानमन्त्रीविरुद्ध कांगे्रस, एमाले जस्ता दलहरुले आन्दोलन घोषणा गरेका छन्, यसलाई तपाईंले कसरी लिनुभएको छ ? – डा. बाबुराम भट्टराईको असंवैधानिक कदमका विरुद्ध कांगे्रस..

पुरा पढ्नुस »

प्रधानमन्त्रीलाई जेल हाल्नु पर्छ ११ जेष्ठ २०६९, बिहीबार २३:२५

प्रेमबहादुर खड्का, अध्यक्ष, नेपाल बार एसोसिएसन सर्वोच्च अदालतको  आदेश कस्तो लाग्यो ? जे हुनु पर्ने थियो, त्यही भयो । मंसिर ९ गते सर्वोच्च अदालतले संविधानसभाको म्याद अब थप्न नसक्ने भनि गरेको फैसला विरुद्ध सरकारले म्याद थपको प्रस्ताव लगेको स्पष्ट रुपमा भनेकोले अब संविधानसभाको म्याद..

पुरा पढ्नुस »

जेठ १४ अघि नै काग्रेसको नेतृत्वमा सरकार बन्छ ३ जेष्ठ २०६९, बुधबार १८:३३

उपप्रधानमन्त्री तथा नेपाली काग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला तीन दलको सहमति पछि अब जेठ १४ मा संविधान जारी हुने निश्चित भएको हो ? हो, अब तीन दलको सहमतिले संविधान बन्ने दह्रो आधार तयार पारेको छ । मलाई शतप्रतिशत विश्वास छ, जेठ १४ गते अब संविधान जारी हुन्छ । दलहरुसँग संविधान जारी..

पुरा पढ्नुस »

जातीय होईन, भाषा र सस्कृतिको आधारमा संघीयता भएमात्रै दिगो हुन्छ २ जेष्ठ २०६९, मंगलवार ०८:३५

सीके लाल, राजनीतिक विष्लेसक अब नेपालको शान्ति प्रक्रिया निष्कर्समा पुगेको हो ? शान्ति प्रक्रिया नै निष्कर्समा पुग्न त संविधान निर्माण र पहिलो निर्वाचन भएर नयाँ सरकार नै बनिसक्नु पर्छ । शान्ति प्रक्रियाको एउटा महत्वपूर्ण कोशेढुंगा चाँही अब पार भएकै हो । यो निर्णयलाई कोशे ढुंगा..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

प्रधानमन्त्रीको प्रश्न, ‘सडकका खाल्डाको सारङ्गी कति सुन्ने ?’

काठमाडौँ, ६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकका खाल्डा पुर्न ४ महिनाको समय दिएका छन् । पुनर्गठित मन्त्रिपरिषद्को पहिलो..

मूल्यवृद्धि नियन्त्रण बाहिर, फेरि चुक्यो सरकार

निरोज कुमार थापा, काठमाडौँ, ५ मंसिर । मूल्य वृद्धि चुलिँदै गएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमास सकिँदा मुल्य..

गोकर्ण विष्ट पदमुक्त भएको खुशीयालीमा म्यानपावर व्यवसायीको पार्टी

निरोज कुमार थापा, काठमाडौँ, ५ मंसिर । श्रम तथा रोजगारमन्त्रीबाट गोकर्ण विष्ट बर्खास्त भएपछि म्यानपावर..

ओलीको कमालः महिला मन्त्रालयको जिम्मेवारी पुरुष सांसदलाई !

काठमाडौँ, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्दै दोलखाका सांसद..

सरकारमा सहभागी हुने २ मन्त्रीको नाम टुंगो लाग्यो

काठमाडौँ, ४ मंसिर । सरकारमा मन्त्रीको रुपमा प्रवेश गर्ने २ जनाको नाम टुंगो लागेको छ । तत्कालिन माओवादी केन्द्रको..