कुराकानी


बाबुरामलाई बोक्दा कांध गन्हाउंछ : केपी ओली २६ भाद्र २०६९, मंगलवार २२:१२

० तपाईं भारत गइरहनुहुन्छ नि, किन ? – सबैलाई थाहा भएकै कुरा हो, बङ्ग्याउन खोज्नु अलग कुरा हो । मैले किड्नीको प्रत्यारोपण गरेको छु । त्यसको फलोअपका लागि जाने गर्छु । कतिपय टेस्टहरू यहां हुंदैनन् त्यसका लागि पनि जानुपर्छ । बकवास गर्नेहरूले राजनीतिक उपचारका लागि भनेर प्रचार गरिरहेका छन्..

पुरा पढ्नुस »

माओवादी नेतृत्वले ठूलो भ्रष्टाचार गरकै हो, त्यसै छोड्न मिल्दैन – सुशील कोइराला (कांग्रेस सभापति) २० भाद्र २०६९, बुधबार १७:३८

० अन्ततः तपाईले लडाकुमा भएको भ्रष्टाचारको विषयलाई औपचारिक रुपमै उठाउनु भयो होईन ? – यो मुद्दा मैले यसपटक मात्रै उठाएको होईन पटक–पटक मैले उठाउँदै आएको छु । सार्वजनिक सन्चारमाध्यममा, पछिल्लो पत्रकार सम्मेलनमा पनि, लेखमा पनि पटक–पटक उठाउँदै आएको हुं । समायोजन र पुनःस्थापनाको काम..

पुरा पढ्नुस »

राष्ट्रबादी,प्रजातन्त्रबादी र कन्जरभेटिभलाई संगै लान चाहन्छौं :, प्रकाशचन्द्र लोहनी, सहअध्यक्ष (राजपा) १९ भाद्र २०६९, मंगलवार ०५:५३

० मुलुकको राजनीतिलाई निकास दिने भन्दै तीन ठूला दलका नेताहरु छलफलमा जुटिरहेका छन्, तपाईंहरुले कुन रुपमा मूल्याङ्कन गर्नुभएको छ यो छलफललाई ? – उहांहरु विगत २–३ वर्षदेखि नै यस्ता छलफल गरिरहनु भएको हो र जहिले पनि अब निकास निस्कन्छ, अब हामी यसो गर्छौं, उसो गर्छौं भन्नुहुन्छ उहांहरु । तर,..

पुरा पढ्नुस »

राष्ट्रपतिशासन लाग्नुपर्छ : मनीषा कोइराला १३ भाद्र २०६९, बुधबार ०७:०१

बलिउड र कलिउड चलचित्र दुनियांकी ख्यातिप्राप्त नायिका मनीषा कोइराला जति चलचित्रको विषयबाट चर्चामा रहन्छिन् त्यत्तिकै नेपाली राजनीतिमा कोइराला परिवारको राजनीतिक उत्तराधिकारी र व्यक्तिगत जीवनमा आउने उतारचढावको कारण पनि चर्चामा रहने गर्छिन् । फिल्म करियरपछि राजनीतिमा आउने..

पुरा पढ्नुस »

कांग्रेसमा आन्तरिक लोकतन्त्र रहेन – एनपी साउद (नेता, नेपाली कांग्रेस) १२ भाद्र २०६९, मंगलवार १९:५३

० वरिष्ठ नेता शेरबहादुर देउवाले हरेक पाइलामा भांजो हाल्न खोजेजस्तो देखिन्छ नि, यसले निर्वाचित सभापतिलाई काम गर्न अप्ठ्यारो परेको छैन र ? – शेरबहादुर देउवाले भांजो हाल्यो भन्नु गलत हो । पार्टीको विधान र सहमतिका कुरा गर्दै भांजो हुन्छ भने म त्यसलाई केही भन्दिनं । होइन भने शेरबहादुर..

पुरा पढ्नुस »

मल्हमपट्टीले ठीक हुने घाउलाई चिरफार किन गर्ने ? – नारायणमान बिजुक्छे रोहित (अध्यक्ष, नेमकिपा) ५ भाद्र २०६९, मंगलवार २२:११

० आलङ्कारिक ओहोदामा रहेका भनिएका राष्ट्रपति यतिबेला केन्द्रबिन्दुमा देखिनुभएको छ, किन होला ? – राष्ट्रपति देशकै अभिभावकको भूमिकामा हुनुहुन्छ, उहांले संविधानको पालना र संरक्षण गर्नुहुन्छ । राष्ट्राध्यक्षजस्तो व्यक्ति राष्ट्रको केन्द्रबिन्दुमा देखिनु के अस्वाभाविक भयो र ? ०..

पुरा पढ्नुस »

अबको बिकल्प सहमति र नयाँ जनादेश – रामशरण महत ३१ श्रावण २०६९, बुधबार १९:५३

।० राजनीतिक दलहरुका बीचमा राष्ट्रिय सहमति कायम हुन सकेको छैन , मुलुक अझ अन्यौलपुर्ण अवस्थामा आउन तर्फ उन्मुख हुँदैछ । अब मुलुकलाई निकास दिने उत्तम बिकल्प के हो ? – जेठ १४ मा दलहरुका बीचमा सहमतिको आधार तयार भएकै अवस्थामा बर्तमान सत्तारुढ दलहरुले जेठ १४मा संविधान सभाको दुखद अवसान..

पुरा पढ्नुस »

लोकतन्त्रको आन्दोलन त टुङ्गिएकै रहेनछ – रामचन्द्र पौडेल (उपसभापति, नेपाली काङ्गे्रस) ३० श्रावण २०६९, मंगलवार २०:५१

० नेपालको राजनीतिक सहमतिको निकास कसरी होला ? – माओवादी नेतृत्वबाट जे–जस्ता अभिव्यक्ति आउन थालेका छन् र जुन किसिमको गतिविधि देखिएको छ, यसका आधारमा समस्याको निकास सहज र नजिक छ भन्नेचाहिं देखिंदैन । ० प्रचण्डजीले काङ्गे्रसको नेतृत्वमा सरकार बन्न सक्दैन, दिइंदैन भन्नुभयो नि,..

पुरा पढ्नुस »

अध्यादेशमार्फत् मुलुक चलाउन खोज्नु निरङ्कुशताको पराकाष्ठा हो — खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, पोलिटब्युरो सदस्य, नेकपा-माओवादी २९ श्रावण २०६९, सोमबार १४:४८

० पार्टी गठनसागै तपाईं देशदौडाहामा निस्कनुभयो, कार्यकर्ताको भावना कस्तो पाउनुभयो ? शान्तिप्रक्रियामा प्रवेश गरेसागै एमाओवादीमा वैचारिक एवं राजनीतिक विचलनता देखापर्यो । संगठनको आधिकारिक निर्णयको उल्लंघन गर्ने अराजक क्रियाकलाप बढ्दै जांदा त्यसको खिलाफमा नेतृत्व तहका केही..

पुरा पढ्नुस »

संविधानसभा पुनस्र्थापना भए सबै समस्या समाधान हुन्छ शोभाकर पराजुली, (पूर्वसंविधानसभा सदस्य एवम् नेपाली काङ्गे्रसका युवा नेता) २४ श्रावण २०६९, बुधबार ०८:२६

० दुई वर्ष म्याद थपेर पनि परिणाम दिन नसकेको संविधानसभाको पुनस्र्थापनाका लागि तपाईं किन सक्रिय हुनुभएको ? – विधिलाई प्राथमिकताको पहिलो स्थानमा राखौं भन्ने मूल उद्देश्य हो । यतिबेला विभिन्न विकल्पको खोजी भइरहेको अवस्था छ, तर जे–जति विकल्प देखिएका छन्– संविधानतः संविधानसभाको..

पुरा पढ्नुस »

राष्ट्र असफल होला तर ज्ञानेन्द्र फर्कन सक्दैनन् ः प्रचण्ड १७ श्रावण २०६९, बुधबार ०८:१२

एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्नो एक मात्र छोरा प्रकाश दाहाल (साकार) असाध्यै सोझो मानिस भएको बताउनुभएको छ । छोराले घर छाडेर हिंड्दा कस्तो लागेको छ भन्ने जिज्ञाशाको जवाफ दिंदै उहांले भन्नुभएको छ, ‘मानवीय मन भएका सबैलाई पीडा त भइहाल्छ । मेरा निम्ति यो धेरै अनौठो विषय होइन ।..

पुरा पढ्नुस »

मधेसमा हैकमवाद जिउंदै छ — महेन्द्रप्रसाद यादव (सिंचाइमन्त्री एवम् अध्यक्ष, तमलोपा–नेपाल) १६ श्रावण २०६९, मंगलवार २२:२५

राजनीतिक रूपमा बाहिरबाट हेर्दा माओवाद र मधेसवादको बीचमा कुनै मिलनबिन्दु देखिंदैन, तर तपाईंहरूले त गज्जबले मिलेर सरकार चलाइदिनुभयो, के सूत्र छ यस्तो ? – संविधानसभाको निर्वाचनमार्फत नेपाली जनताले सबै दल मिलेर नयां संविधान बनाउन जनादेश दिएका थिए । सबभन्दा ठूलो दलका रूपमा नेकपा..

पुरा पढ्नुस »

निर्वाचनको मिति अब कांग्रेस नेतृत्वको सरकारले तोक्छ ः सुशील कोइराला ९ श्रावण २०६९, मंगलवार २०:५८

भट्टराई सरकार हटाउने तपाईंहरूको अभियान कहां पुगेको छ ? बाबुराम–प्रचण्डजीहरूले जसरी एकलौटीरूपले विधिविधानलाई नाघेर चुनाव गराउंछु भन्नुभयो, हामीलाई बडो कष्ट र दुःख लाग्यो । यो विधिअनुरूप भएन भन्दै हामीले राष्ट्रपतिलाई ज्ञापनपत्र दियौं । संविधानलाई बचाउनु प¥यो भनेर संरक्षक..

पुरा पढ्नुस »

संविधानसभाको निर्वाचन अब हुंदैन – ईश्वर पोखरेल, एमाले महासचिव ५ श्रावण २०६९, शुक्रबार १०:५१

एमालेको स्थायी कमिटीले निर्वाचनमा जानु नै उचित ठान्यो नि, किन ? – हामीले चाहेको निर्वाचनको अर्थ स्पष्ट हुनु जरुरी छ । संवैधानिक, राजनीतिक र नैतिक हिसाबले पनि विघटित भइसकेको संविधानसभा अब ब्युंताउनु अनुचित हुन्छ । तसर्थ, हाम्रो केन्द्रीय कमिटीको बैठकले एमाले संविधानसभा..

पुरा पढ्नुस »

मधेसी मोर्चासंग मिलेर बाबुराम मुलुक डुबाउंदैछन् – दीपकुमार उपाध्याय (नेता, नेपाली काङ्गे्रस) २७ असार २०६९, बुधबार १५:०३

० विपक्षी दलहरूले प्रधानमन्त्रीलाई कुर्सी छोड्न आग्रह गरेको गरेकै छन् तर उहां मानिरहनुभएको छैन, यस्तो अवस्थामा अब राष्ट्रपतिले के गर्न सक्नुहोला ? – राष्ट्रपतिलाई त्यस्तो कुनै संवैधानिक अधिकार दिइएको छैन जसको प्रयोग गरी उहांले ठोस कदम चाल्न सक्नुहोस् । राष्ट्रपतिलाई त..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

प्रचण्डका घरवेटीको फोटो पोल पोलमा टाँसियो, लेखियो यस्ता नारा

भक्तपुर, २७ कार्तिक । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरवेटी एवम् निर्माण व्यवसायी विरुद्द भक्तपुरका नागरिकले..

आलम काण्डः बयान फेर्दै साक्षीहरु

रौतहट, २६ कार्तिक । राजपुर बम काण्डका दोषीका रुपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला..

सीमा विवादः वार्ता गर्न भारत तयार, एपिएफ र एसएसबी पनि छलफलमा

निरोज कुमार थापा, काठमाडौँ, २५ कार्तिक । भारतीय नक्सामा नेपाली भूभाग पनि देखाईएको भन्दै नेपालमा भारतविरोधी..

मुख्यमन्त्री राउतले सोधे, ‘प्रदेश २ विदेशी भूमी हो ?’

जनकपुर, २४ कार्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशलाई केन्द्र सरकारले विभेद गरेको..

भारतले सील गर्‍यो नेपालगञ्ज नाका

बाँके, २३ कार्तिक । भारतले नेपालगञ्ज नाका सील गरेको छ । भारतीय सुप्रिम कोर्टले विवादित अयोध्याको जग्गाबारे..