कुराकानी


‘हिमालयन ट्राभल मार्ट पर्यटन क्षेत्रको कुम्भ मेला’ सिइओ बुडालसँगको अन्तरवार्ता २१ जेष्ठ २०७६, मंगलवार १२:५३

पर्यटन प्रवद्र्धनका लागि सन् २०१७ बाट हरेक वर्ष हिमालय ट्राभल मार्ट आयोजना हुँदै आएको छ । यसवर्ष पनि जुन ६ अर्थात् जेठ २३ देखि २६ सम्म मार्टको आयोजना हुँदैछ । मार्टले नेपाललाई हिमालय प्रवेशद्वारका रुपमा चिनाउने लक्ष्य लिएको छ । मार्टको आयोजना किन ? यसले नेपालको पर्यटनमा दिन सक्ने..

पुरा पढ्नुस »

‘होमस्टे होटलको विकल्प होईन’ ६ बैशाख २०७६, शुक्रबार १६:२८

निरोज कुमार थापा, काठमाडौँ, ६ बैशाख ।  नेपालमा होमस्टेको इतिहाँस लामो छैन। यो अभियानले गति लिएको एक दशक पनि भएको छैन। ‘पर्यटनका लागि संगसंगैु भन्ने नारासहित ‘नेपाल पर्यटन वर्ष–२०११’ पश्चात नै होमस्टेले गति लिएको हो । त्यसो त कोहि पाहुनाको स्वागत सत्कार गर्नु नेपालीको संस्कार नै हो..

पुरा पढ्नुस »

अञ्जु पन्तको भाइरल तस्बिरः के हो बास्तविकता ? २० चैत्र २०७५, बुधबार १५:१९

मंगलबार साँझदेखी गायीका अन्जु पन्तका तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेका छन् । हावाहुरीमा परी मृत्यु भएका परिवारलाई भेट्ने बाहानामा गायीका पन्त बारा पुगेर धर्म प्रचारमा लागेको भन्दै सामाजिक सञ्जालमा हुनसम्म विरोध भएको छ । गाडीको डिकीमा झोला र किताब कपी जस्ता देखिने सामान राखेर..

पुरा पढ्नुस »

यहि समाज हो एउटा श्रीमती निकालेर अर्को श्रीमती भित्र्याउने २४ फाल्गुन २०७५, शुक्रबार १९:२५

  महिलाहरुको लागि आफ्नो सारा समय अर्पेर समाज सेवामा सधै लागि पर्ने सोमा खत्री समुन्नत महिला मंचकी अध्यक्ष हुन् ।विगत ४ बर्षदेखि यस मंचमा अध्यक्ष भउकी उनी यस मंचलाई महासंघ बनाउन लागिपरेकीछिन् त्यसो त उनी नेपाल नारी चेतनशिल समाजको अध्यक्ष थिइन, १० बर्षसम्म चलाएको संस्थाको भर्खरै..

पुरा पढ्नुस »

मरेकाले जल्ने अधिकार गुमाएको हेर्न सकिनँ :: रेखा थापा २५ बैशाख २०७२, शुक्रबार ०२:२५

फरक काम र शैलीका कारण बेलाबेला चर्चामा आउने अभिनेत्री रेखा थापाले यसपटक भूकम्पपीडितमाझ पनि बेग्लै उपस्थिति जनाइन् । पशुपति आर्यघाटमा आफन्तको दाहसंस्कार गर्न नसकेकालाई आर्थिक सहयोग प्रदान गर्दै उनले सहयोगको बेग्लै पाटो उजागर गरिन् । एक पोका चाउचाउ दिएर फोटो खिचाई फेसबुकमा छाउन..

पुरा पढ्नुस »

मिसन पूरा गर्न नसक्ने सरकारको के औचित्य ?: प्रदीप ज्ञवाली (सचिव, नेकपा एमाले) २४ फाल्गुन २०७१, आईतवार २१:२६

० सत्ताको नेतृत्व गरिरहेको दल नेपाली काङ्ग्रेससँग एमालेको सम्बन्ध चिसिएको हो ? – काङ्ग्रेससँग सम्बन्ध चिसिएको होइन । तर, गत तीन सातादेखि संविधानसभाको बैठक अवरुद्ध छ । बैठक कहिले डाकिन्छ र अबको प्रक्रिया कसरी अघि बढ्छ भन्ने कुराको टुङ्गो छैन । प्रधानमन्त्रीले दुई–दुईपटक..

पुरा पढ्नुस »

शिक्षा र ज्ञानले मानसिक, शारीरिकरुपले सबल तुल्याउँछ :: जुनिता लिम्बू २९ माघ २०७१, बिहीबार ०१:०४

खगेन्द्र पन्धाक लिम्बू:: असल मान्छेहरूको बारेमा चासो राख्न र उनीहरूको बारेमा बुझेर अरुलाई सुनाउन मलाई विशेष रुची लाग्छ । यसै क्रममा मिडियाले खासै वास्ता नगरेको ब्यक्तित्वमाथि मेरो मानसिकता घुमिरहेको निकै भएको थियो । प्रचण्डका छोराले हिमाल चढ्दा करोडौँ लगानी गरेर हल्ला गर्ने..

पुरा पढ्नुस »

घामजून रहेसम्म त्यो सम्भव छैन :: झलनाथ खनाल १ माघ २०७१, बिहीबार ०६:२०

० ‘माघ ८’बारे मुलुकमा साह्रै अन्योल बढ्यो, तपाईं बताइदिनुस् कि उक्त समयसीमामा मुलुकले नयाँ संविधान पाउँछ ? – बिलकुल पाउँछ । माघ ८ गतेभित्र संविधान दिने भनेर जे–जति दलहरूले प्रतिबद्धता गरेका छन्, त्यो प्रतिबद्धतालाई कायम राखेर अघि बढ्न हामी दृढसङ्कल्पित छौँ । यसरी सङ्कल्प गर्ने सबै..

पुरा पढ्नुस »

प्रचण्ड र विप्लवको प्रवृत्ति एउटै हो, माघ आठमा पाइन्न, पाए पनि चाहिन्न :: मोहन वैद्य १७ पुष २०७१, बिहीबार १३:०७

० नेत्रविक्रम चन्दले तपाईंजस्ता नेतालाई छोड्नुभयो, किन होला ? – मोहन वैद्य भन्ने व्यक्ति मन नपरेर उहाँले हाम्रो साथ छोड्नुभयो होला जस्तो लाग्दैन, तर उहाँ यतिबेला हामीबाट अलग रहेको घोषणा गर्नुभएको छ । मलाई लाग्छ– उहाँले अलिक हतार गर्नुभयो । नेतृत्वको लागि यसरी हतारिनु आवश्यक थिएन ।..

पुरा पढ्नुस »

मलाई अर्घेलो बनाइयो : रामचन्द्र पौडेल १४ पुष २०७१, सोमबार ०५:४१

० सहमति जुटाउन भनि आइतबार बालुवाटारमा बसेको दलहरूको बैठक काङ्ग्रेस र एमालेको नेताका कारण भाँडियो भन्छन् नि, यथार्थ के हो ? – आरोप लगाउनेले जे लगाए पनि यथार्थ कतै लुक्न सक्दैन, लुकेको छैन । बैठकमा काङ्ग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले कसैको हार नहुने किसिमले वर्तमान..

पुरा पढ्नुस »

राजा फर्कनेमा शङ्कै छैन :: जगत गौचन (नेता, राप्रपा) २५ मंसिर २०७१, बिहीबार ०९:२८

० देशमा संविधान निर्माणको यत्रो खलबली छ, राष्ट्रिय सरकार गठनको चर्चा चलेको छ, तर तपाईंको पार्टी राप्रपाचाहिँ सिनमा खासै देखिएको छैन, किन होला ? – यो कुरालाई सजिलो भाषामा बुझाउनुपर्दा के भन्नुपर्ने हुन्छ भने जबसम्म वसन्त ऋतु आउँदैन तबसम्म कोइली चरीले गीत गाउँदैन । ०४६ मा एउटा..

पुरा पढ्नुस »

जातीय राज्य मागेर अशान्ति मच्चाउनेसँग हामी सहमत छैनौं :: राजकुमार लेखी १४ मंसिर २०७१, आईतवार १०:५१

० तपाईंको भाषण त निकै उग्र भयो, आदिवासी जनजाति आन्दोलनलाई फुटाउन खोज्नुभयो भन्ने प्रतिक्रिया आए नि? –मैले आजै पनि केही साथीहरूका प्रतिक्रिया सुने। उहाँहरूले मलाई किन यस्तो बोलेको, एकजुट हुने बेलामा किन फुटाउन खोजेको भन्नुभयो। तर, वास्तविकता त्यसो होइन। मैले धेरैलाई प्रष्ट पारेको..

पुरा पढ्नुस »

दलहरूलाई सङ्घीयता ‘न्याउरीमारी पछुतो’ भएको छ :: चित्रबहादुर केसी २७ कार्तिक २०७१, बिहीबार २२:३०

लामो इतिहास बोकेको राजतन्त्रलाई ठूलो सङ्घर्ष गरी पाखा लगाएर जनताको पोल्टामा सत्ता सुम्पिएको दाबीसँगै राजनीतिक दलहरू यतिबेला अधिक मात्रामा लोकतन्त्रको नारा रट्छन्। लोकतन्त्रको रटानसँगै उनीहरू देश विकास कार्यमा एकात्मक प्रणाली बाधक रहेको तर्क गर्दै विभिन्न देशका उदाहरण दिएर..

पुरा पढ्नुस »

फण्ड प्राप्त भए मृत मुटु प्रत्यारोपणको प्रविधि नेपाल लैजान सकिन्छ :: डाक्टर कुमुद धिताल १४ कार्तिक २०७१, शुक्रबार २२:५६

अष्ट्रेलियाको सेन्ट भिन्सेन्ट अस्पतालमा कार्यरत नेपाली डाक्टर कुमुद धितालले मृत ब्यक्तिको मुटुको सफल प्रत्यारोपण गरेर विश्वव्यापी ख्याती कमाएका छन् । विगत ५ बर्षदेखि अष्ट्रेलियामा रहेर मुटु प्रत्यारोपण गर्दै आएका डा। धिताल सहितको टोलीले मृत ब्यक्तिको मुटु अर्का बिरामीमा..

पुरा पढ्नुस »

सबै भिसाका लागि योग्य नहुने भएकाले धेरैलाई लोटरी पार्नुपरेको हो :: सिन कुपर (डाइरेक्टर अफ फिल्ड अपरेशन, अमेरिकी विदेश मन्त्रालयको भिसा कार्यालय) १० कार्तिक २०७१, सोमबार ११:२१

आतंकवादी गतिविधि भइरहेका देश वा भूभागबाट डिभी लोटरी भर्नेहरुको पृष्ठभूमी जाँच कसरी गरिन्छ ? त्यस्ता गतिविधिमा संलग्न व्यक्ति डिभी लोटरीमा छनौट भए नभएको कसरी जाँचिन्छ ? सबै देशका आप्रवासी सरह नै उनीहरुको पनि स्क्रिनिङ गरिन्छ । अरु देशका आप्रवासीहरु सरह नै उनीहरुको पनि पृष्ठभूमी..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

मन्थलीमा पर्यटकलाई ठग्ने २ व्यापारी पक्राउ

निरोज कुमार थापा, मन्थली, ६ कार्तिक । रामेछापको मन्थली विमानस्थल नजिकै सञ्चालित होटल तथा चिया दोकानले मनपरी शुल्क लिन थालेपछि २..

‘विप्लब’ समूहका सर्लाही इन्चार्जलाई प्रहरीले हत्या गरेको मानव अधिकार आयोगको निष्कर्ष

काठमाडौँ, ५ कार्तिक । राष्ट्रिय मानव अधिकार आयोगले नेत्रविक्रम चन्द ‘विप्लब’ समूहका सर्लाही इन्चार्ज कुमार..

तिहारमा मात्रै ६० करोडको झिलिमिली बत्ती आयात हुँदै

निरोज कुमार थापा, काठमाडौँ, ४ कार्तिक । तिहार (दिपावली) नजिकिएसँगै बजारमा झिलिमिली बत्तीको कारोबार बढेको छ ।..

नेपालकै पहिलो सुरुङमार्गको शिलान्यास सोमबार

काठमाडौँ, ३ कार्तिक । नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार शिलान्यास हुने भएको छ । जापान..

आलमलाई ५ दिन थुनामै राख्न अनुमति

रौतहट, ३ कार्तिक । बम विस्फोटमा परी घाइते भएकाहरुलाई जलाएर मारेको आरोपमा पक्राउ परेका सांसद तथा पूर्वममन्त्री..