शिधा प्रश्न


बहुराष्ट्रिय सेनाले आफूखुसी काम गर्ने अवस्था रहेन :: जगदीशचन्द्र पोखरेल (प्रवक्ता, नेपाली सेना) १४ जेष्ठ २०७२, बिहीबार ०८:०१

० वैशाख १२ को भूकम्पपछि मुलुकमा आइपरेको विपत्तिबाट पार पाउन नेपाली सेनाले प्रधानमन्त्री राहत कोषमा २४ करोड प्रदान गरेको छ, राहत कोषको रकम सदुपयोग हुनेमा तपाईंहरू कत्तिको विश्वस्त हुनुहुन्छ ? – नेपाली सेनाका सकल दर्जाका तर्फबाट प्रधानमन्त्री राहत कोषका लागि प्रधानसेनापतिज्यूबाट..

पुरा पढ्नुस »

ठूलो भूकम्पको सम्भावना तत्कालका लागि टर्यो :: डा. विशालनाथ उप्रेती (भूगर्भविद्) १ जेष्ठ २०७२, शुक्रबार ०२:१५

० भूकम्प कहिले आउँछ भन्नेबारेमा यकिन गर्न त सकिँदैन भनिन्छ, तर भूगर्भीय अवस्थितिका आधारमा यसपटक नेपालमा आएको भुइँचालो कति सम्भावित या अपेक्षित थियो ? – हो, अहिलेसम्मको विज्ञानका आधारमा भुइँचालोको प्रेडिक्सन (भविष्यवाणी) गर्न सकिँदैन । भविष्यवाणी भनेपछि कुन वर्षको कुन महिना, कुन..

पुरा पढ्नुस »

पार्टी हाइज्याक हुन दिइन्न :: प्रकाशचन्द्र लोहनी (राप्रपा) २९ चैत्र २०७१, आईतवार ०४:१२

राष्ट्रिय प्रजातन्त्र पार्टीको असन्तुष्ट पक्षले संस्थापन पक्षमाथि पार्टी फुटाउन खोजेको आरोप लगाउँदै आएको छ । महाधिवेशनको म्यान्डेट लत्याएर पूर्वअध्यक्ष सूर्यबहादुर थापाको सहयोग र समर्थनमा पशुपतिशमशेर जबराले अवैधानिक रूपले जबर्जस्ती आफूलाई अध्यक्ष घोषणा गरेको भन्दै..

पुरा पढ्नुस »

संविधानसभाको औचित्य देखिएन :: दिवाकर पन्त (कानुनविद् एवम् पूर्वसचिव) ४ चैत्र २०७१, बुधबार २२:३०

० कानुनको शासन–व्यवस्थाका लागि भनेर नेपालमा राजनीतिक परिवर्तन गरिएको सात–आठ वर्ष भयो, कानुनको शासनको निम्ति लड्नेहरूले कानुनको पालना कत्तिको गरिरहेको पाउनुभएको छ ? – यो विधिको शासन हो कि विधि मिच्न खडा गरिएको शासन हो भन्नेखालको जिज्ञासा आज आमरूपमा उठ्न थालेको छ । कानुनी शासनमा..

पुरा पढ्नुस »

शिक्षा र ज्ञानले मानसिक, शारीरिकरुपले सबल तुल्याउँछ :: जुनिता लिम्बू २९ माघ २०७१, बिहीबार ०१:०४

खगेन्द्र पन्धाक लिम्बू:: असल मान्छेहरूको बारेमा चासो राख्न र उनीहरूको बारेमा बुझेर अरुलाई सुनाउन मलाई विशेष रुची लाग्छ । यसै क्रममा मिडियाले खासै वास्ता नगरेको ब्यक्तित्वमाथि मेरो मानसिकता घुमिरहेको निकै भएको थियो । प्रचण्डका छोराले हिमाल चढ्दा करोडौँ लगानी गरेर हल्ला गर्ने..

पुरा पढ्नुस »

घामजून रहेसम्म त्यो सम्भव छैन :: झलनाथ खनाल १ माघ २०७१, बिहीबार ०६:२०

० ‘माघ ८’बारे मुलुकमा साह्रै अन्योल बढ्यो, तपाईं बताइदिनुस् कि उक्त समयसीमामा मुलुकले नयाँ संविधान पाउँछ ? – बिलकुल पाउँछ । माघ ८ गतेभित्र संविधान दिने भनेर जे–जति दलहरूले प्रतिबद्धता गरेका छन्, त्यो प्रतिबद्धतालाई कायम राखेर अघि बढ्न हामी दृढसङ्कल्पित छौँ । यसरी सङ्कल्प गर्ने सबै..

पुरा पढ्नुस »

मलाई अर्घेलो बनाइयो : रामचन्द्र पौडेल १४ पुष २०७१, सोमबार ०५:४१

० सहमति जुटाउन भनि आइतबार बालुवाटारमा बसेको दलहरूको बैठक काङ्ग्रेस र एमालेको नेताका कारण भाँडियो भन्छन् नि, यथार्थ के हो ? – आरोप लगाउनेले जे लगाए पनि यथार्थ कतै लुक्न सक्दैन, लुकेको छैन । बैठकमा काङ्ग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले कसैको हार नहुने किसिमले वर्तमान..

पुरा पढ्नुस »

राजा फर्कनेमा शङ्कै छैन :: जगत गौचन (नेता, राप्रपा) २५ मंसिर २०७१, बिहीबार ०९:२८

० देशमा संविधान निर्माणको यत्रो खलबली छ, राष्ट्रिय सरकार गठनको चर्चा चलेको छ, तर तपाईंको पार्टी राप्रपाचाहिँ सिनमा खासै देखिएको छैन, किन होला ? – यो कुरालाई सजिलो भाषामा बुझाउनुपर्दा के भन्नुपर्ने हुन्छ भने जबसम्म वसन्त ऋतु आउँदैन तबसम्म कोइली चरीले गीत गाउँदैन । ०४६ मा एउटा..

पुरा पढ्नुस »

दलहरूलाई सङ्घीयता ‘न्याउरीमारी पछुतो’ भएको छ :: चित्रबहादुर केसी २७ कार्तिक २०७१, बिहीबार २२:३०

लामो इतिहास बोकेको राजतन्त्रलाई ठूलो सङ्घर्ष गरी पाखा लगाएर जनताको पोल्टामा सत्ता सुम्पिएको दाबीसँगै राजनीतिक दलहरू यतिबेला अधिक मात्रामा लोकतन्त्रको नारा रट्छन्। लोकतन्त्रको रटानसँगै उनीहरू देश विकास कार्यमा एकात्मक प्रणाली बाधक रहेको तर्क गर्दै विभिन्न देशका उदाहरण दिएर..

पुरा पढ्नुस »

सबै भिसाका लागि योग्य नहुने भएकाले धेरैलाई लोटरी पार्नुपरेको हो :: सिन कुपर (डाइरेक्टर अफ फिल्ड अपरेशन, अमेरिकी विदेश मन्त्रालयको भिसा कार्यालय) १० कार्तिक २०७१, सोमबार ११:२१

आतंकवादी गतिविधि भइरहेका देश वा भूभागबाट डिभी लोटरी भर्नेहरुको पृष्ठभूमी जाँच कसरी गरिन्छ ? त्यस्ता गतिविधिमा संलग्न व्यक्ति डिभी लोटरीमा छनौट भए नभएको कसरी जाँचिन्छ ? सबै देशका आप्रवासी सरह नै उनीहरुको पनि स्क्रिनिङ गरिन्छ । अरु देशका आप्रवासीहरु सरह नै उनीहरुको पनि पृष्ठभूमी..

पुरा पढ्नुस »

नेपाल हिन्दूराष्ट्र भए पनि फरक पर्दैन :: इमाम सकिल अहमद (जामे मस्जिदका मूल पुजारी) ३० आश्विन २०७१, बिहीबार ००:४१

धार्मिक रूपले अनेकतामा एकता भएको नेपालमा १० भन्दा बढी धर्म मान्ने मानिस बसोबास गर्दछन्। ०६८ को जनगणनाअनुसार झन्डै ६ सय वर्षदेखि नेपालमा बसोबास गर्दै आएको दाबी गर्ने मुसलमान नेपाली ४.४ प्रतिशत रहेका छन्। धार्मिक रूपले कट्टर मानिने मुस्लिम अन्य धर्मावलम्बीका संस्कृति र..

पुरा पढ्नुस »

जथभावी नियुक्तीले कतिपय मन्त्रालयहरु ध्वस्त भइसकेका छन् :: डा. रामशरण महत, अर्थमन्त्री २८ आश्विन २०७१, मंगलवार २३:३२

० बजेट ल्याईए पनि छलफल अघि बढ्न सकेको छैन। यसले कार्यक्रम कार्यान्वयनमा फेरि असर पार्ने देखियो नि? – राजनीति ठीक नभई अर्थतन्त्र पनि ठीक हँुदैन। आर्थिक मुद्दामा अनावश्यक राजनीतिकरण भएको छ। अहिले संसद् अवरुद्ध हुनुमा कुनै मुद्दा छैन। केही राजनीतिक दल अझै पनि विकासको चिन्तक बनिसकेका..

पुरा पढ्नुस »

गिभ एन्ड टेकका लागि तयार छौं :: पम्फा भुसाल प्रवक्ता, नेकपा–माओवादी २ आश्विन २०७१, बिहीबार ०५:२२

० पछिल्लो राजनीतिक विकासक्रमलाई कसरी हेर्नुभएको छ? – विकासक्रम जटिलतातिर पनि छ। तर, समाधानतर्फ जाने संकेत पनि देखिएको छ। ० त्यस्तो कुनै संकेत पाउनुभएको छ समाधानतर्फ जाने? – सबैभन्दा महत्वपूर्ण कुरा त तीन दल र सरकारबाट हाम्रो प्रस्तावलाई स्वीकार्ने काम भएको छ। राष्ट्रको संविधान..

पुरा पढ्नुस »

२०१३ को अगष्ट भित्र अनाधिकृत आप्रवाशीहरुको लागि एम्नेष्टी आउदैछ: केशवराज सेढाई १२ पुष २०६९, बिहीबार २२:५१

अमेरिका आउनु भएको कति भयो ? करिव करिब २० बर्ष पुग्न लाग्यो । कुन उद्देश्यले अमेरिका आउनु भएको थियो ? उच्च शिक्षाको लागि आएको थिए । कानुन व्यवशायीको रुपमा काम गर्न थाल्नु भएको कति भयो ? १९९४ मा एटलान्टामा प्रशिक्षार्थी कानुन व्यवशायीको रुपमा काम सुरु गरेको थिए पछि राष्ट्रसंघको..

पुरा पढ्नुस »

राष्ट्रपति ओबामानै हामी इमिग्रेन्टहरुको हितैषी हुन: युवा राजनीतिज्ञ रोजर अधिकारी १८ आश्विन २०६९, बिहीबार २३:१९

सन् ८० को  दशकमा अमेरिका पसेका रोजर अधिकारी अमेरिकामा स्थापित नेपाली नाम हो । नेपाली मुलका अगुवाहरूमा विचार, बुद्दी, क्षमता र राजनीतिक सहभ्गीताका हिसाबले समेत उहाँ अमेरिकामा स्थापित हुन सफल हुनुहुन्छ । अमेरिकी राजनीतिमा समेत आफ्नो उपस्थिति जनाउन सफल अधिकारीसंग हामीले नेपाली..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

अमेरिकाले भन्यो, ‘हिन्द प्रशान्त रणनीतिप्रति सकारात्मक बन्दिनोस्’

काठमाडौँ, १९ मंसिर । नेपाल भ्रमणमा रहेका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी सहायकमन्त्री र्‍याण्डम जि..

हाइब्रिड गाडीको भन्सार छुट खारेज

निरोज कुमार थापा, काठमाडौँ, १९ मंसिर । सरकारले हाइब्रिड गाडीको आयातमा दिईदै आएको भन्सार छुट खारेज गरेको छ । अर्थ..

प्रधानमन्त्रीको दूत बनेर भारत जान पाएनन् माधव नेपाल

निरोज कुमार थापा, काठमाडौँ, १८ मंसिर । नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको भारत भ्रमण रोकिएको छ । भारतले..

गृहले फेर्‍यो ५ जिल्लाका सिडिओ, को कहाँ पुगे ?

निरोज कुमार थापा, काठमाडौँ, १७ मंसिर । गृह मन्त्रालयले ५ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरबदल गरेको छ ।..

बागलुङमा जीप दुर्घटना, १४ जनाको मृत्यु

बागलुङ, १७ मंसिर । गुल्मीबाट कुल पूजाका लागि बागलुङको देवीस्थान हिडेको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ..