बिचित्र संसार


“अन्तिम् भेट” -जगतराम बर्देवा “घायल”

२०६१ साल असार महिनाको ४ गते दिन् थियो । नेपाली समय अनुसार घडीको सुइ सूस्त सूस्त गतिमा सर्दै थियो मानौ ११ वज्ने तर्खरमा .. काठमाण्डौ वाट झापाको गौरीगंज सम्म जानको लागि यात्रु लिएर आएको तिलंगा यातायात सेवाको ना। २ख ७६८१ नक्वरको वस् हेटौडा वजारको शिववुवा आयलस्टनस्रमा आएर रोकीयो । मेरो..

पुरा पढ्नुस »

म दोस्रो विवाह गर्न चाहन्छु -सरिता अर्याल १३ जेष्ठ २०६९, शनिबार १८:५१

म निजी विद्यालयमा शिक्षिका थिएँ। श्रीमान् पनि एक उच्च माध्यमिक विद्यालयमा पढाउनुहुन्थ्यो। हामी दुई हाम्रा दुई, सानो सुखी परिवार। काठमाडौंमा एउटा पुस्तैनी घर थियो। हाम्रो भागमा बस्नलाई तीन कोठा। हामीलाई पर्याप्त थियो। घरभाडा तिर्नु नपर्ने भएकाले दुई बूढाबूढीको कमाइ हाम्रा लागि..

पुरा पढ्नुस »

एउटा प्रेमकथा “निमेषको कथा” -सुबिन भट्टराई २२ बैशाख २०६९, शुक्रबार २०:१९

निमेष अग्लो गोरो र खाइलाग्दो व्यक्तित्व भएको प्रभावशाली व्यक्ति थियो । उसको यस किसिमको व्यक्तित्वलाई उसको खानदानी रहनसहन, खानपान र चिकित्सकीय स्वास्थ्य सचेतताको परिणतिका रुपमा मूल्याङ्कन गरिन्थ्यो । कपाल सिल्की थियो । उसको कपालले उसको निधारको आधा भाग जहिले पनि छोपिरहेको..

पुरा पढ्नुस »

उनको अब्यक्त प्रेम र म (भाग -एक) – सुमन लुइटेल ३ बैशाख २०६९, आईतवार १९:३३

औसत नेपाली केटीहरुको उचाई, मिलेको जिउडाल र लोभलाग्दो हाँसो यस्तै यस्तै केहि देखिने गुण । सायद त्यसैले होला साथीहरुले दिक्षालाई कक्षाका राम्री केटीमध्येमा गन्थे । कक्षामा करिव ७ दर्जन विद्यार्थी थिए जसमा केटीहरुको संख्या मुस्किलले एक दर्जन । पढाईकै क्रममा उ मेरो नजिककी साथी भई ।..

पुरा पढ्नुस »

प्रेम र जीवन..-रत्ना डीबू मगर २५ चैत्र २०६८, शनिबार २१:३५

रत्नाले आकस्मात कम्प्युटरको 'स्वीच अफ' गरिदि ई । फरक्क फर्कि ई अनि आफ्नो ओछ्यानमा गएर गम्लंग घोप्टि ई । घुँक्क घुँक्क गर्न थाली । साँच्चै रुन थाली । आँशुको खोलो बगिरहेको थियो । घोप्टो परेर रोएकी ले आँशु नाकको डांडी हुँदै ओछ्यानमा खस्दै थियो । केही मुखतिर पस्दै थियो भने केही चिउँडो..

पुरा पढ्नुस »

पुष्पा एक अल्लारे किसिमकी चञ्चले केटी थिई – डा. ध्रुवचन्द्र गौतम १३ चैत्र २०६८, सोमबार २०:४४

मैले पनि दिल्लीमा बस्ने ठाउँ पाएँ। म जहिले दिल्ली आउँथेँ, हमदमकहाँ नै बस्थेँ। उसले निकै छिटो आफूलाई दिल्लीको रङमा रंगायो। 'बर्सौं सदी' बाहेक ओम 'शब्द' का लागि पनि रेखांकन गर्ने काम गराउन थाल्यो। साँझ फुटबल म्याच हेर्दथ्यो, त्यसपछि कफी हाउसमा गएर बस्थ्यो। मेरा तमाम लेखक मित्र उसका पनि..

पुरा पढ्नुस »

मोक्षयात्रामा तिमी र म -मोमिला १२ चैत्र २०६८, आईतवार २२:४७

मैले, मेरा परिवेशहरूबाट मुक्ति चाहेको यकिन प्रारम्भविन्दु अहिले मबाट अदृश्य भइसकेको छ; मेटिइसकेको छ यसैले कि विपरीत लागेका ती परिवेशहरू आज स्वयम् मेरो चेतनाग्रस्त आदत बनिसकेको रहेछ । भवितव्यहरू, प्रश्नरत सागर बाफिएर निर्बन्ध उडेका अमूर्त विम्बहरू, नभेटिएका अस्तित्वरत मनोदशाहरू,..

पुरा पढ्नुस »

अभिशप्त खुशी -वविता बस्नेत

तपाईंले विवाह किन गर्नुभएन - - अँ, गरिनँ । इच्छा भएन या अरू नै कुनै कारणले - - अब इच्छा पनि रहेन । इच्छा नभएको पनि कारण त होला नि - - कारण - सायद समय भएन । मानिसहरू भन्छन्, तपाईं झुट बोल्नुहुन्न, तर अहिले जे भन्नुभयो त्यसलाई सत्य मान्न सकिएन भने - - मैले झुट बोलेको छैन । फेरि पनि सत्य त बोल्नुभएन - - म..

पुरा पढ्नुस »

प्रेम धोका कि स्वार्थ -एस. के. सुवेदी १० चैत्र २०६८, शुक्रबार १९:१८

कम टु मि इन माई डिम एण्ड बाइ डे आई स्याल वी वेल अगेनू आज भन्दा पांच वर्ष अगाडि उसले मलाई लेखेको पहिलो पत्रको सरुवातको हो यो । यिनै भावनात्वक कविता का हरफहरु राखेर सूरु गएिको उक्त पत्रमा उसले आफ्ना मनका सारा प्रेम भावनाहरु व्यक्त गरेको थियो । त्यतिवेला उसका लागि म नै उसको जीवनको पहिलो र..

पुरा पढ्नुस »

तिम्रो निम्ति… प्रेमकथा -शर्वरी ७ चैत्र २०६८, मंगलवार २२:४५

निकै बेर अनुहार ऐनामा नियालि सकेपछिलाग्यो, तिम्रो र मेरो जोडि मिल्दैन क्यारे, तिम्रो त्यति सुन्दर, छोए पनिदाग लाग्ला जस्तो अनुहार, आहा कति राम्रो, जति हेरेपनि हेरौँ हेरौँ लाग्ने, मनै नभरिने, कृष्णले सोह्र हजार गोपिनीलाइ मोहित पारे झैँ तिमीले हजारौँ कृष्णलाइ मोहित पार्न सक्थ्यौ होला..

पुरा पढ्नुस »

धोकेवाज तथा पत्थर दिल मान्छे ! -कोमल भट्ट ३ चैत्र २०६८, शुक्रबार १६:२४

इशु र इशान -केहि समय कार्यक्षेत्र एउटै थियो,पछी फेरियो l अत्यन्तै गाढा प्रेम थियो दुवैमा l भर्खरै २०/२२ मा प्रवेश गरेका यिनीहरु एक अर्काप्रतिको असीमित चाहना र समर्पणलेगर्दा घन्टौ घण्टाको कुराइ,लामो प्रतिक्षाको थकाइ ,यता उता हेर्दाहेर्दै टट्टाउन पुगेका आँखाहरुको कुनै चिन्ता..

पुरा पढ्नुस »

नसालु त्यो हेराइको मातै मीठो छ २ चैत्र २०६८, बिहीबार ०८:३७

सुनिल सङ्गम, लिस्बोन,पोर्तुगल नसालु त्यो हेराइको मातै मीठो छ सुनु-सुनु लाइर'ने वातै मीठो छ विष पनि पिदिन्छु दियौ भने त के भनु म तिम्रो त हातै मीठो छ विहानी नै नआए हुन्थ्यो भन्छु म तिमी साथै हुँदा त रातै मीठो छ तिखा-तिखा काँडाले घेरे पनि त थुङ्गा-थुङ्गा डालीमा पातै मीठो छ बाहिर यो..

पुरा पढ्नुस »

फुलेकी सानीलाई

डम्बर पौडेल हिमाल झैँ हासेकी , गुलाब झैँ फुलेकी सानीलाई सागर झैँ धेरै माया , अधरमा बसेकी नानीलाई सलल बग्यो माया , खोला झैँ कन्चन भई भेटघाट गरौँ लाग्छ , नजरको छेउमा गई | चिरबिर स्वर झिकी , चरीले पिरती गासेको फुलको रस चुसी , डालीमा बसेर नाचेको लिएर भगौ कि , मुस्काउदै बसेकी सानीलाई मिर्मिरे..

पुरा पढ्नुस »

छोरीलाई आमाको आशीर्वाद

बिष्णु गुरुङ "एकता" मेरी प्यारी छोरी तिमी जुनी जुनी बाँच यो संस्कारको अन्याय सहेर होईन बिरोध गरेर बाँच ! हजारौ आवाज दिएर बाँच परम्पराको यो भेदभावलाई निरन्तरता दिन होईन तोड्नलाई बाँच !! हजुर आमाले सहेरै गईन खुट्टा ढोगेरै बाचीन त्यहिँ नै आफ्नो परम् धर्म र कर्तब्य ठानीन ! छोरीको हारेको..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

संसदमा गगन थापाले स्वस्थानी सुनाएपछि…..

नेपाली कांग्रेसका सांसद गगन थापाले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा नेकपा नेता विष्णु पौडेललाई मुद्दा नचलाउने..

क्वारेन्टाइनमा राखिएको निगमको जहाज आजबाट उड्ने

काठमाडौँ, ६ फाल्गुण । कोरोना भाइरस प्रभावित चीनको वुहानबाट १७५ जना नेपालीलाई बोकेर ल्याएको नेपाल वायुसेवा..

तुम्बाहाम्फेले सम्हालिन कानुनमन्त्रीको कार्यभार

काठमाडौँ, ५ फाल्गुण । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कार्यभार..

भ्रमण वर्ष सफल बनाउन रामेछाप महोत्सवः संयोजक रोका

रामेछाप, ५ फाल्गुण । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा आयोजना हुने ‘दोस्रो रामेछाप महोत्सव’को तयारी करिब सकिएको..

महरा विरुद्दको मुद्दामा फैसला भएन

काठमाडौँ, ४ फाल्गुण । निवर्तमान सभामुख कृष्ण बहादुर महराविरुद्दको बलात्कार प्रयासको मुद्दामा आइतबार पनि फैसला..