बिचित्र संसार


खुमबहादुर खड्काको जेल डायरी : ‘मलाई जेल पुरयाउनमा आफ्नै पार्टीका मान्छेको पनि हात छ’ १३ फाल्गुन २०६९, आईतवार ११:०९

करिब सात महिनाअघि सर्वोच्चमा मेरो भ्रष्टाचारको मुद्दामा सुनवाइ हुँदै थियो, फैसला सुन्न अदालत गएँ । चाहेको भए भागेर हिँड्न सक्थेँ, तर त्यसो गरिनँ । किनकि, मलाई एक इन्च पनि लागेको थिएन, विपक्षमा फैसला होला भन्ने । फाइलमा जे थियो त्यहीअनुसार फैसला भएको भए मैले मुद्दा जित्ने थिएँ । तर,..

पुरा पढ्नुस »

यात्रा र जीवनको कथा ५ फाल्गुन २०६९, शनिबार ०४:३४

गोकर्ण 'प्रकाश' बुटवल: सायद कथाको अन्त्य राम्रो हुदो हो त म यसरी कथा लेख्न विवस हुने थिएन । कथाले कसैको जीवनमा उलटपुलट ल्याएको छ । सफल जीवन यापन गर्ने गगन चुम्बी सपना छिया छिया बनेर पत्रफुल सरि ओइलाएर झरेको अवस्थामा एउटा जीवनको अनुभब नलेखि र नबाडी यो मनले मानेन । कथाको श्री-स्वस्थानी..

पुरा पढ्नुस »

परि बनेर झुक्याउने फेस्बुके दिदि रैछिन २७ माघ २०६९, शनिबार ०३:१५

गोकर्ण 'प्रकाश': जेहोस तिम्रो मनमुटुमा सिंगारिएको यो मन तिम्रो लागि फेसबुक र मोबाइल फोनमार्फत भएपनि सुम्पेको छु । तिमि कहाँ म कहाँ । दिनप्रतिदिन झाँगिदै गरेको सूचना प्रबिधि क्षेत्रले अलग अलग दुइ मुटुलाइ एकै ठाउँ राखेर धड्कन सम्भब तुल्याएको छ । तिम्रो फेसबुकमा राखेको तस्बिर हेरेर..

पुरा पढ्नुस »

यौनविनाको जीवन उराठ र शुष्क :: डा. डिपी भण्डारी १ माघ २०६९, सोमबार १०:०७

 कुराकानी गर्न चाहने पत्रकार र नयाँ पुस्ताका मान्छेले हरेकपल्टजसो यौनका विषयमा मसँग धेरै कुरा धुत्न खोज्छन् । योसँग के–के न नयाँ कुरा छजस्तो गर्छन् । मेरो विचारमा यौन भनेको सृष्टिको आवश्यकता हो । यसबाटै नयाँ सृष्टि हुने भएकोले सृष्टिको निरन्तरताका लागि यो जरुरी छ । अर्थात्, जीवनको..

पुरा पढ्नुस »

मागेर खाने, चोरेर खाने र ठगेर खाने :: वीरेन्द्रमणि पौडेल २९ पुष २०६९, आईतवार १२:११

संसारका सबै मुलुकमध्ये प्रकृतिले असाध्यै सुन्दर बनाएको मुलुक नेपाल हो, यो कुरामा कसैले शङ्का नगर्दा हुन्छ । कुनै मुलुकमा ढुङ्गा र बालुवा मात्रै छ र मरुभूमिको देश कहलाएको छ । कुनै देशमा जङ्गल मात्रै छ । कुनै देश पहाडैपहाडले भरिएको छ । कुनै देशमा पानी मात्रै छ, जमिन थोरै छ । कुनै देशमा..

पुरा पढ्नुस »

बाबुरामलाई नजिकबाट नियालेपछि… :: शोभा त्रिपाठी २९ पुष २०६९, आईतवार १२:०२

कुनै ठाउँमा एउटी सुन्दरी महिलाको निकै चर्चा र चासो बढेको रहेछ । ती सुन्दरीको सलक्क परेर मिलेको अग्लो र पुष्ट शरीर, नितम्बसम्म लहरिएको लामो कालो कपाल, आकर्षक चालढाल, सुनिरहुँ जस्तो लाग्ने आकर्षक बोलीले गर्दा धेरै मानिस उनीतिर आकर्षित थिए । यी नौली सुन्दरी को होलिन्, यिनीसँग चिनजान र..

पुरा पढ्नुस »

महेन्द्रलालको दुई करोड र धनबहादुरको आत्महत्या :: वीरेन्द्रमणि पौडेल १९ पुष २०६९, बिहीबार १०:५०

केही समयअघि नारायणगढका एउटा व्यापारी समाजसेवीमा परिणत भएका थिए । व्यापारीबाट वास्तविक समाजसेवीमा रूपान्तरित व्यक्तिको नाम हो– महेन्द्रलाल प्रधान । यसभन्दा अघि तिनले भिखारीलाई भीख दिएका थिए होलान्, माग्नेलाई मुठ्ठीदान गरेका थिए होलान्, मन्दिर र स्कुललाई केही हजार रुपैयाँ चन्दा..

पुरा पढ्नुस »

सत्य सावित हुँदैछ राधादिदीको बोली ! – :: सरिता अर्याल १० पुष २०६९, मंगलवार ०९:३६

माओवादी आन्दोलन चुलिएको समय थियो । शहरमा भएका मानिस गाउँमा जानु भनेको एक प्रकारको ठूलै समस्या हुन्थ्यो । मार्छन् र मरिन्छ भन्ने त्रासका कारण मानिस शहरमै बस्न रुचाउँदथे । त्यही समयमा म कैलालीमा माओवादी द्धन्द्धका कारणले मरेका मानिसका विधवाहरुको जीवन गुजारा कसरी भइरहेको छ भन्ने..

पुरा पढ्नुस »

प्रेमको परिभाषा -शर्मिला खड्का (दाहाल) ३ पुष २०६९, मंगलवार ०५:३५

अमर ! धेरै दिनदेखि घुम्मिएको आकाश आज उघ्रेको छ – मेरो मनजस्तै । अहिले म सम्झँदै छु – यस्तै उघ्रेको दिन तिमी र म तराई जाने तयारीमा थियौँ । अहिले पनि त्यो बेलाको जस्तै मेरा श्रीमान् मलाई जाउलो खान कर गरिरहेका छन् । तर मलाई खान मन छैन । मे वेडरेस्टमा छु । मेरा श्रीमान् मेरो सेवामा तल्लीन छन्..

पुरा पढ्नुस »

पक्राउ पर्दिनँ भनेकै दिन भीमबहादुर दाइ गिरफ्तार :: राधेश्याम अधिकारी २७ मंसिर २०६९, बुधबार ००:४१

स्वर्गीय भीमबहादुर तामाङलाई मैले कानुन पेसाका मेरा गुरु दमननाथ ढुंगानामार्फत उहाँकै घरमा चिनेको हुँ । उहाँहरू दुईबीच प्रगाढ दोस्ती थियो । म आफ्नो कामले दमनजीकोमा गइरहने र भीमबहादुर दाइ पनि त्यहाँ आइरहने भएकोले बारम्बार भेटघाट हुन थाल्यो । उमेरमा मभन्दा धेरै सिनियर भए पनि यसरी..

पुरा पढ्नुस »

रूपशी र विवेक: -सरिता अर्याल २१ मंसिर २०६९, बिहीबार ००:४८

धेरै वर्ष पहिले एकजना नेपाली साहित्यकार अरूको भावनासित खेलवाड गरेर, सीधै भन्नुपर्दा अवसरवादी बनेर अमेरिका पुगेको कुरा मैले सुनेको थिएँ। को, के भन्दै बुझ्दा त साहित्यकार विवेक पो रहेछन्। 'ठीकै भयो नि, जसरी गए पनि गए आफ्नो जीवन त सुधारे।' त्यतिबेलाको मेरो टिप्पणी त्यही थियो। मलाई..

पुरा पढ्नुस »

हुर्कंदो केटाकेटी छोडेर बिदेसिनुको पीडा १२ मंसिर २०६९, मंगलवार १९:३२

सरिता अर्याल / केही समयअघि मलाई नवलपरासीतिर घुम्ने मौका मिल्यो । त्यहाँ मैले वैदेशिक रोजगारीमा गएर साउदी रियादबाट फर्किएकी पुष्पा उपाध्यायलाई भेट्ने मौका पाएँ । उनको जीवनकथा सुनेपछि यो लेखोटको जन्म हुन पुग्यो । एक छोरा र एक छोरीकी आमा पुष्पा एकल महिला हुन् । श्रीमान् बितेपछि अनपढ..

पुरा पढ्नुस »

मेरी बुढी ….. – गोकर्ण’प्रकाश’ २० कार्तिक २०६९, सोमबार १७:२६

 दिन याद नभए पनि सानै उमेर देखि उसंग उठबस हुन्थ्यो | किताबमा आँखा हुदा पनि ध्यान उ तिरै हुन्थ्यो | मैले हेर्दा उ हाँसेकै हुन्थी | उसले मलाई माया गरोस नगरोस उसलाई म निकै माया गर्थे | उ निकै शान्त स्वोभाब की थि | अरु संग बोल्दि हो तर मसंग कैले बोलिन | भावनात्मक सम्बन्ध थियो उसको र मेरो | उसले..

पुरा पढ्नुस »

“धेरै पछि रत्नपार्क घुम्दा” -शारदा पाठक १८ कार्तिक २०६९, शनिबार २२:३३

कतै म नक्कली त होइन ?आफूले लगाएको लुगा नियालें । फुस्रो सेतो भुइँमा वुट्टा भएको कटनको कुर्ता र अँध्यारो रातो माटो जस्तो शुरुवालको रङ्ग थियो । शरीरको आधा भाग देखिने गरेर कतै काटिएको थिएन । सिंदुरे रातो र सेतो धर्का भएको स्वीटर कम्मरमा वाँधिएको थियो । रातो मेहन्दी राखेको, स्याकी..

पुरा पढ्नुस »

कल्पना -सरस्वती शर्मा ‘जिज्ञासु’ २७ आश्विन २०६९, शनिबार ०४:१५

समयसापेक्ष भनौँ या उमेरको फक्राइले ठूल्ठूला हस्ती हुन् वा स-साना कलिला उमेरका युवकको मस्तिष्कलाई प्रेमाकर्षाले अनायासै कति सताइदिन्छ भन्ने कुरा सायद शरदबाबु र रमा दुवैजनालाई थाहा नै थिएन । शरदबाबु सहरिया भएकोले दर्बार हाईस्कूल पढेर एस्.एल्.सी. बोर्डमा उच्च दसमध्येमा परेको हुनाले..

पुरा पढ्नुस »

विशेष

सबै

जवान कुटपीटको छानवीन गर्न ‘कोर्ट अफ इन्क्वाइरी’ गठन

काठमाडौँ । नेपाली सेनाका जवानलाई यूएन शान्ति मिसनमा कुटपीट भएको तस्वीर सामाजिक सञ्जालमा भाइरले भएपछि सैनिक जंगी अड्डाले छानवीन..

६५ देशका राष्ट्रगान गाउने नेपाली

कोरोना महाव्याधि नभएको भए यतिबेला गायक रामजी नेपाली देशदेशावर यात्रारत हुनुहुन्थ्यो । चीनको वुहानबाट कोरोना..

कोरोना संक्रमणबाट झण्डै २० लाख मानिसको मृत्यु हुन सक्छ : डब्लुएचओ

जुरिच । विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले कोरोना भाइरसको संक्रमणका कारण झण्डै बीस लाख मानिसको मृत्यु..

लोक सेवा आयोगका स्थगित परीक्षा कात्तिकदेखि सुरू हुने

काठमाडौं । कोरोना संक्रमणका कारण स्थगित भएका परीक्षा लोक सेवा आयोगले आगामी महिनादेखि सुचारु गर्ने भएको छ..

कोरियाले इपिएस नियममा सुधार ल्याउँदै

काठमाडौं । दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका..