बिचित्र संसार


‘जनयुद्ध’ सुरु गर्ने बेला जेठीसासुको नाममा घरपास :: अर्जुन मल्ल १४ असार २०७०, शुक्रबार ११:०७

जनयुद्धको सुरुवातभन्दा अगाडि ०५२ असोजमा गोरखामा बसेको चर्चित बैठकमा प्रचण्डले जनयुद्ध सुरुवातका लागि आर्थिक सङ्कलन गर्न मनी एक्सन गर्ने प्रस्ताव पनि राखेका थिए । मनी एक्सन भनेको पैसा खोस्ने कारबाही हो । त्यसबेला नेपाललाई चार क्षेत्रमा विभाजन गरिएको थियो र चारै क्षेत्रले एक–एक..

पुरा पढ्नुस »

‘सासु सीताले भन्नुभो- माओका त पाँचवटी थिए !’ : सिर्जना त्रिपाठी (प्रचण्डकी बुहारी) १ असार २०७०, शनिबार ११:४०

काठमाडौं, १ असार । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डका एक मात्र छोरा प्रकाश दाहालकी परित्यक्त श्रीमती सिर्जना त्रिपाठीले पोखरास्थित आफ्नो माइतीघरबाट गुनासो गर्दै देश बदल्न हिँडेको मान्छेको घरभित्रै समस्या रहेको पोल खोलेकी छन् । प्रचण्ड असल मान्छे रहेको र उहाँले आफूलाई माया..

पुरा पढ्नुस »

‘अल्छी तिघ्रो स्वादे जिब्रो’ :: वीरेन्द्रमणि पौडेल १ असार २०७०, शनिबार ०७:२४

हाम्रा पुर्खाले भन्ने गर्थे ‘अल्छे तिघ्रो, स्वादे जिब्रो’ अर्थात् कामचाहिँ गर्दै नगर्ने खानचाहिँ मीठोमीठो चाहिने । कति दूरदर्शी थिए हाम्रा पुर्खा । हाम्रा पुर्खाले हिजोका दिनमा लेखेका र भनेका उखान यतिबेला हुबहु, जस्ताको तस्तै लागू हुँदै आएका छन् । आजका मान्छेले काम गर्न छाडे ।..

पुरा पढ्नुस »

विषपुरुषको करामत :: कृष्ण अविरल २७ जेष्ठ २०७०, सोमबार ०६:२८

त्यसबेला घाम नागढुङ्गाको डाँडाबाट ओरालो लाग्ने क्रममा थियो । चराहरू आ–आफ्नो गुँड फर्कने तयारीमा थिए । सहरका सार्वजनिक सवारीसाधनहरूमा ठेलमठेल र कोचाकोच सुरु भइसकेको थियो । मानिसको अघोषित म्याराथुनले सडकहरू भरिन थालेका थिए । पाकेटमार र यौनकर्मीहरूका लागि भने भर्खरै दिन सुरु भएको..

पुरा पढ्नुस »

पूर्वयुवराज पारशको सम्झनामा जेठ १९ को कहालीलाग्दो घटना १९ जेष्ठ २०७०, आईतवार १७:०७

नेपालको इतिहासका दर्दनाक घटनाहरुमध्येको एक प्रमुख घटनाको रुपमा अंकित दरबार हत्याकाण्ड का रुपमा बहुचर्चित राजा वीरेन्द्रको बंशनास भएको १२ वर्ष पुगेको छ । यत्तिका दिन बितिसक्दा पनि हत्याकाण्डबारेको रहस्य भने अझै खुलस्त हुन सकेको छैन । ०५८ साल जेठ १९ को त्यो कालो शुक्रबारका दिन..

पुरा पढ्नुस »

हात चलुन्जेल पत्रकारिता गर्ने किशोरको रहर १५ जेष्ठ २०७०, बुधबार ०७:४३

मान्छेको कसै न कसैसँग प्रेम भइरहेकै हुन्छ । कहिले कफीसँग, कहिले फेसनसँग, कहिले सिगरेटसँग, कहिले मदिरासँग, कहिले युवतीसँग । वरिष्ठ पत्रकार किशोर नेपालको प्रेमचाहिँ कलमसँग छ । नेपाली पत्रकारिता क्षेत्रका स्कुल अफ थट, अझ भनौँ एउटा आइडल किशोर नेपाल उमेरले ६० नाघ्दा पनि तरुनो कलममार्फत..

पुरा पढ्नुस »

कोरियामा नेपालीको दु:ख :: रामप्रसाद आचार्य ६ जेष्ठ २०७०, सोमबार २३:०१

सन् १९८८ देखि कोरियामा नेपाली कामको सिलसिलामा आएको देखिन्छ । त्यतिबेला उनीहरू अवैधानिक तरिकाले बसोबास गरी काम गर्ने गर्थे । पछि कोरियामा औपचारिक रूपमा सन् १९९४ देखि प्रशिक्षार्थी कामदारको रूपमा र सन् २००८ देखि ईपीएसअन्तर्गत नेपाली कामदार काम गर्दै आएका छन् । हालसम्म नेपाली..

पुरा पढ्नुस »

राणाको घाँटीमा मासुको चोक्टो अड्किँदा :: वीरेन्द्रमणि पौडेल १ जेष्ठ २०७०, बुधबार ०७:१५

मान्छेको जिन्दगीमा अनेक–अनेक हुन्छ भनेको साँच्चै रहेछ । सोचेजस्तो नहुने, नसोचेकोचाहिँ देख्नुपर्ने, सुन्नुपर्ने र भोग्नुपर्ने । हुन्छ भन्ने सोच्यो, हुँदैन । हुँदैन होला भनेर कल्पना ग¥यो त्यही हुने । असल मान्छे सोचेर विश्वास ग¥यो, विश्वासघात गरेर ढाडै भाँचिदिन्छ । बेइमान होला भनेर..

पुरा पढ्नुस »

राष्ट्रपतिको गृहजिल्लाको एउटा शर्मनाक दृश्य :: रमेश ग्रहण सिलवाल १७ बैशाख २०७०, मंगलवार २२:५४

हाम्रो मुलुक नेपालमा सदियौँदेखि ‘जसको शक्ति उसको भक्ति’ भन्ने उक्ति चरितार्थ हुँदै आएको छ । भन्न त मानिसहरू यहाँ लोकतन्त्र छ भन्छन् । यहाँ सामाजिक सद्भावका कुरा गरिन्छ, सामाजिक न्यायका कुरा गरिन्छ, सहिष्णुता र सहअस्तित्वका चर्चा चल्छन्, मेलमिलाप र एकताका गुड्डी हाँकिन्छन्, सहयोग र..

पुरा पढ्नुस »

ध्वंसवादी प्रचण्डको नाम ‘कमरेड निर्माण’ :: अर्जुन मल्ल ११ बैशाख २०७०, बुधबार ०९:११

०४७ मा पार्टी एकता भएपछि ०४८ मङ्सिरको महाधिवेशनसम्म प्रचण्डको पार्टी नाम कमरेड ‘निर्माण’ थियो । करिबकरिब सबैजसो नेता नै ध्वंसवादी (ध्वंस मात्र गर्न जान्ने, निर्माण गर्न नजान्ने) भएको देशमा अझ सबभन्दा धेरै ध्वंस गरेका प्रचण्डको नाम करिब दुई वर्षसम्म कमरेड निर्माण थियो भन्ने कुरा..

पुरा पढ्नुस »

‘आमा ! जानुहोस्’ :: माया ठकुरी ३१ चैत्र २०६९, शनिबार २०:२८

छयासी वर्ष पुग्न लाग्नुभएकी मेरी वृद्धा आमा कोठामा पस्नासाथ कोठै ह्वास्स गन्हाउँछ । मेरा चौध वर्षीय छोरो मनिष, बाह्र वर्षीय छोरी सुमी र मेरी पत्नी मानवीले नाक खुम्च्याउँदै एकअर्काको अनुहारमा हेर्दछन् । मलाई बडो असजिलो लागेर आउँछ । मनले नचाहँदा–नचाहँदै पनि म आमातिर हेरेर भन्दछु—..

पुरा पढ्नुस »

‘धन्यवाद सारा !’ :: शरू जोशी श्रेष्ठ २३ चैत्र २०६९, शुक्रबार ०७:५६

कसैले राम्रो काम गर्छ भने मलाई बधाई वा धन्यवाद भन्न मन लाग्छ । विदेशमा त धन्यवाद दिने दिन नै तोकिन्छ, आफूलाई सहयोग गर्नेप्रति कृतज्ञता प्रकट गरिन्छ र यसलाई विशेष अवसरको रूपमा मनाइन्छ । हेर्दा सानो शब्द ‘धन्यवाद’, तर यसको महत्व घनीभूत छ । वास्तवमा यो जगत्मा धनी होस् वा गरिब, बुद्धिमान..

पुरा पढ्नुस »

‘भट्टराई बाबुराम’ यस्ता ‘मिश्र बाबुराम’ त्यस्ता :: वीरेन्द्रमणि पौडेल २३ चैत्र २०६९, शुक्रबार ०७:५१

आत्मालाई दुख्न फलामे सियोले घोच्न नपर्दो रहेछ । मानवको अत्यन्तै पीडादायी अवस्था देख्दा समेत मान्छेको आत्मा दुख्दोरहेछ । एउटै नामका मान्छेहरु कोही कति माथि पुग्छन् ओहदाका हिसाबले, धनका हिसाबले र इज्जतका हिसाबले पनि । तर त्यही नामको अर्को मान्छे हरेक कोणबाट कति पीडित, कति दुःखी ।..

पुरा पढ्नुस »

‘मर्द’ :: विवेक अर्याल ११ चैत्र २०६९, आईतवार १०:२२

श्रीमती आफन्तकहाँ विवाहको निम्तो मान्न गएकी छ। छोराछोरी स्कुल गएका छन्। बहिनी क्याम्पस। बाउ पिँढीमा बसेर एफएम रेडियो सुनिरहेका छन्। ऊ बाउको नजिक जान्छ र टाउको कन्याउँदै भन्छ- 'बा, एक-दुई सय रुपैयाँ भए दिनुहोस्।' 'के गर्ने हो ? पक्कै पनि गतिलो काम गर्न पैसा मागेको होइन होलास् तैपनि मसँग..

पुरा पढ्नुस »

प्रेतात्माको बस्तीबाट शान्तिधामको शरणमा :: वीरेन्द्रमणि पौडेल २ चैत्र २०६९, शुक्रबार २२:४३

शरीर आत्माको खोल मात्रै हो भन्ने कुरा मैले धेरै पछि मात्र थाहा पाएँ । कसैले विश्वास मान्ने नमान्ने भन्ने कुरा प्राथमिकताको पछिल्लो विषय हो । विश्वास मान्न पाइन्छ नमान्न पनि पाइन्छ । आत्मा थरीथरीका हुँदा रहेछन् । पाप आत्मा, पुन्यआत्मा, धर्मात्मा, देवात्मा, परमात्मा आदि । यी..

पुरा पढ्नुस »

विशेष

सबै

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ..

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा..

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..