बिचित्र संसार


बोलीका कारण सस्तिए बाबुराम :: बबिता बस्नेत १७ श्रावण २०७०, बिहीबार ०७:३१

सानो छँदा ‘मुख छ भन्दैमा प्याच्च बोल्न हुँदैन’ भनेर ठूलाबडाले भन्दा के भनेको होला यस्तो जस्तो लाग्थ्यो । दूरदर्शी बूढापाकाले किन त्यस्तो भनेका रहेछन् भन्नेचाहिँ हिजोआज बुझिँदै छ । १३ हजारभन्दा बढी मान्छे मारिएको नेपालको सशस्त्र द्वन्द्वमा मानिसलाई अपहरण गर्दा, हात खुट्टा भाँचेर..

पुरा पढ्नुस »

जनयुद्ध सुरु गर्ने बेला प्रचण्ड र बाबुरामको सङ्घर्ष :: अर्जुन मल्ल ५ श्रावण २०७०, शनिबार २१:२५

कसलाई के धन्धा घरज्वाइँलाई खाने धन्धा भनेझैं ०५२ सालमा सबै कार्यकर्ता दिलोज्यानले जनयुद्धको तयारीमा लागेका बेला बाबुराम भट्टराई भने आफ्नो पद र प्रतिष्ठा पुनप्र्राप्तिका लागि प्रचण्डसँग आन्तरिक युद्धको तयारी गर्दै थिए । घटना यस्तो थियो— त्यसबेला पार्टीको नाम नेकपा (माओवादी)..

पुरा पढ्नुस »

राज्य नै पूर्वाग्रही भएपछि :: बबिता बस्नेत

हरेकले हरेकका प्रति आग्रह–पूर्वाग्रह राख्ने प्रवृत्ति बढ्दै गइरहेको बेला राज्यले समेत आफँै ‘एक्सपोज’ भएर भेदभावपूर्ण व्यवहार गर्न थालेको छ । नेपालको इतिहासमा एक सय चार वर्ष लामो राणाशासन चल्यो, राणाहरूले नै निर्माण गरेको दरबारबाट राज्य सञ्चालन पनि गरिँदै छ । राणा..

पुरा पढ्नुस »

के ज्योतिषशास्त्र ठगशास्त्र हो त ? :: ज्यो. रत्ननिधि रेग्मी २९ असार २०७०, शनिबार ०८:४७

‘ज्योतिषां नयनं चक्षु: चक्षो सूर्य अजायत । भूत भव्यं भविष्यं च सर्व वेदात्प्रसिद्धयति ।।’ अर्थात् ज्योतिष भनेको आँखा हो, जो सूर्यले देख्न नसकेको कुरा पनि देख्न सक्छ, अरूले नजानेको विषय पनि जान्न सक्छ । यसले विगत, वर्तमान र भविष्यका कुरालाई छर्लङ्ग देखाउन सक्छ । तसर्थ..

पुरा पढ्नुस »

कता जाँदैछ नेपाली समाज ?

डिल्ली आचार्य/मधुजंग पाण्डे :: बिहानको साढे ११ बजेको छ । राजधानीको शंखपार्कमा एक युवती हुनेवाला श्रीमानको पर्खाइमा छिन् । समय मिलाएर भेट्ने वाचाअनुसार पार्कमा पर्खिरहेकी ती युवतीमाथि एकाएक पत्याउनै नसक्ने प्रकृतिको अपराध हुन्छ । हालै मात्र विवाहका लागि इन्गेजमेन्ट गरेका मेडिकल..

पुरा पढ्नुस »

ए ! बोल न बोल, कोही त बोल :: वीरेन्द्रमणि पौडेल १५ असार २०७०, शनिबार ०७:२६

सबै कुरा नासिने बेला भएर हो कि कुन्नि हिजोआज यो देशमा चाहिने र नबोली नहुने कुरामा समेत मान्छे बोल्न छाडे । घाँटीबाट आवाजै ननिस्किनेहरू त बोल्नै सक्दैनन् कुरै सकियो । जसको मुखबाट आवाज निस्किन्छ र त्यो आवाज निकाल्दा कसैको ज्यानै बाँच्छ भने पनि बोल्दैनन् । बोल्दै बोल्दैनन् । अस्ति..

पुरा पढ्नुस »

‘जनयुद्ध’ सुरु गर्ने बेला जेठीसासुको नाममा घरपास :: अर्जुन मल्ल १४ असार २०७०, शुक्रबार ११:०७

जनयुद्धको सुरुवातभन्दा अगाडि ०५२ असोजमा गोरखामा बसेको चर्चित बैठकमा प्रचण्डले जनयुद्ध सुरुवातका लागि आर्थिक सङ्कलन गर्न मनी एक्सन गर्ने प्रस्ताव पनि राखेका थिए । मनी एक्सन भनेको पैसा खोस्ने कारबाही हो । त्यसबेला नेपाललाई चार क्षेत्रमा विभाजन गरिएको थियो र चारै क्षेत्रले एक–एक..

पुरा पढ्नुस »

‘सासु सीताले भन्नुभो- माओका त पाँचवटी थिए !’ : सिर्जना त्रिपाठी (प्रचण्डकी बुहारी) १ असार २०७०, शनिबार ११:४०

काठमाडौं, १ असार । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डका एक मात्र छोरा प्रकाश दाहालकी परित्यक्त श्रीमती सिर्जना त्रिपाठीले पोखरास्थित आफ्नो माइतीघरबाट गुनासो गर्दै देश बदल्न हिँडेको मान्छेको घरभित्रै समस्या रहेको पोल खोलेकी छन् । प्रचण्ड असल मान्छे रहेको र उहाँले आफूलाई माया..

पुरा पढ्नुस »

‘अल्छी तिघ्रो स्वादे जिब्रो’ :: वीरेन्द्रमणि पौडेल

हाम्रा पुर्खाले भन्ने गर्थे ‘अल्छे तिघ्रो, स्वादे जिब्रो’ अर्थात् कामचाहिँ गर्दै नगर्ने खानचाहिँ मीठोमीठो चाहिने । कति दूरदर्शी थिए हाम्रा पुर्खा । हाम्रा पुर्खाले हिजोका दिनमा लेखेका र भनेका उखान यतिबेला हुबहु, जस्ताको तस्तै लागू हुँदै आएका छन् । आजका मान्छेले काम गर्न छाडे ।..

पुरा पढ्नुस »

विषपुरुषको करामत :: कृष्ण अविरल २७ जेष्ठ २०७०, सोमबार ०६:२८

त्यसबेला घाम नागढुङ्गाको डाँडाबाट ओरालो लाग्ने क्रममा थियो । चराहरू आ–आफ्नो गुँड फर्कने तयारीमा थिए । सहरका सार्वजनिक सवारीसाधनहरूमा ठेलमठेल र कोचाकोच सुरु भइसकेको थियो । मानिसको अघोषित म्याराथुनले सडकहरू भरिन थालेका थिए । पाकेटमार र यौनकर्मीहरूका लागि भने भर्खरै दिन सुरु भएको..

पुरा पढ्नुस »

पूर्वयुवराज पारशको सम्झनामा जेठ १९ को कहालीलाग्दो घटना १९ जेष्ठ २०७०, आईतवार १७:०७

नेपालको इतिहासका दर्दनाक घटनाहरुमध्येको एक प्रमुख घटनाको रुपमा अंकित दरबार हत्याकाण्ड का रुपमा बहुचर्चित राजा वीरेन्द्रको बंशनास भएको १२ वर्ष पुगेको छ । यत्तिका दिन बितिसक्दा पनि हत्याकाण्डबारेको रहस्य भने अझै खुलस्त हुन सकेको छैन । ०५८ साल जेठ १९ को त्यो कालो शुक्रबारका दिन..

पुरा पढ्नुस »

हात चलुन्जेल पत्रकारिता गर्ने किशोरको रहर १५ जेष्ठ २०७०, बुधबार ०७:४३

मान्छेको कसै न कसैसँग प्रेम भइरहेकै हुन्छ । कहिले कफीसँग, कहिले फेसनसँग, कहिले सिगरेटसँग, कहिले मदिरासँग, कहिले युवतीसँग । वरिष्ठ पत्रकार किशोर नेपालको प्रेमचाहिँ कलमसँग छ । नेपाली पत्रकारिता क्षेत्रका स्कुल अफ थट, अझ भनौँ एउटा आइडल किशोर नेपाल उमेरले ६० नाघ्दा पनि तरुनो कलममार्फत..

पुरा पढ्नुस »

कोरियामा नेपालीको दु:ख :: रामप्रसाद आचार्य ६ जेष्ठ २०७०, सोमबार २३:०१

सन् १९८८ देखि कोरियामा नेपाली कामको सिलसिलामा आएको देखिन्छ । त्यतिबेला उनीहरू अवैधानिक तरिकाले बसोबास गरी काम गर्ने गर्थे । पछि कोरियामा औपचारिक रूपमा सन् १९९४ देखि प्रशिक्षार्थी कामदारको रूपमा र सन् २००८ देखि ईपीएसअन्तर्गत नेपाली कामदार काम गर्दै आएका छन् । हालसम्म नेपाली..

पुरा पढ्नुस »

राणाको घाँटीमा मासुको चोक्टो अड्किँदा :: वीरेन्द्रमणि पौडेल १ जेष्ठ २०७०, बुधबार ०७:१५

मान्छेको जिन्दगीमा अनेक–अनेक हुन्छ भनेको साँच्चै रहेछ । सोचेजस्तो नहुने, नसोचेकोचाहिँ देख्नुपर्ने, सुन्नुपर्ने र भोग्नुपर्ने । हुन्छ भन्ने सोच्यो, हुँदैन । हुँदैन होला भनेर कल्पना ग¥यो त्यही हुने । असल मान्छे सोचेर विश्वास ग¥यो, विश्वासघात गरेर ढाडै भाँचिदिन्छ । बेइमान होला भनेर..

पुरा पढ्नुस »

राष्ट्रपतिको गृहजिल्लाको एउटा शर्मनाक दृश्य :: रमेश ग्रहण सिलवाल १७ बैशाख २०७०, मंगलवार २२:५४

हाम्रो मुलुक नेपालमा सदियौँदेखि ‘जसको शक्ति उसको भक्ति’ भन्ने उक्ति चरितार्थ हुँदै आएको छ । भन्न त मानिसहरू यहाँ लोकतन्त्र छ भन्छन् । यहाँ सामाजिक सद्भावका कुरा गरिन्छ, सामाजिक न्यायका कुरा गरिन्छ, सहिष्णुता र सहअस्तित्वका चर्चा चल्छन्, मेलमिलाप र एकताका गुड्डी हाँकिन्छन्, सहयोग र..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

क्वारेन्टाइनमा राखिएको निगमको जहाज आजबाट उड्ने

काठमाडौँ, ६ फाल्गुण । कोरोना भाइरस प्रभावित चीनको वुहानबाट १७५ जना नेपालीलाई बोकेर ल्याएको नेपाल वायुसेवा निगमको जहाज आज..

तुम्बाहाम्फेले सम्हालिन कानुनमन्त्रीको कार्यभार

काठमाडौँ, ५ फाल्गुण । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कार्यभार..

भ्रमण वर्ष सफल बनाउन रामेछाप महोत्सवः संयोजक रोका

रामेछाप, ५ फाल्गुण । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा आयोजना हुने ‘दोस्रो रामेछाप महोत्सव’को तयारी करिब सकिएको..

महरा विरुद्दको मुद्दामा फैसला भएन

काठमाडौँ, ४ फाल्गुण । निवर्तमान सभामुख कृष्ण बहादुर महराविरुद्दको बलात्कार प्रयासको मुद्दामा आइतबार पनि फैसला..

व्यक्तिले हडपेको सरकारी जग्गामा मन्त्री अर्यालले गाडीन् साइन बोर्ड

काठमाडौँ, ४ फाल्गुण । व्यक्तिले हडपेको १७ रोपनी जग्गा सरकारले फीर्ता ल्याएको छ । काठमाडौं महानगरपालिका ३१ स्थित..