बिचित्र संसार


आफन्तले मृत्यु भनिएका बिरामी निको भएर फर्किए २४ असार २०७७, बुधबार ०८:२६

चितवन, २४ असार : उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन् ।      स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए । भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक निको भएपछि मङ्गलबार..

पुरा पढ्नुस »

खुल्यो आइफेल टाबर १२ असार २०७७, शुक्रबार ०३:१८

पेरिस, ११ असार (एएफपी) ।  कोरोनाभाइरस महामारीका कारण मार्चदेखि बन्द रहेको आइफेल टाबर १०४ दिनपछि पहिलोपटक बिहीबारदेखि पुनः खोलिएको छ । विश्वभरका पर्यटकका लागि आश्चर्य र प्रमुख आकर्षणका रुपमा रहेको आइफेल टाबर अझै केही समय पर्यटकका लागि खुला नगरिने जनाइएको छ । बिहीबार पत्रकार र..

पुरा पढ्नुस »

क्वारेन्टिनमै जन्मियो शिशु ३१ जेष्ठ २०७७, शनिबार १०:०८

प्युठान, ३१ जेठ । प्युठानको एक क्वारेन्टिनमा बस्दै आएकी गर्भवतीले शिशुलाई जन्म दिनुभएको छ । नौवहिनी गाउँपालिका – ७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आउनुभएका १८ वर्षीया सरस्वती पुनले गए राति शिशुलाई जन्म दिनुभएको हो । श्रीमान् प्रेम पुनका साथमा यही जेठ १७ गते..

पुरा पढ्नुस »

ठूलो आवाजमा बास्ने भोलेलाई गाउँ निकाला १९ बैशाख २०७७, शुक्रबार १४:४३

एजेन्सी, १९ बैशाख । ठूलो आवाजमा कुखुरी काँ गरेर बासेको अभियोगमा अष्ट्रियामा एउटा भाले गाउँ निकालामा परेको छ । अष्ट्रियाको मार्कस्र्डर्फमा कुखुराको भाले बासेका कारण गाउँलेहरुलाई डिस्टर्ब भएको भन्दै गाउँलेले भालेविरुद्ध उजुरी दिएका थिए । उजुरी उपर भएको निर्णयमा भालेलाई गाउँ..

पुरा पढ्नुस »

साउदी अरेबियाका होटलमा अविवाहिता विदेशी महिलाले पनि कोठा लिन सक्ने २० आश्विन २०७६, सोमबार ०१:०८

रियाद, १९ असोज (एएफपी) । साउदी अरेबियाले पहिलो पटक विदेशी अविवाहित महिलाले पनि होटलमा कोठा लिन पाउने गरी आइतबार नयाँ व्यवस्था घोषणा गरेको छ । कट्टरपन्थी मुस्लिम राष्ट्रको छवि बनाएको साउदी अरेबियाले पछिल्लो समय महिलाका सन्दर्भमा खुकुला नियमहरु अपनाउन थालेको छ । तेलका कारण समृद्ध..

पुरा पढ्नुस »

अदालतले भन्यो,‘कुखुराको भालेले निर्धक्क बास्न पाउनुपर्छ’ ३ आश्विन २०७६, शुक्रबार १७:४९

एजेन्सी, ३ असोज । फ्रान्सको अदालतले कुखुराको भाले बास्न पाउने फैसला गरेको छ । माउरिस नामको उक्त भाले बास्दा चर्को आवाजका कारण डिस्टर्ब भएको भनी छिमेकीले दायर गरेको मुद्दामा अदालतले भालेले निर्धक्कसँग बास्न पाउनुपर्ने फैसला गरेको हो । अदालतको उक्त फैसलासँगै फ्रान्सको ओलेरन..

पुरा पढ्नुस »

कुखुराले ठुंगेर वृद्धाको मृत्यु २१ भाद्र २०७६, शनिबार १६:५९

एजेन्सी, २१ भदौ । कुखुराको भालेले ठुंगेर अस्ट्रेलियामा ७६ वर्षीया वृद्धाको मृत्यु भएको छ । सीएनएनको अनलाईन संस्करणमा प्रकाशित समाचार अनुसार कुखुराले ठुंगेर वृद्धाको मृत्यु भएको घटनापछि प्याथोलोजिष्टहरु पनि आश्चर्यमा परेका थिए । त्यसैले सत्यतथ्य बुझ्न प्याथोलोजिष्टहरुको एउटा..

पुरा पढ्नुस »

आफूले दिएको चुइंगम नखाएपछि पतिले पत्नीलाई दिए डिभोर्स ५ भाद्र २०७६, बिहीबार १६:०४

एजेन्सी, ५ भदौ । भारतको लखनउमा एक पतिले पत्नीलाई चुइंगम चपाउन दिएकोमा उनले अस्वीकार गरेपछि डिभोर्स दिएका छन् । सिम्मी र उनका पति सईद राशिद सोमवार देवानी अदालतमा सुनुवाइमा उपस्थित थिए । पत्नीले आफ्नो वकिलसँग सल्लाह गरिरहेकी थिइन् । पति सईदले उनलाई चुइंगम दिएपछि उनले स्वीकार गरिनन्..

पुरा पढ्नुस »

बरफको बाकसभित्र २ घण्टा बसेर विश्व रेकर्ड २९ श्रावण २०७६, बुधबार १३:३७

एजेन्सी, २९ साउन । अष्ट्रियाका एकजना व्यक्ति २ घण्टासम्म बरफ राखिएको बाकसमा बसेर विश्व कीर्तिमान कायम गरेका छन् । जोसेफ कोएलबर्गले शनिवार यो कीर्तिमान कायम गरेका हुन् । बरफले भरिएको एउटा ठूलो पारदर्शी बाकसभित्र २ घण्टा ८ मिनेट ४७ सेकेण्ड बिताएर उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा..

पुरा पढ्नुस »

डल्फिनः बुद्धिमानी जलचर, जो आठ घण्टा मस्त निदाउँछन् २८ श्रावण २०७६, मंगलवार १६:२२

एजेन्सी, २८ साउन । डल्फिन जलचर प्राणी हुन् । तर, तिनीहरु जमिनमा बस्ने मानिससँग निकै नजिक हुन चाहन्छन् । तिनीहरू हाँसीखुसी, प्यारा र खेलप्रेमी हुन्छन् । डल्फिन यस अर्थमा असाधारण हुन्छन् । डल्फिन जलचर स्तनधारी प्राणी हुन् । डल्फिनका बच्चा र वयस्कले समुद्री प्राणीको आदर गर्छन् । झट्ट..

पुरा पढ्नुस »

क्यानाडाको म्यानिटोबामा आश्चर्यजनक संयोग, हरेक वर्ष झण्डै ७० हजार सर्पको भेला २८ श्रावण २०७६, मंगलवार ०४:५७

प्रकृतिको लिला अनौठो छ । यस्तै एउटा आश्चर्यजनक संयोग हेर्न क्यानाडाको म्यानिटोबा जानुपर्दछ । जहाँ हरेक वर्ष झण्डै ७० हजार सर्प जम्मा हुन्छन् । हजारौं सर्पहरु एकठाउँमा जम्मा हुने यो कार्यलाई मानिसहरु सर्पको मेला पनि भन्दछन् । यसरी बर्सेनि ७० हजार सर्पहरु उक्त ठाउँमा जम्मा हुनुको..

पुरा पढ्नुस »

दुर्घटनामा परेर आँखा देख्न छोडेको गधालाई चश्मा २४ असार २०७६, मंगलवार १६:१३

डेभोन, २४ असार । दुर्घटनाका कारण आँखाको दृष्टि गुमाएको एक गधाले चश्मा पाएको छ । जोन्टी नामक त्यस गधाको आँखा काँडाले घोचेर फुटेको थियो । उसको आँखाबाट काँडा हटाइयो र शल्यक्रियाका क्रममा भएको स्ट्रेसका कारण उसको दृष्टि गुम्दै गयो । दृष्टि पुनः प्राप्त गराउनका लागि जोन्टीले विशेष..

पुरा पढ्नुस »

बाघको जुँगा उखेल्नेलाई पाँच लाख जरिवाना १८ असार २०७६, बुधबार १२:२६

रासस, बर्दिया, १८ असार । बाघको जुँगा उखेल्ने एक जनालाई बर्दिया जिल्ला अदालतले पाँच लाख जरिवाना तिराएको छ । बर्दियाको गेरुवा गाउँपालिका ४ शान्तिपुर निवासी सुन्दरलाल चौधरीलाई अदालतले मरेको बाघको जुँगा उखेलेर घरमा लुकाएको आरोपमा रु पाँच लाख जरिवाना तिराएको हो । उनलाई बाघ मारेको..

पुरा पढ्नुस »

भाइरल बनेको नग्न तश्वीर मोडल रितिका जिरेलको १७ असार २०७६, मंगलवार ०२:१५

काठमाडौं ।असार १५ को दिन भाइरल बनेको फोटो मोडल रितिका जिरेलको भएको तथ्य सार्वजनिक भएको छ । भाइरल बनेको फोटोमा मोडल रितिकाले शरीरका गोप्य अंग छोपेर फोटो सुट गराएकी थिइन् । फोटोबारे अनेकन टिप्पणी भएपनि कतिपयले कसको फोटो भन्नेसम्म भेउ पाउन सकेनन् । धेरैले उक्त फोटो विकृत जनाउने भन्दै..

पुरा पढ्नुस »

दुई अर्ब भारतीय रुपैयाँको वैवाहिक कार्यक्रम, तीन सय क्वीन्टल फोहोर विसर्जन १७ असार २०७६, मंगलवार ०१:५९

अउली, भारत, १६ असार (एएनआई)। भारतको उत्तराखण्डको अउली नगरमा एक बैबाहिक कार्यक्रमका क्रममा थुप्रिएको करिब तीन सय क्वीन्टल फोहोर विसर्जन गरिएको छ । नगर निगमका अधिकारीहरुका अनुसार दक्षिण अफ्रिकाका एक व्यापारीका दुई छोराको बिहेका कारण त्यस्तो फोहोर थुप्रिएको थियो । जोशीमठ नगर निगमका..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

कहिले चल्छन् लामो दूरीका सवारी साधन ?

काठमाडौँ, ३१ असार । सरकारले जिल्लाभित्र चल्ने सवारी साधन चलाउने निर्णय गरेपनि लामो दूरीका सवारीबारे भने निर्णय भएको छैन । तर लामो..

अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयको यस्तो प्रष्टिकरण

काठडमाडौँ, ३० असार । परराष्ट्र मन्त्रालयले भगवान रामचन्द्रको जन्मस्थल अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा..

कर्णाली प्रदेशका सांसदमा कोरोना पुष्टि

सुर्खेत, ३० असार । कर्णाली प्रदेशका एक सांसदमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सोमबार गरिएको पीसीआर परीक्षणमा..

भगवान राम र अयोध्याबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको भाजपाद्वारा निन्दा

काठमाडौँ, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामचन्द्रको जन्मस्थल अयोध्या नेपालमा पर्ने..

सरकारले गर्‍यो श्रष्टाहरुलाई सम्मान (नामसहित)

काठमाडौँ, २९ असार । सरकार विभिन्न विधाका स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन..