मनोरन्जन


’राम्रो काम कसैसँग प्रभावित हुँदा खासै फरक पर्छ जस्तो लाग्दैन ’ नायक प्रदिप खड्का

सार्वजनिक भएसँगै चर्चामा रहेको नायक प्रदिप खड्का अभिनित चलचित्र ‘लभ स्टेशन’को ट्रेलर अहिले केही विवादित बनेको छ । चलचित्रको ट्रेलरमा समावेश एक दृश्य हुबहु टर्कीको एक चलचित्रको दृश्यसँग मिलेपछि यसको आलोचना पनि भएको छ । ‘हर से असक्तन’ नामक टर्कीमा बनेको चलचित्रको एक दृश्यसँग ‘लभ..

पुरा पढ्नुस »

ब्याल्क म्युजिक ले ल्यायो ओम सुनारको स्वरमा नयाँ गीत २ चैत्र २०७५, शनिबार २२:४८

MRDF Nepal ( Music Research Development Forum Nepal ) को प्रस्तुतिमा ब्याल्क म्युजिकले नयाँ गीत किनाराहरुमा सार्वजनिक गरेको छ । ओम सुनारको स्वरमा रेकर्ड भएको गीतमा राजेश कुमार श्रेष्ठको संगीत रहेको छ भने मेरिना स्मृतिको शब्द रहेको छ । संगितकार समेत रहेका राजेश कुमार श्रेष्ठको शब्दमा यस अघि रिलिज भएको गीत फूल हैन..

पुरा पढ्नुस »

फिल्मीखबर साप्ताहिकको १० औं वार्षिक उत्सव सम्पन्न, जीतु र रिनाशालाई वर्ष व्यक्ति र बिष्णुलाई पत्रकारिता पुरस्कार प्रदान १ चैत्र २०७५, शुक्रबार १६:०१

काठमाडौँ : फिल्मीखबर साप्ताहिकको १० औं वार्षिक उत्सवको अवसर पारी वर्ष व्यक्ति सम्मान र चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । राजधानीमा आयोजित एक समारोहका बिच कलाकार जीतु नेपाल र निर्देशक बनेकी रीनाशा वान्तवा राईलाई फिल्मीखबर वर्ष व्यक्ति सम्मान अर्पण गरियो भने विष्णु..

पुरा पढ्नुस »

चर्चित गायक बिनोद ढकाल बैबाहिक बन्धनमा बाधिए

काठमाडौँ :चर्चित रक गायक बिनोद ढकाल बैबाहिक बन्धनमा बाधिएका छन् । तिलोत्तमा-४ शंखरनगर रुपन्देही निबासी प्रतिक्षा भण्डारी संग भर्खरै मात्र उनले लगनगाठो कसेका हुन् । लामो समय देखि सांगीतिक क्षेत्रमा लागेर चर्चा कमाएका तथा जटाधारि कपाल र दारीको कारण समेत चर्चामा रहेका गायक बिनोद..

पुरा पढ्नुस »

चर्चित लोक गायक सन्दिप न्यौपानेको “लालुमै” ५ मिलियन भन्दा बेसी दर्शकहरुले हेरिसके (भिडियो सहित)

काठमाडौँ : केहि साता अघि सार्वजनिक गरिएको लालुमैु बोलको गीतले अत्याधिक दर्शकहरुको साथ् पाउन सफल भएको छ । छोटो समयमा नै ५२ लाख भन्दा बेसी दर्शकहरुले हेरिसकेका छन् । चर्चित गायक तथा मोडल सन्दिप न्यौपाने र चर्चित लोक गायिका बिष्णु माझि गएको यो गीतमा शिब हमालको शब्द तथा संगीत छ भने गीतको..

पुरा पढ्नुस »

‘डान्स प्लस’का सुजन र कविता नेपालीको ‘केवल कारैमा’ (भिडियो सहित)

काठमाडौं। कृष्ण भट्टराई र मीना निरौलाको आवाजमा ‘केवल कारैमा’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । गायक भट्टराईको यसअघि ‘कुल कुल’ बोलको गीत दर्शक–श्रोताको नजरमा परेको थियो । बुधबार सार्बजनिक ‘केवल कारैमा’ गीतमा मदन प्रधानको शब्द रचना, विश्व अधिकारीको संगीत रहेको छ..

पुरा पढ्नुस »

भद्रगोलको पॉडेको चरित्रले पाण्डेहरूको मनमा चोट लाग्यो भन्दै हटाऊन पत्र २९ फाल्गुन २०७५, बुधबार ०८:३०

काठमाडाैं, २८ फागुन । नेपाल टेलिभिजनबाट प्रशारण हुने लोकप्रिय हास्य टेलिश्रृंखला भद्रगोलका एक प्रमुख पात्र हुन् ‘पाँडे’ । उक्त पात्रलाई फटाहा र भँडुवाको रुपमा चित्रण गरिदै आएको छ । तर, उक्त चरित्रप्रति विरोध जनाउँदै हालै पाण्डे थर भएकाहरुको संगठन ‘नेपाल पाण्डे समाज’ ले कार्यक्रम..

पुरा पढ्नुस »

वैशाख २७ गतेबाट चलचित्र ’जात्रै जात्रा’ रिलिज हुने २८ फाल्गुन २०७५, मंगलवार २२:४८

सफल चलचित्र ‘जात्रा’को सिक्वेलको रुपमा बनेको ‘जात्रै जात्रा’ चलचित्रले आफ्नो प्रदर्शन मिति तय गरेको छ । चलचित्रका प्रस्तुतकर्ता रविन्द्र सिंह बाँनियाका अनुसार, अब यो चलचित्र वि.सं २०७६ साल वैशाख २७ गतेबाट रिलिज हुनेछ । चलचित्रलाई प्रदिप भट्टराइले निर्देशन गरेका हुन् । ‘जात्रै..

पुरा पढ्नुस »

सिंगापुर लाहुरे तेम्बा र गायिका दिपा लामाको “च्याङबा तलाई मेरो माया” सार्बजनिक(भिडियो सहित)

काठमाडौँ : सिंगापुर पुलिसमा कार्यरत समाजसेवी तथा सिंगापुर लाहुरे गायक तेम्बा शेर्पा तथा चर्चित गायिका दिपा लामाको "च्याङबा तलाई मेरो माया" सार्बजनिक भएको छ । लामो समय देखि सिंगापुर बस्दै आएका तथा समाजसेवामा छुट्टै परिचय बनाउन सफल तेम्बा शेर्पाले लाहुरेहरु छुट्टीमा आएर आफ्नो..

पुरा पढ्नुस »

रक गायक सुदिप थकालीको जापानमा धमाकेदार प्रस्तुति

जापान : रक गायक सुदिप थकालीले जापानमा धमाकेदार प्रस्तुति दिएका छन् । जापानमा भएको एक सांगीतिक कार्यक्रममा उनले आफ्नो रक गित तथा अन्य गीतहरुको माध्यम बाट दर्शक श्रोताको मन जित्न सफल भएका थिए । उनि संगै नेपाल बाट गएका अर्का चर्चित गायक बिजय लामाको समेत जोडदार प्रस्तुति रहेको थियो ।..

पुरा पढ्नुस »

‘चहराइरहेको घाउ’ वृत्तचित्र प्रर्दशनी २७ फाल्गुन २०७५, सोमबार २१:५६

काठमाडौँ, २६ फागुन । न्द्वपीडित साझा चौतारीले द्वन्द्वपीडितहरुका पीडालाई समेटेर बनाइएको ‘चहराइरहेको घाउ’ वृत्तचित्र प्रर्दशनी गरेको छ । चौतारीले आज आयोजना गरेको कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सो वृत्तचित्र प्रदर्शनीको शुभारम्भ गर्नुभएको हो..

पुरा पढ्नुस »

चलचित्र ‘हली’को शुभ मुहुर्त सम्पन्न

काठमाण्डौ । चिरायु फिल्मस प्रा.ली.को प्रस्तुतिमा बन्न लागेको चलचित्र ‘हली’को शुभ मुहुर्त सम्पन्न भएको छ । राजधानिको ज्ञानेश्वरमा रहेको ज्ञानेश्वर महादेव मन्दिर परिसरमा नायक सरोज खनाल, प्रमोद दिप र नायिका सुजाता थापाले फिल्मको मुहुर्त शट दिदै नरिवल फोडेर चलचित्रको शुभमुहुर्त..

पुरा पढ्नुस »

‘लिटिल मिस हेरिटेज नेपाल २०१९’को आवेदन खुल्ला

काठमाडौं – जेनिथ ईन्टरटेनमेन्ट आयोजक रहेको ‘लिटिल मिस हेरिटेज नेपाल २०१९’को आवेदन खुल्ला भएको छ । सोमबार एक बिज्ञप्ती जारी गर्दै जेनिथ ईन्टरटेनमेन्टले प्रतियोगिताको आवेदन खुल्ला भएको जनाएको हो । स्कुल अध्यायन गर्ने छात्राहरुको क्षेमता निखार्दै उनीहरुको भविश्य उज्वल बनाउने..

पुरा पढ्नुस »

Email Subscription

विशेष

सबै

प्रचण्डका घरवेटीको फोटो पोल पोलमा टाँसियो, लेखियो यस्ता नारा

भक्तपुर, २७ कार्तिक । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरवेटी एवम् निर्माण व्यवसायी विरुद्द भक्तपुरका नागरिकले..

आलम काण्डः बयान फेर्दै साक्षीहरु

रौतहट, २६ कार्तिक । राजपुर बम काण्डका दोषीका रुपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला..

सीमा विवादः वार्ता गर्न भारत तयार, एपिएफ र एसएसबी पनि छलफलमा

निरोज कुमार थापा, काठमाडौँ, २५ कार्तिक । भारतीय नक्सामा नेपाली भूभाग पनि देखाईएको भन्दै नेपालमा भारतविरोधी..

मुख्यमन्त्री राउतले सोधे, ‘प्रदेश २ विदेशी भूमी हो ?’

जनकपुर, २४ कार्तिक । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले २ नम्बर प्रदेशलाई केन्द्र सरकारले विभेद गरेको..

भारतले सील गर्‍यो नेपालगञ्ज नाका

बाँके, २३ कार्तिक । भारतले नेपालगञ्ज नाका सील गरेको छ । भारतीय सुप्रिम कोर्टले विवादित अयोध्याको जग्गाबारे..