मनोरन्जन


चलचित्र कल्याण कोषका लागि सरकारले एक करोड रुपैयाँ दिने १५ असार २०६९, शुक्रबार ११:३८

काठमाडौ, १५ असार । चलचित्र कल्याण कोषका लागि सरकारले एक करोड रुपैयाँ दिने भएको छ । बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलचित्रकर्मी तथा कलाकर्मीहरुसँगको भेटमा प्रधानमन्त्री भट्टराईले सिनेमा क्षेत्रको विकासका लागि सरकारले छिट्टै एक कारेड रुपैयाँ उपलव्ध गराउने..

पुरा पढ्नुस »

कता जांदै छ नेपाली सिनेमा ? १३ असार २०६९, बुधबार १९:५१

 काठमाडौं, १३ असार । केही समययता नेपाली सिनेमामा देखिएको अश्लीलता तथा अन्य विविध पक्षलाई लिएर बहस प्रारम्भ भएको छ । मिडिया एड्भोकेसी गु्रप (म्याग) र महिला, कानुन तथा विकास मञ्चको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा चलचित्रकर्मीहरूले नेपाली सिनेमामा देखिएका कमीकमजोरी तथा तिनमा..

पुरा पढ्नुस »

त्यस्ता फिल्म खेल्नु छैन : नायिका गरिमा पन्त १३ असार २०६९, बुधबार १९:४७

राजन घिमिरे, काठमाडौं । धेरैले नायिका गरिमा पन्तलाई नेपाली करिना कपुर भन्ने पनि गर्छन्। तर, उनी आफूलाई विदेशी नायिकाको नामसँग नजोड्न आग्रह गर्छिन् र भन्छिन्, मलाई गरिमा नै भनिदिनुस्। उनी टेलिचलचित्रमार्फत कलाकारिता क्षेत्रमा प्रवेश गरेकी हुन्। टेलिफिल्म हुँदै ठूलो पर्दाको..

पुरा पढ्नुस »

इज्जत सबैभन्दा ठूलो सम्पत्ति हो – राजेश हमाल १३ असार २०६९, बुधबार १९:३७

राजन घिमिरे, काठमाडौं । नेपाली सिनेमाका महानायक राजेश हमालबारे अब परिचय दिइराख्नुपर्दैन। करिब दुई दशक लामो यात्रा पार गरिसकेको छ उनको कलायात्राले। यत्रो समयसम्म निरन्तर रूपमा राज गर्न सफल हमालको विचार र सोचलाई यसपटक घटना र विचारले प्रस्तुत गरेको छ। तपाईंको दृष्टिमाका लागि उनको..

पुरा पढ्नुस »

कैटरीना र साहिदबीच प्रेम ११ असार २०६९, सोमबार २१:४८

मुम्बई, असार ११ (एजेन्सी)- आफ्नो पूर्व प्रेमीका अरु कोही केटासँग प्रेममा परेको सुनियो भने के होला? पक्कै असहैया हुन्छ। यस्तै भएको छ, बलिउड स्टार सलमान खानलाई। उनको पूर्व प्रेमिका कैटरीना कैफ साहिद कपुरसँग प्रेममा परेपछि उनको टाउको दुखाई भएको छ। नवभारत टाइम्सका अनुसार सलमान अहिले..

पुरा पढ्नुस »

को हो आर्यनसँग वाइन पिउने ठिटी ? ११ असार २०६९, सोमबार २१:१२

काठमाडौं । भनिन्छ, फिल्मी क्षेत्र हल्लैहल्लाको क्षेत्र हो । अझ नायक नायिका बीचको सम्बन्धले त यो क्षेत्रलाई झनै तताउने गर्छ । कहिले यस्ता हल्ला हल्लामै सीमित रहन्छन् त कहिले वास्तविकतामा पुगेर टुंगिन्छन् । सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको नायक आर्यन सिग्देल र अश्रा शाही..

पुरा पढ्नुस »

आमा बनिन् नायिका ऋचा घिमिरे ११ असार २०६९, सोमबार २१:०५

काठमाडौं । गर्भवती हुँदा समेत ग्ल्यामरस फोटो खिचाउने नायिका ऋचा घिमिरे छोरोकी आमा भएकी छिन् । उनले आइतबार विहान साढे ११ बजे ओम अस्पतालमा छोरो पाएकी हुन् । ऋचालाई एक्कासी उच्च रक्तचाप भएपछि अस्पताल भर्ना गरिएको थियो । शल्यत्रिया गरेर बच्चा निकालिएको हो । तीन वर्षअघि सिनेमा..

पुरा पढ्नुस »

नायिका विनिता बरालसँग सार्वजनिक अपराधमा प्रहरीद्धारा बयान ७ असार २०६९, बिहीबार १२:१२

काठमाडौ, ७ असार । चपली हाईटबाट नेपाली रजतपटमा सेक्स बम नायिकाको रुपमा उदाएकी नायिका विनिता बराल तल्लो स्तरको गालि गलौच र ब्यवहार गरेको अभियोगमा आफ्नै सहकर्मीको उजुरीमा सार्वजनिक अपराध र ठगीको अभियोगमा  महानगरिय प्रहरी परिषर ललितपुरमा बयानका दिनु परेको छ । उनी चपली हाईट चलचित्रका..

पुरा पढ्नुस »

रेखा र छवि मिलेपछि दुनियाँ हेर्याहेर्यै् ७ असार २०६९, बिहीबार ०४:२७

राजन घिमिरे, काठमाडौ । नायिका रेखा थापा अनि उनका पति तथा चलचित्र निर्माता छवि ओझाको सम्बन्ध बिग्रियो भनेर खुसीले ताली बजाउने अनि भोज खाने र खुवाउने सोच बोकेकाहरू यतिबेला तिल्मिलाएका छन्। सिनेमाको कथाजस्तै नकारात्मक परिवेशबाट सुरु भएको यी दुईबीचको सम्बन्धको कथा अन्ततः सकारात्मक..

पुरा पढ्नुस »

यौन चाहना, प्रकृति र जीवन हो : राजबल्लभ कोइराला ७ असार २०६९, बिहीबार ०४:२४

राजन घिमिरे, काठमाडौ । परेर होइन, पढेर नायक बनेका हुन् राजबल्लभ कोइराला। तर, उनी आफूलाई नायक नभएर कलाकारको रूपमा परिचित गराउन चाहन्छन्। त्यसैले त उनी भन्छन्, 145नायकी भनेको सीमित उमेरसम्म रहन्छ, तर कलाकारको परिचय दिगो हुन्छ।146 पर्खिबसेँ फिल्मबाट अभिनय–यात्रा सुरु गरेका राजबल्लभ कुनै..

पुरा पढ्नुस »

घुम्ने बानी बस्यो रेजिनालाई ६ असार २०६९, बुधबार ०५:१३

काठमाडौं । दुई महिना युरोप यात्रा गरेपछि नायिका रेजिना उप्रेतीलाई घुम्ने बानी लाग्यो रे । उनी ३२ जेठमा नेपाल फर्किएकी हुन् । यसअघि लामो यात्रा नगरेकी रेजिनालाई १५ घण्टासम्म लगातार रेलमा गुड्दा निकै आनन्द र अनौठो लाग्यो रे । 'त्यति लामो यात्रा गर्दा पनि म थाकिन,' उनले भनिन्, 'हरेक क्षण..

पुरा पढ्नुस »

नायिका जेसिका खड्काद्धारा सलको पासो लगाएर आत्महत्या ३० जेष्ठ २०६९, मंगलवार ११:३२

काठमाडौ, ३० जेठ ।  नेपाली चलचित्रकी नायिका जेसिका खड्काले मंगलबार बिहान आत्महत्या गरेकी छन् । उनले बसन्तपुरस्थित आफ्नै कोठमा लगाउने सलमा पासो लगाएर आत्महत्या गरेकी हुन । २३ वर्षिया नायिका खड्काको शब अहिले पोष्टमार्टमकालागी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा..

पुरा पढ्नुस »

तातेको होइन, तताएको : रेखा थापा २९ जेष्ठ २०६९, सोमबार २३:०१

चलचित्र 'हिरो'बाट नेपाली फिल्ममा पाइला टेकेकी नायिका रेखा थापाको त्यसपछि कहिल्यै फिल्मी उद्योगमा खुट्टा लरबराएन । निर्माता छवि ओझासँगको सम्बन्धले समेत उनलाई फिल्मी क्षेत्रमा अग्रस्थान ओगट्न टेवा मिलेको हो । छोटो कपडा, छुद्रो बोली र कामुक अभिव्यक्ति रेखाका चिनारी जस्तै बनेका छन्..

पुरा पढ्नुस »

मिस नेपाल सृष्टि एनआरएन सद्भावना दुत २९ जेष्ठ २०६९, सोमबार २२:५०

धर्मराज अधिकारी, बेलायत । गैर आवासीय नेपाली संघ (एनआरएन) युकेले मिस नेपाल २०१२ कि विजेता सृष्टि श्रेष्ठलाई एनआरएन सद्भावना दुत घोषणा गरेको छ । श्रेष्ठको सम्मानमा 'इभेण्ट्स एण्ड आइडीयाज' ले आइतबार स्लाउस्थित एज एसियामा आयोजना गरेको कार्यक्रममा एनआरएन युकेका अध्यक्ष कुल आचार्यले..

पुरा पढ्नुस »

पेस्तोल चलाउन सिक्दा दुर्घटना ः प्रहरी २६ जेष्ठ २०६९, शुक्रबार २१:३७

  काठमाडौं, जेठ २६ । आज बिहान सोह्रखुट्टेमा भएको गोली प्रहारको घटनालाई प्रहरी–अभिव्यक्तिले रहश्यपूर्ण बनाइदिएको छ । अनेरास्ववियुका नेता वसन्त शाहीमाथि अनेरास्ववियुकै अर्को खेमाबाट पेस्तोल प्रहार भएको अनुमान भइरहेको परिवेशमा नेपाल प्रहरीले पत्रकार सम्मेलनमार्फत् झुक्किएर..

पुरा पढ्नुस »

विशेष

सबै

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै संक्रमितको संख्या बढी हो ।..

मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले..

चन्द समूहका कम्पनी कमिसारसहित दुई जना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा..

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..