मनोरन्जन


निफमा ताईवानको ‘भ्वाईसेस् इन द क्लाउड’ सर्वोत्कृष्ट २ श्रावण २०६९, मंगलवार ०१:५०

काठमाडौं । गत बिहिबारबाट काठमाडौंमा जारी छैटौं नेपाल अर्न्तराष्ट्रिय आदिबासी चलचित्र महोत्सब (निफ) २०१२ आईतबारबाट सकिएको छ । महोत्सबमा सहभागी २० देशका ७९ फिल्म मध्ये ताईवानको बृत्तचित्र 'भ्वाईसेस् इन द क्लाउड' उत्कृष्ट भयो । आरोन निर्देशित ७७ मिनटको बृत्तचित्र 'भ्वाईसेस् इन द..

पुरा पढ्नुस »

‘इशारा’ को नयाँ प्रोमो रिलिज २८ असार २०६९, बिहीबार २१:५६

काठमाडौ । सिनेमा ‘इशारा’ ले आफ्नो रिलिज डेट नजिकिदै गर्दा आफ्नो प्रचार प्रसारलाई तीब्र पारेको छ । यसै सिलसिलामा ‘इशारा’ ले आफ्नो नयाँ प्रोमो मेरो सिनेमा मार्फत सार्वजनिक गरेको छ । यो प्रोमो भोलिदेखि सिनेमा हलहरुमा पनि देखाइने जानकारी निर्देशक सविर श्रेष्ठले दिएका हुन् । ‘इशारा’..

पुरा पढ्नुस »

दारा सिंहको निधन २८ असार २०६९, बिहीबार १४:१३

काठमाडौ, २८ असार । कुस्ती खेलाडीका रुपमा समेत ख्याती कमाएका बलिवुडका वरिष्ठ कलाकार दारा सिंहको आज बिहान निधन भएको छ । दिमागमा रक्त प्रवाह नभएपछि कोकिला बेन अस्पतालमा एक हप्ताअघि भर्ना गरिएका दारा सिंह भारतीय चर्चित धारावाहिक रामायणमा हनुमानको भूमिका निभाएपछि विशेष चर्चामा आएका..

पुरा पढ्नुस »

अर्को विवाहबारे सोचेकी छैन: अभिनेत्री सारंगा श्रेष्ठ २८ असार २०६९, बिहीबार ०४:०१

राजन घिमिरे, काठमाडौं । एक समयकी चर्चित नृत्याङ्गना तथा अभिनेत्री सारंगा श्रेष्ठ अमेरिका छिरेको पनि करिब आठ वर्ष पुग्न लागिसक्यो। यसबीचमा मुस्किलले उनी दुईपटक मात्र नेपाल आएकी छिन्। नेपाली रंगमञ्च र चलचित्र अभिनयको परिवेश अनि वातावरणबाट टाढा रहे तापनि सारंगाले अमेरिकामा रहँदा..

पुरा पढ्नुस »

हल्लैहल्लामा मायाज बार २८ असार २०६९, बिहीबार ०३:५५

राजन घिमिरे, काठमाडौं । दिनेश डीसी के गर्न जान्दैनन् ? उनलाई के गर्न आउँदैन ? जवाफ अनुत्तरित नै छ। किनकि कलाकारिता क्षेत्रका हरेक विधा र पक्षसँग विज्ञ छन् उनी अनि त्यत्तिकै निपुण पनि। सिनेमामा अभिनय गर्छन् उनी। गीत पनि गाउन छोड्दैनन् र टेलिभिजन कार्यक्रम सञ्चालन त उनको विशेषता नै हो..

पुरा पढ्नुस »

बन्दविरुद्ध कडा कानुनको माग २७ असार २०६९, बुधबार २१:११

काठमाडौं, २७ असार । नेपाल वा त्यसको कुनै भागमा हुने बन्दविरुद्ध कडा कानुन ल्याउन माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । अधिवक्ता भोजबहादुर केसीले दायर गरेको रिटमा हाल सदन नभएको अवस्थामा अन्तरिम संविधानको धारा ८८ बमोजिम अध्यादेशमार्र्फत त्यस्तो कानुन तुरुन्त..

पुरा पढ्नुस »

पुत्र प्रकाशका कारण प्रचण्डको राजनीति धरापमा २६ असार २०६९, मंगलवार १८:२०

काठमाडौं, २६ असार । राष्ट्र नै बनाउंछु भनेर अघिसरेका एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्रलाई कुन हालतमा पुर्याए भन्ने त सबैले देखो–भोगेकै कुरा हो । देश अलपत्र तुल्याएका उनले पछिल्लोपटक पार्टी नै चिरा पारेर अर्को ‘उपलब्धि’हासिल गरेका छन् । आफ्नो परिवारसमेत सम्हाल्न नसक्नेले के देश..

पुरा पढ्नुस »

मनाङ-मुस्ताङका पहाड चढ्दै निशा २४ असार २०६९, आईतवार ०४:०९

काठमाडौं । मान्छेका सौख फरकफरक हुन्छन् । त्यही भएर त मानिस पेशा एउटा अंगालेर पनि सौख पूरा गर्न नितान्त बेग्लै बाटोमा हिंड्छ । यस्तै कोशिसमा छिन्, नायिका निशा अधिकारी पनि । उनी अहिले आफ्नो धेरै अगाडिदेखिको सौख पूरा गर्न फिल्मी दुनियाँबाट अलग भएर एक महिने मनाङ यात्रामा निस्किएकी छिन्..

पुरा पढ्नुस »

के छ सवीरको ‘रेडवाइन’ भित्र ? २४ असार २०६९, आईतवार ०४:०७

काठमाडौं । मदिरामा पि्रय वस्तु हो, रेडवाइन धेरैका लागि । निर्देशक सवीर श्रेष्ठलाई समेत रेडवाइन खुबै मन पर्दोरहेछ । कतिसम्म पि्रय रहेछ भने उनले आफ्नो पछिल्लो फिल्मको नामै 'रेडवाइन' जुराइदिए । यो फिल्ममा सस्पेन्स थ्रीलर शैलीको लभ स्टोरी हेर्न सकिने छ । जसरी रेडवाइनलाई धेरैले पि्रय..

पुरा पढ्नुस »

कतारको चलचित्र–महोत्सवमा एटीएम तगारो २० असार २०६९, बुधबार २१:२८

राजन घिमिरे , काठमाडौ । गलत सोच, गलत नियत, गलत विचार र खराब उद्देश्य बोकेका केही चलचित्रकर्मीहरूका कारण यतिबेला अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली चलचित्रको छवि बिग्रन पुगेको छ । सिनेमाको नाममा अश्लीलता प्रस्तुत गर्ने अनि कला नभएर छाला देखाएर पैसा कमाउने गलत सोच बोकेर अश्लील चलचित्र..

पुरा पढ्नुस »

प्रधानमन्त्रीले चिनेपछि विनिता दङ्ग २० असार २०६९, बुधबार २१:२६

राजन घिमिरे , काठमाडौ । कुरा गत साताको हो । प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेट्न कलाकर्मीहरूको ठूलै झुण्ड पुगेको थियो । विभिन्न राजनीतिक नेताहरूलाई भेट्दाभेट्दा दिक्क भएका प्रधानमन्त्रीको मुड पनि केही फ्रेस देखिन्थ्यो कलाकर्मीहरूलाई भेट्न..

पुरा पढ्नुस »

चलचित्र कल्याण कोषका लागि सरकारले एक करोड रुपैयाँ दिने १५ असार २०६९, शुक्रबार ११:३८

काठमाडौ, १५ असार । चलचित्र कल्याण कोषका लागि सरकारले एक करोड रुपैयाँ दिने भएको छ । बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलचित्रकर्मी तथा कलाकर्मीहरुसँगको भेटमा प्रधानमन्त्री भट्टराईले सिनेमा क्षेत्रको विकासका लागि सरकारले छिट्टै एक कारेड रुपैयाँ उपलव्ध गराउने..

पुरा पढ्नुस »

कता जांदै छ नेपाली सिनेमा ? १३ असार २०६९, बुधबार १९:५१

 काठमाडौं, १३ असार । केही समययता नेपाली सिनेमामा देखिएको अश्लीलता तथा अन्य विविध पक्षलाई लिएर बहस प्रारम्भ भएको छ । मिडिया एड्भोकेसी गु्रप (म्याग) र महिला, कानुन तथा विकास मञ्चको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा चलचित्रकर्मीहरूले नेपाली सिनेमामा देखिएका कमीकमजोरी तथा तिनमा..

पुरा पढ्नुस »

त्यस्ता फिल्म खेल्नु छैन : नायिका गरिमा पन्त १३ असार २०६९, बुधबार १९:४७

राजन घिमिरे, काठमाडौं । धेरैले नायिका गरिमा पन्तलाई नेपाली करिना कपुर भन्ने पनि गर्छन्। तर, उनी आफूलाई विदेशी नायिकाको नामसँग नजोड्न आग्रह गर्छिन् र भन्छिन्, मलाई गरिमा नै भनिदिनुस्। उनी टेलिचलचित्रमार्फत कलाकारिता क्षेत्रमा प्रवेश गरेकी हुन्। टेलिफिल्म हुँदै ठूलो पर्दाको..

पुरा पढ्नुस »

इज्जत सबैभन्दा ठूलो सम्पत्ति हो – राजेश हमाल १३ असार २०६९, बुधबार १९:३७

राजन घिमिरे, काठमाडौं । नेपाली सिनेमाका महानायक राजेश हमालबारे अब परिचय दिइराख्नुपर्दैन। करिब दुई दशक लामो यात्रा पार गरिसकेको छ उनको कलायात्राले। यत्रो समयसम्म निरन्तर रूपमा राज गर्न सफल हमालको विचार र सोचलाई यसपटक घटना र विचारले प्रस्तुत गरेको छ। तपाईंको दृष्टिमाका लागि उनको..

पुरा पढ्नुस »

विशेष

सबै

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक..