मनोरन्जन


हल्लैहल्लामा मायाज बार २८ असार २०६९, बिहीबार ०३:५५

राजन घिमिरे, काठमाडौं । दिनेश डीसी के गर्न जान्दैनन् ? उनलाई के गर्न आउँदैन ? जवाफ अनुत्तरित नै छ। किनकि कलाकारिता क्षेत्रका हरेक विधा र पक्षसँग विज्ञ छन् उनी अनि त्यत्तिकै निपुण पनि। सिनेमामा अभिनय गर्छन् उनी। गीत पनि गाउन छोड्दैनन् र टेलिभिजन कार्यक्रम सञ्चालन त उनको विशेषता नै हो..

पुरा पढ्नुस »

बन्दविरुद्ध कडा कानुनको माग २७ असार २०६९, बुधबार २१:११

काठमाडौं, २७ असार । नेपाल वा त्यसको कुनै भागमा हुने बन्दविरुद्ध कडा कानुन ल्याउन माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । अधिवक्ता भोजबहादुर केसीले दायर गरेको रिटमा हाल सदन नभएको अवस्थामा अन्तरिम संविधानको धारा ८८ बमोजिम अध्यादेशमार्र्फत त्यस्तो कानुन तुरुन्त..

पुरा पढ्नुस »

पुत्र प्रकाशका कारण प्रचण्डको राजनीति धरापमा २६ असार २०६९, मंगलवार १८:२०

काठमाडौं, २६ असार । राष्ट्र नै बनाउंछु भनेर अघिसरेका एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्रलाई कुन हालतमा पुर्याए भन्ने त सबैले देखो–भोगेकै कुरा हो । देश अलपत्र तुल्याएका उनले पछिल्लोपटक पार्टी नै चिरा पारेर अर्को ‘उपलब्धि’हासिल गरेका छन् । आफ्नो परिवारसमेत सम्हाल्न नसक्नेले के देश..

पुरा पढ्नुस »

मनाङ-मुस्ताङका पहाड चढ्दै निशा २४ असार २०६९, आईतवार ०४:०९

काठमाडौं । मान्छेका सौख फरकफरक हुन्छन् । त्यही भएर त मानिस पेशा एउटा अंगालेर पनि सौख पूरा गर्न नितान्त बेग्लै बाटोमा हिंड्छ । यस्तै कोशिसमा छिन्, नायिका निशा अधिकारी पनि । उनी अहिले आफ्नो धेरै अगाडिदेखिको सौख पूरा गर्न फिल्मी दुनियाँबाट अलग भएर एक महिने मनाङ यात्रामा निस्किएकी छिन्..

पुरा पढ्नुस »

के छ सवीरको ‘रेडवाइन’ भित्र ? २४ असार २०६९, आईतवार ०४:०७

काठमाडौं । मदिरामा पि्रय वस्तु हो, रेडवाइन धेरैका लागि । निर्देशक सवीर श्रेष्ठलाई समेत रेडवाइन खुबै मन पर्दोरहेछ । कतिसम्म पि्रय रहेछ भने उनले आफ्नो पछिल्लो फिल्मको नामै 'रेडवाइन' जुराइदिए । यो फिल्ममा सस्पेन्स थ्रीलर शैलीको लभ स्टोरी हेर्न सकिने छ । जसरी रेडवाइनलाई धेरैले पि्रय..

पुरा पढ्नुस »

कतारको चलचित्र–महोत्सवमा एटीएम तगारो २० असार २०६९, बुधबार २१:२८

राजन घिमिरे , काठमाडौ । गलत सोच, गलत नियत, गलत विचार र खराब उद्देश्य बोकेका केही चलचित्रकर्मीहरूका कारण यतिबेला अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली चलचित्रको छवि बिग्रन पुगेको छ । सिनेमाको नाममा अश्लीलता प्रस्तुत गर्ने अनि कला नभएर छाला देखाएर पैसा कमाउने गलत सोच बोकेर अश्लील चलचित्र..

पुरा पढ्नुस »

प्रधानमन्त्रीले चिनेपछि विनिता दङ्ग २० असार २०६९, बुधबार २१:२६

राजन घिमिरे , काठमाडौ । कुरा गत साताको हो । प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेट्न कलाकर्मीहरूको ठूलै झुण्ड पुगेको थियो । विभिन्न राजनीतिक नेताहरूलाई भेट्दाभेट्दा दिक्क भएका प्रधानमन्त्रीको मुड पनि केही फ्रेस देखिन्थ्यो कलाकर्मीहरूलाई भेट्न..

पुरा पढ्नुस »

चलचित्र कल्याण कोषका लागि सरकारले एक करोड रुपैयाँ दिने १५ असार २०६९, शुक्रबार ११:३८

काठमाडौ, १५ असार । चलचित्र कल्याण कोषका लागि सरकारले एक करोड रुपैयाँ दिने भएको छ । बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलचित्रकर्मी तथा कलाकर्मीहरुसँगको भेटमा प्रधानमन्त्री भट्टराईले सिनेमा क्षेत्रको विकासका लागि सरकारले छिट्टै एक कारेड रुपैयाँ उपलव्ध गराउने..

पुरा पढ्नुस »

कता जांदै छ नेपाली सिनेमा ? १३ असार २०६९, बुधबार १९:५१

 काठमाडौं, १३ असार । केही समययता नेपाली सिनेमामा देखिएको अश्लीलता तथा अन्य विविध पक्षलाई लिएर बहस प्रारम्भ भएको छ । मिडिया एड्भोकेसी गु्रप (म्याग) र महिला, कानुन तथा विकास मञ्चको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा चलचित्रकर्मीहरूले नेपाली सिनेमामा देखिएका कमीकमजोरी तथा तिनमा..

पुरा पढ्नुस »

त्यस्ता फिल्म खेल्नु छैन : नायिका गरिमा पन्त १३ असार २०६९, बुधबार १९:४७

राजन घिमिरे, काठमाडौं । धेरैले नायिका गरिमा पन्तलाई नेपाली करिना कपुर भन्ने पनि गर्छन्। तर, उनी आफूलाई विदेशी नायिकाको नामसँग नजोड्न आग्रह गर्छिन् र भन्छिन्, मलाई गरिमा नै भनिदिनुस्। उनी टेलिचलचित्रमार्फत कलाकारिता क्षेत्रमा प्रवेश गरेकी हुन्। टेलिफिल्म हुँदै ठूलो पर्दाको..

पुरा पढ्नुस »

इज्जत सबैभन्दा ठूलो सम्पत्ति हो – राजेश हमाल १३ असार २०६९, बुधबार १९:३७

राजन घिमिरे, काठमाडौं । नेपाली सिनेमाका महानायक राजेश हमालबारे अब परिचय दिइराख्नुपर्दैन। करिब दुई दशक लामो यात्रा पार गरिसकेको छ उनको कलायात्राले। यत्रो समयसम्म निरन्तर रूपमा राज गर्न सफल हमालको विचार र सोचलाई यसपटक घटना र विचारले प्रस्तुत गरेको छ। तपाईंको दृष्टिमाका लागि उनको..

पुरा पढ्नुस »

कैटरीना र साहिदबीच प्रेम ११ असार २०६९, सोमबार २१:४८

मुम्बई, असार ११ (एजेन्सी)- आफ्नो पूर्व प्रेमीका अरु कोही केटासँग प्रेममा परेको सुनियो भने के होला? पक्कै असहैया हुन्छ। यस्तै भएको छ, बलिउड स्टार सलमान खानलाई। उनको पूर्व प्रेमिका कैटरीना कैफ साहिद कपुरसँग प्रेममा परेपछि उनको टाउको दुखाई भएको छ। नवभारत टाइम्सका अनुसार सलमान अहिले..

पुरा पढ्नुस »

को हो आर्यनसँग वाइन पिउने ठिटी ? ११ असार २०६९, सोमबार २१:१२

काठमाडौं । भनिन्छ, फिल्मी क्षेत्र हल्लैहल्लाको क्षेत्र हो । अझ नायक नायिका बीचको सम्बन्धले त यो क्षेत्रलाई झनै तताउने गर्छ । कहिले यस्ता हल्ला हल्लामै सीमित रहन्छन् त कहिले वास्तविकतामा पुगेर टुंगिन्छन् । सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको नायक आर्यन सिग्देल र अश्रा शाही..

पुरा पढ्नुस »

आमा बनिन् नायिका ऋचा घिमिरे ११ असार २०६९, सोमबार २१:०५

काठमाडौं । गर्भवती हुँदा समेत ग्ल्यामरस फोटो खिचाउने नायिका ऋचा घिमिरे छोरोकी आमा भएकी छिन् । उनले आइतबार विहान साढे ११ बजे ओम अस्पतालमा छोरो पाएकी हुन् । ऋचालाई एक्कासी उच्च रक्तचाप भएपछि अस्पताल भर्ना गरिएको थियो । शल्यत्रिया गरेर बच्चा निकालिएको हो । तीन वर्षअघि सिनेमा..

पुरा पढ्नुस »

नायिका विनिता बरालसँग सार्वजनिक अपराधमा प्रहरीद्धारा बयान ७ असार २०६९, बिहीबार १२:१२

काठमाडौ, ७ असार । चपली हाईटबाट नेपाली रजतपटमा सेक्स बम नायिकाको रुपमा उदाएकी नायिका विनिता बराल तल्लो स्तरको गालि गलौच र ब्यवहार गरेको अभियोगमा आफ्नै सहकर्मीको उजुरीमा सार्वजनिक अपराध र ठगीको अभियोगमा  महानगरिय प्रहरी परिषर ललितपुरमा बयानका दिनु परेको छ । उनी चपली हाईट चलचित्रका..

पुरा पढ्नुस »

विशेष

सबै

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय, व्यक्ति टुंगो लाग्न अझै बाँकी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गरेको छ । नेकपाको..

बलात्कारको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । जोशीपुर..

ट्रम्पलाई कसले पठायो कुरियरमार्फत विषालु पदार्थ ?

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुरियरमार्फत विषालु पदार्थ पठाइएको खुलेको छ । ट्रम्पलाई..

कोरोना नियन्त्रणमा लागेको खर्च सार्वजनिक गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरस९कोभिड–१९० रोकथाम र राहतको खर्च विवरण सार्वजनिक गर्न सरकारलाई आदेश..

२८९ कैदीबन्दीको कैद माफीमिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफीमिनाहा गरेकी छन्..