मनोरन्जन


कसरी भन्ने म सेक्सी: अपेक्षा सिलवाल “मोडल” १८ माघ २०६९, बिहीबार २०:५४

थोरै भाग्यमानी मोडलहरूमध्येमा पर्छिन् अपेक्षा सिलवाल । थोरै समयमा धेरै चर्चा पाउन सफल अपेक्षाले तीनवटा म्युजिक भिडियोमा मोडलिङ गरेकी छिन् भने यी तीनवटै भिडियोले उनलाई दर्शकमाझ चिनाएको छ । क्षमता र दक्षता भयो भने सफलता पाउन धेरै समय लाग्दोरहेनछ भन्ने कुराको उदाहरण पनि अपेक्षा नै..

पुरा पढ्नुस »

निशाको एउटा सपना अधुरै १६ माघ २०६९, मंगलवार २१:३८

काठमाडौं, १७ माघ । नायिका निशा अधिकारी यूवा उडान नामको संस्था खोलेर समाज सेवामा होमिएकी छिन् । नेपालीकै सहयोगमा नेपालीलाई सहयोग गर्ने उद्देश्यले राहतको लागि उडान भन्ने नारासहितको यूवा उडान नामक संस्था गठन गरिएको उनले जानकारी दिइन् । तराईमा शितलहरबाट मानिसको मृत्यू भएको समाचार..

पुरा पढ्नुस »

रिसलाई मुस्कानले कन्ट्रोल गर्छु: सुदिना श्रेष्ठ, मिस नेवा २०६९ १६ माघ २०६९, मंगलवार ०६:१७

नेवारी संस्कृतिलाई प्रबर्द्धन गर्ने उद्देश्यले नेप्लिज फेसन होमले हरेक वर्ष गर्दै आएको मिस नेवा प्रतिस्पर्धामा फर्पिङकी सुदिना श्रेष्ठले यसवर्षको ताज जितिन्। भविष्यमा सफल बिजनेसम्यान बन्ने सपना बोकेकी उनै श्रेष्ठसँगको जम्काभेट: कसरी निर्णायकलाई प्रभावित पारेर ताज जित्न सफल..

पुरा पढ्नुस »

कतारमा प्रियंका–आर्यन मस्ती १६ माघ २०६९, मंगलवार ०६:०९

दोहा । सेक्सी र ग्ल्यामरस फोटो खिचाउन पनि अब नेपाली कलाकारलाई विदेशमै पुग्नुपर्ने भएछ। नायिका झरना थापाले सेक्सी लुक्सको फोटो अष्ट्रेलिया पुगेर खिचाएकी थिइन् भने गायिका अञ्जु पन्तले पनि विदेशमै पुगेर समुद्री किनारामा ग्ल्यामरस फोटो खिचाइन् । यही मेसोमा थपिएका छन्, ''कलिउड''..

पुरा पढ्नुस »

विनिताको ‘जुठोपुरो’ जियाको भागमा ११ माघ २०६९, बिहीबार ०७:३७

पारिश्रमिकको त कुरै छाडौँ, सिनेमाको पर्दामा अनुहार देखाउन पाइयो भने मात्र पनि त्यसका लागि जे गर्न पनि तयार हुने नवआगन्तुकहरूको ठूलै भीड छ कलिवुडमा । ‘पहिले अवसर त दिनोस् न’ भनेर अवसरको खोजीमा भौँतारिरहेका नवप्रवेशी युवतीको सोचले बाहुल्य पाइरहेको सिनेमाको भीडमा चलचित्र ‘चपली..

पुरा पढ्नुस »

दरबारमार्गमा रेखाको तहल्का ४ माघ २०६९, बिहीबार २०:२५

दरबारमार्गको महेन्द्र सालिक नजिकैको टाइम्स स्क्वायर भवनको माथिल्लो तलामा करिब एक महिनाअघि नयाँ रेष्टुरेन्टको स्थापना भएको छ। रेष्टुरेन्टको नाम हो–म्याकालान। रेष्टुरेन्टका सञ्चालक हुन् प्रशान्त शर्मा। बाहिरी रुपमा शर्मा रेष्टुरेन्टका सञ्चालक भए पनि वास्तविक सञ्चालक भने डन..

पुरा पढ्नुस »

करिष्मासहित चार दर्जन चलचित्रकर्मी प्रहरी पञ्जामा ४ माघ २०६९, बिहीबार २०:२१

काठमाडौं । प्रहरीले तोडेको ताला पुनः लगाउन चलचित्र विकास बोर्डमा पुगेका चलचित्रकर्मीलाई प्रहरीले गिरफ्तार गरेको छ । नौ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका चार दर्जन चलचित्रकर्मीलाई प्रहरीले पक्रेको हो । उनीहरुलाई महानगरीय प्रहरी प्रभाग गौशालामा राखिएको छ । पक्राउ पर्नेमा..

पुरा पढ्नुस »

‘जे हेर्न आए पनि आइदिनुस्’ ४ माघ २०६९, बिहीबार ०८:२३

यिनी हुन् जमुना जोशी । अध्ययन र सङ्गीत दुवैलाई एकसाथ अगाडि बढाइरहेकी जमुना लमजुङमा जन्मिएकी हुन् । पद्मकन्या कलेजबाट बीबीएस सकाएकी उनले गान्धर्व म्युजिक विद्यालयबाट पाँच वर्षको शास्त्रीय सङ्गीतको प्रशिक्षण पनि लिइसकेकी छिन् । निमन्त्रणा नामक एल्बम बजारमा ल्याएकी जमुना यतिबेला..

पुरा पढ्नुस »

हर्षिकाले देखाएको चलचित्रमा मात्र हेर्न पाइने १ माघ २०६९, सोमबार १७:५३

नेपाली सिनेमामा यतिबेला देखाउनेहरूको निकै चर्चा र हल्ला छ । कसले के देखाए ? कसरी देखाए वा कति देखाए ? यसको लेखाजोखा अहिले नगरौँ । तर, अर्की एउटी नयाँ नायिका पनि देखाउनतिर मरिहत्ते हाल्न खोजिरहेकी छिन् । उनी पनि भन्न थालेकी छिन्, ‘कसले के देखायो ? त्यो मलाई थाहा छैन, तर मैले भने गजवकै..

पुरा पढ्नुस »

जियाको विजोग २८ पुष २०६९, शनिबार ०४:०४

नाम होस्, बद्नाम होस् तर जे–जस्तो भए तापनि गुमनाम भने नहोस् । गजवको शैली अपनाएकी छिन् जिया केसीले । यही शैलीका साथ भल्गर र सी गे्रडका चलचित्रहरूमा देखिँदै आएकी जिया यतिबेला भने आफ्नै परिवारबाट पनि टाढा हुने अवस्थामा छिन् । झापाकी जिया सुरुमा काठमाडौंमा होस्टेलमा बसेर अध्ययनका लागि..

पुरा पढ्नुस »

निर्मातासँग टाँसिएर के फिल्म खेल्नु : सुष्मा अधिकारी २८ पुष २०६९, शनिबार ०४:०२

सुष्मा अधिकारी यतिबेला म्युजिक भिडियोहरूमा व्यस्त छिन् । एकपछि अर्को भिडियोमा व्यस्त सुष्माको उद्देश्य भने सिनेमाको नायिका बन्नु नै हो । तर पनि उनलाई प्रस्ताव भने भिडियोहरूबाट बढी आउन थालेका छन् । ० के भिडियो नै खेलेर बस्ने ? – के गर्ने त खोई सिनेमामा कुरा मात्र हुन्छ तर निश्चित..

पुरा पढ्नुस »

मल्ल परिवारको ‘गुहार’ २६ पुष २०६९, बिहीबार १३:२१

पुराना चलचित्रकर्मी कृष्ण मल्ल र शर्मिला मल्ल अब आफ्ना एक मात्र छोरा सक्रिय मल्लको साथमा समाजसेवामा लागिपरेका छन् । मेनेजमेन्ट विषयमा ग्य्राजुएसन सकाएका सक्रियले आफैं पनि समाजसेवामा नामजस्तै सक्रिय हुने कुरा बताए । यसको सुरुवात उनले सोमबार आफ्ना बुबा कृष्ण मल्ल र आमा शर्मिला..

पुरा पढ्नुस »

मध्यरातमा नाच्दानाच्दै सुनिता किन भागिन् ? १८ पुष २०६९, बुधबार ०७:५४

एउटा भनाइ नै छ– ‘जो नाच्छ ऊ धेरै बाँच्छ...।’ अर्थात् नृत्य आफैंमा नराम्रो होइन । यसले अरूलाई मनोरञ्जन मात्र गराउँदैन कि आफ्नो शरीर पनि राम्रो बनाउँछ र यसलाई सकारात्मक रूपमा लिने, सोच्ने र त्यसैअनुरूप व्यवहार गर्नेका लागि नृत्य विधा राम्रो र उच्चकोटिको विधा हो । तर, नृत्यको बहानामा गलत..

पुरा पढ्नुस »

नांगिनुमा गर्व गर्ने नायिकाहरू १७ पुष २०६९, मंगलवार ००:५०

काठमाडौं । नेपाली चलचित्रले विस्तारै आफ्नो श्लीलता गुमाएको दर्शकको गुनासो छ। विगतमा सिनेमा नराम्रो भएका कारण नेपाली फिल्म हेर्न मन लाग्दैन भन्ने टिप्पणी दर्शकको हुन्थ्यो। आजकल नेपाली फिल्म अश्लील भएको कारण हेर्न नसकिने भयो भन्ने गुनासो सुनिन्छ । तथापि चलचित्रमा अभिनयभन्दा अंग..

पुरा पढ्नुस »

विशेष

सबै

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..